सुस्ताबासीलाई न्यूनतम विद्युत महसुल एक वर्षका लागि छुट गर्ने उर्जामन्त्रीको घोषणा

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नवलपरासीको ९बर्दघाट सुस्ता पश्चिम० क्षेत्रका करिब ३५० घरधुरीलाई न्यूनतम विद्युत महसुल एक वर्षका लागि छुट गर्ने घोषणा गरेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्रमा आज राष्ट्रपति रामचन्द्र पौडेलबाट गरिएको त्रिवेणी–महेशपुर...


स्वास्थ्य राष्ट्रिय अनुकुलन योजना विकास गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देशः स्वास्थ्य मन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाल जलवायु परिवर्तनको प्रभावबाट अत्यधिक प्रभावित भएको भन्दै यसका असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायले सघाउनुपर्ने बताएका छन् । जलवायु परिवर्तनमा नेपालको योगदान कम भए पनि यसका कारण नेपाली नागरिक प्रभावित भएको...


यो पल्ट कु’साइतमा बडादशैंको टीका लगाउँदै नेपाली, के हो वास्तविकता ?

काठमाडौं । यो पल्ट पनि विजया दशमीको टीका साइत विवादमा परेको छ । सूर्य पञ्चाङ्ग अनुसार यो पल्ट दशैं घटेको अवस्था छ । यो पल्टको नवरात्रमा नवमी हराएको छ । त्यसमा पनि विजया दशमीको टीका मध्यान्हअघि नै लगाउनु पर्ने...


रवि लामिछाने काण्डले सत्ता गठबन्धन संकटमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रविलामिछानेमाथिको छानविन प्रकरणले वर्तमान सत्ता गठबन्धन नै संकटमा पर्ने देखिएको छ । एकातिर प्रतिपक्षमा रहेका दल तथा शक्तिहरुले वर्तमान सत्ता गठबन्धनविरुद्ध एकमत भएर अघि बढ्ने रणनीति लिएका छन् भने सरकार तथा गठबन्धनविरुद्ध...


दिनप्रति दिन सुनको नयाँ रेकर्ड, बिहिबार प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । सुनको मूल्यले पुनः आज पनि नयाँ रेकर्ड बनाएको छ । सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो । पछिल्ला दिन यता सुनको मूल्य निरन्तर उकालो लागि रहेको हो । आज मात्रै सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ...


मन्दाकिनी हाइड्रोपावरद्वारा लाभांश घोषणा, कति दिने भयो बोनस र नगद ?

काठमाडौँ । मन्दाकिनी हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको असोज ९ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ५ प्रतिशत बोनस शेयर र...


दैनिक २ करोड ३० लाखको विदेशी स्याउ खान्छन् नेपालीः दुई महिनामा १ अर्ब ३८ करोड आयात

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मात्र नेपालमा १ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको स्याउ आयात भएको छ । भन्सार विभागका अनुसार भदौ मसान्तसम्म १ करोड ३४ लाख ७७ हजार ७५९ केजी स्याउ नेपाल भित्रिएको छ, जसको...


नेप्सेमा नागरिक लगानी कोषको ७४ लाख ३९ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नागरिक लगानी कोषको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ७४ लाख ३९ हजार २५० कित्ता बोनस शेयर सूचीकृत भएको हो । कोषको असार ३१ गते बसेको आर्थिक वर्ष २०७९/८० को वार्षिक...


सेबोनको अध्यक्ष नियुक्तीका लागि पुरानै प्रक्रिया अघि बढाउने अर्थमन्त्रालयको निर्णय, तीन जनालाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डमा रिक्त रहेको अध्यक्ष पदमा पुरानै प्रक्रिया अनुसार अध्यक्ष नियुक्ती प्रक्रिया अघि बढाएको छ । जस अनुसार अन्तर्वार्ता लिन बाँकी रहेको तीन जनालाई आगामी असोज १८ गते प्रस्तुतिकरण तथा अन्तर्वार्तामा उपस्थित हुन भनिएको छ...


आज अमेरिकी डलर घट्दा युरोको मूल्य बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सहटी दरअनुसार अमेरिकी डलर र पाउण्ड स्ट्रलिङको मूल्य घटेको छ भने युरोको मूल्य बढेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५८ पैसा र बिक्रीदर...


आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक: अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री अवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वृद्धि तथा नागरिकको जीवनस्तरमा सुधार ल्याउनका लागि यातायात पूर्वाधार अत्यावश्यक रहेको बताएका छन् । चीनको राजधानी बेइजिङमा आयोजित ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले दिगो एवं भरपर्दो यातायात प्रणालीको...


