नाडा अटो शो: चिनिया स्तरहीन ईभी गाडिले भरियो, दुई सय तिरेर के हेर्ने ?

काठमाडौँ । हिजो अर्थात् भदौ ११ गतेदेखि सुरु भएको गाडि प्रदर्शनको कुम्भ मेला ‘नाडा अटो शो २०२४’ चिनिया थोत्रा  तथा स्तरहीन विद्यूतीय (ईभी) गाडिले भरिएको छ । चिनमा वर्षौ अघि लन्च भइसकेका गाडि भर्खर नेपालमा भित्रिएर अटो शोमा पदर्शनीमा...


केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकः चुहावट नियन्त्रण गरी राजस्वको लक्ष्य पूरा गर्ने निर्णय

काठमाडौँ । केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावट नियन्त्रण र करमैत्री सेवा विस्तार गरी चालु आर्थिक वर्षको राजस्व सङ्कलनको लक्ष्य पूरा गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गृहमन्त्री रमेश लेखकसहित राजस्व सङ्कलनमा...


मोलुङ्ग हाइड्रोपावरकी सञ्चालक सूर्यमाया महर्जनको राजिनामा स्वीकृत

काठमाडौँ । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडकी सञ्चालक सूर्यमाया महर्जनले आफ्नो पदबाट राजिनामा दिएकी छिन् । उनले भदौ २ गते आफ्नो स्वास्थ्य स्थितिका कारण सञ्चालक पदबाट राजिनामा दिएको बताएकी छिन् । कम्पनी सञ्चालक समितिको भदौ ११ गते बसेको बैठकले सञ्चालक...


बुधबार एक तोला सुन किन्न एक लाख ५३ हजार १०० रुपैयाँ चाहिने

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य आज हालसम्मकै उच्च बन्न पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ...


माओवादी अध्यक्ष प्रचण्डद्वारा सत्ता कब्जा गर्ने उद्घोष, सरकारलाई जनतासँग माफीमाग्न आह्वान

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले अहिलेको सत्ता गठबन्धनसँग आगामी दिनमा सत्ताको लागि सहकार्य नगर्ने घोषणा गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले आज संसदमा विशेष समय लिएर बोल्दै वर्तमान सरकार माफियाको सेवामा लागि परेको आरोप लगाउँदै...


अर्थ समितिको बैठक आज बस्दै, बैंकिङ कसुर विधेयकमाथि छलफल हुने, लेखा समितिको बैठकमा विद्युत महसुलको एजेण्डा

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको विभिन्न चार वटा समितिको बैठक आज बस्दैछ । अर्थ समितिको बैठक आज विहान ११ बजे बस्नेछ । आजको अर्थ समितिको बैठकमा बैंकिङ कसुर सजाय सम्बन्धी ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुँदैछ...


भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नु हुँदैनः सांसदहरु

काठमाडौँ । सांसदहरुले भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नु नहुने बताएका छन् । बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफलका क्रममा बोल्दै सांसदहरुले भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नु नहुनेमा जोड दिएका...


गुणस्तरमा समस्या देखिदा ‘रेड्मी नोट १३ प्रो’ व्यापार खुम्चिंदै, बजार पाउन छुट योजना

काठमाडौँ । बजार पाउनै छोडेपछि ‘रेड्मी नोट १३ प्रो’ को बिक्री गराउन कम्पनीले विभिन्न छुट अफर सार्वजनिक गरेको छ । नेपाली बजारमा आइरहेका नयाँ–नयाँ मोबाइल फोनसँग प्रतिस्पर्धा गर्ने नसकेपछि छुट अफर मार्फत बिक्री योजना कम्पनीले बनाइरहेको हो । पुराना...


गैरसहकारी तत्वहरुको प्रवेशले सहकारीमा समस्या आयोः प्रधानमन्त्री ओलि

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीमा गैरसहकारी तत्वहरुको प्रवेशले आम नागरिकको विश्वास गुमेको बताएका छन् । बुधवार काठमाडौंमा स्टार्टअप नेसन,२०३० कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उनले यस्तो बताएका हुन् । उनले हजारौँ सहकारीमध्ये केही सहकारीमा मात्रै सो अवस्था...


अर्थतन्त्रका समस्याहरु केलाउँदै समाधान गर्छौंः अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्टार्टअप बिजनेसलाई अघि बढाउन सबै प्रकारको सहयोग उपलब्ध गराउन सरकार तत्पर रहेको बताएका छन् । बुधवार काठमाडौंमा स्टार्टअप नेसन, २०३० कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सबै सिर्जनशिल युवालाई स्टार्टअप बिजनेसका माध्यमबाट राष्ट्रिय...


