अब न्यून रकममा नै कार चढ्ने सपना पूरा हुने, ६ लाख डाउनपेमेन्टमा नामी ईभी
काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले ग्राहकलाई लक्षित गर्दै विशेष फाइनान्सिङ अफर ल्याएको छ। विद्युतीय सवारीसाधन (ईभी) को बढ्दो मागलाई मध्यनजर गर्दै कम्पनीले सहज किस्ताबन्दी सुविधासहित नयाँ अफर सार्वजनिक गरेको हो। कम्पनीका अनुसार ग्राहकहरूले अब...
संविधानभन्दा माथि बसेर काम गर्न खोज्ने कर्मचारीलाई सरकारले लगाम लगाउँछ: मन्त्री खड्का
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कर्मचारीबीच प्रचारबाजी गरेर स्थापित हुने होडबाजी चलिरहेको भन्दै सरकार त्यसप्रति सचेत रहेको बताएका छन्। उनले काम नगरी मिडियाबाजी गरेर अगाडि बढ्न खोज्ने प्रवृत्तिलाई सरकारले रोक्ने चेतावनी दिए। बिहीबार काठमाडौंमा आयोजित एक...
सर्वोच्च अदालतमा कुलमान घिसिङको रिट दर्ता, पहिलो पेशी शुक्रबार
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व-प्रबन्ध निर्देशक कुलमान घिसिङले आफूलाई गैरकानुनी रूपमा हटाइएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्। स्रोतका अनुसार, मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले घिसिङलाई कार्यकारी निर्देशक पदबाट हटाउने निर्णय गरेको थियो। घिसिङले उक्त निर्णय...
ग्लोबल कोडिङ प्रतिस्पर्धामा नेपाली विद्यार्थीलाई ऐतिहासिक सफलता
काठमाडौं । दुरशिक्षा एजुकेशन नेटवर्कको आयोजना तथा डिस्कभरी एजुकेसन नेटवर्क यूके र एडुटेक इन्डियाको सहकार्यमा भएको ‘इन्टरनेसनल कोडिङ कम्पिटिसन २०२४’ मा नेपाली विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गरेका छन् । नेपालसहित भारत, हङकङ, मिडल इस्ट, यूके, अमेरिका, अष्ट्रेलिया लगायत देशका...
चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा ५.१ प्रतिशतको आर्थिक वृद्धि अनुमान
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिक अवधिमा मुलुकको अर्थतन्त्रमा ५.१ प्रतिशतको वृद्धि अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यातायात लगायतका क्षेत्रमा सकारात्मक सुधार देखिए पनि समग्र आर्थिक वृद्धिदर तुलनात्मक रूपमा सामान्य रहेको छ।...
बढ्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको हो ।...
प्रोगेसिभ इन्जिनियर्स एसोसिएशनमा डा. भेषराज थापा चयन, ९९ सदस्य नयाँ कार्य समिति चयन
काठमाडौं । नेकपा एमाले सम्बद्ध प्रोगेसिभ इन्जिनियर्स एसोसिएशनको १० औ राष्ट्रिय महाधिवेशन आज सम्पन्न भएको छ । उक्त महाधिवेशनबाट डा. भेषराज थापाको नेतृत्वमा ९९ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । नयाँ कार्य समितिको उपाध्यक्षमा देउकाजी गुरुङ, उपाध्यक्षमा...
स्थापनाको दोस्रो बर्षमै उत्कृष्ट प्रदर्शन गर्दै मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय
काठमाडौं । वि. सं. २०७९ साउन १८ गते संघिय संसदबाट पारित भएको ऐन मार्फत स्थापना भएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले आफ्नो स्थापनाको छोटो समयमा नै उत्कृस्ट प्रदर्शन गर्दैछ । उक्त ऐनले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयलाई...
मन्त्रीपरिषद्को निर्णय बिरुद्ध कुलमान गए सर्वोच्च
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट आफूलाई हटाउने मन्त्रीपरिषद्को निर्णयविरुद्ध कुलमान घिसिङ सर्वोच्च अदालतमा पुगेका छन् । घिसिङले आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । घिसिङले सरकारको निर्णय बदर गरी आफूलाई...
जलविद्युतमा लगानी गर्न भारतीय लगानीकर्तालाई इप्पानको आग्रह
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । नयाँ दिल्लीमा आज भएको ‘नेपाल–भारत इनर्जी समिटमा’ बोल्दै इप्पान अध्यक्ष कार्कीले भारतीय लगानीकर्तालाई लगानीको सुरक्षा र प्रतिफलको ग्यारेन्टी...
