भाटभटेनीमा गुणस्तरहीन सामान बिक्री, १० हजार जरिवाना
काठमाडौँ । भाटभटेनी सुपरमार्केटले गुणस्तरहीन सामान बिक्री गरी उपभोक्ताको स्वास्थ्य र अधिकारमाथि खेलबाड गरेको पाइएको छ। ललितपुरको संयुक्त जिल्ला बजार अनुगमन समितिले चापागाउँदोबाटोस्थित भाटभटेनीमा सोमबार अनुगमन गरी यस्तो तथ्य बाहिर ल्याएको हो। अनुगमनका क्रममा म्याद नलेखिएको इम्लीको अचार भेटिएपछि...
एसईई परीक्षा २०८१ को तालिका सार्वजनिक
काठमाडौँ। २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तालिका परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले सार्वजनिक गरेको छ। तालिका अनुसार परीक्षा चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन हुने छ। पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ। यसै दिन...
फोनपे पेमेण्ट सर्भिसको पाँचौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । फोनपे पेमेण्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा एलिस कन्फरेन्स पुल्चोक ललितपुरमा सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त कार्यक्रममा आ.व. २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफानोक्सान,...
सुनको मूल्यमा गिरावट, माघ १ गते प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । निरन्तर बढी रहेको सुन आज भने तोलामा ८०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक लाख ५५ हजार रुपैयाँमा कारोबार भइरहेको छ...
चालु आर्थिक वर्षको ६ महीनामा ५ खर्ब ५९ अर्ब राजस्व संकलन
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महीनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६३ अर्ब बढी हो। अर्थात् समीक्षा अवधिमा राजस्व संकलन १३ प्रतिशतले वृद्धि भएको छ।...
हेर्दा हेर्दै जल्यो क्यालिफोर्निया, अमेरिका नै बन्यो निरिह
काठमाडौँ । विश्व महाशक्ति राष्ट्र अमेरिकाको शक्तिशाली छवि अहिले क्यालिफोर्नियाको विभिन्न स्थानमा भएको डरलाग्दो जङ्गलको आगलागीले निरीह देखाएको छ। लस एन्जलस र आसपासका क्षेत्रमा फैलिएको आगोले राज्यभरि विध्वंस मच्चाउँदै लाखौं मानिसलाई घरबारविहीन बनाएको छ। शक्तिशाली हातहतियार र उच्च प्रविधिको...
राष्ट्रपति रामचन्द्र पौडेलले गरे सिंहदरबारमा निर्माणाधीन संसद भवनको अवलोकन (तस्विरहरु)
काठमाडौंँ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन संघीय संसद भवनको अवलोकन गरेका छन् । सिंहदरबार परिसरभित्र निर्माणाधीन भवनको सोमबार राष्ट्रपति पौडेलले अवलोकन गरेका हुन् । सो क्रममा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालको उपस्थिति थियो । राष्ट्रपति पौडेललाई अवलोकनका...
नागरिक लगानी कोषको ३०औं साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित
काठमाडौँ । नागरिक लगानी कोषको ३० औं वार्षिक साधारणसभा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याएको प्रस्तावित ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद...
शिवम् सिमेन्ट्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेडले नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्ग, काठमाडौंमा आयोजित सभाले आर्थिक वर्ष २०८०।०८१ का लागि संचालक समितिले प्रस्ताव गरेका विभिन्न सामान्य तथा विशेष प्रस्तावहरू पारित गरेको हो। सभामा कम्पनीका अध्यक्ष...
भोलि देशभर सार्वजनिक बिदा
काठमाडौँ । भोलि अर्थात् माघ १ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । थारु समुदायको माघी पर्वको अवसरमा मंगलबार देशभर बिदा दिइएको हो । माघी पर्वको पहिलो दिन अर्थात् पुस २९ गते जिता (सुँगुर) मार्ने र मिठो मसिनो...
बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी स्वास्थ्य मन्त्रालयद्वारा बिरामी निर्देशिका जारी
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी प्रेषण निर्देशिका जारी गरेको छ । अब अर्कोमा भर्ना नभएसम्मको अवस्थामा समन्वयको कार्य पहिलो पल्ट बिरामी पुगेको अस्पतालको जिम्मेवारी रहनेछ...
