स्वास्थ्य बीमालाई थप व्यवस्थित बनाउँदैछौंः मन्त्री पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य बीमाले केही राहत र सुविधा उपलब्ध गराएको भए पनि यो प्रणाली व्यवस्थित नभएको र आवश्यकताअनुसार सुधारको आवश्यकता रहेको बताएका छन्। उनले शुक्रबार मन्त्रालयमा स्वास्थ्य बीमा क्षेत्रमा सुधार गर्नका लागि गठित...
‘ढोग दिया’ शब्दको दुरुपयोगको भएको भन्दै आपत्ति
काठमाडौँ । देउडा संस्कृति संरक्षण प्रतिष्ठानले ढोग दिया शब्दको दुरुपयोग र त्यससँग जोडिएका गित संगीतप्रति घोर आपत्ति जनाएको छ। प्रतिष्ठानका अध्यक्ष ध्रुव बहादुर सिंहले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै यस्तो गित संगीतको प्रसारलाई समाजको संस्कार र परम्परासँग मेल...
बिवाईडीको ईभी बिक्री २०२४ मा वृद्धिः टेस्लाको व्यापारमा सकस, मर्जरबाट टक्कर दिने तयारी होन्डा र निसान
काठमाडौँ । अन्तर्राष्ट्रिय बजार विस्तारका क्रममा चिनियाँ कार निर्माता बिवाईडीले केही चुनौतीहरूको सामना गरिरहेको छ । युरोपेली युनियनले चिनियाँ गाडीहरूमा उच्च शुल्क लगाएको छ भने अमेरिकाले १०० प्रतिशत शुल्क थप गर्दै थप प्रतिबन्धको तयारी गरिरहेको छ । ब्राजिलमा भने...
उचालियो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । पछिल्लो समय नेपाली बजारमा निरन्तर सुनको मूल्य बढी रहेको छ । सुन आज तोलामा दुई हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको...
बिहान ८ बजे सिंहदरवारमा कांग्रेसी मन्त्रीको त्यो गोप्य भेला, साँझ बिद्या भण्डारीको निवासमा प्रम ओलीको अढाई घण्टा
काठमाडौं । आज पुस १८ गते नेपालको राजनीतिमा नयाँ तरंग ल्याउन सफल भएको छ । केही समयदेखि सरकार परिवर्तनको चर्को हल्ला त चलिरहेकै थियो । यही बीचमा आज विहानदेखि राति अबेरसम्म पूर्व राष्ट्रपति बिद्यादेवी भण्डारीको निवासमा भएको त्यो गोप्य...
कोसमस सिमेन्टको वित्तीय दबाब बढ्यो, बिक्री र मुनाफामा संकुचन
काठमाडौँ । कोसमस सिमेन्ट उद्योगले २००० सालमा स्थापना भएयता क्लिङ्कर र सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ। उद्योगले तेज गोल्ड सिमेन्ट, तेज सिमेन्ट र कोसमस सिमेन्ट ब्रान्डका उत्पादनमार्फत बजारमा आफ्नो उपस्थिति कायम गरेको छ। धनुषा जिल्लाको नकटाझिझमा रहेको...
हुन्डाई क्रेटा इलेक्ट्रिक: नयाँ प्रविधि र आकर्षक डिजाइनसहित भारतमा सार्वजनिक हुँदै, उत्कृष्ट बजार पाउने अपेक्षा
काठमाडौँ । हुन्डाई क्रेटा इलेक्ट्रिक कोरियन गाडी निर्माता हुन्डाईको भारतमा सबैभन्दा किफायती इलेक्ट्रिक भेइकल (ईभी) २०२५ को भारत मोबिलिटी ग्लोबल एक्स्पोमा सार्वजनिक गरिनेछ। यस गाडीको पूर्ण विवरण हालै सार्वजनिक भएको छ, जसमा यसको बाहिरी र भित्री डिजाइन, दुईवटा ब्याट्री...
विद्यालयमा स्वास्थ्य सचेतना फैलाउन स्वास्थ्य दूत नियुक्त गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विद्यालयमा स्वास्थ्य सचेतना फैलाउनका लागि विद्यालय स्वास्थ्य दूत नियुक्त गर्ने निर्णय गरेका छन् । विद्यालय नर्स कार्यक्रम लागू भैरहेका विद्यालयमा स्वास्थ्य प्रबद्र्धनात्मक विद्यालय र विद्यालय स्वास्थ्य दूतसमेत रहने गरी मन्त्री पौडेलले...
देश छोडेर भागेका श्रीलङ्काली पूर्व राष्ट्रपति विनोद चौधरीको गाडीमा सरर….
काठमाडौँ । बिहिबार बिहान बिनोद चौधरीको निजि गाडी बा… ‘१’ सिंहदरवार–पुतलीसडक हुँदै बालुवाटारतिर हुईकियो । त्यसको एक घण्टापछि बिनोद चौधरीको रेञ्जरोभर गाडी अगाडि पछाडि स्कर्टिङसहित प्रधानमन्त्री निवासको गेटबाट बाहिर निस्किन्छ । बीचमा दुई वटा रेञ्जरोभर अनि अगाडि र पछाडी...
