‘अर्थतन्त्रलाई सबैभन्दा माथि राख्नु पर्छ, कुनै पनि वादले विथोल्नु हुँदैन’
आज नेपाल उद्योग वाणिज्य महासंघको विद्यमान कार्यकारिणी समितिको दुई वर्ष पुरा हुँदैछ । यी दुई वर्ष विविध चुनौतिलाई अवसरमा बदल्न हामीले प्रयत्न गर्यौँ । नयाँ अवसरहरुको खोजी गर्यौ । निराशा चिर्ने प्रयास गर्यौ । धेरैमा हामी सफल पनि भयौँ...
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाने जडिबुटी कम्पनीका कर्मचारी अख्तियारको फन्दामा
काठमाडौँ । जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड शाखा कार्यालय कैलालीका प्रमुख स्टोर सहायक तह–५ मा कार्यरत प्रेम बहादुर रावलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दायर गरेको छ । नक्कली शैक्षिक प्रमाणपत्र नक्कली पेश गरेर जागिर खाएको...
हावाहुरीका कारण कर्णालीमा विद्युत र टेलिफोन सेवा अवरुद्ध
काठमाडौं । कर्णाली प्रदेशका विभिन्न जिल्लामा बुधबार राति आएको हावाहुरी र चट्याङका कारण विद्युत र टेलिफोन सेवामा अवरोध आएको छ। हावाहुरी र वर्षाका कारण रुख र पोल ढल्दा कोहलपुर–सुर्खेत र कुइने-बाबियाचौर–वीरेन्द्रनगर ३३ केभी विद्युत प्रसारण लाइन अवरुद्ध भएका हुन्।...
नेपाल र भारतका महानिर्देशक तहमा वार्ताः वैदेशिक व्यापार सहजीकरण तथा भन्सार प्रशासनमा समन्वय र सहकार्य
काठमाडौँ । नेपाल र भारत बीचको वैदेशिक व्यापारलाई थप सहज एवम् सरल बनाउनुका साथै अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर दुई देशका भन्सार अधिकारीहरू बीच काठमाडौँमा वार्ता सुरु भएको छ। वार्तामा दुई देशका भन्सार कार्यालयहरू बीचमा निर्यात...
एलओडी क्लब विश्वकै ४४ औं स्थानमा उक्ल्यो
काठमाडौँ । ठमेलस्थित एलओडी अर्थात् लड अफ द ड्रिंक्स् विश्वकै उत्कृष्ट कल्बमध्ये ४४ औं स्थानमा परेको छ। युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२५ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४४ औं स्थानमा परेको हो । म्यागमा विश्वभरका...
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, बिहिबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा हालसम्मकै उच्च मूल्यमा पुगेको हो । बिहिबार सुन तोलामा पाँच हजार ७०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला...
नेपाल उद्योग परिसंघद्वारा म्यानमार भूकम्प प्रभावितलाई राहत उपलब्ध
काठमाडौँ । नेपाल उद्योग परिसंघले हालै म्यानमारमा गएको विनाशकारी भूकम्पबाट प्रभावितहरुलाई राहत सामाग्री उपलब्ध गराएको छ । परिसंघले उक्त सामाग्री नेपाल सरकारमार्फत म्यानमारलाई उपलब्ध गराएको हो । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मंगलबार परराष्ट्रमन्त्री डा। आरजु राणा देउवालाई ती राहत...
तीनकुने घटनाको अनुसन्धान गर्न देवेन्द्रलाल नेपालीको नेतृत्वमा नागरिक आयोग गठन
काठमाडौँ । चैत १५ गते तीनकुनेमा राजसंस्था पुनः स्थापनाका लागि गरेको शान्तिपूर्ण कार्यक्रममा हिंसा भड्किएर भएको घटबारे अनुसन्धान गर्न देवेन्द्रलाल नेपालीको नेतृत्वमा नागरिक छानबिन आयोग गठन भएको छ । संयुक्त जनआन्दोलन परिचालन समितिले उक्त घटनामा भएको मानवअधिकार हननको घटनाबारे...
आन्तरिक कर्जामा सरकारको जोड, फागुनमा १.८ प्रतिशतले बढ्यो
काठमाडौं । सरकारको आन्तरिक कर्जा फागुन महिनासम्म १.८ प्रतिशतले बढेको छ । केन्द्रिय बैंकले बुधबार सार्वजनिक गरेको वित्तीय रिपोर्ट अनुसार यस्तो कर्जा गत आवमा ४ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा फागुन महिनासम्म यस्तो कर्जा ३.९ प्रतिशतले बृद्धि...
