ज्योतिर्विद डा.सुनील सिटौलाद्धारा लिखित पुस्तक ‘भाग्यचक्र’ को विमोचन

काठमाडौं । चर्चित ज्योतिर्विद डा.सुनील सिटौलाद्धारा लिखित पुस्तक ‘भाग्यचक्र’ को विमोचन गरिएको छ । नेपाल ज्योतिष परिषद्को २७ औं वार्षिकोत्सव समारोहका अवसरमा बुधबार पशुपतिनाथ मन्दिरका मुलभट्टले पुस्तकको विमोचन गरेका हुन् । लामो समयदेखि ज्योतिष शास्त्रको अध्ययन अनुसन्धान एवम् प्रचार...


अरुण तेस्रो आयोजनाबाट ४ सय परिवारले मुआब्जा पाउने

काठमाडौँ । सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झन्डै ८० प्रतिशत सकिएपछि करिब चार सय परिवारले छुट जमिनको मुआब्जा पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले २०७९ चैत २३ गते प्रकाशन...


टीकापुर जग्गा हिनामिना प्रकरणः विशेष अदालतद्वारा ८७ जना दोषी ठहर

काठमाडौँ । विशेष अदालत काठमाडौंले टीकापुर जग्गा अनियमितता प्रकरणमा ८७ जनालाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायणसिंह राई तथा रितेन्द्र थापाको इजलासले यो फैसला गरेको हो। टीकापुर नगर...


शुक्रबार पनि बढ्यो सुनको मूल्य, अब एक तोला किन्न कति चाहिन्छ ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । पछिल्लो समय सुन निरन्तर उकालो लागि रहेको हो । आज सुन तोलामा ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५४...


अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन

काठमाडौ । पेशागत पत्रकारहरूको स्वतन्त्र, साझा, र छाता सङ्गठनका रूपमा अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिको स्थापना भएको छ । अमेरिकी कानुन अनुसार हालै अमेरिकामा दर्ता भएको महासंघले पत्रकार र पत्रकारिता क्षेत्रका लागि स्वतन्त्र र निष्पक्ष ढङ्गले काम गर्ने उद्देश्य लिएको...


एलओडी २०२५ को लागि पुनः डिजे म्यागको नोमिनेशनमा

काठमाडौँ । ‘एलओडी’ क्लब ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२५ को लागि एलओडी क्लब नोमिनेसनमा पुनः परेको हो । म्यागमा विश्वरका सय उत्कृष्ट डिजे क्लब रहने गर्छन् । डिजे...


दश वर्षमा १५ हजार मेगावाट बिजुली बंगलादेश–भारतमा बेच्ने घोषणा

काठमाडौँ। सरकारले आगामी दश वर्षमा १५ हजार मेगावाट बिजुली छिमेकी देशहरू भारत र बंगलादेशमा निर्यात गर्ने महत्वकांक्षी योजना अघि सारेको छ। मन्त्रिपरिषदले पुस १६ गते स्वीकृत गरेको ऊर्जा विकास मार्गचित्र, २०८१ अनुसार, सन् २०३५ सम्ममा भारत र बंगलादेशमा विद्युत...


अख्तियारका कर्मचारीलाई घुस दिन खोज्ने अधिकृतको जागिर चैट, विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियारका कर्मचारीलाई नै घुस दिन लागको आरोपमा हाल नुवाकोट, किस्पाङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत ध्रुर्व प्रसाद सापकोटाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । सापकोटा अछामको मेल्लेख गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कार्यरत रहँदा सो पालिकाले मेसिनरी सामान...


नागरिकका गुनासा सुन्न स्वास्थ्य मन्त्री पौडेलले स्थापना गरेको हेल्लो हेल्थद्वारा १३० गुनासो सम्बोधन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो हेल्थले एक सय ३० गुनासो सम्बोधन गरेको छ । नागरिकबाट प्राप्त ती गुनासाहरु रेकर्ड गरेर आवश्यकताका आधारमा तत्काल तथा नीतिगत सुधारक विषय मन्त्रालयमा रिपोर्टिङ गरिएको एकाइ प्रमुख...


त्रिभुवन विमानस्थलबाट सुनसहित दुई युवती पक्राउ

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट सुनसहित २ युवतीलाई प्रहरीले पक्राउ गरेको छ । भन्सार छली गरी लुकाई छिपाई लैजान लागेको १४९.११ ग्राम सुनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा झापाको कनकाई नगरपालिका–११ घर भएकी ३६...


