लमजुङको बेसीशहरमा लिवर्टी माइक्रो लाइफद्वारा बीमा सचेतना कार्यक्रम आयोजना
काठमाडौं । लमजुङ जिल्लाको मर्स्याङ्दी बहुमुखी क्याम्पसमा लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले लघु जीवन बीमा सचेतना अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। लमजुङको बेसीशहर–७ स्थित मर्स्याङ्दी बहुमुखी क्याम्पसमा सोमबार कम्पनीको बेसीशहर शाखाले उक्त कार्यक्रमको आयोजना गरेको हो। उपशाखा प्रमुख निश्चल रेग्मीले...
चार महिनामा लघु निर्जीवन बीमाको ब्यवसाय साढे ३६ करोड, कुनको कति ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८२।०८३ चार महिना (साउनदेखि कात्तिक) सम्ममा चार लघु निर्जीवन बीमा कम्पनीहरूले ३६ करोड ६५ लाख २५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस्तो देखाएको हो ।...
लघु जीवन बीमकले चार महीनामै गरे ३२ करोडको व्यवसाय
काठमाडौं । चालू आर्थिक वर्षको चार महीनाको अवधिमै तीन वटा लघु जीवन बीमा कम्पनीहरूले व्यवसाय मार्फत ३२ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार गार्डियन माइक्रो लाइफले व्यवसाय मार्फत ११ करोड ५७ लाख...
गार्डियन माइक्रो लाइफ कोशी प्रदेशद्वारा उत्कृष्ट अभिकर्तालाई सम्मान
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कोशी प्रदेश कार्यालयले विभिन्न विधामा उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गरेको छ। कोशी प्रदेश प्रमुख थिरलोचन श्रेष्ठ उपस्थित उक्त स्वागत तथा अभिकर्ता पुनर्ताजकी कार्यक्रममा बाक्लो संख्यामा अभिकर्ताहरूको सहभागिता थियो। कार्यक्रममा विराटनगर शाखाका कर्मचारी एजेन्सी मेनेजर...
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष सरियाले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौँ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका संचालक समितिका नवनियुक्त अध्यक्ष दिनेश सरियाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले सरियालाई आज प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गराएका हुन्...
हेटौडामा क्रेस्ट माइक्रो लाइफद्वारा अभिकर्ता अभिमुखिकरण र सम्मान कार्यक्रम सम्पन्न
काठमाडौँ । नेपालको विश्वासिलो लघु जीवन बीमा कम्पनी क्रेस्ट माइक्रो लाइफको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अभिजित केसी र बजार प्रमुख दिनेश खड्काको उपस्थितिमा अभिकर्ता अभिमुखिकरण तथा सम्मान फेमस तास...
इच्छाकामना गाउँपालिकालाई प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सद्वारा साढे ३७ लाख बीमा रकम हस्तान्तरण
काठमाडौँ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स भरतपुर शाखाले इच्छाकामना गाउँपालिकालाई बीमा दाबी अन्तर्गतको रकम औपचारिक रूपमा हस्तान्तरण गरेको छ। शनिबार गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ उपाध्यक्ष माया सिलवाल सहितका जनप्रतिनिधिहरूको उपस्थितिमा भरतपुर शाखाका प्रमुख कुमार उप्रेतीले ३७ लाख ६५ हजारको...
लिवर्टी माइक्रो लाइफको नाफा १०४ प्रतिशत बढ्यो, अन्य सूचकको अवस्था कस्तो?
काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २१ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ जुन गत आवको पहिलो त्रैमासमा कमाएको १० लाख ५८ हजार रुपैयाँको तुलनामा १०४.७३ प्रतिशत बढी हो। समीक्षा अवधिमा कम्पनीको...
गार्डियन माइक्रो लाइफको नाफा ३३ प्रतिशत बढ्यो, आम्दानीमा उच्च वृद्धि
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। जसअनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३३.६६ प्रतिशतले बढेको हो। गत आवको असोज मसान्तसम्म यस...
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा विनोद नरसिंह श्रेष्ठ नियुक्त
काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ स्वतन्त्र सञ्चालक नियुक्त गरेको छ। कम्पनीको कात्तिक २३ गते दिउँसो बसेको सञ्चालक समितिको ३९औँ बैठकको निर्णयअनुसार हाल रिक्त रहेको स्वतन्त्र सञ्चालकको पदमा विनोद नरसिंह श्रेष्ठलाई नियुक्त गरिएको हो। श्रेष्ठलाई सञ्चालक...
लघु जीवन बीमा कम्पनीको ब्यवसाय २४ करोड ७४ लाख, गार्डियन र क्रेष्टको कडा प्रतिस्पर्धा
काठमाडौं । लघु जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्म २४ करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । हाल ३ वटा मात्रै लघु जीवन बीमा सञ्चालनमा रहेकोमा गार्डियन माइक्रो लाइफले.सबैभन्दा बढी ८ करोड...
