वीरबाट डिस्चार्ज भए दुर्गा प्रसाईँ
काठमाडौँ । साईबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाई वीर अस्पतालबाट डिस्चार्ज भएका छन् । पक्राउ परेकै दिन प्रसाईँको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो । प्रसाईँलाई उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या देखा परेको...
दशैंमा बसको टिकट काट्न काउन्टरमा लाइन बस्नु नपर्ने, दैनिक ४० हजारभन्दा बढी सिट बससेवामा
काठमाडौँ । मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दसैँका लागि टिकट बुकिङको आवश्यक प्राविधिक तयारी पूरा गरेको छ । अहिले काठमाडौँबाट सिलगुडी, दिल्ली, पोखरा, काँकडभिट्टा, विराटनगर, धरान, भोजपुरलगायत गन्तव्यमा र पोखराबाट नेपालका सबै...
सिप्रदी ट्रेडिंगद्वारा काठमाडौं बाहिर ‘टाटा केयर क्याम्प’ आयोजना गर्दै
काठमाडौं । सिप्रदी ट्रेडिंग प्रालिले काठमाडौं उपत्यका बाहिर ‘टाटा किएर क्याम्प’ आयोजना गर्ने भएको छ । टाटा पेसेन्जर श्रेणीका (पीभी) आइसीई (पेट्रोल र डिजेलमा आधारित) र ईभी (बिजुलीमा आधारित) गाडीहरुलाई लक्षित गरेको जानकारी दिएको हो । उक्त क्याम्प यही...
बजाज मोटरसाइकलले भृकुटीमण्डपमा ग्रान्ड कार्निभल आयोजना, १० तोला चाँदी जित्ने अवसर
काठमाडौँ । नेपालको लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवम बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले ग्रान्ड कार्निभल ल्याएको छ । नेपालीहरुको महान चाड विजयादशमी, तथा दीपावलीको अवसर पारेर बजाजले २०८१ असोज ७ देखि १२ सम्म भृकुटीमण्डपमा कार्निभलको आयोजना गरेको हो...
सिमेन्ट निर्यात २० प्रतिशतले घट्यो: व्यापार घाटा न्यूनीकरणमा चुनौती, आन्तरिक बजार कस्तो?
काठमाडौँ । मुलुकको व्यापार घाटा कम गर्न योगदान गरिरहेको सिमेन्ट निर्यातमा यस आर्थिक वर्षको सुरुवातदेखि नै गिरावट आएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को साउन र भदौ महिनामा सिमेन्ट र क्लिंकर (अर्धप्रशोधित सिमेन्ट)...
त्रिशूली थ्री बी सबस्टेशनको काम चाँडो पूरा गर्न ऊर्जामन्त्रीको निर्देशन
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले त्रिशूली थ्री बी हब २२०।१३२।३३ केभी सबस्टेशन तथा प्रसारण लाइनको काम चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन् । उक्त सबस्टेशनको आज स्थलगत निरीक्षण गर्दै उहाँले प्रसारण लाइन विस्तारका क्रममा उत्पन्न समस्या...
रवि लामिछानेले आफैंले गिरफ्तारी दिने
काठमाडौं । सहकारीको रकम अपचलनमा संलग्न भनिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले गिरफ्तारी दिने भएका छन् । पार्टी सभापतिको गिरफ्तारी दिने सन्दर्भमा पार्टीले आधिकारिक निर्णय गरेको एक पदाधिकारीले बताएका छन् । पार्टी उपसभापति स्वर्णिम वाग्लेसहितका सांसदहरु चीन...
सुनको मूल्यले एकपछि अर्का नयाँ रेकर्ड, मंगलबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले एकपछि अर्का नयाँ रेकर्ड बनाइरहेको छ । सुन आज हालसम्मकै उच्च मूल्यमा पुगेको हो । सोमबारको हालसम्मकै उच्च रेकर्डलाई मंगलबार तोडिएको छ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल...
त्रिविमा २०५८ देखि परीक्षा दिन छुटेकाहरुलाई मौका, एआई प्रयोग गर्न नपाइने
काठमाडौं । समय सीमा कटेका कारण परीक्षा दिन नपाएकाहरुलाई त्रिभुवन विश्वविद्यालयले यो पल्ट मौका परीक्षा दिन पाउने अवसर दिएको छ । त्रिवि परीक्षा सुधार समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्राध्यापक डा. खड्ग केसीको अध्यक्षतामा सोमबार बसेको बैठकले वार्षीक प्रणाली अन्तर्गत...
प्रहरीभित्रै मौलाउँदो अपराध, युवालाई २ दिन थुनेर परिवारसँग ५० लाख असुली
काठमाडौं । प्रहरी कै संलग्नतामा वित्तीय अपराध बढ्दै गएको दृष्टान्तहरु देखिन थालेका छन् । गोप्य सुराकको गलत उपयोग गर्दै प्रहरीले व्यक्ति तथा संस्थामाथि धरपकड गरेर पेशेबर रुपमै रकम असुली गर्न थालेको दृष्यहरु देखिन थालेका हुन् । जिल्ला प्रहरी परीसर...
