आइसीएफसी फाइनान्सको स्वतन्त्र सञ्चालकमा रामराज खकुरेल नियुक्त
काठामाडौं । आइसीएफसी फाइनान्सको स्वतन्त्र सञ्चालकमा रामराज खकुरेल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको फागुन २५ गते बसेको बैठकले खकुरेललाई नियुक्त गरेको हो । नवनियुक्त खकुरेल काभ्रपलाञ्चोलक जिल्ला, खरेलथोक वडा न. ८ मा स्थायी ठेगाना भएका व्यक्ति हुन्...
सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा १०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी तोलामा एक हजार...
राजा ज्ञानेन्द्रको पक्षमा अभूतपूर्व जनसागर उर्लियो
काठमाडौं । आज अपरान्ह पुर्व निर्धारित कार्यक्रम अनुसार राजा ज्ञानेन्द्र शाह काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा ओर्लिए र त्यहाँबाट महाराजगन्जस्थित शितल निवासमा जाने क्रममा जुन स्वागत, सत्कार भव्य र्याली निस्कियो, त्यसले राजतन्त्रको पक्षमा अभूतपूर्व जनसमर्थन रहेको देखाएको छ । त्यति मात्रै...
स्वास्थ्य बीमा बोर्डको निर्देशकमा ३ जनाको नाम सिफारिस
काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा तीन जनाको नाम सिफारिस भएको छ । कार्यकारी निर्देशक नियुक्तिका लागि निर्णय गर्न स्वास्थ्य मन्त्रालयले गत बुधबार मन्त्रिपरिषद् समक्ष प्रस्ताव पठाएको छ । समितिले आवेदन स्वीकृति भएका १० जनासंग गत १८...
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंमा
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार अपराह्न काठमाडौं आइपुगेका छन्। उनी समिट एयरको ९एन–एकेजेड कलसाइन चार्टर्ड उडानमार्फत पोखराबाट काठमाडौं आएका हुन्। उनको आगमनलाई लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर समर्थकहरूको उल्लेख्य उपस्थिति देखियो। समर्थकहरूले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो...
तीन करोड रुपैयाँका भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२।०८३ को बजेटका लागि तीन करोड रुपैयाँ भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न आग्रह गरेका छन् । आर्थिक वर्ष २०८२।०८३ को बजेट निर्माण सम्बन्धी खानेपानी मन्त्रालय र संघीय मामिला...
क्रान्तिकारी मुगु जिल्ला सचिव शाही आरआर क्याम्पस स्ववियु सभापति उम्मेदवार
काठमाडौं । विद्यार्थी नेता समिर कुमार शाहीले रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्ववियु सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्। विद्यार्थी हकहित र क्याम्पस सुधारका लागि निरन्तर संघर्ष गर्दै आएका शाही आरआर क्याम्पसका नियमित विद्यार्थी हुन्। उनी हाल स्नातक चौथो...
पूर्वराजा शाहको आगमनलाई लिएर त्रिभुवन विमानस्थलमा सुरक्षा कडा
काठमाडौं । पोखराबाट काठमाडौं फर्किन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने तयारी भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था थप कडा पारिएको छ। हवाई टिकट भएका यात्रु र कर्मचारीबाहेक अरूलाई विमानस्थल भित्र प्रवेश गर्न रोक लगाइएको छ। प्रहरीले कुनै अवाञ्छित...
आर्थिक भार थेग्न नसक्दा तारा एयरले गर्यो सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा उडान बन्द
काठमाडौँ। तारा एयरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लातर्फ गर्दै आएको हवाई सेवा बन्द गरेको छ। यात्रु संख्या कम हुनुका साथै प्रत्येक उडानमा नोक्सान भएपछि सेवा निरन्तर सञ्चालन गर्न नसकिएको एयरलाइन्सले जनाएको छ। कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री...
मिडिया व्यवस्थापनमा उत्कृष्ट कार्य गर्दै भन्दै अन्नपूर्णका महाप्रबन्धक मनोजलाई अमेरिकाबाट सम्मान
काठमाडौँ । मिडिया व्यवस्थापनमा उत्कृष्ट कार्यकौशल देखाउदै दुरदर्शी नेतृत्व प्रदान गर्न सफल भएको भन्दै न्यूयोर्क राज्यका एसेम्बली मेम्बर डेभिड आई वेप्रिनले अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतलाई सम्मानित गरेका छन । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा अमेरिकाको न्यूयोर्कबाट संचालिन मिडिया...
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । सुन तोलामा १०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता,...
