तीनकुने घटनामा पक्राउ गर्नेको संख्या ६५ पुग्यो
काठमाडौँ । काठमाडौँको तीनकुनेमा आयोजित कार्यक्रममा भएको हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोडको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले थप २४ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता र प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिँदै भने, “उक्त घटनामा...
लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कौं: अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कन जरुरी रहेको बताएका छन् । आर्थिक वर्ष २०८२।०८३ को बजेट निर्माण सम्बन्धी श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले वितरण र लोकप्रिय हुने भन्दा यथार्थपरक र...
गोली काण्ड भएको ठाउँमा सयौ विद्यार्थीको आन्दोलन
काठमाडौं । प्रहरी र राजावादी समूहबीच झडप भएको स्थानमा सयौं विद्यार्थी आन्दोलनमा उत्रिएका छन्। गत शुक्रबार प्रदर्शनका क्रममा भएको झडपमा एक जना पत्रकार र एक प्रदर्शनकारीको मृत्यु भएको थियो । सोहि क्रममा आफ्नो साथीलाई गोली लागेको विरोधमा कोटेश्वर बहुमुखी...
प्रधानमन्त्री ओली थाइल्यान्ड प्रस्थान
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका लागि बैंकक गएका छन्। साथै, उनले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलनमा पनि सहभागिता जनाउने छन्। प्रधानमन्त्री ओली थाइल्याण्डको...
यूएईमा १६६ जना नेपालीले पाए आममाफी
काठमाडौं । संयुक्त अरब इमिरेट्स सरकारले त्यहाँ विभिन्न कसुरमा सजाय भोगीरहेका १६६ जना नेपाली कैदीहरूलाई आममाफी दिएको छ। यूएईस्थित नेपाली दूतावासले जनाएअनुसार रमजान तथा इदको अवसरमा त्यहाँको सरकारले विभिन्न कसुरमा सजाय भागीरहेका कैदीहरूलाई आममाफी दिंदा १६६ जना नेपालीहरू पनि...
राष्ट्रपतिद्वारा संघीय संसद्को चालु अधिवेशन अन्त्य
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को प्रतिनिधि सभा र राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपति पौडेलले चैत १९ गते राति १२ बजेबाट लागू हुने गरी अधिवेशन अन्त्यको घोषणा गरेका हुन्। यसअघि, सोमबार बसेको मन्त्रिपरिषद्को...
रहेनन् सांसद दीपक बोहरा
काठमाडौँ । सांसद दीपक बोहराको निधन भएको छ । रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पताल निधन भएको हो । बोहरा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री समेत हुन् ।
सुनको मूल्यले आज पनि नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । आज सुन तोलामा एक हजार ८०० रुपैँयाले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य तोलाको एक लाख ७९ हजार ७०० रुपैयाँमा...
कतारमा सजाय भोगीरहेका १८ नेपालीले पाए आममाफी
काठमाडौं । कतार सरकारले विभिन्न कसुरमा सजाय भोगीरहेका १८ जना नेपालीलाई आममाफी दिएको छ। कतारस्थित नेपाली दूतावासले जनाए अनुसार सरकारले रमदान र इदको अवसरमा थुप्रै आप्रवासीहरूलाई आममाफी दिएकोमा १८ जना नेपाली पनि परेका हुन्। दूतावासले यस प्रकारको आममाफीलाई मानवीय...
राष्ट्रिय सभाबाट सहकारी सम्बन्धी विधेयक पारित
काठमाडौँ । राष्ट्रिय सभाबाट ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ बहुमतले पारित भएको छ । सोमवार राष्ट्रिय सभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गरेको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘सहकारी सम्बन्धी केही...
संवैधानिक परिषद्सम्बन्धी संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित
काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन विधेयक प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको छ। विधेयक पारित भएसँगै संवैधानिक निकायका पदाधिकारी नियुक्तिको प्रक्रिया सहज हुने भएको छ। सोमबार प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राज्य व्यवस्था तथा सुशासन समितिको...
जलविद्युत् आयोजनाको ढिलाइ हुँदा सहज रूपमा आरसीओडी थप गर्न इप्पानको माग
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले कुनै पनि सरकारी तथा बाह्य निकायले दिने अनुमतिमा ढिलाई हुँदा जलविद्युत आयोजनाको निर्माण समयमै सम्पन्न हुन नसके विद्युत प्राधिकरणले सहज रुपमा आरसीओडी थप गर्नुपर्ने माग गरेको छ । सोमबार विद्युत...
