डिशहोमका ग्राहकहरूलाई चन्द्रागिरी हिल्सको केबलकारमा १०% छुट, भर्चुअल प्रिभिलेज कार्डमार्फत सुविधा
काठमाडौँ । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड मार्फत नेपालकै प्रमुख पर्यटन गन्तव्य चन्द्रागिरी हिल्ससँग साझेदारी गरेको घोषणा गरेको छ। यस साझेदारीमार्फत सक्रिय डिशहोम ग्राहकहरूले अब चन्द्रागिरी केबलकार टिकटमा १० प्रतिशत छुट पाउनेछन्। काठमाडौं उपत्यकाको सुन्दर दृश्य, ऐतिहासिक महत्व र...
नेपालको लागि फोहोर व्यवस्थापन एप: सफा र स्वस्थ वातावरण
काठमाण्डौं । नेपाल टेक मार्केटले नयाँ फोहोर व्यवस्थापन प्रणाली सार्वजनिक गरेको छ। यो प्रणालीले स्मार्ट प्रविधिको प्रयोग गरी नेपालमा फोहोर व्यवस्थापनको क्षेत्रमा एक नयाँ आयाम थप्ने लक्ष्य राखेको छ। यस लेखमा हामी नेपाल टेक मार्केटको यो नवीनतम पहल र...
रविको मुद्दामा उच्च अदालतले माग्यो कैफियत प्रतिवेदन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रिहाइको माग गर्दै परेको निवेदनमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले सुनुवाइ पूरा गरेको छ। लामिछानेको तर्फबाट उनकी पत्नी निकिता पौडेलले उच्च अदालतमा रिहाइको माग गर्दै रिट निवेदन दायर गरेकी...
चीनमा बनेका सबै गाडीमा इजरायली सेनाको प्रतिबन्ध, के हो कारण ?
काठमाडौँ । इजरायली सेनाले चीनमा बनेका सबै गाडीहरूलाई आफ्ना सैन्य अड्डामा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ। सेनाले ती गाडीमा रहेका सेन्सर र क्यामरा मार्फत गोप्य सूचना चुहिन सक्ने जोखिम भएको आशंका गर्दै यो कदम चालेको हो। इजरायली नेशनल न्युजका...
सरकारबाट उखु किसानलाई राहत : ७५ करोड ४९ लाख बढी अनुदान निकासा, बिहीवारसम्म किसानको खातामा
काठमाडौँ । सरकारले उखु किसानलाई प्रोत्साहन र अनुदान स्वरूपको रकम निकासा गरेको छ। अर्थ मन्त्रालयले यसका लागि रु. ७५ करोड ४९ लाख ३८ हजार २४० उपलब्ध गराएको हो। निकासा गरिएको रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत किसानको बैंक...
सुनको मूल्य तोलामा दुई लाख नजिक, बुधबार कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा दुई लाख नजिक पुगेको छ । सुन तोलामा ३०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।...
हिमालयन एभरेष्ट इन्स्योरेन्सले अभिकर्ता तालिम सञ्चालन गर्ने
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै उक्त तालिम सम्बन्धि जानकारी दिएको हो । कम्पनीका अनुसार अभिकर्ता तालिम असोज ७ गतेदेखि ९ गतेसम्म सञ्चालन...
९१ लाख ५० हजार रुपैयाँसहित अनलाइन जुवा र लागू औषधमा संलग्न युवक पक्राउ
काठमाडौँ । ललितपुर महानगरपालिका वडा नं. ४ शान्तिकुना मार्गस्थित कोठा भाडामा बस्दै आएका २६ वर्षीय गौरव स्याङतान पक्राउ परेका छन्। सिन्धुली कमलामाई नगरपालिका वडा नं. २ पिपलभन्ज्याङका स्थायी घर भएका उनी अनलाइन जुवा (सट्टावाजी) र लागू औषधसम्बन्धी मुद्दामा संलग्न...
ऊर्जामन्त्री खड्का र कोरियाली राजदूतबीच शिष्टाचार भेट, कन्फरेन्समा सहभागी हुन कोरियाको निम्तो
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्का र नेपालकालागि दक्षिण कोरियाली राजदूत पार्क ताइ योङबीच शिष्टाचार भेट भएको छ । भेटवार्तामा आगामी सेप्टेम्बर १६–१८ मा हुने ग्लोबल इन्फ्रास्ट्रक्चर कर्पोरेशन कन्फरेन्स (GICC) २०२५ को तयारीसम्बन्धी विषयमा विशेष छलफल...
असोज १ गतेभित्र इम्बोस्ड नम्बर जडान नगरे पनि जरिवाना नलाग्ने
काठमाडौं । असोज १ गतेभित्र सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगरे जरिवाना लाग्ने भन्ने हल्ला गलत भएको छ। यातायात व्यवस्था विभागले मंगलबार विज्ञप्ति जारी गर्दै तत्काललाई कुनै किसिमको जरिवाना वा कारबाही नहुने स्पष्ट पारेको हो। विभागले सबै सरकारी, निजी...