गणतन्त्रविरुद्ध ‘चेक’ अघि दलहरुलाई राजा ज्ञानेन्द्रको अन्तिम सन्देश, पुर्खाको नासो फिर्ता मागिँदै
समाचार विश्लेषण काठमाडौं । गत फागुन ७ गतेको प्रजातन्त्र दिवसको अवसरमा राजा ज्ञानेन्द्र शाहले एउटा शुभकामना सन्देश जारी गरे । उक्त शुभकामना सन्देशमार्फत राजा ज्ञानेन्द्र शाहले कुटनीतिक रुपमा गणतन्त्रविरुद्धमा चेक दिनुअघि नेपालका राजनीतिक दलहरुलाई अन्तिम सन्देश दिएका छन् ।...
बरिष्ठ समालोचक प्रा.डा. लुईटेलद्वारा साहित्यकार लक्ष्मीलोचना वैद्यको उपन्यास ‘ऋतु’ सार्वजनिक
काठमाडौं । वरिष्ठ साहित्यकार तथा चर्चित समालोचक प्रा.डा. खगेन्द्र लुईटेलले साहित्यकार लक्ष्मीलोचना वैद्यको दोस्रो कृति ‘ऋतु’ एक कार्यक्रममा शनिबार राजधानीको भक्तपुरमा सार्वजनिक गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) को अवसर पारेर सामाजिक विषयवस्तुमा आधारित साहित्यकार लक्ष्मीलोचना...
उद्योगीहरुलाई प्राधिकरणले तिर्नु भनेको झुठा विवरण सरकारलाई मान्य छैनः ऊर्जामन्त्री खड्का
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार र निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको बताएका छन्। सिद्धार्थ उद्योग वाणिज्य संघको ६६औँ वार्षिक साधारणसभामा बोल्दै उनले निजी क्षेत्र कमजोर हुँदा सरकार बलियो बन्न नसक्ने उल्लेख गर्दै मुलुकको समृद्धिका लागि...
संविधानको रक्षा गर्दै आवश्यक परे संशोधन हुन्छः प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्दै संविधानको प्रभावकारी कार्यान्वयन सरकारको प्रमुख दायित्व रहेको बताएका छन्। कर्णाली प्रदेशसभालाई सम्बोधन गर्दै उनले जनताको बलिदानबाट प्राप्त संविधानले सबै नागरिकलाई समान अधिकार र प्रतिस्पर्धाको अवसर प्रदान गरेको उल्लेख...
नवीकरणीय ऊर्जा विधेयक प्रतिनिधि सभाबाट पारित
काठमाडौँ । प्रतिनिधिसभाले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१’ पारित गरेको छ। शुक्रबारको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले राष्ट्रियसभाबाट उत्पत्ति भएको सो विधेयकमाथि छलफल अघि बढाउन प्रस्ताव पेश गरेका थिए, जसलाई सर्वसम्मतिले स्वीकृत गरिएको हो। सभामुख...
नयाँ बजेटबारे स्वास्थ्य र उद्योग मन्त्रालयसँग छलफल, पाँचवटा पक्षमा विशेष ध्यान दिन आग्रह
काठमाडौँ । आर्थिक वर्ष २०८२।०८३ वर्षको बजेट सम्बन्धी अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छुट्टा छुट्टै छलफल गरेको छ । छलफलका क्रममा अर्थ मन्त्रालयले आगामी वर्षको बजेटका लागि निरन्तरता दिनुपर्ने कार्यक्रम, परिमार्जित गर्नु...
यस्ता छन् मन्त्री परिषद् बैठकका १९ निर्णय
काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २,८६९ रुपैयाँ तोकेको छ। मन्त्रिपरिषद्को बैठकले १८ प्रतिशतसम्म चिस्यान भएका धानलाई उक्त मूल्य प्रदान गर्ने निर्णय गरेको हो। साथै, चिस्यान १८ प्रतिशतभन्दा बढी भएमा...
सशक्त प्रेसले आर्थिक विकास र नीति निर्माणमा सहयोग पुर्याएको छः सभामुख घिमिरे
काठमाडौं । सभामुख देवराज घिमिरेले सशक्त प्रेस लोकतन्त्रको आधारभूत सिद्धान्त रहेको बताएका छन् । इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान) को दोस्रो वार्षिक उत्सवलाई सम्बोधन गर्दै सशक्त प्रेसले आर्थिक विकास र नीति निर्माणमा समेत सहयोग पुर्याउने बताए । ‘लोकतन्त्रको आधारभूत...
आलेको जवाफ दिदै मन्त्री दाहालले भने, ‘समयमा नै बानेडुंग्रीसैनमा पक्की पुल बनाउन निर्देशन दिएको छु’
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले डोटीको बानेडुंग्रीसैन अन्तर्गत सातनाली सडकखण्डमा निर्माणाधीन पक्की पुल समयमा नै सम्पन्न गर्ने निर्देशन दिएको बताएका छन् । आज प्रतिनिधि सभामा सांसद प्रेम आले मगरले न्यून समयमा गरेको ध्याकर्षणको जवाफ दिदै...




















