५३९ स्थानीय तहमा पूर्ण विद्युतीकरण
काठमाडौँ । नेपालका ७५३ स्थानीय तह (नगरपालिका र गाउँपालिका) मध्ये ५३९ स्थानीय तह सारभूत रुपमा पूर्ण विद्युतीकरण भएका छन् । १९६ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण भएको छ । १८ स्थानीय तहमा नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण विद्युत पुर्याउन...
सार्वजनिक ऋणको भार बढ्दै गयो, विकासका लागि स्रोतको जोहो गर्नेकुरा चुनौतिपूर्ण छः अर्थमन्त्री पौडेल
काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक ऋणको भार बढ्दै गएकाले विकासका लागि श्रोतको जोहो गर्नेकुरा चुनौतिपूर्ण बनेको बताएका छन् । विकासका लागि वित्त सम्बन्धी संवाद, भविष्यमा हुने शिखर सम्मेलनका लागि नेपालको मार्ग विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हन्...
मंगलबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक सय रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार...
सन्दीप बृज इनटरनेशनलको ब्राण्ड एम्बासेडरमा नियुक्त
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछाने बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीको ब्रान्ड एम्बासेडर नियुक्त भएका छन् । सोमबार बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सी र लामिछानेबीच सम्झौतामा हस्ताक्षर भएको हो । सन्दीप २ वर्षका लागि बृज इन्टरनेशनल एडुकेशनल...
१८औं राष्ट्रिय सूचना दिवस भव्य रुपमा सम्पन्न
काठमाडौँ । १८ औं राष्ट्रिय सूचना दिवस आज देश भव्यताका मनार्ईएको छ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भई कार्यान्वयनमा आएको दिनलाई राष्ट्रिय सूचना दिवसका रुपमा मनाइँदै आएको हो । आज काठमाडौँमा आयोजिक एक कार्यक्रममा सम्बोधन गर्दै उपराष्ट्रपति रामसहाय...
निः शुल्क शिक्षा कार्यान्वयन कार्ययोजनाका लागि शिक्षा मन्त्रालयले माग्यो सुझाव
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनिवार्य तथा निशुल्क शिक्षा ऐन कार्यान्वयन कार्ययोजनाको मस्यौदा तयार गरेको छ । मन्त्रालयले कार्ययोजनाको मस्यौदा वेबसाइटमा राख्दै सुझाव माग गरेको छ । अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ जारी भएको ६...
प्रविधिले सरकारी कामकाजलाई पारदर्शी बनाउन महत्त्वपूर्ण भुमिका खेल्योः उपराष्ट्रपति यादव
काठमाडौ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले प्रविधि प्रवाहका कारण सरकारी कामकाजलाई पारदर्शि बनाउ महत्त्वपूर्ण भुमिका निर्वाह गरेको बताएका छन् । १८औं राष्ट्रिय सूचना दिवस विशेष समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । लोकतन्त्रलाइ बलियो बनाउन र जनताहरुलाइ उनीहरुको...
सुचना तथा सञ्चार सम्बन्धि धेरै कुरामा सरकार पछाडी परेको छः मन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले जतिसुकै कुरा गरेपनी सूचना प्रवाहमा पछाडि नै परेको बताए । १८औं राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘नेपाल सरकार जनतालाइ...
भारतले थप २५१ मेगावाट विद्युत् खरिद गर्ने, प्रति युनिट बिक्री दर ८ रुपैयाँ ७२ पैसा
काठमाडौँ । नेपालले द्धिपक्षीय सम्झौतमा बमोजिम भारतका बिहार र हरियाण राज्यलाई थप २५१ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले हरियाण राज्यलाई थप १२५.८९ मेगावाट र बिहारलाई १२५ मेगावाट मध्यकालीन सम्झौता बमोजिम निर्यात...
भारतले नेपालको थप २५१ मेगावाट बिजुली किन्ने
काठमाडौँ । नेपालले थप २ सय ५१ मेगावाट बिजुली निर्यात गर्न भारतको विद्युत् मन्त्रालयबाट स्वीकृति पाएको छ । भारतको विद्युतसँग सम्बन्धित प्राधिकरणले १२ वटा जलविद्युत परियोजनाबाट थप २५१ मेगावाट बिजुली आयातको स्वीकृति दिएको हो । योसँगै नेपालका २८ वटा...
ललितपुरको कुम्भेश्ररमा भएको आगलागी नियन्त्रण
काठमाडौँ । ललितपुरको कुम्भेश्ररस्थित कोदाहालको एक घरमा आज बिहान ९ बजे आललागी भएको छ । ललितपुर महानगरपालिका–१६ कुम्भेश्ररका अजरमान शाक्यको घरमा आगलागी भएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आगलागी बिहान ९ बजेतिर सुरू भएको थियो। घरको माथिल्लो...