रसुवा र तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन चेम्बरको आग्रह
काठमाडौं । गत असारमा आएको भारी वर्षा र बाढीका कारण अवरुद्ध भएका रसुवा र तातोपानी नाका यथाशीघ्र सञ्चालनमा ल्याउन नेपाल चेम्बर अफ कमर्सले सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल–चीनबीचको व्यापारको लागि अत्यन्तै महत्वपूर्ण मानिने यी दुई नाकाहरु नजिकिदो चाडपर्वका...
काठमाडौँको कपनमा ‘मेरो फोन’ नामक मोबाइल पसल सञ्चालनमा, स्मार्टफोन र किस्ताबन्दीसहित सेवा सुरु
काठमाडौँ । काठमाडौँको सरस्वती नगर कपनमा मेरो फोन नामक मोबाइल पसल भव्य रूपमा उद्घाटन भएको छ। झन्डै १ करोड रुपैयाँको लगानीमा स्थापना गरिएको उक्त पसल आजदेखि सञ्चालनमा आएको हो। पसलमा सामसुङ, एप्पल, ओप्पो, भिभो लगायतका अन्तरास्ट्रिय ब्रान्डका स्मार्टफोन, मोबाइलका...
श्री एयरलाइन्स ल्याउँदै आईपीओ, १६ प्रतिशत बजार हिस्सा ओगटेको कम्पनी अब सर्वसाधारणमा
काठमाडौं । नेपाली आकाशमा लामो समयदेखि सेवा दिँदै आएको श्री एयरलाइन्सले आमजनताबाट पूँजी संकलन गर्ने तयारी गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले शेयर निष्कासनमार्फत सर्वसाधारणलाई सहभागी गराउने निर्णय गरेको हो । सन् १९९९ बाट व्यवसायिक उडान सुरु गरेको...
सीए परीक्षामा सफल विद्यार्थीका लागि चार्टर्ड एकाउन्टेन्ट्सको प्रि–आर्टिकलसिप अभिमुखीकरण कार्यक्रम
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाले भदौ ८ गते आइतबार १०औैं प्रि–आर्टिकलसिप अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । यो कार्यक्रम गत जुनमा सञ्चालिन चार्टर्ड एकाउन्टेन्ट (सीए) परीक्षाको क्याप २ तह उत्तीर्ण गरेका विद्यार्थी लक्षित रहेको संस्थाले जानकारी दिएको छ...
पशुपतिमा पुजाआजा गर्न तीजमा ब्रत बसेका महिलाहरुको घुइचो
काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज महादेवको पूजाआराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री...
विदेश पठाइदिन्छु भन्दै ठगेको आरोपमा दुईजना पक्राउ
काठमाडौं । विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा घर भएका २८ वर्षीय सुसन ताम्राकार र काठमाडौं महानगरपालिका–१५ घर भएका ५० वर्षीय योगेन्द्र घले छन् । उनीहरूलाई काठमाडौंबाट पक्राउ गरिएको उपत्यका अपराध...
हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा, कोइला व्यवस्थापनपछि आजदेखि उत्पादन शुरु
काठमाडौँ । लामो समयदेखि बन्द रहेको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग आजदेखि पुनः उत्पादनमा फर्किएको छ । उद्योगका निमित्त महाप्रबन्धक इञ्जिनियर रामबाबु साहका अनुसार, मेशिन मर्मत र आवश्यक कोइलाको व्यवस्था भएपछि उत्पादन प्रक्रिया पुनः सुरु गरिएको हो । गत...
बढ्यो सुनको मूल्य, हरितालिका तीजको दिन प्रतितोला कति ?
काठमाडौँ । हरितालिका तीजको दिन सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ५०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।...
इसेवाले सार्वजनिक गर्यो ‘इसेवा बिजनेस लिंक’, एउटै एपमा व्यक्तिगत र व्यवसायिक खाता व्यवस्थापन गर्न सकिने
काठमाडौं । नेपालकै पहिलो र अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा लिमिटेडले नयाँ सुविधा ‘इसेवा बिजनेस लिंक’ सार्वजनिक गरेको छ । व्यवसायी, व्यापारी र उद्यमशील युवालाई लक्षित यो सुविधा मार्फत अब एउटै इसेवा एप प्रयोग गरी व्यक्तिगत र व्यवसायिक...
दशैंमा होन्डा कार किन्ने मौका : ४ लाखसम्म नगद छुट, फ्री सर्भिसिङ र इन्स्योरेन्ससहित
काठमाडौंः नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले हिन्दूहरूको महान् चाड दशैंको अवसर पारेर आफ्ना ग्राहकहरूका लागि आकर्षक योजना चंगा उड्छ फरर, होन्डा कारमा सरर सार्वजनिक गरेको छ । यो दशैं बेष्ट भ्यालु रोज्नुहोस्...




















