लक्जरी सवारीको दौडमा बिवाईडी, डेनजा ‘जेड’ मोडेलमार्फत पश्चिमी ब्रान्डलाई चुनौती

काठमाडौँ ।  चिनियाँ विद्युतीय सवारी साधन निर्माता बिवाईडीले विश्वव्यापी बिक्रीमा पुरानो प्रतिस्पर्धी टेस्लालाई पछि पारिसकेको छ। अब कम्पनीको नजर उच्चस्तरीय लक्जरी सवारी बजारमा केन्द्रित भएको देखिन्छ। बिवाईडीको प्रिमियम ब्रान्ड डेनजाले चीनको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी अटो साङ्घाई मा बुधबार...


उजुरी चुलिएपछि सहकारीमा काठमाडौं महानगरको नजर, ४ अर्बभन्दा बढी फिर्ता माग

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थामा देखिएको ४ अर्ब ४९ करोड रुपैयाँ बराबरको वचत फिर्ता मागसहितको उजुरीलाई मध्यनजर गर्दै अनुगमन प्रक्रिया तीव्र बनाएको छ । महानगरको सहकारी विभागले चालु आर्थिक वर्षमा ५० वटा सहकारी संस्थाको अनुगमन गर्ने लक्ष्यसहित हालसम्म...


डोटीमा मिनि ट्रक दुर्घटनाः तीन जनाको ज्यान गयो

काठमाडौँ । डोटी जिल्लाको जोरायल गाउँपालिका–१ गोल्डेनमा बुधबार बिहान भएको एक सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। धनगढीबाट बझाङतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेशको नम्बर प्लेट (०१–००१ ख ३४२८) रहेको खाद्यान्न तथा खुद्रा सामग्री लोड गरिएको मिनि ट्रक बिहान...


नयाँ रेकर्डबाट ह्वात्तै घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य आज प्रतितोला ७ हजार ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको...


विद्यालय निर्माणको बिल पास गर्न ६५ हजार ‘घुस लिने’ प्रधानाध्यापक भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका–५ मा रहेको राजनारायण माध्यमिक विद्यालयको निर्माणको अन्तिम बिल पास गर्न सेवाग्राहीसँग घुस लिएको आरोपमा विद्यालयका तत्कालीन प्रधानाध्यापक रेशमराज कँडेल र विद्यालय सञ्चालक समितिका सदस्य सुरेन्द्र कहार विशेष अदालतबाट दोषी ठहर भएका छन्। विद्यालय...


इसेवाको नाममा सामाजिक सञ्जालमार्फत ठगीः गोप्य विवरण नदिन उपभोक्तालाई आग्रह

काठमाडौं ।आफूलाई इसेवाको कर्मचारी बताउँदै सामाजिक सञ्जालमार्फत प्रयोगकर्तालाई सम्पर्क गरी ठगी गर्ने घटनामा वृद्धि भएको भन्दै इसेवाले उपभोक्तालाई सतर्क रहन आग्रह गरेको छ। कम्पनीका अनुसार हाल केही व्यक्तिहरूले व्हाट्सएप, भाइबर लगायतका सञ्जाल प्रयोग गरी उपभोक्तासँग ओटीपी, एमपिन र पासवर्डजस्ता...


ठेक्का प्रक्रियामा सूचना छली गरी भ्रष्टाचार, पूर्वप्रशासकीय अधिकृत र लेखापालमाथि विशेष अदालतमा मुद्दा

काठमाडौं । सार्वजनिक खरिद प्रक्रिया मिच्दै ठेक्का वितरणमा अनियमितता गरेको आरोपमा बाराको पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव र लेखापाल हासिम मियाँ अन्सारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राप्त उजुरीका...


विपन्न उपचार कोष र मातृशिशु सुरक्षा कार्यक्रम बीमामार्फत: दोहोरो खर्च हटाउने बोर्डको नयाँ रणनीति

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले कार्यक्रम प्रभावकारी बनाउन अनावश्यक खर्च कटौती तथा आम्दानी बढाउने गरी विभिन्न निर्णय हालै गरेको छ । बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा बसेको बोर्ड बैठकले अनावश्यक परीक्षण गरेर बीमामा अनावश्यक दावी बढ्दा भुक्तानीमा समस्या देखिएको...


ट्रम्पद्वारा केन्द्रीय बैंकका गभर्नरको चर्को आलोचनाः शेयर बजार र डलर धराशायी, सुनको ऐतिहासिक उचाइ

कामठाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंकका गभर्नर जेरोम पावेलमाथि चर्को आलोचना गरेपछि अमेरिकी शेयर बजार तथा डलर पुनः भारी गिरावटमा गएको छ। ब्याजदर नघटाएको भन्दै पावेललाई ढिलो गर्ने व्यक्ति र ठूलो हारेको मान्छे भनेका ट्रम्पले ब्याजदर तत्काल...


सुनको मूल्यले बनायो नयाँ रेकर्ड, एक तोला किन्न एक लाख ९७ हजार ९०० रुपैयाँ चाहिने

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा दुई लाख नजिक आइपुगेको हो । आज मात्रै सुन तोलामा ६ हजार ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन...


