आइएमई र जीएमईको एकीकृत कारोबार शुरू, नागरिकलाई औपचारिक अर्थतन्त्रसँग जोड्ने प्रतिबद्धता
काठमाडौं । आइएमई र जीएमई रेमिटले मर्जरपछि एकीकृत कारोबार थालेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, आइएमई लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रबन्ध निर्देशक हेमराज ढकाल र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले बुधबार...
स्थापनाको छोटो अवधीमा नै क्रेष्ट माइक्रो लाइफको आशलाग्दो प्रगति, मुनाफा ४० लाख माथि
काठमाडौं । स्थापनाको छोटो समयमा नै उल्लेख्य प्रगति गर्दै अघि बढेको क्रेष्ट माइक्रो इन्स्योरेन्स कम्पनीले गत आवमा आशलाग्दो नतिजा दिन सफल भएको छ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षमा ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ...
स्टार माइक्रोको नाफा करीब १८ लाख रुपैयाँ, बीमा कोष ६५ लाख नजिक
काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा १७ लाख ८८ हजार रुपैयाँ खुद नाफा गरेको छ । निर्जीवन लघुबीमा कम्पनीको रूपमा स्थापित भएको एक वर्षमा कम्पनीले उक्त नाफा गरेको हो । कुल चुक्ता पूँजी ५२ करोड ५०...
लिवर्टी माइक्रो लाइफको नाफा ७६ लाख रुपैयाँ
काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षमा ७६ लाख रुपैयाँ खुद नाफा गरेको छ । लघु जीवन बीमा कम्पनीको रूपमा स्थापित भएर व्यवसाय थालेको एक वर्षको अवधिमै कम्पनीले उक्त नाफा कमाएको हो । कम्पनीको जीवन बीमा...
राष्ट्रिय जीवन बीमा कम्पनीको नाफामा उछाल, अन्य सूचक कस्ता?
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले गत आर्थिक वर्षमा उल्लेख्य नाफा कमाएको छ । गत वर्ष कम्पनीको खुद नाफा १४५.४५ प्रतिशतले वृद्धि भएर १५ करोड ३६ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षमा ६ करोड...
नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुको आर्थिक सूचकको अवस्था कस्तो ? (सम्पूर्ण वित्तिय सूचक सहित)
काठमाडौं । चालु आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्सले आफुलाई फेरी अब्बल सावित गरेको छ । अघिल्लो त्रैमाससम्म तुलनामा ३० प्रतिशत मुनाफामा रहेको कम्पनी यो बर्ष पनि सबै वित्तिय सूचकमा अब्बल नै देखिन्छ।...
प्राइम कमर्सियल र सांग्रिला डेभलपमेन्ट बैंकको अन्तरबैंक कार्डलेस विड्रअल सेवा शुरु
काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंक सँगको सहकार्यमा अन्तरबैंक कार्डलेस विड्रअल सेवा शुरु गरेको छ । यस सेवामा आबद्ध बैंकहरुका ग्राहकहरुले सञ्जालमा रहेका एटिएम मेसिन प्रयोग गरी बिना कार्ड मोबाइल...
सानिमा बैंकका ग्राहकहरुलाई रिभरसाइड स्प्रिङ्गस रिसोर्टमा १० प्रतिशत छुट
काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न रिभरसाइड स्प्रिङ्गस रिसोर्ट प्रा.लि.मा विशेष छुटको व्यवस्था गरेको छ । सानिमा बैंकको सानिमा भिसा डेबिट÷क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग एप (स्क्यान) प्रयोग गरी...
कुमारी बैंकका ग्राहकलाई नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकमा विशेष छुट
काठमाडौँ । कुमारी बैंक लिमिटेड र नयाँ बानेश्वर, काठमाडौं स्थित नव डर्मा स्किन एण्ड लेजर एस्थेटिक प्रालिबीच बैंकका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यससम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो नव...
सनराइज सेक्युरिटिजबाट औपचारिक शेयर कारोबारको शुभारम्भ
काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडको शत्प्रतिशत स्वामित्वमा संस्थापित सन्राइज सेक्युरिटिज लिमिटेडले व्यवसायिक सञ्चालन शुरुवात गरेको छ । आज एक समारोहका बीच लक्ष्मी सनराइज बैंक लिमिटेडका अध्यक्ष रमण नेपालले सो कम्पनीको कारोबार सञ्चालनको औपचारिक शुभारम्भ गरेका हुन् । उक्त...
‘नाडा अटो शो २०२४’ भदौ ११ देखि, सुस्ताएको अटो क्षेत्र चलायमान हुने विश्वास
काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले १६औं संस्करणको नाडा अटो शो २०२४ घोषणा गरेको छ । बुधबार पत्रकार एक सम्मेलन आयोजना गर्दै नाडाले भदौ ११ गतेदेखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा अटो शोको आयोजना हुने जानकारी गराएको...
