बढ्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको...


गौशाला नजिकै मोटरसाइकल चेक गर्दा ९५ लाख भेटियो, चार जना पक्राउ

काठमाडौं । काठमाडौं प्रहरीले आज राजधानी काठमाडौंको गौशाला नजिकै रहेको पिंगलास्थानमा दुई वटा मोटरसाइकल चेकजाँच गर्दा झण्डै एक करोड रुपैयाँ नगद फेला पारेको छ । दुई वटा मोटरसाइकलमा रहेका उनीहरुलाई प्रहरीले चेकजाँच गर्दा ९५ लाख १७ हजार पाँच सय...


नेपालमा मिडियामाथि बढ्दो जोखिम: वर्षदिनमा पत्रकारिता तथा अभिव्यक्ति स्वतन्त्रता उल्लंघनका ३२ घटना

काठमाडौं । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मिडिया एक्सन नेपालले पत्रकारिता क्षेत्रमाथिको चाप र चुनौती झल्काउने नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ। ‘त्रासदेखि दण्डहीनतासम्मः नेपालमा मिडियामाथि बढ्दो खतरा’ शीर्षकको वार्षिक प्रतिवेदन शुक्रबार एक विशेष समारोहमा सार्वजनिक गरिएको हो। चार मे २०२४...


एनआरएनएमा नयाँ नेतृत्व: महेशकुमार श्रेष्ठको टिम निर्विरोध चयन

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन आइतबार राजधानीको हायात होटलमा सम्पन्न भएको छ । महाधिवेशनले वरिष्ठ व्यवसायी महेशकुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गर्दै नयाँ नेतृत्वको घोषणा गरेको हो । उच्चस्तरीय समितिको आयोजनामा सम्पन्न अधिवेशनमा अध्यक्षसहित...


खराब मौसमका कारण हवाई उडान अस्तब्यस्त

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा परेको लगातारको वर्षाले आज हवाई सेवा प्रभावित भएको छ। कमजोर भिजिविलिटीका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय उडान अवरुद्ध बनेका छन्। जजिर एयरको अन्तरराष्ट्रिय उडान भारतको बनारस डाइभर्ट भएको छ...


नेपालको व्यवहारिक शिक्षाको मागलाई सम्बोधन गर्दै मदन भण्डारी विश्वविद्यालय

काठमाडौ । नेपालको व्यवहारिक शिक्षाको मागलाई मदन भण्डारी विश्वविद्यालयबाट उत्पादन हुने जनशक्तिले सम्बोधन गर्नसक्ने औल्याईको छ । मदन भण्डारी विश्वविद्यालयले आइतबार काठमाडौमा गरेको विश्वस्तरिय विश्वविद्यालय निमार्णका लागी पहिलो कदम विषयक अन्तरराष्ट्रिय भेलाका सहभागीले सो सम्भावना औल्याएका हुन् । भेलालाई...


ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न

काठमाडौँ ।  ग्लोबल आइएमई बैंक लिमिटेडको आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ‘ग्लोबल आइएमई एआईरएमएल ह्याकाथन’ कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बैंकको प्रमुख कार्यकारी...


तीन अर्ब ६० करोड लागतको ठूलोखोला जलविद्युत् आयोजना परीक्षण उत्पादनको तयारीमा

काठमाडौँ । नेपाल बैंक लिमिटेडको नेतृत्वमा सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंकको लगानीमा निर्माण भइरहेको २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अब परीक्षण उत्पादनको तयारीमा पुगेको छ। रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माण भइरहेको उक्त आयोजनाको पूर्वाधार निर्माण कार्य...


बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको...


मातृभूमि लघुवित्तले एफपिओ निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा एफपिओ निष्कासनका लागि मातृभूमि लघुवित्त वित्तीय संस्थाले अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ११ लाख ४९ हजार ९८२.५९८ कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथा...


भृकुटीमण्डपको खुल्ला जग्गा व्यापारीलाई दिने सरकारको तयारी

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा रहेको खुल्ला जग्गा व्यापारीलाई दिने सरकारले तयारी गरेको छ । शुक्रबार संघिय संसद्का दुबै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भृकुटीमण्डपको जग्गालाई सरकारले आगामी आर्थिक वर्षमा अन्तराष्ट्रिय स्तरको सभा सम्मेलन केन्द्र बनाउने बताए । प्रधानमन्त्री...


सरकारले सम्पन्न हुने सम्भावना नभएका परियोजना स्थगित गर्ने

काठमाडौं । सरकारले विगतमा घोषणा गरिएका सबै भौतिक पूर्वाधार परियोजनाको पुनः प्राथमिकीकरण गर्ने भएको छ। शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यो घोषणा गरेका...


सरकारले क्यान्सर रोग लागेका बालबालिको नि:शुल्क उपचार गर्ने

काठमाडौं । सरकारले क्यान्सर रोग लागेका बालबालिको नि:शुल्क उपचार गर्ने भएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।


त्रिबि क्रिकेट मैदानलाई अन्तराष्ट्रियस्तरको सुविधा सम्पन्न बनाइने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षमा त्रिभुवन विश्व विद्यालय क्रिकेट मैदानलाई अन्तराष्ट्रिस्तरको सुविधा सम्पन्न बनाइने बताएका छन् । शुक्रबार संसदका दुवै सदनलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्...


आगामी आर्थिक वर्षका लागि सरकारका प्राथमिकता के–के छन् ?

काठमाडौँ । सरकारले आगामी वर्षका लागि सरकारको झण्डै एक दर्जन प्राथमिकता निर्धारण गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा यस्तो उल्लेख गरिएको हो । यस अनुसार सरकारको प्राथमिकता देहाय बमोजिम रहेका छन् ।  १. संघीय...


पेट्रोलियम सवारीमा यूरो ६ मापदण्ड लागू गर्ने

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारीसाधनमा यूरो ६ मापदण्ड लागू गर्ने भएको छ। शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो घोषणा...


‘रेल तथा जल पुर्वाधारको विकास गरी ढुवानी लागत घटाइनेछ’

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षमा रेल तथा जल पुर्वाधारका संरचनाहरु विकास गरी ढुवानी लागत घटाइने बताएका छन् । शुक्रबार संसदका दुवै सदनलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका...


एकीकृत परियोजना बैंक प्रणाली लागू गरिने घोषणा

काठमाडौं  । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ मा एकीकृत परियोजना बैंक प्रणाली लागू गर्ने घोषणा गरेको छ। संयुक्त संसद्को बैठकमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो घोषणा गरेका हुन्। राष्ट्रपति पौडेलले विकास कार्यक्रम सञ्चालनमा...


संविधानको समीक्षा गर्दै सहमतिको आधारमा संशोधन प्रक्रिया अघि बढाइने

काठमाडौं  । सरकारले संविधानको समीक्षा गर्ने निर्णय गरेको छ। शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन्। उनका अनुसार संविधान र...


पुँजी बजार सुदृढ गर्न स्टक एक्सचेञ्ज पुनर्संरचना र धितोपत्र बोर्डको क्षमता वृद्धि गरिने

काठमाडौं  । डिजिटल बैंक स्थापना गरिने भएको छ। पछिल्लो समय सूचना प्रविधिको विकास र विस्तारसँगै सरकारले डिजिटल बैंक स्थापना गर्ने रणनीति अघि सारेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को...