सुनको मूल्यमा गिरावट, बिहिबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट देखिएको छ । सुन तोलामा चार हजार ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको...


त्रिवि निर्वाचन निर्देशिकाविपरीत स्ववियु घोषणा भएको भन्दै आरआर क्याम्पसमा लाग्यो ताला

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कार्यनिर्देशिका विपरीत रत्नराज्यलक्ष्मी क्याम्पसमा स्ववियु समिति घोषणा गरिएको भन्दै विद्यार्थी संगठनहरू आक्रोशित भएका छन्। विद्यार्थीहरूको प्रतिनिधित्व गर्ने नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी बहुमत), अखिल (समाजवादी) र स्वतन्त्र विद्यार्थी समूहले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै क्याम्पसमा तालाबन्दी...


आरआर क्याम्पसको स्ववियु सभापतिमा खड्का, सचिवको जिम्मेवारीमा उपाध्याय

काठमाडौँ । रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसको स्ववियु सभापतिमा लोकेश खड्का चयन भएका छन् । निर्धारित मितिमा चुनाव हुन नसकेपछि सर्वदलिय बैंठक मार्फत अनेरास्ववियुका खड्कालाई सहमति गरेर सभापतिको जिम्मेवारी दिएको हो । उपाध्यक्षको जिम्मेवारी अखिल क्रान्तिकारीका संगम कुमार लामा तामाङ...


थुनामुक्त भए रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी रिहा भएका छन् । सर्वोच्च अदालतका शाखा अधिकृतको अनधिकृत पत्रका आधारमा पक्राउ परेलगत्तै उनलाई डिल्लीबजार कारागारमा लगिएको थियो। सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणा हुनै लाग्दा चौधरीलाई कार्यक्रमस्थल प्रज्ञा भवन...


एयरएटिक्सद्वारा नेपालमा स्मार्ट स्टोरेज मार्केटप्लेस सुरु

काठमाडौं । भारतको प्रतिष्ठित स्मार्ट स्टोरेज मार्केटप्लेस ‘एयराटिक्स’ले नेपालमा आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । काठमाडौंको होटल एम्बेसडर, लाजिम्पाटमा आयोजित एक भव्य समारोहका बीच सेवा शुभारम्भ गर्दै कम्पनीले नेपाली उपभोक्तालाई डिजिटल माध्यममार्फत लचिलो भण्डारण, स्थानान्तरण र अन्तिम...


झुटो विवरणका आधारमा प्रहरीलाई पत्र लेख्ने सर्वोच्चका अधिकृत पक्राउ

काठमाडौं । झुटो विवरणका आधारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न भन्दै प्रहरीलाई पत्र पठाएका सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह बिष्ट पक्राउ परेका छन् । विष्टले ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई नियन्त्रणमा लिएर...


भेस्पा र अप्रिलियाका स्कुटर खरिद गर्दै हुनुहुन्छ भने होसियार! पार्ट्स नपाएर महिनौसम्म हुन्छ हैरानी

काठमाडौँ । नेपाली बजारमा प्रिमियम स्कुटरको रूपमा पहिचान बनाएका भेस्पा र अप्रिलिया स्कुटर पछिल्ला दिनहरूमा ग्राहकका लागि समस्या र असन्तोषको पर्याय बन्न थालेका छन्। डिजाइन, ब्रान्ड र गुणस्तरको नाममा उच्च मूल्य तिरेर खरिद गरिएका यस्ता स्कुटरको पछिल्लो अवस्था भने...


प्रधानमन्त्री ओलीको घोषणा : आँखा स्वास्थ्य राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा समावेश गरिने

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले आँखा स्वास्थ्य सेवा अब राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमसँग जोडिने स्पष्ट पारेका छन्। बुधबार काठमाडौंमा आयोजित ‘इन साइट अफ लाइफ २०३०’ अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले दृष्टि गुमाउने जोखिममा रहेका जनतालाई ध्यानमा राख्दै प्राथमिक...


नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी बुधबार दिउँसो काठमाडौंको प्रज्ञा भवन परिसरबाट पक्राउ परेका छन्। जनमत पार्टीसँगको प्रस्तावित एकता कार्यक्रमको पूर्वसन्ध्यामा चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। स्रोतका अनुसार चौधरी पार्टी एकीकरणसम्बन्धी कार्यक्रममा सहभागी हुन प्रज्ञा भवन पुगेका...


‘मिटरब्याजीले मधेस बलिरहेको छ, अब विद्रोहको आगो सल्किन्छ!’

