पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार छुट दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं। अब पेट्रोलियम पदार्थ आयातमा लगाउँदै आएको भन्सार करमा छुट हुने भएको छ । सरकारले पेट्रोलियम पदार्थ भइरहेको महङ्गीलाई मध्यनजर गर्दै आयातमा लगाउँदै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो । आज मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले...


राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौँ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्ट नियुक्त भएका छन् । आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । भट्टले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट केहि समय अघि मात्रै अवकाश लिएका थिए ।


नेपालको अर्थतन्त्र दोस्रो त्रैमासमा ४.०५ प्रतिशतले वृद्धि

काठमाडौँ ।  नेपालको अर्थतन्त्र चालू आर्थिक वर्ष ०८२/८३ को दोस्रो त्रैमासमा करिब ४.०५ प्रतिशतले वृद्धि भएको प्रारम्भिक तथ्यांकले देखाएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको त्रैमासिक राष्ट्रिय लेखा तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो वृद्धि देखिएको हो।...


मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ पाँचौँ स्थानमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) अनुसार मर्यादाक्रम फेरबदल गरेका हुन् । यसअघि दोस्रोमा रहेका डा. स्वर्णिम वाग्ले यथावत् रहँदा तेस्रोमा परराष्ट्रमन्त्री शिशिर...


नयाँ बानेश्वरबाट ३० लाखसहित ४ जना पक्राउ, हुण्डी र क्रिप्टो कारोबारमा संलग्न रहेको आरोप

काठमाडौं । नयाँ बानेश्वर क्षेत्रमा अवैध आर्थिक कारोबार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। हुण्डी तथा क्रिप्टोकरेन्सी (अभौतिक मुद्रा) प्रयोग गरी गैरकानुनी कारोबार गरिरहेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा खटिएको काठमाडौं...


टेलिकमको सेवामा सुधारः डाटा सकिँदा स्वतः पैसा नकाटिने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका गुनासाकाबीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा सुधारका प्रयास सुरु गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना को निर्देशनपछि कम्पनीले सेवा प्रवाहलाई प्रभावकारी बनाउन...


मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइयो, के हुनेछन् निर्णय ?

काठमाडौँ । बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। एक मन्त्रीका अनुसार बैठक मंगलबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी तय गरिएको छ। बैठकमा आज राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको जनाइएको छ।...


मंगलबार बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य...


विद्युत प्राधिकरण कार्यालयका प्रमुख घुस सहित रंगेहात पक्राउ

काठमाडौं । सप्तरी जिल्लास्थित नेपाल विद्युत प्राधिकरण कञ्चनपुर, वितरण केन्द्र, सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्र कुमार दास १ लाख ४० हजार रुपैयाँ घुस सहित रंगेहात पक्राउ परेका छन्। दासले चार्जिङ स्टेशनको लागि ट्रान्सफर्मर राखी लाइन छाडिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको...


ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको ‘विकास ऋणपत्र–२०८८’ बिक्री गर्ने भएको छ। नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गत रहेको कार्यालयका अनुसार ६ वर्षे अवधिको उक्त विकास ऋणपत्र बोलकबोल प्रक्रियामार्फत बिक्री गर्न लागिएको हो। ऋणपत्रको बोलकबोल चैत...


टेम्केमैयुङमा बीमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिकामा बीमा सम्बन्धी सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा कोशी प्रदेश कार्यालयकी प्रमुख प्रीति देवको सभाध्यक्षता रहेको थियो भने टेम्केमैयुङ गाउँपालिकाका...


आर्थिक तथ्याङ्क सुदृढीकरणमा उद्योग परिसंघ र तथ्याङ्क कार्यालयबीच सहकार्य

काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई) र राष्ट्रिय तथ्याङ्क कार्यालयबीच राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित विश्वसनीय तथ्याङ्क संकलन, विश्लेषण, अनुसन्धान तथा नीति निर्माणमा सहयोग पुराउने उद्देश्यले एक समझदारी भएको छ । देशको आर्थिक विकास, औद्योगिक विस्तार तथा प्रभावकारी नीति निर्माणका लागि...


