दलाल र बिचौलियाको प्रतिनिधित्व यो सरकारले गरिरहेको छः सांसद पार्की
काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता तथा राष्ट्रिय सभा सदस्य जगत पाकीले बर्तमान सरकारले आम जनताको हित भन्दा पनि दलाल र बिचौलियाको प्रतिनिधित्व गरीरहेको आरोप लगाएका छन् । मंगलबार राष्ट्रिय सभामा बोल्दै सांसद पार्कीले सरकारले आगामी आर्थिक वर्षको...
पाकिस्तानमाथि भारतको सैन्य कारबाही खेदजनक: चीन
काठमाडौँ । चीनले पाकिस्तान र पाकिस्तान-प्रशासित काश्मिरमा भारतले हालै सञ्चालन गरेको सैन्य कारबाहीप्रति चिन्ता व्यक्त गरेको छ। बुधबार एक वक्तव्य जारी गर्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भारतको बिहानैको आक्रमणलाई ‘दुर्भाग्यपूर्ण’ भनेका छन् र दुबै देशलाई तनाव बढ्न नदिई संयम...
बढ्यो सुनको मूल्य, बुधबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा पनि सुनको मूल्य बढेको छ । सुन आज तोलामा एक हजार ७०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।...
भारतद्वारा पाकिस्तानमाथि भिषण हवाई आक्रमण, उल्टै भारतले गुमायो पाँच हाईटेक फाइटर जेट
काठमाडौं । १५ दिन अघि भारत प्रशासित कास्मिर पर्यटकीय स्थलमा भएको आतंकवादी हमलाको जवाफमा भारतले आज विहानको राति पाकिस्तानमाथि भिषण हवाई हमला गरेको छ । भारतले पाकिस्तान प्रशासित कास्मिर तथा अन्य पाकिस्तानी जमिन समेत नौ स्थानमा सैन्य हमला गरेको...
उपप्रधानमन्त्री सिंहकी दिदीमाथि बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा ठगी मुद्दा चल्ने
काठमाडौँ । नेपाल सरकारका उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्यविरुद्ध ठगी मुद्दा चल्ने भएको छ। नेपाल बाल संगठन (बाल मन्दिर)को मूल्यवान जग्गा लिजमा दिएको प्रकरणमा उनीमाथि अन्य संलग्न व्यक्तिहरूसँगै ठगी मुद्दा चलाउने निर्णय महान्यायाधिवक्ता कार्यालयले...
एमाले नेता प्रदीप नेपालको निधन
काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको हो । उनी पार्किन्सन रोगबाट पीडित थिए । लामो समय नेकपा एमालेको राजनीतिमा सक्रिय रहेका पूर्वमन्त्री...
बोलपत्र आह्वानको सूचना लुकाएर १ लाख ४२ हजार भ्रष्टाचार, तीन जना अख्तियारको फन्दामा
काठमाडौं । फेटा गाउँपालिका बारामा विद्युत पोल गाड्ने तथा तार तान्ने कार्यको ठेक्कामा सार्वजनिक सूचना लुकाएर भ्रष्टाचार गरेको आरोपमा तीनजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत, काठमाडौंमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत...
एनसेलद्वारा वार्षिक २५ अर्बको राजश्व घोटाला, संसदमा उठ्यो एजेण्डा
काठमाडौं । नेपाली काँग्रेसका सांसद मोहन बस्नेतले एनसेलले वार्षिक २५ अर्ब रुपैयाँ रावश्व घोटाला गरीरहेको खुलासा गरेका छन् । मंगलबार प्रतिनिधि सभामा बोल्दै सांसद बस्नेतले एनसेलले विभिन्न बाटोबाट ठगी गरेर वार्षिक अर्बौ रुपैयाँ रावश्व छलिरहेको बताएका हुन् । नेपालीहरुबाट...
बिल गेट्स र बिनोद चौधरीबीच भेटवार्ता, के के भयो छलफल ?
काठमाडौँ । सिङ्गापुरमा आयोजित ‘फिलान्थ्रपी एशिया एलायन्स–२०२५’ सम्मेलनको सन्दर्भमा नेपालका उद्यमी तथा सांसद विनोद चौधरीले विश्वविख्यात परोपकारी व्यक्ति बिल गेट्ससँग भेट गरेका छन्। मंगलबार सम्पन्न भेटमा नेपालमा विद्यमान स्वास्थ्य सेवा र रोजगारी क्षेत्रका चुनौतीबारे गम्भीर छलफल भएको थियो। चौधरीले...
बिहेको जन्ती पुर्याएर फर्कदै गरेको बस त्रियुगा खोलामा खस्यो
काठमाडौं । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–५ मा रहेको सिबाई त्रियुगा खोलामा को १ ख ४७५३ नम्बरको बस खसेको छ । सोमबार साझ त्रियुगा खोलामा आएको बाढीले सडकमा प्रयोग गरिएको होमपाइप बगाउँदा बस खोलामा खसेको उदयपुर जिल्ला प्रहरीका सूचना अधिकारी...