शिक्षक आन्दोलनकाबीच कक्षा–१२ को परीक्षा तोकिएको मितिमै सञ्चालन हुने

काठमाडौ। शिक्षक आन्दोलनको प्रभावबीच पनि कक्षा–१२ को परीक्षा तोकिएको मितिमा सञ्चालन हुने पक्का भएको छ। राष्ट्रिय परीक्षा बोर्डको आज बिहान बसेको बैठकले परीक्षा यथासमयमै लिने निर्णय गरेको हो। बोर्डले यसअघि नै वैशाख ११ गतेदेखि परीक्षा सुरू गर्ने तालिका सार्वजनिक...


टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

काठमाडौँ ।  नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी, जगदम्बा मोटर्सले नयाँ वर्षलाई लक्षित गर्दै टीभीएस ‘एक्सचेन्ज मेनिया’ सञ्चालन गर्न लागेको छ । नयाँ वर्षको सुरुवातसँगै आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ सवारी खरिद गर्न चाहने ग्राहकहरूलाई लक्षित गर्दै...


प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू, के-के विषयमा हुन्छ छलफल ?

काठमाडौँ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार मन्त्रिपरिषद्को बैठक सुरू भएको छ। बैठकमा समसामयिक राजनीतिक र प्रशासनिक विषयहरूमा छलफल हुनुका साथै केही महत्वपूर्ण निर्णयहरू समेत लिइने प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ। शिक्षामन्त्री विद्या भट्टराईले दिएको राजीनामा आजको बैठकबाट स्वीकृत हुने अपेक्षा...


५५ लाख विद्यार्थीको शिक्षा अधिकार हनन्, राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण

काठमाडौ। सामुदायिक विद्यालयका करिब ५५ लाख विद्यार्थीहरूको शिक्षा प्राप्त गर्ने अधिकार हनन् भएको भन्दै अभिभावक सङ्घ नेपालले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ। कक्षा १२ को परीक्षा कार्यक्रम २०८२ वैशाख ११ गतेदेखि सुरु हुने गरी प्रकाशित भइसकेको छ।...


शिक्षामन्त्री विद्या भट्टराईद्वारा पदबाट राजीनामा

काठमाडौं । लामो समयदेखि जारी शिक्षक आन्दोलनको दबाबकाबीच शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी आफ्नो पदबाट राजीनामा बुझाएकी हुन् । पछिल्ला दिनमा शिक्षकहरूको आक्रोश बढिरहेको र वार्ताबाट समाधानको दिशा नदेखिएको...


नागरिक लगानी कोषबाट अवकाश कोषमा सहभागीलाई एक अर्ब ५२ करोडको थप प्रतिफल वितरण

काठमाडौं । नागरिक लगानी कोषले आफ्नो बचत वृद्धि अवकाश कोष कार्यक्रमअन्तर्गत रहेका सहभागीहरूलाई एक अर्ब ५२ करोड रुपैयाँ बराबरको थप प्रतिफल प्रदान गरेको छ। कोष सञ्चालक समितिको निर्णयअनुसार २०८१ साल असार मसान्तमा कोष मौज्दात रहेका सहभागीहरूको खातामा २०८० चैत...


करारका अमिन बने करोडपती, अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यका विकास प्राधिकरणमा कार्यरत करारका अमिन दिनेश प्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। प्राधिकरणअन्तर्गत काठमाडौँस्थित जिल्ला आयुक्तको कार्यालयबाट सञ्चालित बागमती नगर जग्गा एकीकरण आयोजना, गौरीघाटमा कार्यरत यादवमाथि अख्तियारले विशेष अदालतमा भ्रष्टाचार निवारण...


नेपालमै अवसरहरू सिर्जना गर्नुपर्ने: अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विदेशमा सिकिएको सीप र अनुभवलाई स्वदेशमै प्रयोग गरी रोजगारी र आर्थिक अवसरहरू सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्। अबुधाबीस्थित नेपाली राजदूतावास र दुबईस्थित गैरआवासीय नेपाली संघको सहकार्यमा आयोजित “नेपाल महोत्सव...


१२२ करदातामाथि कारबाहीको प्रक्रिया सुरु, ६० करोड बढी बक्यौता उठाउन बाँकी

काठमाडौँ । आन्तरिक राजस्व कार्यालय मकवानपुर, हेटौँडाले लामो समयदेखि कर नबुझाउने करदातामाथि कानुनी कारबाही अघि बढाएको छ। कार्यालयले दर्ता भएर पनि निरन्तर कर नतिर्ने १२२ जना करदाताको विवरण तयार गरी बैंक खाता, कारोबार, घरजग्गा तथा आयात–निर्यातसमेत रोक्का गर्न आवश्यक...


कर छुटको लोभमा अमेरिकासँग चीनविरोधी सम्झौता गर्ने देशलाई चीनको चेतावनी ‘चुप लाग्ने छैन’

काठमाडौँ । चीनले अमेरिकासँगको व्यापार युद्धमा अन्य देशहरूले चीनविरुद्ध सम्झौता गरेमा ‘दृढ र पारस्परिक’ प्रतिउत्तर दिने चेतावनी दिएको छ । चिनियाँ वाणिज्य मन्त्रालयले सोमबार वक्तव्य जारी गर्दै अन्य राष्ट्रहरूलाई अमेरिकी दबाबमा चीनको हानि हुने गरी सम्झौता नगर्न आग्रह गर्दै त्यस्तो...