वैदेशिक रोजगारीमा जानेलाई विना धितो ऋण दिने सरकारको तयारी

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना धितो ऋण उपलब्ध गराउने योजना अघि बढाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सहज ऋणको व्यवस्था गर्न तयार गरेको कार्यविधिको मसौदा अन्तिम चरणमा पुगेको छ। श्रममन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीको...


विद्युत् प्रसारण लाइनमुनि रहेका संरचना हटाउन काठमाडौँ महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्युत् प्रसारण लाइनमुनि रहेका घर, टहरा, पर्खाललगायत संरचना हटाउन ३५ दिने अल्टिमेटम जारी गरेको छ। महानगरको सहरी व्यवस्थापन विभागले सार्वजनिक सूचना जारी गर्दै विद्युत् ऐन २०४९ र विद्युत् नियमावली २०५० अनुसार प्रसारण लाइनको मुनि तथा...


नागरिक लगानी कोषको शाखा कार्यालयहरूबाट समेत आवास र सरल कर्जा

काठमाडौँ। नागरिक लगानी कोषका सहभागीहरूले शाखा कार्यालयहरूबाट समेत आवास र सरल कर्जा पाउने भएका छन् । कोषका सबै शाखा कार्यालयहरूबाट सहभागीहरुलाई निश्चित रकमसम्मको आवास र सरल कर्जा दिने व्यवस्था कोषले मिलाएको छ । कोषका सहभागीलाई मोफसलबाट समेत यस्तो कर्जा...


३७ स्थानको मतपरिणाम सार्वजनिक: कांग्रेस पहिलो, माओवादी दोस्रो, एमाले तेस्रो

काठमाडौँ । आइतबार सम्पन्न उपनिर्वाचनको प्रारम्भिक नतिजा अनुसार नेपाली कांग्रेसले १६ वडामा विजय हासिल गर्दै पहिलो स्थानमा उभिएको छ। माओवादी केन्द्रले एउटा गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ६ वडामा जित निकाल्दै दोस्रो स्थानमा रहँदा एमालेले एउटा अध्यक्ष र उपाध्यक्षसहित पाँच वडामा...


सिद्धार्थ केवलकारले पुस ४ गतेदेखि साढे ६७ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । सिद्धार्थ केवलकार लिमिटेडले पुस ४ गतेदेखि ६७ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले मंसिर १५ गतेसम्म कायम शेयरधनीहरुका लागि यी हकप्रद शेयर निष्कासनमा ल्याउन लागेको हो । १ बराबर १.१२५ को...


सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधि गरी ७९ जना बोकेर प्रधानमन्त्री ओली बेइजिङ प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि सोमबार चीनतर्फ प्रस्थान गरेका छन्। चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल भ्रमणमा सहभागी भएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, विभिन्न मन्त्री, मुख्यसचिव तथा उच्च पदस्थ...


हेटौंडा सिमेन्ट उद्योग पुसको पहिलो साताबाट पुनः उत्पादनमा फर्कने तयारीमा

काठमाडौँ । हेटौंडा सिमेन्ट उद्योगले आगामी पुस महिनाको पहिलो साताबाट पुनः सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ। मङ्सिरमै उत्पादन सुरु गर्ने योजना भए पनि उद्योगको बिभिन्न उपकरण मर्मतकार्य नसकिएकाले प्रक्रिया केही ढिलो भएको छ। उद्योगका अनुसार क्लिनिकलर मेसिनलगायत...


सोमबार घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार २०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।...


मधुमेह, उच्च रक्तचाप र मृगौला रोग नियन्त्रणका लागि वार्षिक एक महिने परीक्षण अभियान घोषणा

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुको बढ्दो फैलावट रोक्न एक महिने परीक्षण तथा पहिचान अभियान सञ्चालन गर्ने निर्णय गरेका छन् । मधुमेह, उच्च रक्तचाप तथा मृगौलासम्बन्धी रोगबाट पीडित बिरामी बढिरहेको भन्दै समयमै पहिचान र उपचारमार्फत...


क्यान नुवाकोटको अध्यक्षमा नारायणकुमार घले निर्वाचित

काठमाडौँ । कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान) जिल्ला शाखा नुवाकोटको तेस्रो अधिवेशनले नारायणकुमार घलेलाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको छ। घलेको नेतृत्वमा सात सदस्यीय कार्यसमिति गठन भएको छ । जसले स्थानीय स्तरमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को विकास,...


नोभेम्बरमा ऐतिहासिक सफलता: नेपालमा पर्यटक आगमन १० लाख नाघ्यो

काठमाडौँ ।  नोभेम्बर २०२४ मा नेपालको पर्यटन क्षेत्रले ऐतिहासिक सफलता हासिल गरेको छ। यो महिनामा मात्र १ लाख १४ हजार ५०१ पर्यटक नेपाल आएका छन्, जुन २०२३ को तुलनामा ५.४ प्रतिशतले वृद्धि भएको हो। यस उपलब्धिले २०१९ को महामारीपूर्वको...


