लिबर्टी माइक्रो लाइफ र सामुदायिक सहकारीबीच लघु जीवन बीमासम्बन्धी सम्झौता
काठमाडौँ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड र सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बिरुवा–१, स्याङ्जा बीच सहकारीका सम्पूर्ण सदस्यहरूलाई लघु जीवन बीमा सेवा उपलब्ध गराउने उद्देश्यले सम्झौता सम्पन्न भएको छ। सम्झौतामा कोअपरेटिभ म्यानेजर्स क्लब स्याङ्जाका अध्यक्ष समेत...
नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाललाई पक्राउ गरेको हो। नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डको पत्र जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी दिपक...
लिबर्टी माइक्रो लाइफको विशेष अफर: बीमालेख नवीकरणमा विलम्ब शुल्क शतप्रतिशत छुट
काठमाडौँ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकहरूका लागि विशेष १०० प्रतिशत छुट योजना ल्याएको छ। ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यही साउन ५ गतेदेखि असोज मसान्तसम्म, सबै किसिमका बीमालेखको नवीकरण पुनर्जागरणमा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशत छुट ल्याएको छ...
न्यून प्रिमियममै अग्रिम भुक्तानीदेखि जीवनभरको सुरक्षा, क्रेष्ट माइक्रो लाइफको ‘समृद्धि’ योजना आकर्षणको केन्द्रमा
काठमाडौँ । जीवनमा आर्थिक जोखिम कहिले र कसरी आइपर्छ भन्ने कसैले अनुमान गर्न सक्दैन । परिवारको मूल आम्दानी गर्ने सदस्यलाई कुनै अप्रत्याशित घटना हुँदा त्यसको प्रत्यक्ष असर परिवारको दैनिक जीवन, बालबालिकाको शिक्षा, स्वास्थ्य, विवाहदेखि भविष्यसम्म पर्न सक्छ । यही...
लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौँ । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । लिवर्टीका संचालक समितिका नवनियुक्त अध्यक्ष पुण्य प्रसाद पराजुलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला...
ट्रष्ट माइक्रोद्धारा बीमितलाई दाबी भुक्तानी लिन आउन बारे जरुरी सूचना
काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्सले बीमा दाबीको निवेदन प्राप्त भएको तर मूल्याङ्कनका लागि आवश्यक कागजात प्राप्त भएको र सम्र्पकमा नआएका बीमितहरुको लागि सूचना जारी गरेको छ। कम्पनीमार्फत खरिद भएका बीमालेख बमोजिमनै बि.सं. २०८२ साल श्रावण १ गतेदेखि २०८३ साल...
नेपाल माइक्रो इन्स्योरेन्सको कामु सीईओमा अनिल गिरी नियुक्त
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा अनिल गिरी नियुक्त भएका छन्। कम्पनीको असार ११ गते बिहान साढे ८ बजे बसेको सञ्चालक समितिको बैठकले कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा कार्यरत अनिल गिरीलाई...
पाँच बीमा कम्पनीहरुलाई तत्काल बिशेष साधारणसभा गर्न प्राधिकरणको निर्देशन
काठमाडौं । बीमा र धितोपत्र कसुरको कारण निलम्बनमा परेका पाँच लघुबीमा कम्पनीहरुले विशेष साधारणसभा बोलाउनु पर्ने भएको छ। नेपाल बीमा प्राधिकरणले पाँच बीमा कम्पनीहरुलाई तत्काल बिशेष साधारणसभा गर्न प्राधिकरणको निर्देशन दिएको हो । पाँच लघुबीमा कम्पनीहरुका सिईओसहित संचालकहरु निलम्बनमा...
११ महिनामा लघु निर्जीवन बीमा कम्पनीले गरे एक अर्ब १९ करोडको ब्यवसाय, कुनले कति ?
काठमाडौं । चालू आर्थिक वर्ष २०८२।०८३ को ११ महिनामा निर्जीवन लघुबीमा कम्पनीहरूले एक अर्ब १९ करोड ६९ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा प्रोटेक्भि...
११ महिनामा लघु जीवन बीमा कम्पनीहरुको व्यवसाय १ अर्ब ६ करोड, कुनको ग्रोथ कति ?
काठमाडौं । नेपालमा सञ्चालित लघु जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिनासम्मको अवधिमा एक अर्ब ६ करोड ४५ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित तीन वटा...