अटो क्षेत्र सुधारका लागि नाडाले राख्यो अर्थमन्त्री डा.वाग्ले समक्ष ३६ बुँदे सुझाव

काठमाडौँ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसंग भेटगरी नेपालको अटोमोवाइल क्षेत्रको बर्तमान अवस्थाका विषयमा छलफल गरेको छ । अटोमोवाइल प्रतिनिधिहरुसंगको सो भेटघाट तथा छलफलमा अध्यक्ष उपे्रतीले सफल कार्यकालको लागि शुभकामना व्यक्त...


‘बिचौलिया’ भन्दै धरपकड गरिएपछि लेखापढी व्यवसायी ‘पेन डाउन’ आन्दोलनमा

काठमाडौँ । अपराधीको शैलीमा धरपकड र गिरफ्तारी गरिएको आरोप लगाउँदै लेखापढी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । लेखापढी कानुन व्यवसायी एसोसिएसन पाटन इकाइ समितिको आयोजनामा उनीहरूले विरोध कार्यक्रम सुरु गरेका हुन् । सोमबार (चैत २३) जारी विज्ञप्तिमा एसोसिएसनले भूमि सुधार...


प्रतिनिधि सभाबाट तीनवटा अध्यादेश स्वीकृत

काठमाडौँ । प्रतिनिधि सभाबाट मतदाता नामावली पहिलो संसोधन अध्यादेश–२०८२ स्वीकृत भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री सुधन गुरुङले मतदाता नामावली पहिलो संशोधन अध्यादेश –२०८२ लाई स्वीकृत गरियोस् भनि प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मत...


प्रतिनिधि सभामा २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेका छन्। सोमबारको बैठकमा सभामुख अर्यालले समितिका सदस्यहरूको नाम सार्वजनिक गर्दै जानकारी दिएका हुन्। सभामुख अर्यालले समितिमा अचुतम लामिछाने, अप्साना बानु, आरएन राई, केपी खनाल...


गण्डकीको यातायात मन्त्रालयका लेखा अधिकृत पौडेलले ६ करोड अवैध सम्पत्ति आर्जन, अदालतमा मुद्दा दायर

काठमाडौँ ।  गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध अवैध सम्पत्ति आर्जन तथा सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार पौडेलसहित पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौंमा...


सार्वजनिक खरिदमा ढिलाइ गर्ने आठ कम्पनी कालोसूचीमा

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौता अनुसार काम नगर्ने आठ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। कार्यालयले चैत २२ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम उनीहरूलाई प्रतिबन्ध लगाउने निर्णय गरेको...


चन्द्र ढकाल–हेमराज टीमबाट ४ वटा प्रदेश अध्यक्ष निर्वाचित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेशतर्फ अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा वरिष्ठ उपाध्यक्षका प्रत्यासी हेमराज ढकाल समुहबाट ४ जना प्रदेश अध्यक्षहरु निर्वाचित भएका छन् । महासंघ प्रदेशको सम्पन्न भएको ५ वटा अधिवेशनमध्ये उक्त समुहबाट ४ प्रदेश अध्यक्ष चयन भएका...


एससीटी र सिटी टेक साझेदारीले ‘फिनपोस’मार्फत बहु-कार्ड र स्मार्ट क्यूआर सेवा विस्तार

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) र सिटी टेक ग्रुप प्रालिबीच डिजिटल भुक्तानी क्षेत्रलाई थप सुदृढ बनाउने उद्देश्यसहित रणनीतिक साझेदारी सम्झौता सम्पन्न भएको छ । सम्झौतापछि सिटी टेकको हार्डवेयर ‘फिनपोस’ मा एससीटीको प्लेटफर्ममार्फत भुक्तानी स्वीकार गर्ने सुविधा उपलब्ध हुने...