डिशहोमले ईजभीजको वाइफाइ आइ पी क्यामेरा विक्रि वितरण गर्ने
काठमाडौँ । नेपालको अग्रणी ईन्टरनेट सेवा प्रदायक डिशहोम ईन्टरनेटले ग्राहकहरुको आवस्यकतालाई मध्यनजर गर्दै ईन्टरनेट संगै सुरक्षा निगरानीका लागी वाइफाइ आइ पी क्यामेरा पनि उपलब्ध गराउने भएको छ । यसका लागी ईजभीज र हाईकभिजनको नेपाल वितरक शारदा समूहको भगिनी संस्था...
तीनकुने घटना अनुसन्धान गर्न न्यायिक छानविन आयोग गठन गर्न राप्रपा अध्यक्ष लिङ्देनको माग
काठमाडौं । राट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चैत १५ गते भएको तीनकुने घटनालाई निष्पक्ष रुपमा छानबिन गर्न न्यायिक छानविन आयोग गठन गर्न माग गरेका छन् । सोमबार प्रतिनिधि सभामा बोल्दै उनले तीनकुने घटनामा मृत्यु भएका नागरिकहरुलाई सहिद घोषणा...
प्रधानमन्त्री ओलीको थाइल्यान्ड भ्रमणमा दुईवटा सम्झौता हुने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो थाइल्यान्ड भ्रमणका क्रममा दुईवटा समझदारी पत्रमा हस्ताक्षर हुने बताएका छन् । दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच समझदारी पत्रमा हस्ताक्षर हुनेछ । सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कूटनीतिक सम्बन्ध स्थापना भएको...
तीनकुने घटनामा संलग्न कसैलाई पनि नछोड्ने प्रधानमन्त्री ओलीको चेतावनी
काठमाडौं । प्रधानमन्त्री केपी शमा ओलीले तीन कुने घटनामा संलग्न जो सूकै भएपनि प्रशासनिक कारबाही गर्ने चेतावनी दिएका छन् । सोमबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनामा प्रहरीमाथी गाडी चलाउने, नीजि सम्पत्तिमा आगो लगाउने, लुटपाट...
भाटभटेनीमा लुटपाटबाट र तोडफोडबाट ८० लाखको क्षति
काठमाडौं । काठमाडौको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा भएको तोडफोडमा ८० लाख बढीको क्षति भएको बताइएको छ। भाटभटेनीका सिओओ पानु पौडेलका अनुसार ६४ लाख ८८ हजार ३३७ रुपैयाँ बराबरको सामग्री लुटपाट भएको छ। राजावादी समूहले शुक्रबार गरेको प्रदर्शनकाबीच प्रदर्शनकारीहरूले भाटभटेनी प्रवेश...
मिश्र र राणालाई रिहा नगरिएपछि राप्रपाको मसाल जुलुस
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई रिहा गर्ने माग गर्दै काठमाडौँमा मसाल जुलुस निकालेका छन्। पार्टीका नेताहरूले जुलुसमा सरकारको विरोधमा नारा लगाउँदै प्रदर्शन गरेका थिए। जुलुसमा सहभागीहरूले ‘हाम्रो नेता रिहा गर’,...
वित्तीय जोखिम एपेक्स हस्पिटालिटी, संकट टार्न आइपीओको सहारा
काठमाडौँ । आइपीओ निष्कासन गर्ने तयारीमा रहेको एपेक्स हस्पिटालिटीको वित्तीय सूचकहरुमा कमजोर देखिएको छ । लगानीकर्ता माझ आइपीओ निष्कासनको तयारीमा रहेको स्टिलको व्यापारसहित अधिकांश सूचक धरापको बाटोमा लागि रहेको रेटिङ एजेन्सि इन्फोमेरिक्स नेपालको प्रतिवदेनमा उल्लेख गरेको छ । वित्तीय...
राजावदी संयुक्त जनआन्दोलनका प्रवक्ता स्वागत नेपाल रिहा
काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल रिहा भएका छन् । उनलाई प्रहरीले म्याद थप नगरी रिहा गरेको हो । प्रवक्त नेपाललाई १५ चैतमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । राजावादीले हिंसात्मक प्रदर्शन गरेको दिन...



