ललितपुरको बुढीदेबी डाँडामा लागेको आगलागी अझै नियन्त्रण बाहिर, सबैलाई सचेत रहन आग्रह
काठमाडौं । ललितपुर जिल्लाको बागमती गाउँपालिका –४ मा रहेको प्युटारको बुढीदेबी डाँडामा लागेको आगलागी अझै नियन्त्रण बाहिर रहेको छ । मंगलबार साँझबाट लागेको आगालागी अझै नियन्त्रण नभएको हुँदा उक्त आगलागीबाट अन्यन्त्र समेत सर्ने सम्भावना भएकाले सम्पूर्ण नागरिकलाई सचेत रहन...
बिद्युत प्राधिकरणद्वारा पीपीए खुलाउने निर्णय
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले (पीपीए) खुलाउने सहितका तीन निर्णय गरेको छ । प्राधिकरणको मंगलबार बसेको सञ्चालक समितिको बैठकले विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) खुला गर्ने सहितका ३ निर्णय गरेको हो । मंगलबार बसेको सञ्चालक समिति बैठकले सरकारले १० वर्षमा...
अपर तामाकोशीका कर्मचारी आन्दोलित, भत्ता सुविधा ७५ प्रतिशत पुर्याउन माग
काठमाडौं । खाइपाइ आएको सेवा सुविधामा विभेद गरिएको भन्दै मुलुककै ठूलो ५४६ मेगावाट क्षमताको अपर तामाकोशी हाइड्रोपावरका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । कम्पनीमा कार्यरत दोलखा जिल्लावासी र अन्य जिल्लाका कर्मचारीहरूबीच सेवा सुविधामा विभेद गरिएको भन्दै चार दिनदेखि उनीहरू चरणबद्ध...
बैंकिङ्ग कसुरमा जिसस काभ्रेका प्रमुख दिपक कुमार गौतम पक्राउ
काठमाडौं । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतमलाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुरको आरोपमा गौतमलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनी विरुद्ध बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेपछि पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।...
सुनसरीको सेन्टर प्लाजामा आगलागी
काठमाडौं । सुनसरी जिल्लाको इटहरी उपमहानगर –६ मा रहेको सेन्टर प्लाजामा आगलागी भएको छ । बुधबार प्लाजामा बिहान ९ बजेर ४३ मिनेटको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताए । गलागी लगत्तै उक्त भवनभित्र रहेका...
कुलमानलाई बिना कारण किन हटाएको भन्दै विपक्षी दलद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध
काठमाडौं । विपक्षी दलहरूले विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङलाई विना कारण हटाएको भन्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन् । सभामुख देवराज घिमिरेले बुधबारको सदन सुरु गर्ने वित्तिकै विपक्षी दलहरूले उठेर अवरोध गरेका हुन् । त्यसपछि सभामुख घिमिरेले...
बुधबार कतिमा हुदैछ सुुन–चाँदीको कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३०० सय रुपैयाँले बढेर १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको...
वर्षदिनमा श्री एयरको व्यापार ४ अर्ब, वित्तीय सूचक मजबुत बन्दै गएपछि रेटिङमा पनि सुधार
काठमाडौँ । वर्ष दिको अवधिमा श्री एयरलाइन्स लिमिटेडले ४ अर्ब रुपैयाँको व्यापार गरेको छ । इन्फोमेरिक्स नेपालका अनुसार कम्पनीले एयरलाइन्सले सन् २०२४ मा ४ अर्ब ७ करोड २० लाख रुपैयाँको व्यापार गरेको हो । जुन नाफा सन् २०२३ को...
यी हुन् मन्त्रिपरिषद् बैठकका २७ निर्णय
काठमाडौँ। सरकारले नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर नियुक्त गर्न अर्थमन्त्री विष्णु प्रसाद पौडेलको अध्यक्षतामा सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त समिति गठन गर्ने निर्णयसहित २७ वटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको हो। सरकारका प्रवक्ता...
सरकारविरुद्धका प्रदर्शनहरूमा सहभागी हुने रास्वपाको घोषणा
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको विषयमा सरकारको निर्णयको विरोध गर्दै प्रदर्शनमा सहभागी हुने घोषणा गरेको छ। रास्वपाले सरकारले गरेको निर्णयलाई बदनियतपूर्ण र भ्रष्टाचारीहरूको संरक्षणको हिस्सा भनेर आलोचना गरेको छ। रास्वपाका कार्यवाहक...




