काठमाडौँ हल्लिने गरी भुकम्पको धक्का
काठमाडौँ । काठमाडौँ उपत्यकालाई समेत धक्का दिने गरी भुकम्प भएको छ । काभ्रे र सिन्धुपाल्चोकको सीमा नजिक केन्द्रबिन्दु बनाएर १ बजेर २ मिनेटमा ४.६ म्याग्निच्युडको भुकम्प भएको हो । भुकम्पको धक्का बाग्मतीप्रदेशका अधिकांश जिल्लामा परेको जनाइएको छ । अहिलेसम्म...
सामाजिक सञ्जालमा भाइरल बालगायक सचिन परियारको निधन
काठमाडौँ। सामाजिक सञ्जालमा भाइरल बालगायकको रूपमा चिनिएका सचिन परियारको बिहीबार बिहान निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचाररत परियारको निधन भएको अस्पतालका सुचना अधिकृतले बीमापोष्टलाई जानकारी दिए । पछिल्लो समय सचिनको स्वास्थ्यमा गम्भीर समस्या देखिएको थियो। उपचारका लागि आवश्यक...
योजनामा लापरबाही गर्ने १२ निर्माण कम्पनी र आपूर्तिकर्ता कालोसूचीमा
काठमाडौँ । सरकारले १२ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना निकालेर सार्वजनिक निकायबाट लेखिआए बमोजिम कार्यालयको बुधबारको निर्णयअनुसार जारी ती कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको जनाएको छ । सूचनामा...
युद्धग्रस्त इजरायलमा नेपाली पठाएर करोडौं उठाउँदै श्रम मन्त्री भण्डारी
काठमाडौं । युद्धग्रस्त इजरायलमा नेपालीहरु पठाएर करोडौं कमाउने श्रम मन्त्री शरदसिंह भण्डारीको योजना अन्तिम चरणमा पुगेको छ । इजरायल र लेबनानी लडाकु समूह हिजबुल्लाहबीचको लडाइँले स्थगित भएको केयर गिभर इजरायल प्रक्रिया श्रम मन्त्री भण्डारीले पुनः सुरु गरेका छन् ।...
बढ्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको...
नेपालमा करोडौं पर्ने टेस्लाको मोडेल ३ र वाईमा सफ्टवेयर समस्या रहेको पृष्टि, ७७ हजार गुणस्तरहीन गाडि फिर्ता
काठमाडौँ । चीन सरकारले ७७ हजार ६५० वटा स्वदेशमै उत्पादित टेस्ला इलेक्ट्रिक सवारी साधनमा गुणस्तरहीन भएको पृष्टि गरेको छ । चिनको नियामक निकायले टेस्लाको मोडेल ३ र मोडेल वाईमा सफ्टवेयर समस्या रहेको भन्दै फिर्ता बोलाएको हो । टेस्लाका साथसाथै...
इप्पानले रजत जयन्तीको अवसरमा २५ वर्षे यात्रा समेटिएको फोटो प्रदर्शनी आयोजना गर्ने
काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले पीजे क्लवसँगको सहकार्यमा बृहत फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ । आगामी माघ ४ गते मेरियट होटल काठमाडौंमा हुन गइरहेको रजत जयन्ती विशेष समारोहमा फोटो प्रदर्शनी गर्ने सम्बन्धमा इप्पान र पीजे...
बालुवाटार जग्गा प्रकरणमा रावलले भने, ‘ओलीको इसारामा विष्णु पौडेलका छोरालाई उन्मुक्ति दिइएको हो’
काठमाडौँ ।। नेकपा (एमाले) बाट निष्काशित नेता डा. भीम रावलले बालुवाटार जग्गा प्रकरणमा मुछिएका विष्णु पौडेलका छोरा नविन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीलाई केपी शर्मा ओलीको इसारामा उन्मुक्ति दिइएको आरोप लगाएका छन्। बुधवार आयोजित पत्रकार सम्मेलनमा रावलले...
मातृभूमि जागरण अभियान सञ्चालनपछि राजनीतिक शक्तिको निर्माणमा लाग्ने रावलको घोषणा
काठमाडौँ । एमालेबाट निष्कासन भएपछि भीम रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले आगामी दिनमा राष्ट्रव्यापी अभियान सञ्चालन गर्ने र यसलाई राजनीतिक पार्टीको रूपमा विकास गर्ने योजना प्रस्तुत गरे। रावलका अनुसार, मातृभूमि...
राष्ट्रिय सम्पत्ति र सीमा असुरक्षित: रावल
काठमाडौँ । एमालेबाट निष्कासित भएपछि भीम रावलले राष्ट्रिय सम्पत्ति र सीमा असुरक्षित बन्दै गएको बताएका छन् । बुधबार पत्रकार सम्मेलनमा बोल्दै उनले ठुला राजनीति दलहरुबाटै देशको स्वाधिनता मिच्ने काम भइरहेको बताएका हुन् । पछिल्लो समय देशको अर्थतन्त्र थप दलदलमा...
नेपाल क्लियरिङ हाउसको सिस्टममा गम्भीर समस्या, कारोबार प्रभावित
काठमाडौँ । नेपाल क्लियरिङ हाउसले रिटेल पेमेन्ट स्विचमा प्राविधिक समस्या देखिएको जानकारी दिएको छ। यो समस्याका कारण यससँग सम्बन्धित सबै कारोबारहरूमा अवरोध भएको छ। नेपाल क्लियरिङ हाउसका अनुसार, प्राविधिक टोली समस्याको समाधानका लागि सक्रिय रूपमा काम गरिरहेको छ। समस्या...



















