लघु बीमाको नयाँ लाइसेन्स वितरण गर्दिन, सातबाट अब आठ हुँदैनः अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले नेपालमा नयाँ बीमा कम्पनीको लाइसेन्स वितरण गर्ने सम्भावना नरहेको बताए । अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष सिलवालले भने, ‘नयाँ लघुबीमाको लाइसेन्स वितरण हुने छैन ।...
स्टार माइक्रोले आईपीओ निष्काशन गर्ने
स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले २२ लाख ५० हजारको १०० का दरले हुन आउने कुल रकम २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आइपिओ प्रत्याभूति व्यवस्थापनको...
लिबर्टी माइक्रो लाइफका ग्राहकलाई ब्लूबर्ड इन्टरनेशनल क्लिनिकमा विशेष छुट
काठमाडौँ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ब्लूबर्ड इन्टरनेशनल क्लिनिक बीच एक महत्वपूर्ण समझौता पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताको मुख्य उद्देश्य दुवै पक्षका ग्राहकहरूलाई विशेष लाभहरू उपलब्ध गराउन प्राथमिकता दिनु हो र सामाजिक उत्तरदायित्वमा सक्रिय...
लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको सन्तोषजनक पूँजीकरण, व्यवसाय विस्तारका लागि चाँडै आइपीओ
काठमाडौँ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडलाई रेटिङ एजेन्सी इक्रा नेपालले [ICRANP-IR] BB- (डबल बी माइनस) रेटिङ दिएको छ । यो रेटिङले कम्पनीलाई वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिम रहेको संकेत गर्छ । यस रेटिङले विशेष रुपमा कम्पनीको समग्र...
रोजगारीको खोजीमा रहेकालाई स्वरोजगार हुने अवसर दिदै लिबर्टी माइक्रो लाइफ
काठमाडौँ । नेपाल सरकार र नेपाल बीमा प्राधिकरणको लक्ष्य अनुसार दक्ष जनशक्ति परिचालन गर्दै लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड लघु बीमा क्षेत्रमा सक्रिय भूमिका खेलिरहेको छ। कम्पनीले देशका बिकट र दूरदराजका क्षेत्रमा लघु जीवन बीमा योजनाहरूको वितरण गर्दै न्यून...
साउनमा लघु जीवन बीमा कम्पनीद्वारा ३ करोड ७० लाखको व्यापार, कुनको कति?
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा तीन वटा लघु जीवन बीमा कम्पनीहरूले ३ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कम्पनीहरूले २ लाख ४१ हजार ९९७ वटा बीमा पोलिसी...
क्रेस्ट माइक्रो लाइफले इक्रा नेपालबाट कति पायो रेटिङ ?
काठमाडौं। क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड क्रेडिट रेटिङ संस्था इक्रा नेपालबाट क्रेडिट रेटिङ गराई आइसिआरए डबल बी रेटिङ पाएको छ । इक्रा नेपालका अनुसार यस्तो रेटिङ पाउने कम्पनीको वित्तीय दायित्य समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको...
लघु निर्जीवन बीमा कम्पनीहरुले साउनमा भित्र्याए ५ करोड १६ लाख रुपैयाँ व्यवसाय, कुनले कति ? (सूची सहित)
काठमाडौं । लघु निर्जीवन बीमा कम्पनीहरुले साउन महिनाको पहिलो वित्तिय विवरण सार्वजनिक गरेका छन् । लघुबबीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो महिनामा ५ करोड १६ लाख रुपैयाँको बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेका...
लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको तीनदिने ‘एनुअल सेल्स मिट’सम्पन्न
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले तीनदिने ‘एनुअल सेल्स मिट’ चितवनको सौराहास्थित जंगल क्राउन रिसोर्टमा सम्पन्न भएको छ । तीन दिने एनुअल सेल्स मिटमा कम्पनीका वरिष्ठ पदाधिकारी, प्रादेशिक प्रमुख, नेपाल अधिराज्य भरिका शाखा र उपशाखा प्रमुखहरु तथा कम्पनीका फिल्ड...
लिबर्टी माइक्रो लाइफले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले जारी पूँजीको ३० प्रतिशतका दरले हुन आउ २२ करोड ५० लाख रुपैयाँ २२ लाख ५० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री...