युनिलिभर नेपालद्वारा हालसम्मकै उच्च लाभांश घोषणा, कति दिने भयो ?

काठमाडौं । युनिलिभर नेपालले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । कम्पनीको असोज ९ गते बसेको संचालक समितिको बैठकले शेयरधनीलाई १७१४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।...


भुक्तानी माग गर्दै निर्माण ब्यवसायी कार्यवाहक प्रधानमन्त्रीको दैलोमा, ‘सरकारको प्राथमिकता हाम्रो समस्या परेन’

काठमाडौँ । निर्माण व्यवसायीहरुले सरकार बनेको दुई महिना पूरा हुँदा पनि भुक्तानी नपाएको गुनासो गरेका छन् । बुधवार नेपाल निर्माण व्यवसायी महासंघले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षण गराउँदै यस्तो गुनासो गरेका हुन् । निर्माण व्यवसायीहरुले नयाँ सरकारले गरेका प्रतिवद्धताअनुसार...


नेपालको जलविद्युतमा लगानी गर्न क्यानडाका लगानीकर्तालाई इप्पान अध्यक्षको आग्रह

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले क्यानेडिएन लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानी गर्न आग्रह गरेका छन् । क्यानेडिएन ड्याम एसोसिएशनले आयोजना गरेको ड्याम सुरक्षा सम्बन्धी कार्यक्रमलाई मंगलवार सम्बोधन गर्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन्...


चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ४.९ प्रतिशतले विस्तार हुने एडिबीको प्रक्षेपण

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) ले आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्र ४.९ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ, जुन गत आर्थिक वर्ष २०८०।८१ को अनुमानित ३.९ प्रतिशतभन्दा माथि रहनेछ। एडिबीको पछिल्लो प्रमुख आर्थिक प्रकाशन एसियन डेभलपमेन्ट आउटलुक...


आइपीओ निष्कासनको तयारीमा रहेको एसवाई प्यानलको वित्तीय प्रदर्शनमा उल्लेख्य वृद्धि, आम्दानी ६३ करोड

काठमाडौँ । सर्वसाधारणलाई आइपीओ निष्कासनको तयारीमा रहेको एसवाई प्यानल नेपालको व्यापारमा उल्लेख्य सुधार भएको छ । कम्पनीको वित्तीय प्रदर्शन पछिल्ला वर्षहरूमा उत्साहजनक रूपमा बढेको देखिएको हो । कम्पनीले सन् २०१९ मा २४ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो...


बुधबार सुनको मूल्य हालसम्मकै उच्च, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो । प्रत्येक दिनको सुनको मूल्यले नयाँ–नयाँ रेकर्ड बनाइरहेको छ । आज  सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी...


अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच बेइजिङमा भेटवार्ता, के–के भयो छलफल ?

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको राजधानीमा बेइजिङमा भेटवार्ता भएको छ । सो अवसरमा दुई देशका आफसी हित र सहयोगबारे छलफल भएको हो । भेटका क्रममा चीनका उपप्रधामन्त्री हि लिफेङले चीन सरकारको...


दिनहुँ बमबारी भइरहेको लेबनानमा खतरा मोल्दै नेपाली शान्ति सैनिक, के छ अवस्था ?

काठमाडौं । सशस्त्र विद्रोही ‘हिजबुल्लाह’का अखडा लक्षित इजरायली आक्रमणमा परी लेबनानमा ५५८ जना मारिएका छन् । जसमा ५० जना बालबालिका र ९४ जना महिना रहेको लेबलानका स्वास्थ्य मन्त्रीको हवाला दिँदै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समाचार लेखेका छन् । लेबनानले यसलाई नरसंहार...


डुब्ने अवस्थामा पुग्यो सिप्ला सेक्युरिटिज, अन्य ब्रोकर कम्पनीहरुको पनि अवस्था दयनीय

काठमाडौैं । शेयर बिक्री गरेका लगानीकर्ताहरुलाई नगद भुक्तानी गर्न नसकेपछि सिप्ला सेक्युरिटिज डुब्ने अवस्थामा पुगेको छ । लगानीकर्ता दिपेन्द्र अग्रवालले आठ करोड रुपैयाँको चेक बाउन्स गरेपछि सिप्ला सेक्युरिटिज कालोसूचिसँगै कारोबार नै बन्द हुने अवस्थामा पुगेको छ । नेप्सेबाट शेयर...