बालेन सरकार आएपछि अमेरिकाद्वारा ‘ट्राभल एड्भाइजरी’मा कटौती

काठमाडौँ । अमेरिकाले आफ्ना नागरिकका लागि नेपाल भ्रमण सम्बन्धी जारी गरेको ‘ट्राभल एड्भाइजरी’ (यात्रा सुझाव) को जोखिम स्तर घटाएको छ। बालेन शाह नेतृत्वको सरकार आएपछि मंगलबार अद्यावधिक गरिएको नयाँ सूचनामा नेपालमा सुरक्षा स्थिति सुधार भएको उल्लेख गर्दै जोखिम स्तर...


सेगवे ई११०एल नयाँ वर्ष २०८३ अफरसहित नेपालमा पुनः उपलब्ध, मूल्य २ लाख ८५ हजार

काठमाडौँ ।  नेपालमा नयाँ वर्ष २०८३ को अवसरमा लोकप्रिय सेगवे ई११०एल मोडेलमा विशेष अफर सार्वजनिक गरिएको छ। नेपाली बजारमा रुचाइएको यो इलेक्ट्रिक स्कुटर अब पुनः स्टकमा उपलब्ध भएको छ र मूल्य  २ लाख ८५ हजारमा राखिएको छ। ग्राहकहरूले यस...


ईभी गाडीमा बढ्यो क्रेजः नियमन र मापदण्ड भने शून्य, कहिलेसम्म ठगिने उपभोक्ता ?

काठमाडौँ । पछिल्लो केहि वर्षयता नेपाली अटो बजारमा इलेक्ट्रिक भेहिकल अर्थात् ईभीको क्रेज तिव्र रुपमा बढिरहेको छ। उपभोक्ताको उच्च मागका कारण बजार विस्तार तीव्र छ भने ग्रामिण क्षेत्रहरुमा समेत ईभी गाडी देखिन थालेका छन्। पेट्रोलियम पदार्थको आयात घटाउने, वायु...


सरकारी कार्यशैलीले कर्मचारी हतोत्साहित, मनोबल लुछेर नतिजा निकाल्न सकिएला ?

काठमाडौं । फागुन २१ मा सम्पन्न भएको निर्वाचनपछि नयाँ सरकार बनेको आज छ दिन मात्रै हुँदैछ तर सिंहदरवारभित्रै कर्मचारीहरू हतोत्साहित र आतंकित मानसिकता लिएर कुर्सीमा बसिरहेका छन् । राजनीतिक पार्टीहरूले मच्चाएको ब्रम्हलूट, भ्रष्टाचार र विकृतिको अपजसको भारी थोपरेर मन्त्री...


१० बर्षसम्म निष्क्रिय बैंक खाताबाट एक खर्ब सरकारी कोषमा लैजाने निर्णय गैर संवैधानिक, संविधानको धारा २५ पढौं

काठमाडौं । सरकारले १० वर्ष वा सोभन्दा बढी समयदेखि निष्क्रिय बैंक तथा वित्तीय संस्थाका खातामा रहेको एक खर्ब भन्दा बढि रकम राज्यकोषमा ल्याउने भन्दै निर्णय गरेको छ । नयाँ सरकार बनेपछिको पहिलो निर्णयबाट १०० शासकीय सुधार सम्बन्धी निर्णयको ७८...


इमानदारलाई पूर्ण साथ, बेइमानीमा निर्मम कारबाहीः अर्थमन्त्री वाग्ले

काठमाडौँ । डा. स्वर्णिम वाग्ले ले नेपाललाई “गरिखाने मान्छेहरूको देश”का रूपमा चिनाउने गरी अर्थतन्त्रको दिगो विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मङ्गलबार नेपाल चेम्बर अफ कमर्श का पदाधिकारी तथा पूर्व पदाधिकारीहरूसँगको भेटमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रसँग सहकार्यलाई अझ सुदृढ...


निरन्तर महंङ्गीदै सुनको मूल्य, बुधबार प्रतितोला कति ?

काठमाडौँ । केहि सातादेखि निरन्तर घटी रहेको सुनको मूल्य पछिल्लो दिन भने उकालो यात्रामा लागि रहेको छ । सुन आज एकैदिन सात हजार ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७...


अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, विश्वभर महँगीको दबाब

काठमाडौं । इरानसँगको युद्धको प्रभावले विश्वव्यापी रूपमा इन्धनको मूल्य उकालो लाग्दा अमेरिकामा पेट्रोलको औसत मूल्य प्रति ग्यालन ४ डलर नाघेको छ । सन् २०२२ पछि पहिलोपटक यस्तो अवस्था देखिएको हो । साधारण पेट्रोलको औसत मूल्य ४.०२ डलर पुगेको छ,...


मुगुमा ४ म्याग्निच्यूडको भूकम्प

काठमाडौं । मुगु जिल्लाको धैनाकोट आसपास केन्द्रविन्दु बनाएर बुधबार बिहानै भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान २ बजेर २२ मिनेट जाँदा ४ म्याग्निच्यूडको भूकम्प गएको हो। उक्त भूकम्पको धक्का केन्द्रविन्दुका आसपासका क्षेत्रहरूमा पनि महसूस...