४४ प्रतिशतले बढ्यो लघु निर्जीवन बीमाको ब्यवसाय, कुनको ग्रोथ कस्तो ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८२।०८३ पहिलो त्रैमास (साउनदेखि असोज) सम्ममा चार लघु निर्जीवन बीमा कम्पनीहरूले २६ करोड ८१ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस्तो देखाएको हो । यसअवधिमा...
ग्रामीण बीमाको दायरा विस्तार गर्दै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, इक्राबाट पुनः ‘डबल बी’ मान्यता
धनगढी । इक्रा नेपालले प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडको जारीकर्ता रेटिङ इक्रा एनपी–आईआर ‘डबल बी’ पुनः कायम राखेको छ। यो रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै चुक्ता गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ। इक्राले जारी गरेको प्रतिवेदन अनुसार प्रोटेक्टिभले छोटो अवधिमै...
द्रुत विस्तार र सुदृढ पुँजीसहित लिबर्टी माइक्रो लाइफको रेटिङ यथावत्
धनगढी । इक्रा नेपालले लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको जारीकर्ता रेटिङ इक्रा एनपी-आइआर ‘डबल बि माइनस’ पुनः पुष्टि गरेको छ । यो रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा विश्वास कायम रहेको संकेत गर्दछ । लिबर्टीले छोटो समयमै व्यवसायिक...
लघु जीवन बीमकद्वारा १५ करोड ६४ लाख कुल बीमाशुल्क आर्जन, क्रेष्ट र गार्डियन टक्करमा
काठमाडौं । लघु जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको भदौ मसान्त (२ महीना) सम्म १५ करोड ६४ लाख ९१ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। हाल ३ वटा मात्रै लघु जीवन बीमा सञ्चालनमा रहेकोमा क्रेष्ट माइक्रो लाइफले सबैभन्दा...
चार लघुबीमकद्वारा साढे १६ करोड बीमा शुल्क आर्जन, प्रोटेक्टिभको सर्वाधिक
काठमाडौं । नेपालमा सञ्चालित लघु निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दुई महिनामा १६ करोड ५० लाख रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार चार लघु निर्जीवन बीमा कम्पनीहरुले उक्त...
आज नेपाल माइक्रो इन्स्योरेन्सको १ लाख २२ हजार कित्ता शेयरको लक इन अवधि सकिदै
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको १ लाखबढी कित्ता शेयरको लक इन समयावधि आजदेखि समाप्त हुने भएको छ । कम्पनीले जारी गरेको कुल २२ लाख ५० हजार कित्ता सेयरमध्ये सामुहिक लगानी कोषका लागि छुट्टाइएको ५ प्रतिशत अर्थात १ लाख...
विराटनगरमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको उपशाखा कार्यालय उद्घाटन
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले आफ्नो सेवा सञ्जाल विस्तार गर्दै मोरङ जिल्लाको विराटनगर–३, कञ्चनवारीमा नयाँ उपशाखा कार्यालय सञ्चालनमा ल्याएको छ । यससँगै कम्पनीका मुख्य कार्यालय, प्रादेशिक कार्यालय, शाखा कार्यालय, उपशाखा कार्यालय तथा एक्सटेन्सन काउन्तर समेत गरी कार्यालयहरूको कुल...
‘टुगेदर टुवार्डस न्यू हाइट’ को संकल्पसहित लिबर्टी माइक्रो लाइफको ‘लिबर्टी एनुअल कन्भेन्सन २०८२’ भव्य रुपमा सम्पन्न
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले ‘लिबर्टी एनुअल कन्भेन्सन २०८२’ भव्य रुपमा सम्पन्न गरेको छ । कम्पनील यही भदौ १३ देखि १५ गतेसम्म सौराहा, चितवनमा उक्त कार्यत्र, सम्पन्न गरेको हो । उक्त कार्यक्रममा कम्पनीका सञ्चालक, उच्च व्यवस्थापनका पदाधिकारीहरु,...
ट्रस्ट माइक्रो इन्स्योरेन्स र सेल पेको साझेदारी: डिजिटल माध्यमबाट सजिलो बीमा सेवा सुरु
काठमाडौं । ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेड र सेल पे प्रा.लि. बीच ग्राहकहरुलाई डिजिटल प्रविधि मार्फत बीमा सेवा उपलब्ध गराउने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । समझदारी पत्रमा ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडका उप प्रमुख कार्यकारी अधिकृत विश्वोजन थापा श्रेष्ठ...

