बीमा प्राधिकरणमा लघुबीमा कम्पनीका लागि नीतिगत भ्रष्टाचार, बीमा क्षेत्र नै बदनाम बन्ने जोखिम
काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणले लघु बीमा कम्पनीहरुको व्यवसाय सुनिश्चित हुने गरी कम्तीमा आधा दर्जनबढि निर्णयहरु गरेको पाइएको छ । गत वर्ष लाइसेन्स दिएसँगै बीमा प्राधिकरणले लघु बीमा कम्पनीहरुलाई तेस्रो पक्ष बीमा तथा म्यादी जीवन बीमा जस्ता अनिवार्य...
लिबर्टी माइक्रो लाइफको विशेष साधारण सभा सम्पन्न, आइपीओ निष्काशन प्रस्ताव पारित
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितीका अध्यक्ष निकोलस पाण्डेको अध्यक्षतामा साउन ३१ गते कम्पनीको प्रधान कार्यालय न्यूरोड–०८, पोखरामा सम्पन्न भएको हो । सभाले कम्पनीको विशेष साधारण सभामा सञ्चालक...
स्थापनाको छोटो अवधीमा नै क्रेष्ट माइक्रो लाइफको आशलाग्दो प्रगति, मुनाफा ४० लाख माथि
काठमाडौं । स्थापनाको छोटो समयमा नै उल्लेख्य प्रगति गर्दै अघि बढेको क्रेष्ट माइक्रो इन्स्योरेन्स कम्पनीले गत आवमा आशलाग्दो नतिजा दिन सफल भएको छ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षमा ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ...
स्टार माइक्रोको नाफा करीब १८ लाख रुपैयाँ, बीमा कोष ६५ लाख नजिक
काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा १७ लाख ८८ हजार रुपैयाँ खुद नाफा गरेको छ । निर्जीवन लघुबीमा कम्पनीको रूपमा स्थापित भएको एक वर्षमा कम्पनीले उक्त नाफा गरेको हो । कुल चुक्ता पूँजी ५२ करोड ५०...
लिवर्टी माइक्रो लाइफको नाफा ७६ लाख रुपैयाँ
काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षमा ७६ लाख रुपैयाँ खुद नाफा गरेको छ । लघु जीवन बीमा कम्पनीको रूपमा स्थापित भएर व्यवसाय थालेको एक वर्षको अवधिमै कम्पनीले उक्त नाफा कमाएको हो । कम्पनीको जीवन बीमा...
नेपाल माइक्रोको नाफा २९ लाख रुपैयाँ माथि
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा २९ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको छ । यसै कम्पनीले अघिल्लो वर्षमा करीब ४२ लाख नाफा कमाएको थियो । गत वर्ष कम्पनीले ५ करोड १५ लाख ८४ हजार...
नेपाल माइक्रो इन्स्योरेन्समार्फत तेस्रो पक्ष बीमा गरेका दुर्घटना पीडितले रकम पाएनन्, सडक दुर्घटनाको विवाद बल्झिने जोखिम
काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणले हचुवाको भरमा लघुबीमा कम्पनीहरुलाई तेस्रोपक्ष बीमा गर्न छुट दिँदा यातायात क्षेत्रमा २०६५ सालजस्तै विकृति दोहोरिने जोखिम बढेको छ । सडक दुर्घटनामा ज्यान गुमाएका, अंगभंग भएका आफन्त र आश्रित परिवारले यातायात कम्पनीसँग क्षतिपूर्ति मागेर...
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले आईपीओ जारी गर्न एनआईएमबि एस क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २२ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागको हो । बिहीवार प्रोटेक्टिभ माइक्रोको...
गत वर्ष लघु जीवन बीमा कम्पनीको कुल बीमाशुल्क आर्जन १६ करोड, क्रेष्ट माइक्रो अग्रस्थानमा
काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म लघु जीवन बीमा कम्पनीहरूले १६ करोड ९७ लाख ८३ हजार रुपैयाँ बराबर कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपालमा हाल सञ्चालनमा रहेका तीनवटा लघु जीवन बीमा कम्पनीहरूले उक्त रकम बराबरको बीमा शुल्क...
लिबर्टी माइक्रो लाइफको ‘सुरक्षित बाल भविष्य योजना’ सार्वजनिक, यस्ता छन् विशेषता
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले बालबच्चा लक्षित नयाँ बीमालेख ‘सुरक्षित बाल भविष्य योजना’ सार्वजनिक गरेको छ । कम्पनीले साउन १७ गते (शुक्रबार) को दिनदेखि सो बीमा पोलिसी बिक्री गर्न सुरु गरिएको कम्पनीका सुचना अधिकारी दिगबिजय सिंगलले जानकारी...



