व्यवसायी दिपक भट्टलाई कालोसूचीमा, सम्पत्ति छानबिन सुरु

काठमाडौँ । अध्यागमन विभागले व्यवसायी दिपक भट्टलाई कालोसूचीमा राखेको छ। सम्पत्ति शुद्धीकरण विभागबाट आएको पत्रको आधारमा भट्टलाई कालोसूचीमा राखेको हो । उनको पासपोर्ट रोक्का राख्न अनुरोध गरेको जनाइएको छ । सरकारले भट्टको सम्पत्तिमा छानबिन सुरु गरेको बताइएको छ।


रौतहट जिल्ला अदालतमा अख्तियारको छापा, एक जना घुस लिँदै गर्दा पक्राउ

काठमाडौँ । रौतहट जिल्ला अदालत गौरमा अख्तियारले छापा हानेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट जिल्ला अदालत गौरमा कार्यरत डिठ्ठा लव कुमार सिंहलाई सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ गरेको हो । सिंहले अदालतको फैसला कार्यान्वयन गरी जग्गा फुकुवा...


वैदेशिक रोजगारीमा जाने श्रमिकको अभिमुखीकरण शुल्क तोकिएभन्दा बढी नलिन अनुरोध

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको अभिमुखीकरण तालिमका लागि तोकिएभन्दा बढी शुल्क नलिन सचेत गराएको छ । विभागले सूचना जारी गर्दै तोकिएको भन्दा बढी शुल्क लिने तालिम प्रदायक संस्थाहरूको इजाजत पत्र स्वतः रद्द गर्ने चेतावनी पनि...


राष्ट्रिय प्रसारण ग्रिड सचिवमा नक्कली प्रमाणपत्रसहित नियुक्ति, पोख्रेलविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको कम्पनी सचिव पदमा नक्कली शैक्षिक तथा अनुभव प्रमाणपत्र पेश गरी नियुक्ति पाएका राजेश पोख्रेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार, कम्पनी सचिवको पदका लागि कानुन विषयमा स्नातक...


काठमाडौंका यातायात कार्यालयमा बिचौलिया पक्राउ, लाखौं नगद र बिलबुक बरामद

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंका विभिन्न यातायात कार्यालय परिसरबाट १६ जना बिचौलियालाई पक्राउ गरेको छ। सेवाग्राहीहरूको सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिने नाममा अनावश्यक हैरानी दिने र सेवा प्रवाहमा अवरोध पुर्‍याउने गरेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीका...


डोटीको विकास एजेन्डा बोकेर खड्काले राखे प्रधानमन्त्रीसमक्ष १२ माग, जलविद्युत् र सडक प्राथमिकतामा

काठमाडौँ । भरत बहादुर खड्काले डोटी केन्द्रित समस्याहरू समाधानका लागि बालेन्द्र शाह समक्ष १२ वटा महत्वपूर्ण माग प्रस्तुत गरेका छन् । प्रधानमन्त्रीले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफलका लागि बोलाएको बैठकमा खड्काले डोटी जिल्लाको विकास, पूर्वाधार विस्तार, कृषि, पर्यटन तथा सेवा...


ओली पक्राउविरुद्ध एमालेको देशव्यापी शक्ति प्रदर्शनः चैत २४ देखि आन्दोलन, वैशाख १२ विशाल सभा

काठमाडौँ । केपी शर्मा ओली पक्राउको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले देशव्यापी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले चरणबद्ध रूपमा आन्दोलन अघि बढाउने निर्णय गरेको हो । महासचिव शंकर पोखरेल का अनुसार...


सीमा क्षेत्रमा गस्ती कडा बनाउन गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरीका आइजीपी राजु अर्याल सहितको टिमसँग छलफल गरेका छन् । आज आन्तरिक सुरक्षा र विपद् व्यवस्थापनसम्बन्धी रणनीति तय गर्न बैठक छलफल भएको हो । बैठकमा विशेषगरी सम्भावित विपद् जोखिमलाई न्युनिकरण गर्न आवश्यक पूर्वतयारी,...


सामसङ नेपालको नयाँ वर्ष अफरः ‘स्मार्ट घर, स्मार्ट सुरुवात’ अभियान सार्वजनिक

काठमाडौं । नयाँ वर्ष २०८३ को अवसरमा सामसङ नेपालले “स्मार्ट घर, स्मार्ट सुरुवात” नामक विशेष अफर सार्वजनिक गरेको छ। यो योजना अप्रिल १ देखि मे १४ सम्म लागू हुनेछ। यस अभियानमार्फत ग्राहकहरूले नयाँ टिभी र घरायसी उपकरणहरूमा आकर्षक छुट,...


खाद्य प्रविधि विभागका कर्मचारी घुससहित रंगेहात पक्राउ

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलका प्राविधिक सहायक सन्जय चौधरीलाई अनुगमन तथा निरीक्षण शाखा काठमाडौंको टोलीले ३० हजार रुपैयाँ घुससहित सोमबार रंगेहात पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार चौधरीले उद्योग नवीकरणको प्रयोजनका लागि सेवाग्राहीसँग...


दार्चुलामा अनुगमनमा गएका कर्मचारी सवार जीप दुर्घटना, दुईको घटनास्थलमै मृत्यु

काठमाडौँ । दार्चुलामा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। मंगलबार बिहान शैल्यशिखर नगरपालिका–४ ओसिलको देखाला क्षेत्रमा ओसिलबाट गोकुलेश्वरतर्फ जाँदै गरेको सु.प.प्र ०१–००१ ज १६४१ नम्बरको जीप दुर्घटनामा परेको हो। दुर्घटनामा जलस्रोत...