लगानी अभिवृद्धि गर्न वातावरण निर्माण नगरेसम्म परिवर्तन सम्भव छैनः अर्थमन्त्री पौडेल
काठमाडौँ । उप प्रधानमन्त्री एवं अर्थमन्त्री बिष्णु पौडेलले लगानी अभिवृद्धि गर्न वातावरण निर्माण गरेसम्म परिवर्तन सम्भव नरहको बताएका छन् । उद्योग वाणिज्य महासंघले राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अर्थमन्त्री पौडेलले वर्तमान सरकार बनेयता अर्थतन्त्रका...
घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार भने...
‘निजि क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हो, लगानीकर्तालाई सरकारले प्रोत्साहन गर्नुपर्छ’
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको यस कार्यक्रममा यहाँहरुको उपस्थितिका लागि हार्दिक आभार व्यक्त गर्दै स्वागत गर्दछु । यहाँहरुले निजी क्षेत्रका बिषयमा देखाउनु भएको रुचिले हामीलाई आड भरोसा मिलेको छ । किनभने माननीयहरुलाई अवगत नै छ विगत दुइ बर्षदेखि...
शंकास्पद विवरण राखेर आइपीओ जारी गर्न खोज्ने मारुती सिमेन्टको व्यवसायमा गिरावट
काठमाडौँ । नेपाली धितोपत्र बजारमा वित्तीय सूचक नाजुक भएका कम्पनीहरु आइपीओ निष्कासन प्रक्रियामा जाने परम्परा जस्तै बनि सकेको अवस्था छ । प्रतिशेयर आम्दानीसँगै नाफा पनि ऋणात्मक भएका कम्पनीहरु चलखेलमा प्रिमियममा आइपीओ निष्कासन गर्ने उदारहण प्रसस्त छन् । धितोपत्र बजारको...
बालबालिकाका लागि राष्ट्रिय स्तरको कोडिङ कम्पिटिसन हुँदै, यसरी हुनुहोस् सहभागी
काठमाडौं । डिस्कभरी एजुकेसन नेटवर्क यूके र एडुटेकको सहयोगमा नेपालमा पनि बालबालिकाका लागि राष्ट्रियस्तरको कोडिङ कम्पिटिसन ‘Discovery Education, Edutech Coding Competition 2024’ हुने भएको छ । यो कोडिङ कम्पिटिसनका लागि नेपालको ट्रेनिङ पार्टनरमा आईटी ट्रेनिङ प्रोभाइडर दूरशिक्षा रहेको छ...
पर्यटन मन्त्रीले सीएनआईसँग भने, ‘पर्यटन क्षेत्रको समस्या समाधानका लागी कामको प्राथमिकता हेरेर अघि बढ्छु’
काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई) अन्तर्गतको पर्यटन समितिले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेसँग छलफल गरेको छ । आज आईतबार मन्त्रीलाई बधाइ तथा शुभकामना दिदै समितिले पर्यटन क्षेत्रको विकास र सुधारका लागि युरोपसँगको सिधा हवाई...
सामाजिक सञ्जालको दुरुपयोग नगर्न साइबर ब्यूरोको अनुरोध
काठमाडौँ । साइबर ब्यूरोले समाजिक सञ्जाल मार्फत कसैको चरित्र हत्या नगर्न आग्रह गरेको छ । ब्यूरोले आज एक सूचना जारी गर्दै समाजिक, पारिवारिक तथा राजनैतिक चरित्र हत्या नगर्न अनुरोध गरेको हो । पछिल्लो समय सामाजिक सञ्जाल, अन्य डिजिटल प्लेटफर्म...
एनईएको निर्वाचनः बिष्टको नेतृत्वमा प्रगतिशील गठबन्धन सुदूरपश्चिम कार्यकारिणी समितिमा भिड्दै
काठमाडौँ । इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एशोसिएशन (एनईए) का लागि प्रगतिशील गठबन्धनका तर्फबाट सुदूरपश्चिम प्रदेश तेस्रो कार्यकारिणी समितिमा ई. कौशिल विष्टको नेतृत्वमा उम्मेदवार टुंगो लागेको छ । भदौ २८ गते ३४औं कार्यकारिणी समिति र तेस्रो प्रादेशिक कार्यकारिणी समितिका...
एनआरएन नेपाल डेभलपमेन्ट फण्डलाई कार्यान्वयनमा ल्याउने तयारी
काठमाडौँ । एनआरएन नेपाल डेभलभमेन्ट फण्डलाई कार्यान्वयनमा ल्याउने तयारी भएको छ । यसैक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसी, संस्थापक अध्यक्ष डा उपेन्द्र महतो लगायतबीच अर्थ मन्त्रालयमा छलफल भएको हो । सो अवसरमा...


