‘उद्यमशीलता बिकास गर्नुपर्ने बेलामा निजी क्षेत्रलाई निरुत्साहित गर्नु हुँदैन’

स्टार्टअप नेसन सम्मेलन हामी तेस्रो पटक आयोजना गर्दैछौ । शुरुमा महासंघ, इसिमोड, पम नेदरल्याण्डस् अन्तरप्रेरणा लगायतका संस्था मिलेर कार्यक्रम आयोजना गरेका थियौ । यसपटक सरकार यसको आयोजनामा सघन रुपमा आएको छ । सम्माननीय प्रधानमन्त्री लगायत मन्त्रीहरुको उपस्थितिले स्टार्ट अपको...


फस्टाउँदै होटेल व्यवसायः सूचीकृत ६ कम्पनीको मुनाफा ३० प्रतिशतले बढ्यो, कुन सूचकमा को अब्बल ?

काठमाडौँ । आर्थिक शिथिलताले थला परेको नेपाली पर्यटन बजार बिस्तारै लयमा फर्किएसँगै होटेलहरुको नाफामा सुधार आइरहेको छ । हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत होटेल तथा पर्यटन समूहका सोल्टी, तारागाँउ रेजेन्सी, चन्द्रागिरी हिल्स, ओरियण्टल, कालिञ्चोक दर्शन र सिटी...


नेपाल दूरसञ्चार प्राधिकरणद्वारा दुई इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र खारेज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले २ वटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र निवेदन पेश नगरेपछि २ वटा सेवा प्रदायकको इजाजतपत्र स्वतः रद्ध भएको हो । प्राधिकरणले साउनको अन्तिम साता...


डोटी जिल्लाको पश्चिम सेती जलविद्युत आयोजनाको डीपीआर बनाउन बोलपत्र आह्वान

काठमाडौँ । भारतीय कम्पनी एनएचपीसीले पश्चिम सेती जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न बोलपत्र आह्वान गरेको छ । एनएचपीसीको काठमाडौंस्थित शाखा कार्यालयले आज सार्वजनिक सूचना जारी गरी नेपाली कम्पनीहरुबाट सिलबन्दी बोलपत्र आह्वान गरेको हो । बोलपत्र पेस...


बुधबार सुन हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज तोलामा हालसम्मकै उच्च बन्न पुगेको हो । बुधबार सुन तोलामा ८०० रुपैयाँले बढेको छ । यसदिन सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको...


संविधान संशोधनका लागि सबै दललाई साथ लिएर अघि बढ्छौंः देउवा

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका लागि सबै राजनीतिक दलहरुलाई साथमा लिएर अघि बढ्ने बताएका छन् । मंगलवार नेपाली काँग्रेसका नेता एवं समाजवादी चिन्तक स्व.प्रदीप गिरीको स्मृतिमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले...


पहिरोका कारण राष्ट्रिय राजमार्गका विभिन्न खण्ड अवरुद्ध

काठमाडौँ । राष्ट्रिय राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा सवारीसाधन आवतजावतमा समस्या उत्पन्न भएको छ । सडक विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार मुलुकभर पहिराका कारण राष्ट्रिय राजमार्गका सात वटा खण्ड अवरुद्ध भएका छन् भने दुई सय ४४ सडक खण्ड एकतर्फी...


टिकटक माथिको प्रतिबन्ध हट्न लागेको हो ?

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारी गरेको छ। टिकटकले नेपालको कानुन, नीति, नियमको परिपालनाप्रति प्रतिवद्धता व्यक्त गरेर पत्राचार गरेसँगै सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउन लागेको हो । आगामी क्याविनेट बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा...


नाडा अटो शोमा ‘केई’ का तीन मोडेल सार्वजनिक हुने

काठमाडौं । आगामी ११ भदौदेखि सुरु हुने ‘नाडा अटो शो’ मा लक्ष्मी ई मोबिलिटीले ‘केई’ का तीन वटा नयाँ मोडेलका गाडी सार्वजनिक गर्ने भएको छ । नेपालका लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले नाडा अटो शोमा ती...


एक वर्षमा लमजुङमा थपिए दुई सय १८ उद्योग

काठमाडौं । लमजुङम एक वर्षको अवधिका दुई सय १८ वटा नयाँ घरेलु उद्योग थपिएका छन् । पर्यटन तथा साना उद्योग विकास कार्यालयमा आर्थिक वर्ष २०८०–८१ को साउनबाट असार मसान्तसम्ममा नयाँ घरेलु उद्योग दर्ता भएका हुन् । यस अवधिमा चार...