उत्पादन र उत्पादकत्व बृद्धि गरि नेपाली वस्तु निर्यातमा लाग्न उद्योग मन्त्री भण्डारीको आग्रह

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को यो दशौं संस्करण आजबाट काठमाडौंको भुकृटीमण्डपमा शुरु भएको छ । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयर व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीइपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं...


नक्कली प्रमाणपत्र प्रयोग गरि इन्जिनियर पदमा जागिर, सुमन खनाल परे अख्तियारको फन्दामा

काठमाडौं । राष्ट्रिय आवास कम्पनी लिमिटेड पुल्चोक ललितपुरमा करारमा इन्जिनियरका रूपमा कार्यरत सुमन खनालविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ। खनालले पेश गरेका शैक्षिक योग्यताका प्रमाणपत्रहरू नक्कली रहेको उजुरीको अनुसन्धानपछि कारबाही अघि बढाइएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका...


डेडिकेटेड तथा ट्रंकलाइन विवाद चाँडै समाधान हुन्छः ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता सम्बन्धी विवाद चाँडै समाधान हुने विश्वास व्यक्त गरेका छन्। विद्युत नियमन आयोगको वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल विद्युत प्राधिकरणले उपभोक्ताले मागेको बिल समयमा...


विचौलिया प्रवृत्ति अन्त्य नभए अर्थतन्त्र थप संकटमा पर्छः वर्षमान

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले आफूहरुले कुनै दल, नेता वा व्यक्तिलाई लक्षित गरी बिचौलियाको आरोप नलगाएको बताएका छन् । राजधानीमा बिहीबार आयोजित पूर्वबजेट छलफल कार्यक्रममा पुनले बिचौलिया व्यक्तिभन्दा प्रवृत्ति भएको बताए । राजनीतिक...


आरआर स्ववियुमा असन्तुष्ट पक्षलाई झट्का, खड्का र उपाध्यायको नेतृत्वलाई काम गर्ने बाटो खुल्यो

काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा सहमतिमै गठन गरिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) समिति विरुद्ध परेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । स्ववियुमा समावेश नगरिएको भन्दै असन्तुष्ट समूहले अदालतमा रिट दायर गरेका थिए...


कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, प्रीति-टुपीएमसहित नयाँ ब्रान्डको उत्पादन सुरु

काठमाडौँ । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई फुड्स प्रा।लि।ले आफ्नो दोस्रो उत्पादन युनिट लुम्बिनी प्रदेशको कपिलवस्तु नगरपालिका वडा नम्बर ६ गोबरी, रामनगरमा सञ्चालनमा ल्याएको छ। बुधवार एक विशेष समारोहचि जाजु ग्रुपका अध्यक्ष तथा एसियन थाई फुड्सका...


ईभी गाडीमा बिवाईडीको आँधी, टेस्लालाई उछिन्दै युरोपमा ७५०% ले बढ्यो बिक्री

काठमाडौँ ।  चीनको विद्युतीय सवारी साधन (ईभी) क्षेत्रको अगुवा कम्पनी बिवाईडी युरोपमा तीव्र गतिमा आफ्नो उपस्थिति बलियो बनाउँदै गएको छ । अप्रिल महिनामा बिवाईडीले जर्मनी र बेलायतमा टेस्लालाई बिक्रीमा पछि पारेको छ । नयाँ मोडेलहरू बजारमा ल्याउने तयारीमा रहेको...


हेटौंडा सिमेन्ट निजीकरणको विरोधमा माओवादीसहित स्थानीय सडकमा, सरकारी सम्पत्ति सस्तोमा बेच्न नहुने चेतावनी

काठमाडौँ । सरकारले हेटौंडा सिमेन्ट उद्योगलाई निजीकरण गर्ने निर्णय गरेपछि त्यसविरुद्ध स्थानीयहरु आन्दोलित भएका छन्। सरकारी स्वामित्वमा रहेको यो उद्योगलाई निजी क्षेत्रलाई सस्तो मूल्यमा बेच्ने तयारी भएको भन्दै आज चैत २५ गते नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति मकवानपुरले...


आज मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्तिको सम्भावना

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बिहीबार साँझका लागि बोलाएका छन्। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बस्ने कार्यक्रम तय गरिएको छ। सरकारी स्रोतका अनुसार बैठकको मुख्य एजेण्डा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिसम्बन्धी निर्णय रहेको छ। यसका अतिरिक्त बैठकमा...


बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार २००रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य...


बजाज नेपालको ‘व्हिल्स अफ मेमोरी’ फोटोग्राफी प्रतियोगिता सम्पन्न, शिर्ष तस्बिरहरू ग्राण्ड कर्निभलमा प्रदर्शनीमा

काठमाडौं । बजाज नेपालले आयोजना गरेको ‘व्हिल्स अफ मेमोरी’ फोटोग्राफी प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिताले केवल मोटरसाइकल राइडरहरूलाई मात्र नभई नेपालको सांस्कृतिक विविधतालाई पनि सम्मान गर्दै बजाज र ग्राहकबीचको सम्बन्ध अझ गहिरो बनाएको छ। उक्त प्रतियोगितामा नेपालभरिका बजाज...


बाल मन्दिर जग्गा प्रकरणमा उपप्रधानमन्त्री सिंहकी दिदी सहित १७ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । नेपाल बाल मन्दिर जग्गा लिज प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । बुधबार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । मुद्दा दर्ता हुनेहरुमा गणेशमान सिंहकी छोरी तथा नेपाल बाल संगठनकी तत्कालीन...


शिक्षा र उद्योगलाई जोड्ने उद्देश्यसहित नेपाल उद्योग परिसंघ र नेपाल विश्वविद्यालयबीच समझदारी

काठमाडौं । शिक्षा र उद्योगलाई जोड्ने मुख्य उद्देश्यसहित दुई पक्षियहितमा सहकार्य गर्न नेपाल उद्योग परिसंघ र नेपाल विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । परिसंघमा बुधबार आयोजित समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा नेपाल विश्वविद्यालयकोतर्फबाट रजिष्टार डा. सूर्यराज आचार्य र परिसंघकोतर्फबाट महानिर्देशक...


प्रधानमन्त्री ओलीद्वारा सुरक्षा परिषद्को बैठक, सीमा नाकामा कडाइ

काठमाडौं । भारत र पाकिस्तानबीच युद्ध सुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएका छन् । सिंहदरबारमा बसेको बैठकले सीमा नाकामा सुरक्षा व्यवस्थालाई थप कडा बनाउन निर्देशन दिएको छ । प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको बैठकमा गृहमन्त्री...


केई नेपालले ‘केई एक्स्चेन्ज कार्निभल २०८२’ आयोजना गर्ने, एक्स३ प्रो ईभीमा ६ लाखसम्म छुट

काठमाडौं । केई नेपालले ‘केई एक्स्चेन्ज कार्निभल २०८२’ आयोजना गर्ने भएको छ । कम्पनीले आफ्ना विद्युतीय सवारीसाधनहरू ‘ई–क्युट ०२’, ‘ई–क्युट ०४’ र ‘एक्स३ प्रो’ मा आकर्षक अफरसहित २६ देखि २८ वैशाखसम्म काठमाडौंको थापाथलीमा कार्निभल आयोजना गर्ने जनाएको छ ।...


विद्युतीय सवारीतर्फ अपग्रेड हुने सुनौलो अवसर : बीवाईडीको देशव्यापी मेगा एक्सचेन्ज क्याम्पेन सुरू

काठमाडौँ । बीवाईडी अटो इन्डष्ट्रिका लागि नेपालमा आधिकारिक वितरक साइमेक्स इंक प्रालिले देशव्यापी “बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेन” को घोषणा गरेको छ। कम्पनीले आगामी मे ७ देखि १० सम्म (वैशाख २४ देखि २७) सञ्चालन हुने यो विशेष कार्यक्रममार्फत विद्युतीय सवारी...


स्वास्थ्य बीमाको अनलाइन नवीकरण पेमेन्ट वालेट र आइपीएसबाट गर्न सकिने

काठमाडौं । स्वास्थ्य बीमाको नवीकरण पेमेन्ट वालेट र आइपीएसजस्ता सेवाप्रदायकबाट गर्न सकिने भएको छ । स्वास्थ्य बीमा बोर्डले हालै यस्तो व्यवस्था गरेको कार्यकारी निर्देशक डा। रघुराज काफ्लेले बताए । नागरिक एपमार्फत लिंक गरेर यसरी अनलाइन नवीकरणको व्यवस्था गरिएको हो...


४० लाख हुण्डीको रकमसहित भारतिय र नेपाली नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले ४० लाख हुन्डीको रकमसहित एक जना भारतिय र एक जना नेपालीसहित दुई जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका २४ स्थित विशाल बजार...


गभर्नर नियुक्तिमा भागबण्डा नगरौं, मिरिटोक्रेसीको आधारमा छान्न सांसद डाँगीको सुझाव

काठमाडौं । प्रतिनिधिसभामा बोल्दै सांसद निशा डाँगीले गभर्नर नियुक्ति जस्तो संवेदनशील विषयमा सरकारले अनावश्यक समय खेर फालिरहेको भन्दै गम्भीर आपत्ति जनाएकी छन्। उनले मिरिटोक्रेसीको आधारमा नियुक्ति गर्न सकिने भए पनि सरकार भागबण्डाको हिसाबले पद बाँडफाँडमा अल्झिएको टिप्पणी गरिन्। ‘सरकारले...


दलाल र बिचौलियाको प्रतिनिधित्व यो सरकारले गरिरहेको छः सांसद पार्की

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता तथा राष्ट्रिय सभा सदस्य जगत पाकीले बर्तमान सरकारले आम जनताको हित भन्दा पनि दलाल र बिचौलियाको प्रतिनिधित्व गरीरहेको आरोप लगाएका छन् । मंगलबार राष्ट्रिय सभामा बोल्दै सांसद पार्कीले सरकारले आगामी आर्थिक वर्षको...