माफियाको फाइल कर्मचारीले लुकाउँदा मन्त्रीहरुको निद्रा हराम, अर्थमन्त्री पौडेलको निर्देशन बन्यो अध्यादेश
काठमाडौं । नेपालका मन्त्रीहरुले माफियाको पक्षमा काम गर्न नपाउँदा कसरी निद्रा हराम भएको रहेछ भनेर गत शुक्रबार नेपाल सरकारले जारी गर्न लागेको अध्यादेशबाट स्पष्ट हुन आएको छ । अर्थमन्त्रालयमा गत मंसिरदेखि एउटा फाइल बेपत्ता भयो । अर्थमन्त्री बिष्णु पौडेलले...
रवि लामिछाने फेरि हिरासतमा
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई हिरासतमा पठाइएको छ । पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेलाई जिल्ला अदालत काठमाडौँमा आइतबार बयान भए पनि थुनछेक बहस नभएपछि हिरासतमा पठाइएको हो । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको...
पाँच वर्षमा कृषि मन्त्रालयबाट १ खर्ब ७ अर्ब ६६ करोड बढी अनुदान प्रवाह
काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्रालयले पछिल्लो ५ वर्षमा कृषकहरूलाई १ खर्ब ७ अर्ब ६६ करोड बढी अनुदान प्रवाह गरेको छ । मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार ५ वर्षमा अनुदानमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख...
नेबि संघ प्रदेश सभा ‘क’ बझाङको अध्यक्षमा कठायत, सचिवमा शेखर रोकाया
काठमाडौँ । नेपाल विद्यार्थी संघ प्रदेश सभा ‘क’ बझाङले नयाँ कार्यसमिति विस्तार गरेको छ। संघको विधान २०२७ को सातौं संशोधन २०७५ अनुसार अध्यक्ष विनोद कठायतको नेतृत्वमा समितिको विस्तार गरिएको हो। विस्तारित कार्यसमितिमा छ जना उप–सभापति रहेका छन् । पशुपति...
मध्यराति दर्जन बढि सचिवहरुको सरुवा गर्ने प्रधानमन्त्रीको निर्णय, को-को कहाँ पुगे ?
काठमाडौं । गत शुक्रबार झण्डै चार घण्टा चलेको मन्त्रिपरिषदको बैठकले करिब एक दर्जन सचिवहरुको सरुवा गरेको छ । कर्मचारी प्रशासनले प्रधानमन्त्री र मन्त्रीहरुलाई असहयोग गरेको भन्दै आक्रोसत व्यक्त गर्दै आएको सरकारले गत शुक्रबार ठूलो संख्यामा सचिवहरुको सरुवा गरेको छ...
निरन्तर बढ्दै सुनको मूल्य, आइतबार प्रतितोला कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ६०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो...
नेपाल माइक्रो इन्स्योरेन्सले माघ ८ गतेदेखि आइपीओ निष्कासन गर्ने
काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले माघ ८ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ जारी गर्ने लागेको हो । कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड...
दुम्कीबासमा पुल भाँचियो, यातायात अवरुद्ध
काठमाडौँ । नवलपरासी पूर्वको दुम्किबास क्षेत्रमा पुल भत्किनुका कारण बुटवल –नारायणगढ सडक खण्डमा यातायात अवरुद्ध भएको छ। पुलको भत्कनले दुईतर्फी यातायातको मार्ग अवरुद्ध भएको हो । मार्ग अवरुद्ध हुँदा यात्रु र मालवहक सवारीसाधनलाई निकै समस्या भइ रहेको छ। अत्यधिक...
कुमारी बैंक र एनसीएचएबीच अन्तरदेशीय भुक्तानी सहकार्य
काठमाडौँ। कुमारी बैंक लिमिटेडले नयाँ डिजिटल सेवाको थालनी गरेको छ । बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एचसीएचएल)सँगको साझेदारीमा अलिपे प्लस नेटवर्कमा आबद्ध प्रयोगकर्ताहरुका लागि नेपालपे क्यूआरमार्फत भुक्तानी गर्न सक्ने सुविधा ल्याएको हो । यो सेवामार्फत अलिपे प्लस प्रयोगकर्ताले कुमारी...




