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (सि) निकट मधेस प्रदेश समितिले मिटरब्याजी सूदखोर र प्रशासनको मिलेमतोमा उत्पन्न भइरहेको दमनका घटनाहरूको विरोध गर्दै सशक्त जनविद्रोहको चेतावनी दिएको छ। पार्टीका प्रदेश इन्चार्ज अनिल सीद्वारा जारी प्रेस विज्ञप्तिमा मधेसमा न्यायिक निकाय, प्रहरी, दल...


भोलि देशभर सार्वजनिक बिदा

काठमाडौँ । वैशाख १८ गते बिहीबार देशभर सार्वजनिक बिदा दिइने भएको छ । श्रमिकहरूको सम्मानमा प्रत्येक वर्ष वैशाख १८ गते (मे १ तारिख) मनाइने विश्व मजदुर दिवसको अवसरमा सार्वजनिक बिदा दिइने सरकारको निर्णय छ । यस दिन देशभरका सरकारी...


सुनको मूल्यमा गिरावट, बुधबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको...


शिखर नगरपालिका-१ का अध्यक्ष बोगटी प्रहरी थुनामा नै बेहोस भएपछी….

काठमाडौँ । डोटीको दिपायलस्थित चर्चित वर्षा होटलमा सोमबार राति शिखर नगरपालिका–१ का वडाध्यक्ष दीपक बहादुर बोगटी र कांग्रेस निकट युवा शुभम बोगटीबीचको झगडाले उग्र रूप लिँदा वडाध्यक्ष थुनामै बेहोस भएका छन्। विवाद सोमबार राति होटल वर्षामा सुरू भएको हो,...


सर्वोच्च अदालतले गगन थापासँग अवहेलनासम्बन्धी मुद्दामा माग्यो लिखित जवाफ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग गर्ने आदेश दिएको छ। अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्तिविरुद्ध दायर रिटबारे सर्वोच्च अदालतको भूमिकामाथि थापाले सार्वजनिक रूपमा प्रश्न उठाएको अभिव्यक्तिलाई लिएर...


सुन सिफारिसमा दस्तुर लिएको पाइए कारबाही हुने राष्ट्र बैंकको चेतावनी

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन खरिदका लागि संघ वा महासंघबाट व्यवसायीलाई दिइने सिफारिसमा कुनै पनि किसिमको दस्तुर वा शुल्क नलिन स्पष्ट निर्देशन दिएको छ। ‘सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८’ को दफा १४ मा आधारित रही...


झुट्टा प्रमाणपत्र पेश गरी शिक्षकमा जागिर, टिक मगर परे अख्तियारको फन्दामा

काठमाडौं । झुट्टा प्रमाणपत्र पेश गरी माध्यमिक तहमा नियुक्ति लिएको आरोपमा सिरहाको एक विद्यालयमा कार्यरत शिक्षकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। सिरहा जिल्लाको महावीर माध्यमिक विद्यालय, चैनपुरमा कार्यरत शिक्षक टिक बहादुर मगरले...


३० हजार घुससहित रंगेहात पक्राउ परेका सई खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । भारतबाट भन्सार छल्दै सामान ल्याउन दिने प्रलोभनमा सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिएको अभियोगमा एक प्रहरी नायब निरीक्षक (सई) विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। रुपन्देहीको दुगौलिया प्रहरी चौकीमा कार्यरत सई खिमबहादुर खड्काविरुद्ध अख्तियार दुरुपयोग...


बजाजको पल्सर एन १२५ र एन १६० सार्वजनिक, आकर्षक डिजाइन र नयाँ फिचरसहित बजारमा प्रवेश

काठमाडौँ ।नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नयाँ बजाज पल्सर एन१६० र पल्सर एन१२५ नेपाली बजारमा सार्वजनिक गरेको छ । भृकुटीमण्डपमा जारी ग्राण्ड कार्निभलमा सार्वजनिक यी दुई नयाँ मोडलहरूले पावर, प्रविधि, र...


राष्ट्रपतिले शुक्रबार आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले त्यससम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभासमक्ष वाचन...


एलओडी क्लब : नेपाली रात्री व्यवसायलाई विश्वमै चिनाएको सफल मोडल

काठमाडौं । ठमेलस्थित एलओडी क्लबले नेपाली रात्रीकालीन व्यवसायको प्रतिष्ठा विश्वसामु पुर्‍याउँदै ६ वर्षको छोटो अवधिमै ऐतिहासिक सफलता हात पारेको छ। ‘विश्वकै उत्कृष्ट १०० क्लब’ को सूचीमा ४४औं स्थानमा स्थान बनाउँदै एलओडीले नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा उजागर गरेको छ। सोमबार...