नेपाल माइक्रो इन्स्योरेन्समार्फत तेस्रो पक्ष बीमा गरेका दुर्घटना पीडितले रकम पाएनन्, सडक दुर्घटनाको विवाद बल्झिने जोखिम

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणले हचुवाको भरमा लघुबीमा कम्पनीहरुलाई तेस्रोपक्ष बीमा गर्न छुट दिँदा यातायात क्षेत्रमा २०६५ सालजस्तै विकृति दोहोरिने जोखिम बढेको छ । सडक दुर्घटनामा ज्यान गुमाएका, अंगभंग भएका आफन्त र आश्रित परिवारले यातायात कम्पनीसँग क्षतिपूर्ति मागेर...


प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले आईपीओ जारी गर्न एनआईएमबि एस क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २२ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागको हो । बिहीवार प्रोटेक्टिभ माइक्रोको...


गत वर्ष लघु जीवन बीमा कम्पनीको कुल बीमाशुल्क आर्जन १६ करोड, क्रेष्ट माइक्रो अग्रस्थानमा

काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म लघु जीवन बीमा कम्पनीहरूले १६ करोड ९७ लाख ८३ हजार रुपैयाँ बराबर कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपालमा हाल सञ्चालनमा रहेका तीनवटा लघु जीवन बीमा कम्पनीहरूले उक्त रकम बराबरको बीमा शुल्क...


लिबर्टी माइक्रो लाइफको ‘सुरक्षित बाल भविष्य योजना’ सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले बालबच्चा लक्षित नयाँ बीमालेख ‘सुरक्षित बाल भविष्य योजना’ सार्वजनिक गरेको छ । कम्पनीले साउन १७ गते (शुक्रबार) को दिनदेखि सो बीमा पोलिसी बिक्री गर्न सुरु गरिएको कम्पनीका सुचना अधिकारी दिगबिजय सिंगलले जानकारी...


गार्डियन माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको हो । सोमबार एक कार्यक्रमकाबीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी...


प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको प्रथम वार्षिक समिक्षा सम्पन्न

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेड ले आफ्नो प्रथम वर्षको वार्षिक समिक्षा तथा यस आ व २०८१/८२ का लागि रणनीतिक योजना तर्जुमा गोष्ठी यही श्रावन १८ र १९ गते चितवनको सौराहामा सम्पन्न गरेको छ । कम्पनीका सञ्चालक श्री गणेश राज पन्तको...


गत वर्ष निर्जीवन लघु बीमकको ब्यापार साढे २९ करोड, नेपाल माइक्रो अग्रस्थानमा

काठमाडौं । हाल नेपालमा सञ्चालित चारवटा निर्जीवन लघुबीमा कम्पनीहरूले गत आर्थिक वर्षको असार महिनासम्म १ लाख २७ हजार १८२ बीमालेख जारी गरेका छन् । जसबाट कम्पनीहरूले २९ करोड ४८ लाख कुल बीमाशुल्क आर्जन गरेका हुन् । गत वर्ष नेपाल...


नेपालगञ्जमा लिबर्टी माइक्रो लाइफको बीमा जागरण कार्यक्रम

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले नेपालगञ्ज उपमहानगरपालिकामा बीमा जागरण कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीले साउन १५ गते नेपालगञ्जको सुनाखरी रेष्टुरेन्टमा सो कार्यक्रम सञ्चालन गरेको हो । कम्पनीले जिल्ला सहकारी संघ बाँकेसँगको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गरेको हो...


लिबर्टी माइक्रो लाइफले आईपीओ जारी गर्ने, डाक्यो विशेष साधारणसभा

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले साउन ३१ गते बिहीबार विशेष साधारणसभा गर्ने भएको छ । कम्पनीको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले पोखरा न्युरोड–८ स्थित कम्पनीको प्रधान कार्यालयमा दिउँसो साढे १२ बजे सभा बस्ने निर्णय गरेको...


स्टार माइक्रो इन्स्योरेन्स प्राइस कटिङमा, स्वयम्भूमा कमिशनको खेल बढ्दै

काठमाडौं । गरिब र न्यून आय भएका जनताको घर-घरमा पुगेर लघुबीमा गर्छु भन्दै लाइसेन्स लिएका लघुबीमा कम्पनीहरुले यातायात कार्यालयको दैलोमा शाखा स्थापना गरेर बिचौलियाहरुलाई कमिशनको प्रलोभन देखाएर तेस्रो पक्ष बीमा तान्न व्यस्त देखिएका छन् । काठमाडौंको स्वयम्भुस्थित ठूलो भर्याङमा...