लेबनानमा इजरायली आक्रमणमा परी ४९२ जनाको मृत्यु
बेरुत । लेबनानमा इजरायली आक्रमणमा परी मर्नेहरुको संख्या चार सय ९२ जना पुगेको छ । बेलायती समाचार संस्था बीबीसीका अनुसार मृतकमध्ये ३५ बालबालिका र ५८ महिला रहेको र १ हजार ६ सय ४५ जना घाइते भएका छन् । यो...
यस्तो छ आजको विनिमय दर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ३९ पैसा र बिक्री दर एक सय ३३ रुपैयाँ ९९ पैसा कायम भएको...
नेपालको पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना छः ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा प्रस्तुत गर्दै पर्यटन पूर्वाधारमा थप लगानीको आवश्यकता औंल्याएका छन् । सोमबार बैंककमा आयोजित ३७औं एशियन ट्रेड प्रमोशन फोरममा बोल्दै ढकालले विदेशी लगानीकर्ताहरुलाई होटल, थीम...
‘अटो शो’ व्यवसायीका लागि फलदायीः दुई महिनामा एक हजार ६०२ वटा ईभी आयात, कुन किलोवाटका कति ?
काठमाडौँ । भदौमा संचालन भएको नाडा अटो शो २०२४ अटो ब्यवसायीहरुका लागि फलदायी भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१।०८२ को २ महिनामा मात्रै ३ अर्ब ८२ करोड ७४ लाख ९१ हजार रुपैयाँका एक हजार ६०२...
२ महिनामा साढे २ खर्ब आयात हुँदा २५ अर्बको निर्यात, ब्यापार घाटा कति ?
काठमाडौँ । चालु आर्थिक वर्षको २ महिनामा २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख २६ हजार रुपैयाँ बराबरको समान आयात भएको छ । भन्सार विभागको तथ्याङ अनुसार यस्तो देखाएको हो । चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको आयात गत...
दशैं-तिहार अफरः गाडी किन्दा बीमा सुविधादेखि उपहारसम्म, ५ देखि १५ लाख छुट सुविधा
काठमाडौँ । दशैंको चहलपहल सुरु भएसँगै अटोमोबाइल बजारमा पनि विशेष चहलपहल देखिएको छ । हरेक वर्षको जस्तै यसपटक पनि अटोमोबाइल कम्पनीहरूले चाडपर्वलाई लक्षित गर्दै ग्राहकहरूका लागि आकर्षक अफरहरू सार्वजनिक गरेका छन् । नयाँ गाडी किन्न चाहने उपभोक्ताहरूका लागि यो...
साना तथा मझौला उद्योगमा लगानी बढाउँदै क्रियटिभ इकोनोमीको विकासमा साझेदारी गर्न आह्वान
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकहरूमा साना र मझौला उद्यमहरू अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेकाले लगानी बढाउन र निर्यात बजारमा थप सहुलियतका लागि आह्वान गर्नु भएको छ । एसियाली व्यापार प्रवर्द्धन फोरम एटीपीएफको...
बीमा प्राधिकरणमा धर्नामा बसे बीमा अभिकर्ता
काठमाडौँ । नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा बीमा अभिककर्ताहरु धर्नामा बसेका छन् । बीमा नियमावलीप्रति असमति जनाउँदै अभिकर्ताहरु धर्नामा बसेका हुन् । प्राधिकरणमा नेपाल लाइफ र एलआइसी लाइफ बीमक संघ अन्तर्गतका अभिकर्ताहरु केन्द्रिय कार्यालयमा पुगेको हुन् । बीमा...
मुक्तिनाथ कृषि कम्पनी र आकास टेकबीच सम्झौता, ग्राहक संचारमा सुधार आउने
काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनीले आकास टेक प्रालिसँग सहकार्य गर्दै उन्नत बल्क एसएमएस र एपीआई सेवा उपलब्ध गराउने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। यस सम्झौताले कम्पनीको ग्राहक र सरोकारवालाहरूसँगको संचारलाई थप प्रभावकारी र सुचारु बनाउने अपेक्षा गरिएको छ।...
सिप्रदीको षडयन्त्रमा बन्द भएको हेटौंडा-टेकु रज्जुमार्गले पुुर्नजीवन पाउँदै
काठमाडौं । मुलुकमा द्वन्द्वकालीन अवस्थाको मौका छोपेर टाटाको विक्रेता कम्पनी सिप्रदी ट्रेडिङको डिजाइनमा बन्द भएको हेटौंडा–टेकु रज्नुमार्ग (रोपवे)ले पुर्नजीवन पाउने भएको छ । बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रममा परेसँगै हेटौंडा-टेकु रोपवेले पुर्नजीवन पाउने सम्भावना बढेको हो । बागमती...




