धनगढीमा पञ्चकन्या ग्रुपको प्रिमियम ‘बाथवेयर’ लाइनको शुभारम्भ
काठमाडौँ । पञ्चकन्या ग्रुपले आफ्नो नयाँ ब्रान्ड ‘पञ्चकन्या बाथवेयर’ को धनगढीमा औपचारिक शुभारम्भ गरेको छ। उक्त शुभारम्भले देशको बाथवेयर बजारमा लामो समयदेखि देखिएको दुर्दशा अत्यधिक महँगा प्रिमियम उत्पादन र सस्तो तर न्यून गुणस्तरका विकल्पबीच सीमित रोजाइलाई सम्बोधन गर्ने उद्देश्य...
जनार्दन शर्माको प्रश्न: ‘गभर्नर नियुक्ती गर्न नसक्ने अवस्था किन आयो ?’
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्ति जस्तो संवैधानिक जिम्मेवारीसमेत पूरा गर्न नसकेको भन्दै प्रतिनिधिसभामै सरकारको क्षमता र प्राथमिकतामाथि गम्भीर प्रश्न उठाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै शर्माले सरकार नागरिकको...
नेक्सजेन म्यानेजमेन्टको विशेष साधारण सभा सम्पन्न
काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सको विशेष साधारणसभा यहि बैशाख २२ गते सम्पन्न भएको छ । कम्पनीका संचालक तथा कार्यवाहक अध्यक्ष अजय कुमार मिश्रको अध्यक्षतामा काठमाण्डौं मैतिदेवीमा सभा सम्पन्न भएको हो । सभामा प्रवन्ध संचालक रमेश कुमार भट्टराईले...
हवाई सेवा सुधार्न र कर्णालीको पर्यटन प्रवर्द्धन गर्न पर्यटनमन्त्रीलाई सांसद लामाको विशेष ध्यानाकर्षण
कामाडौँ । प्रतिनिधिसभाका सांसद छिरिङ डम्डुल लामा (कार्चेन)ले कर्णाली क्षेत्रको समग्र विकास र पर्यटन प्रवर्द्धनका लागि संसदमा विशेष माग राखेका छन्। उनले विशेषगरी हुम्ला जिल्लाको पूर्वाधार, संस्कृति संरक्षण, जलवायु परिवर्तन र हवाई सेवा सुधारमा जोड दिएका छन्। सांसद लामाले...
सुनको मूल्यमा उचाई, मंगलबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उच्च अकंले बढेको छ । सुन तोलामा एकैदिन पाँच हजार ३०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार...
कुटनीतिक मर्यादा कुल्चदै उपप्रधान तथा अर्थमन्त्री पौडेल र अमेरिकी राजदूतबीच भेटवार्ता
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भएको एकल भेटवार्ता कूटनीतिक मापदण्ड विपरीत भएको भन्दै तीव्र राजनीतिक बहस सुरु भएको छ । ‘कूटनीतिक प्रोटोकल’अनुसार कुनै पनि विदेशी प्रतिनिधिसँगको उच्चस्तरीय भेटघाटमा परराष्ट्र...
बागमती प्रदेशमा बुधबार सार्वजनिक बिदा
काठमाडौं । बागमती प्रदेश सरकारले यही वैशाख २४ गते बुधबार ‘सरकारी कामकाजको भाषा सम्बन्धी दिवस’ को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश राजपत्र खण्ड ८, संख्या ३२, भाग ३ मा २०८१ चैत २१ गते प्रकाशित सूचनामा...
वस्तुमा स्पष्ट लेबल आवश्यक: सरकारले उत्पादन तथा आयातित सामानमा अनिवार्य जानकारी राख्न निर्देशन
काठमाडौँ । नेपाल सरकारले उपभोक्ताको हित र जानकारीको सुनिश्चितताका लागि उत्पादन तथा आयात गरिएका वस्तुमा अनिवार्य रूपमा लेबल राख्नुपर्ने प्रावधानको स्मरण गराएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार सूचना जारी गर्दै...
बजेटमा चलखेल गर्न कार्यक्रम बिनाको नीति ल्याइयोः वर्षमान
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षका लागि सरकारले अस्पष्ट नीति तथा कार्यक्रम प्रस्तुत गरेर बजेटमा चलखेलका कार्यक्रम राख्न खोजेको टिप्पणी गरेका छन् । सोमबारदेखि प्रतिनिधिसभामा सुरु नीति तथा कार्यक्रमको छलफलका क्रममा संशोधनकर्ताका तर्फबाट...
स्वास्थ्य बीमा कार्यक्रम रोकिने होइन, बजेट व्यवस्थापन गर्दैछौं : मन्त्री पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रम रोक्न नपाउने स्पष्ट पारेका छन्। सोमबार भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पौडेलले बीमा कार्यक्रम बन्द गर्नेलाई अस्पताल दर्ता नवीकरण नहुने चेतावनी दिएका हुन्। ‘बीमा कार्यक्रम रोक्ने अधिकार...




