उपभोक्ता मुद्रास्फीति ३.७५ प्रतिशत
काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.७५ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही महिनामा यस सूचकांक ४.८२ प्रतिशत थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३४ प्रतिशत र...
विदेशी मुद्रा सञ्चिति २४ खर्ब, १७.२ महिनाको आयात धान्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय सूचकांक अनुसार मुलुकको कुल विदेशी विनिमय सञ्चिति उल्लेखनीय रूपमा वृद्धि भएको छ। २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रहेको विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले वृद्धि भई...
९.४ प्रतिशतले बढ्यो रेमिट्यान्स, आठ महिनामा साढे १० खर्ब भित्रियो
काठमाडौँ । नेपालमा विप्रेषण आप्रवाहमा उल्लेखनीय वृद्धि भएको छ। चालु आर्थिक वर्षको फागुनसम्ममा विप्रेषण आप्रवाह ९.४ प्रतिशतले वृद्धि भई १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.३ प्रतिशतले बढेको थियो ।...
मोटरसाइकल आपसमा ठोक्किदा दुई जनाको मृत्यु
काठमाडौं । सिराहामा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बुधवार बिहान सिराहाको धनगढीमाई नगरपालिका–७ स्थित कसाहा खण्डमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । घटनामा एक जना गम्भीर घाइते...
चैत १५ का पक्राउ नछोडे सामूहिक गिरफ्तारी दिने राजावादीहरुको चेतावनी
काठमाडौं । राजसंस्थाको पुनःस्थापनाको माग गर्दै सक्रिय संयुक्त जनआन्दोलन समितिले चैत १५ गतेको घटनापछि पक्राउ परेका नेता तथा कार्यकर्ताको रिहाइ नभए सामूहिक गिरफ्तारीको बाटो रोज्ने चेतावनी दिएको छ। बुधबार काठमाडौंमा आयोजित प्रतिवद्धता सभामा बोल्दै समितिका कार्यवाहक संयोजक डा. जगमान...
एन–प्याब्सनद्वारा शिक्षक आन्दोलनप्रति ध्यानाकर्षण, सरकारलाई संवादको वातावरण सिर्जना गर्न आग्रह
काठमाडौँ । शिक्षा क्षेत्रको शुद्धिकरण र सुदृढीकरणमा संवेदनशील भूमिका निर्वाह गर्दै आएको राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ९एन–प्याब्सन० ले सामुदायिक विद्यालयका शिक्षक तथा विद्यालय कर्मचारीहरूको आन्दोलनप्रति ध्यानाकर्षण गराएको छ। शिक्षक महासंघको आह्वानमा चैत २० गतेदेखि माइतीघर–बानेश्वर सडकखण्डमा...
चीनको ल्हासाबाट आएको हिमालय एयर आकाशमै फन्को मार्दै
काठमाडौँ । चीनको ल्हासाबाट काठमाडौँका लागि आएको हिमालय एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकाशमा फन्को मारिरहेको छ। मौसममा आएको खराबीका कारण काठमाडौँ उपत्यकामा दृश्यता कमजोर बनेको र सोही कारणले जहाजले अवतरण गर्न सकेको छैन । त्रिभुवन विमानस्थलमा बिहानैदेखि कुहिरो...
स्काईवेल चलाएर युरोप घुम्ने अवसर, ग्राहकलाई यूरोपमै ड्राइभ गराउने विशेष योजना सार्वजनिक
काठमाडौँ । अब युरोपमा नेपालीहरूले स्काईवेल चलाउने सपना साकार हुने भएको छ। नेपाली बजारमा उपलब्ध लक्जरी एसयुभी स्काईवेलको ड्राइभिङ अनुभवलाई युरोपको सडकमा पनि अनुभव गराउने उद्देश्यले स्काईवेल नेपालले ‘स्काईवेल ड्राइभ २०२५ नेपाल टु युरोप’ नामक नयाँ योजना सार्वजनिक...
अछाममा आगलागीबाट २९ घर र पसल जलेर नष्ट, क्षतिको विवरण संकलन गरिदैं
काठमाडौं । अछामको बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएको आगलागीमा २९ वटा घर जलेका छन्। आगोबाट सात करोड भन्दा बढीको धनमाल नष्ट भएको अनुमान गरिएको छ । मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा...
बढ्यो सुनको मूल्य, बुधबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा दुई हजार रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन आज प्रतितोला एक लाख ७५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आज...
सरकारले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा बोलायो
काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षक महासंघलाई वार्ताका लागि बुधबार मन्त्रालयमा बोलाएको हो । मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटाले आज मंगलबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत सबै शिक्षक कर्मचारीको...



