पुस मसान्तभित्र कर बुझाउन विभागको ताकेता

काठमाडौँ । आन्तरिक राजस्व विभागले पुस मसान्तभित्र करको विवरण र कर बुझाउन ताकेता गरेको छ। आर्थिक वर्ष २०८१।८२ को कारोबारको अनुमानित करको विवरण र प्रथम किस्ता बापतको कर दाखिला गर्न विभागले करदाताहरूलाई अनुरोध गरेको हो। आयकर ऐन, २०५८ (संशोधनसहित)...


बढ्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । सुन तोलामा ८०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार ३०० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो कारोबारको...


बीमा प्रशासक रमेश कुमार भट्टराईलाई मातृशोक

काठमाडौं । तत्कालिन युनाइटेड इन्स्योरेन्स तथा लुम्बिनी जनरल इन्स्योरेन्ससहित थुप्रै बीमा कम्पनीहरुमा लामो समयसम्म काम गरेका कुशल बीमा प्रशासक रमेश कुमार भट्टराईलाई मातृ शोक परेको छ । भट्टराईकी ९३ बर्षिया आमा फाल्गुणी कुमारी भट्टराईको हिजो पुस २३ गते मंगलबार...


धोबी खोलामा खस्यो कार

काठमाडौँ । काठमाडौंको अनामनगरमा कार दुर्घटनामा परेको छ। पुष २१ गते आइतबार बिहान बा एए ८७१४ नम्बरको कार अनामनगर मदन भण्डारी कलेज नजिकै धोबी खोलामा दुर्घटनामा परेको हो । हुन्डाई कार मोड्ने क्रममा खोलामा खसेको हो। दुर्घटना आइतबार बिहान...


उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगद्वारा प्रतिवेदन पेश, वास्तविक समस्याग्रस्त ऋणीलाई सहजीकरण

काठमाडौँ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन पेश गरेको छ। आयोगका अध्यक्ष रामेश्वरप्रसाद खनालले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई अर्थ मन्त्रालयमा प्रतिवेदन बुझाउनु भएको हो। प्रतिवेदनमा अर्थतन्त्रलाई थप चलायमान र सुदृढ बनाउने गरी तत्काल गर्नुपर्ने विषयहरु...


क्रिप्टो र बिट क्वाइनमा सम्पत्ति शुद्धिकरणको मुद्धा, राजपत्रमा प्रकाशित

काठमाडौँ । सरकारले आधारदर्जन कसूरलाई सम्पत्ति शुद्धीकरणसम्बद्ध कसुर तोक्दै तीन निकायलाई नियमनकारी तोकेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम ६ कसुर र तीन नियामक तोकेको हो । मौजुदा ऐनको...


काठमाडौँ उपत्यकामा विषादीयुक्त रायोको साग, स्वास्थ्यका लागि खतरा

काठमाडौँ। काठमाडौँ र भक्तपुरमा उत्पादित रायोको सागमा अत्यधिक विषादीको मात्रा फेला परेको छ। कालीमाटी तरकारी बजार विकास समितिले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार, काठमाडौँ उपत्यकाका विभिन्न पसलहरूमा विषादीयुक्त साग बिक्री भइरहेको पाइएको हो । मंगलबार भक्तपुरमा उत्पादन गरिएको रायोको...


सरकार अर्थतन्त्र सुदृढ गर्न नीति र संरचना सुधारमा केन्द्रित छः अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्रलाई सुदृढ गर्न सरकार नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताएका छन्। अन्तर्राष्‍ट्रिय मुद्रा कोषको पाँचौं समीक्षा मिसन टोलीसँग शिष्‍टाचार भेटका क्रममा अर्थमन्त्री पौडेलले पछिल्लो समय अर्थतन्त्रमा सुधार भइरहेको र नीतिगत...


फेरी हल्लियो काठमाडौँ, चीनको तिब्बतमा गएको भूकम्पको पराकम्प

काठमाडौँ । काठमाडौँ लगायतका पहाडी जिल्ला आज पनि हल्लिएका छन् । मंगलबार चीनको तिब्बतमा गएको ७.१ रेक्टरको भूकम्पको पराकम्पले आज फेरी काठमाडौं लगायतका पहाडी जिल्लालाई हल्लाएको हो । चीनको तिब्बत लगायतका स्थानमा गएको भूकम्पले अहिलेसम्म १२६ जना नागरिकको मृत्यु...


बढ्यो सुनको मूल्य, बुधबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको...