अविरल वर्षापछि बागमति समतुल्य, बल्खुमा पुलमाथि चढ्दै, काठमाडौंका गल्ली गल्लीमा पस्यो बाढी

काठमाडौं । दुई दिनदेखि परिरहेको अविरल वर्षाको कारण बागमति नदि महासागर जस्तै समतुल्य देखिएको छ । पानीको बहाव अत्याधिक बढेका कारण सुसाउँदै बग्ने नदि आज एकाहोरो गुईईय गर्दै बगिरहेको छ । बागमतिमा आएको बाढीका कारण बल्खु तरकारी बजारको पहिलो...


राजधानी उपत्यकाबाटै बाढीले नौ जनालाई बगायो, उद्धारको प्रतिक्षा गर्दागर्दै नख्खु खोलाले ४ जनालाई बगायो

काठमाडौं । हिजोदेखि परेको अविरल वर्षाले राजधानी काठमाडौं उपत्यकाबाट कम्तीमा नौ जनालाई बगाएको छ । भक्तपुरमा पाँच जनालाई बाढीले बगाएर बेपत्ता बनाएको छ भने ललितपुरको नख्खु खेलाले चार जनालाई बगाएर बेपत्ता बनाएको छ । हिजोदेखि नै परेको भिषण पानी...


वर्षा कारण काठमाडौँ उपत्यकासहित देशभर वितण्डा

काठमाडौँ। केहि दिनयता परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकासहित देशभर वितण्डा मच्चाएको छ। निरन्तरको वर्षा पश्चात काठमाडौँ उपत्यका कयौं क्षेत्रहरू डुबान परेको हुन् । दिन आसपासका बस्ति जोखिममा रहेको हुँदा सुरक्षित रहन गृहमन्त्रालयले अनुरोध गरिएको छ।  


देशभर अविरल वर्षाको वितण्डाः राजमार्ग अवरुद्ध हुँदा काठमाडौँको लाइफ लाइन बन्द, किसान चिन्तित

काठमाडौँ । बिहीबारदेखि सुरु भएको अविरल वर्षाले देशभर वितण्डा मच्चाएको छ। देशभरि सक्रिय मनसुनका कारण विभिन्न नदीहरूमा बाढीले खतराको तह नाघ्दा जनजीवन प्रभावित भएको छ। काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रका बासिन्दालाई सुरक्षित रहन जल तथा मौसम विभागले आग्रह गरेको...


कुलेखानी ड्यामको ढोका खोल्न सकिने सम्भावना, तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल भइरहेको अविरल वर्षाको कारण कुलेखानी जलविद्युत् आयोजनाको ड्याममा पानीको सतह spill हुन सक्ने सम्भावनाका कारण बागमती खोलाको बहाव बढ्न सक्ने चेतावनी जारी गरिएको छ। यसै सन्दर्भमा नेपाल विद्युत प्राधिकरणले सम्बन्धित निकायलाई सतर्क रहन तथा तटीय क्षेत्रका...


आज राति नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन रोक

काठमाडौँ । अविरल र लगातारको वर्षाका कारण पहिरोको जोखिम उच्च रहेको भन्दै आज राति नारायणगढ–मुग्लिन सडकमा गाडी चलाउन रोक लगाइएको छ । जिल्ला सुरक्षा समितिको बैठकले बिहानैदेखि पानी परिरहेको र रातिमा पनि पानी पर्न सक्ने देखिएकोले मानवीय तथा भौतिक...


आइएमई पेबाट मात्र १ रुपैयाँमा हवाई टिकट

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले आउदै गरेको नेपालीहरुको महा चाडपर्व– दशैँ, तिहार र छठलाई लक्षित गरी मात्र १ रुपैयाँमा आन्तरिक हवाई टिकट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ। असोज ८ गते देखि असोज २३ गतेसम्म...


अवतरण हुन नसकेपछि तीन जहाज आकाशमै चक्कर लगाउँदै

काठमाडौँ । अत्याधिक वर्षाका कारण त्रिभनुवन विमानस्थलमा आज बिहानदेखि प्रभावित बनेको छ । काठमाडौँका उकाशमा अहिले केहि आन्तरिक जहाज घुमि रहेका हुन् । बिराटनगरदेखि काठमाडौँका लागि आएको श्री एयरलाइन्स र नेपालगञ्जदेखि काठमाडौंका लागि आएको यति एयरलाइन्स अवतरण गर्ने सकेका...


आर्क्स फूडद्वारा नेपाली बजारमा कोदोको बिस्कुट र कुकीज

काठमाडौँ । नेपाली बजारमा कोदोको बिस्कुट र कुकीजको बिक्री सुरु गर्दै, आर्क्स फूडले आफ्नो उपभोक्तालाई स्वस्थ स्न्याकिङको नयाँ विकल्प प्रदान गरेको छ। स्थानीय रूपमा उत्पादन भएको कोदो र चक्की आटाको मिश्रणबाट बनेका यी उत्पादनहरूले उपभोक्ताको स्वाद र स्वास्थ्यलाई ध्यानमा...


दुई घण्टामा १५ चक्कर लगाएपछि ल्याण्ड गर्यो थाई एयर, वर्षाको कारण जहाजको अवतरण कठिन

काठमाडौं । अत्याधिक वर्षाका कारण त्रिभनुवन विमानस्थलमा आज जहाजहरुको कन्तविजोग भएको छ । बनारसबाट आएको बुद्ध एयरको जहाजले जोखिमपूर्ण अवतरण गरेको थियो भने केहीबेर अघि बैंककबाट आएको थाई एयरको जहाजले दुई घण्टा आकाशमा फन्को मारेपछि बल्लतल्ल अवतरण गरेको छ...


वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भद्रगोल

काठमाडौँ । खराब मौसमका कारण हवाई उडान प्रभावित भएको छ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडानहरू प्रतिकूल मौसमका कारण ठप्प भएका हुन्। काठमाडौँको आकाशमा थाई एयरवेजको जहाजलगायतका जहाज अवतरण हुन नसकेर घुमि रहेका छन् । यता, आन्तरिक उडान अवरोध...


प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति जोई बाईडेनबीच भेटवार्ता

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन हाल न्यूयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जोई बाईडेनसँग भेटवार्ता गरेका छन् । अमेरिकी राष्ट्रपति जोई बाइडेनले संयुक्त राष्ट्र संघको महासभामा भाग लिन विभिन्न देशहरुबाट उपस्थित पाहुनाहरु स्वागतमा...


सुनको मूल्यको रेकर्डः शुक्रबार हालसम्मकै उच्च, प्रतितोला कति ?

काठमाडौँ । सुनको मूल्यले आज पनि नयाँ रेडर्क बनाएको छ । सुनको मूल्यले पछिल्ला केहि दिन यता निरन्तर नयाँ उचाई कायम गरिरहेको हो । आज मात्र सुन तोलामा ५०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी...


प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, आन्तरिक उडानमा अवरोध

काठमाडौँ । खराब मौसमका कारण हवाई उडान प्रभावित भएको छ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडानहरू प्रतिकूल मौसमका कारण ठप्प भएका हुन्। काठमाडौँ विमानस्थलमा भिजुअल फ्लाइट रुल्स लागू भए पनि विराटनगर र सिमरा जस्ता अन्य गन्तव्यका उडान प्रभावित भएका...


फोनपे र कर्मचारी सञ्चयकोषको साझेदारी, कोष सदस्यहरूको लागि डिजिटल भुक्तानी सुविधा

काठमाडौँ । फोनपे पेमेंट सर्भिस लिमिटेड र कर्मचारी सञ्चय कोष (इ.पी.यफ) बीच, ए.पी.आइ आधारित होस्ट टु होस्ट भुक्तानीको सुविधा प्रदान गर्न एक महत्वपूर्ण साझेदारी भएको छ। यो इन्टेग्रेशनले, कर्मचारी सञ्चय कोषको एर्प (इ.आर.पी) प्रणालीलाई फोनेपेको भुक्तानी प्रणालीसँग जोडेको छ...


अन्नपूर्णको काखमा रहेको छोम्रोङमा ४५औँ विश्व पर्यटन दिवस उत्साहपूर्वक मनाइयो

काठमाडौँ । अन्नपूर्ण गाउँपालिका अन्तर्गतको सुन्दर गाउँ छोम्रोङमा ४५ औँ विश्व पर्यटन दिवस मनाइएको छ। आमा समूह र युवा क्लबको सहकार्यमा आज विशेष कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो। समुद्र सतहदेखि करिब २,१७० मिटर उचाइमा रहेको छोम्रोङ ट्रेकिङको लागि...


५६ जिल्लामा आज र भोलि रात्रिबस चलाउन नपाइने

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार दिन भारी वर्षाको सम्भावना रहेकाले उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लामा शुक्रबार र शनिबार रात्रिकालीन बस नचालाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागले देशभर अतिभारी...


कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ १४ पैसा, युरो एकको खरिददर एक सय ४८...


आर्थिक, सामाजिक क्षेत्रका कतिपय नीतिहरु अपर्याप्त छन्ः पूर्वअर्थमन्त्री खतिवडा

काठमाडौँ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक, सामाजिक क्षेत्रका कतिपय नीतिहरु अपर्याप्त रहेको भन्दै पुनर्लेखन जरुरी रहेको बताएका छन् । बिहीवार काठमाडौंमा नीति अनुसन्धान प्रतिष्ठानको छैटौँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले विकासको परिभाषा नै...


तत्काल निर्माण भुक्तानी नगरे सशक्त आन्दोलन गर्ने महासंघको चेतावनी

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले भुक्तानीको समस्या समयमा समाधान नगरे तत्काल सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले तत्काल भुक्तानी नदिए बाध्य भएर आन्दोलनमा उत्रिने चेतावनी दिएको हो । निर्माण व्यवसायीहरूले निर्माण...