फार्मेसीमा परिचय र पोशाक अनिवार्य, औषधि बिक्रीमा बेथिति नियन्त्रणका लागि मन्त्री पौडेलको प्रतिबद्धता

काठमाडौँ । नेपाल फार्मेसी परिषदले पुष ४ गतेबाट लागू हुने गरी गर्न लागेको अनिवार्य पोशाकको व्यवस्था लागू गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सघाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले फार्मेसीलाई व्यवस्थित गर्नका लागि आवश्यक व्यवस्था गर्न...


इन्टरनेट सेवाप्रदायक नेट म्याक्सको लाइसेन्स खारेज

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले नेट म्याक्स टेक्नोलोजिज प्रा।लि।को अनुमति पत्र खारेज गरेको छ। प्राधिकरणका अनुसार, नेट म्याक्सले तोकिएको समय सीमा भित्र आफ्नो अनुमति पत्रको नवीकरणका लागि आवश्यक निवेदन प्रस्तुत नगरेको कारण यसलाई खारेज गरिएको हो। नेपाल दूरसञ्चार ऐन,...


भारतमा चक्रवात फेङ्गलले निम्त्यायो विपत्ति, अर्बौं बीमा दाबी पर्न सक्ने अनुमान

काठमाडौँ । चक्रवात फेङ्गलका कारण भारतको तमिलनाडु, पुडुचेरी र आन्ध्र प्रदेशमा ठूलो क्षति पुगेको छ । यसबाट प्रभावित क्षेत्रहरूमा भारी वर्षा, बाढी र सम्पत्ति नष्ट हुँदा बीमा दाबीमा उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ । पुडुचेरीमा ३० वर्षयताकै सबैभन्दा...


बाह्रबिसेमा ४०० केभीको सबस्टेसन निर्माण धमाधम, कहिले सकिन्छ ?

काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा ४०० किलोभोल्ट (केभी)को सबस्टेसन निर्माण धमाधम भइरहेको छ । तामाकोशी तथा सुनकोशी नदी र ती नदीहरूका सहायक खोलानालामा निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र देशभित्रको प्रणालीलाई सदृढ बनाउन ४००...


घट्यो सुनको मूल्य, आइतबार कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...


विपन्न वर्गका लागि जलविद्युत् आयोजना शेयर ग्यारेन्टीको पहल

काठमाडौँ ।  ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्री दीपक खड्काले ‘जनताको जलविद्युत् कार्यक्रम’अन्तर्गत निर्माण हुन लागेका जलविद्युत् आयोजनामा विपन्न वर्गका लागि शेयर सुनिश्चित गर्ने प्रयास सुरु गरेका छन्। मन्त्री खड्काले यस कार्यक्रमअन्तर्गत गरिब र विपन्न वर्गका लागि विशेष पहल गर्दै...


स्वोल्ट एनर्जीले ग्रेट वाल मोटोर्सका लागि ब्याट्री निर्माण गर्दै गरेको यूरोपका परियोजना स्थगित गर्‍यो

काठमाडौँ । चिनियाँ ब्याट्री निर्माता स्वोल्ट एनर्जीले जर्मनीमा निर्माणाधीन दुई ब्याट्री कारखाना परियोजना स्थगन गरेको छ। कम्पनीले यी परियोजनाको पुनःनिर्माणका लागि कुनै समयसीमा तोकेको छैन । यसबारे चिनियाँ मिडिया कैक्सिनले स्वोल्टसँग निकट रहेका धेरै स्रोतलाई उद्धृत गर्दै खबर सार्वजनिक...


प्रधानमन्त्री ओलीको चीन भ्रमण: चिनियाँ विदेश मन्त्रालयले गर्‍यो औपचारिक घोषणा

काठमाडौँ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्ने भएका छन्। चिनियाँ विदेश मन्त्रालयले शुक्रबार दिउँसो एक विज्ञप्ति जारी गर्दै यो भ्रमणको औपचारिक जानकारी दिएको हो। प्रधानमन्त्री ओलीलाई चीन भ्रमणका लागि...


एनपीएल : कर्णाली याक्सको मुख्य प्रायोजक महिन्द्रा अग्नि ग्रुप

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम कर्णाली याक्सले महिन्द्रा अग्नि ग्रुपसँग मुख्य प्रायोजनको सम्झौता गरेको छ । शुक्रबार हिल्टन होटलमा आयोजित कार्यक्रममा कर्णाली याक्सका मालिक झनकदत्त खनाल र महिन्द्रा अग्नि ग्रुपका तर्फबाट उपाध्यक्ष वेदा...