ट्रष्ट माइक्रो इन्स्योरेन्सद्वारा कार्यालय नै सञ्चालन नगरी काउन्टरबाट बीमा पोलिसी जारी, बीमितहरुले दावी गर्ने ठाउँ पाएनन्

काठमाडौं । बीमा प्राधिकरणसँगको सेटिङमा लाइसेन्स पाएको ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीले कार्यालय नै स्थापना नगरी, वेभसाइट र टेलिफोन समेत नराखी बीमा पोलिसी जारी गरिरहेको तथ्य फेला परेको छ । विभिन्न स्थानमा दुर्घटनामा परेका बीमितहरुले ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीको वेभसाईट...


स्टार माइक्रो इन्स्योरेन्सले साउन ८ गतेदेखि अभिकर्ता तालिम सञ्चालन गर्ने

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले निर्जीवन लघुबीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले साउन ८ गतेदेखि १० गतेसम्म तीन दिन अभिकर्ता तालिम सञ्चालन गर्न लागेको हो । यस तालिममा न्यूनतम एसईई वा सो सरहको...


ट्रस्ट माइक्रो इन्स्योरेन्सद्वारा आव ०८०।०८१ मा करिव साढे तीन करोड प्रिमियम संकलन

काठमाडौँ । ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०।०८१ मा करिव साढे तीन करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । व्यवसाय सुरुवात गरेको यस आर्थिक वर्षमा कम्पनीले कुल तीन करोड २७ लाख रुपैयाँ प्रिमियम संकलन गरेको हो ।...


लिवर्टी माइक्रो र वेदान्त पब्लिकेसनबीच सम्झौता

काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स र वेदान्त पब्लिकेसन बीचलघु जीवन बीमा सम्बन्धी सम्झौता सम्पन्न भएको छ । वेदान्त पब्लिकेसनका तर्फबाट प्रबन्ध निर्देशक जीवन श्रेष्ठ तथा लिवर्टी माइक्रोका तर्फबाट प्रमुख बजार अधिकृत अशोक कुँवरले सम्झौता गरेका छन् । बीमा...


नेपाल माइक्रो इन्स्योरेन्सले छोटो समयमा १० करोडको लक्ष्य हासिल गर्यो

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले छोटो समयमा १० करोड प्रिमियम संकलन गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको छ । कम्पनीले एक वर्ष अघि लाइसेन्स प्राप्त गरे पनि नौ महिना अघि सञ्चालन सुरु गरेको थियो र सुरुमा सीमित उत्पादनहरूको...


ट्रष्ट माइक्रो इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पोखरेल पुनः निर्वाचित

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष जगत पोखरेलको अध्यक्षतामा प्रथम साधारण सभा बुटवलमा सम्पन्न भएको हो । सभाले नयाँ सञ्चालक समितिमा पुनः जगत पोखरेलकै नेतृत्वमा संस्थापक सदस्यहरु दिपक...


क्रेस्ट माइक्रो लाइफको ‘समृद्धि लघु जीवन बीमा योजना’ सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडले ‘समृद्धि लघु जीवन बीमा योजना’ सार्वजनिक गरेको छ । कम्पनीले लक्षित बर्ग, नेपाल राज्यका गरिव, न्यून आय भएका वर्ग, पिछडिएको क्षेत्रका बासिन्दा तथा सीमान्तीकृत समुदायका विविध इच्छा, चाहनालाई सम्वोधन गरी बीमाको पहुँच...


लघु जीवन बीमा कम्पनीको कुल बीमा शुल्क आर्जन १३ करोड, क्रेष्ट माइक्रो अग्रस्थानमा

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा सञ्चालन रहेका ३ लघु जीवन बीमा कम्पनीहरुले १३ करोड २७ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकणले प्रकाशित गरेको तथ्यांक अनुसार क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स...


न्यून आय भएका साढे एक लाख बीमित लघुबीमामा जोडिए, सात कम्पनीले गरे साढे २९ करोडको व्यापार

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको वैशाख महिनासम्म लघुबीमा कम्पनीमा एक लाख ३८ हजार ५२५ जना बीमित (सक्रिय) जोडिएका छन् । लघुबीमा कम्पनीले उक्त संख्याको बीमालेखबाट सोही अवधिमा २९ करोड ५८ लाख रुपैयाँको व्यवसाय...


प्रोटेक्टिभ माइक्रोद्वारा बीमा सर्भेयरको सूची दर्ता गर्न आह्वान

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले बीमा सर्भेयरको सूची गर्दा गर्न आह्वान गरेको छ । आर्थिक वर्ष २०८०।८२ मा पर्न आउने दाबीहरूको क्षति, सर्वेक्षण तथा मूल्याङ्कन गर्न कम्पनीले सर्भेयरको सूची दर्ता गर्न आह्वान गरेको हो । नेपाल बीमा प्राधिकरणबाट...