फरार अभियुक्त चिरायु भण्डारी कार्यालयमा फर्कने दुष्प्रयास
काठमाडौं । फरार अभियुक्त रहेका चिरायु भण्डारी कार्यालयमा फर्कने दुष्प्रयास गरेका छन् । धितोपत्र कसुरमा सरकारी वकिले मुलुकी फौजदारी कार्यविधि सहि, २०७४ को दफा ३२ गते जिल्ला अदालतमा दायरा गरेको अभियोग पत्रमा फरार अभियुक्त रहेका चिरायु भण्डारी कार्यालयमा फर्कने...
निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले उनलाई जिल्ला अदालत काठमाडौँमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको हो । बीमा ऐन २०७९ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिएको उल्लेख गरिएको छ...
अग्रिम रकमबिनै शेयर कारोबार गरी गार्डियन माइक्रो लाइफको मूल्यमा चलखेल
काठमाडौँ । जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले दायर गरेको अभियोगपत्रमा सूचीकृत संगठित संस्था गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका शेयर कारोबारसँग सम्बन्धित गम्भीर अनियमितताको विवरण समेटिएको छ। प्रारम्भिक जाँचबुझ प्रतिवेदनमा उल्लेख भएअनुसार शुभी अग्रवाल र ऋषि राज मोरले अग्रिम रकम...
१० महिनामा लघु जीवन बीमा कम्पनीहरुको व्यवसाय साढे ९६ करोड, क्रेष्ट र गार्डियनबीच कडा प्रतिस्पर्धा
काठमाडौं । नेपालमा सञ्चालित लघु जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको अवधिमा ९६ करोड ५६ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित तीन वटा लघु जीवन...
१० महिनामा लघु निर्जीवन बीमा कम्पनीले गरे एक अर्ब १० करोडको ब्यवसाय, कुनले कति ?
काठमाडौं । चार वटा लघु निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२/०८३ को १० महिनासम्ममा एक अर्ब १० करोड एक लाख रुपैयाँ कुल बीमाशुलक आर्जन गरेका छन् । सबैभन्दा बढी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले ३१ करोड ११ लाख...
कृषि विकास बैंक र साना किसान लघुवित्तलाई १२ करोडको गैरकानुनी बीमा दाबी भुक्तानी
काठमाडौं । अर्थमन्त्रालयले बीमा व्यवसाय गर्ने इजाजत नभएका कृषि विकास बैङ्कलाई रु. ४ करोड १६ लाख ६६ हजार र साना किसान लघुवित्त वित्तीय संस्थालाई रु.८ करोड ७५ लाख ६० हजारसमते रु.१२ करोड ९२ लाख २६ हजार बीमा दाबी भुक्तानी...
दाबी भुक्तानीका लागि २१ दिनभित्र सम्पर्कमा आउन नेपाल माइक्रो इन्स्योरेन्सको आग्रह
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष २०८२/०८३ को पौष मसान्तसम्म कम्पनीमा निवेदन परेका विभिन्न बीमा दाबीसम्बन्धी आवश्यक कागजात पेश गर्न बाँकी रहेका बीमितलाई २१ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ। कम्पनीले हालसम्म पनि केही बीमितले...
गार्डियन माइक्रो लाइफ र प्रोटेक्टिभ माइक्रोको अध्यक्ष सम्पर्क विहिन
काठमाडौं । गार्डियन माइक्रो लाइफ र प्रोटेक्टिभ माइक्रोको अध्यक्ष सम्र्पकविहिन भएको पाइएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आठ बीमा कम्पनीहरुको अध्यक्ष सहित शेयरधनीहरुको सेयर खरिद गर्दा तिरेको प्रिमियम रकमको स्रोत र विवरण खुलाउन निर्देशन दिईसकेको छ। अनुसन्धानको क्रममा अहिले...
नेपाल माईक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ रिहा
काठमाडौं । नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष आशिष श्रेष्ठ हाजिरी जमानीमा रिहा भएका छन्। बीमा ऐन, २०७९ अन्तर्गत कसूर गरेको आरोपमा पक्राउ परेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार हाजिरी जमानीमा छोडेको हो। सीआईबीले बिमा प्राधिकरणको सिफारिस...
सात माइक्रो इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्सका संस्थापक शेयरधनीहरु सम्पत्ति शुद्धिकरण विभागको छानविनमा
काठमाडौँ । अर्थ मन्त्रालयअन्तर्गतको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विभिन्न बीमा कम्पनीहरूसँग सम्बन्धित संस्थापक शेयर खरिद प्रक्रियामा थप विवरण आवश्यक परेको भन्दै सम्बन्धित पक्षलाई जानकारी बुझाउन आग्रह गरेको छ। विभागले सात माइक्रो इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्सका संस्थापक शेयरधनीहरुको लगानी...



