जन्म दिनको अबसरमा छोरीलाई बीमा पोलिसी उपहार
काठमाडौं । जन्म दिनको अबसर पारी आमा धनमाया गुरुङले आफ्नी छोरी रोशनी गुरुङलाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यलय दुलेगौंडा बाट पाँच लाखको पोलिसि उपहार दिएकी छिन् । तनहु जिल्ला शुक्लागण्डकी नगरपालिका (३ बस्ने धनमाया गुरुङले आफ्नी छोरीको...
लघुवित्त कम्पनीहरुको लाभांश दिने क्षमता कति छ ? (सूची सहित)
काठमाडौं । नेप्सेमा सूचीकृत ४८ मध्ये अधिकांश लघुवित्त कम्पनीहरूले गत आर्थिक वर्ष २०८०(८१ को वित्तीय विवरण प्रकाशित गरेका छन्।कम्पनीहरूको वर्षभरीको कार्यसम्पादनको मूल्यांकन यिनै वित्तीय विवरणबाट हुन्छ। यस्ता वित्तीय विवरणको प्रभाव सेयर बजारमा समेत पर्छ। पछिल्लो समय सेयरबजार बढ्दो क्रममा...
स्वास्थ्य बीमामा सबैलाई पाँच लाख दिने प्रस्ताव अघि बढाएका होइनौँ: स्वास्थ्य मन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई व्यवस्थित गर्न सकिएको अवस्थामा मात्रै स्वास्थ्य सुविधा सहज र सरल बन्नसक्ने जानकारी दिएका छन् । त्यस्तै, उनले आज स्वास्थ्य बीमामा सबैलाई ५ लाख रुपैयाँ दिने निर्णय नभएको जसमा केही रोग...
१५६ कम्पनीको शेयरमूल्यमा छायो हरियाली, ११ वटामा सकारात्मक सर्किट
काठमाडौँ । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार बढेसँगै लगानीकर्ताहरुले आफुसँग भएका शेयरहरु पनि बिक्री गर्न लागि परेका छन् । बुधबार नेप्से परिसूचक ३४.२९ अंकले बढेर २९५७.७५ को बिन्दुमा कायम...
सूचीकृत कम्पनीको वित्तिय विवरण सार्वजनिक पछि नेप्से ३४।२९ अंकले बढ्यो, फाइनान्सको उपसूचकमा उछाल
काठमाडौं । हिजो ओरालो लागेको नेप्सेमा आज सुधार देखिएको छ। नेप्से उपसूचकहरुमा आज हरीयाली छाएको छ। आज तीन बाहेक अधिंकाश उपसूचकमा हरीयाली छाएको छ। नेप्सेमा सूचीकृत कम्पनीहरुले चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक भएसँगै लगानीकर्ताहरु थप हर्षित भएका छन् ।...
हिमालयन रि इन्स्योरेन्स र शिवम् सिमेन्टको शेयर सार्वधिक खरिद–बिक्री, कुनको कति ?
काठमाडौँ । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार बढेसँगै लगानीकर्ताहरुले आफुसँग भएका शेयरहरु पनि बिक्री गर्न लागि परेका छन् । बुधबार नेप्से परिसूचक ३४.२९ अंकले बढेर २९५७.७५ को बिन्दुमा कायम...
नेपाल माइक्रोको नाफा २९ लाख रुपैयाँ माथि
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा २९ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको छ । यसै कम्पनीले अघिल्लो वर्षमा करीब ४२ लाख नाफा कमाएको थियो । गत वर्ष कम्पनीले ५ करोड १५ लाख ८४ हजार...
आइएमई र जिएमई रेमिट गाभिएर एकीकृत कारोबार सुरु, आइपीओ निष्कासन गर्ने योजना
काठमाडौं । आइएमई र जिएमई रेमिट गाभिएर आजदेखि आइएमई लिमिटेडका रुपमा एकीकृत कारोबार सुरु भएको छ । आज एक कार्यक्रमकाबीच दुईवटा कम्पनी गाभिई संयुक्त कारोबार सुरु भएको जानकारी दिइएको हो । एकीकृत कार्यक्रममा बोल्दै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले...
सबैभन्दा ठूला तीन जीवन बीमा कम्पनीलाई दाँजेर हेर्दा, नेपाल, एलआईसी र नेशनलमा कसको अवस्था कस्तो ?
काठमाडौं । हाल नेपालमा संचालन रहेका १४ वटा जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) र नेशनल लाइफ इन्स्योरेन्स नेपालमा स्थापित र ठुला जीवन बीमा कम्पनीमा रुपमा नागरिकले हेर्ने गरेका छन् । तीन वटै जीवन बीमा...




















