श्री स्टील्सः ऋणको स्तर घट्दै, मुनाफा बढ्दै
काठमाडौँ । २०१६ मा स्थापना भएको श्री स्टील्स लिमिटेडले नेपालका स्टील निर्माण क्षेत्रमा उल्लेखनीय प्रवेश गरेको छ। रोहिणी ४, रुपन्देहीमा अवस्थित यसको निर्माण सुविधा लगभग १५०,००० मेट्रिक टन प्रतिवर्ष उत्पादन क्षमतासहित TMT (थर्मो मेकानिकली ट्रीटेड) स्टील बारहरू निर्माण गर्न...
आइतबारदेखि तिहारलाई सुनको असर्फी र चाँदी सिक्का बेच्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आइतबारदेखि चाँदीका सिक्का बिक्री गर्ने भएको छ। राष्ट्र बैंकको टक्सार महाशाखाले बिहीबार एक सूचना जारी गर्दै ११ कात्तिकदेखि चाँदीको सिक्का बिक्री गर्न लागिएको जानकारी दिएको हो। सुनको असर्फीको अभावका कारण भने, यो महाशाखाले...
सिमेन्ट निर्यातमा धक्काः ४२.२७ प्रतिशतले घट्यो भारत बिक्री, उच्च माग हुँदा पनि किन बढेन व्यापार ?
काठमाडौँ । मुलुकको व्यापार घाटा कम गर्न योगदान गरिरहेको सिमेन्ट निर्यातमा यस आर्थिक वर्षको सुरुवातदेखि नै गिरावट आएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को तीन महिनामा सिमेन्ट र क्लिंकर (अर्धप्रशोधित सिमेन्ट) निर्यातमा ठूलो...
२५६ फिट उचाइ रहेको स्काईवाक टावरले वर्षदिनमा गर्यो साढे १२ करोडको व्यापार
काठमाडौँ । काठमाडौँको कमलादीमा रहेको स्काईवाक टावरले वर्षदिनको अवधिमा १२ करोड ५० लाख रुपैयाँको उल्लेखनीय व्यापार गरेको छ। सन् २०१८ मा स्थापित वन्डर्स नेपाल प्रालिले सञ्चालनमा ल्याएको यो टावर गत वर्षदेखि सञ्चालनमा आएको हो। एक वर्षको सफल यात्रामा यस...
अध्यक्ष ढकालद्वारा अमेरिकी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेपालमा लगानी गर्न अमेरिकी व्यवसायीलाई आग्रह गरेका छन् । अमेरिकाको वासिंगटनमा युएस चेम्बर अफ कमर्शले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । पछिल्लो तीन दशकमा भएको बजार वृद्धि,...
कुलमानले उद्योगको लाइन काटेपछि के भने उर्जामन्त्री खड्काले ?
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चरम लोडसेडिङका बेला २४ घण्टा विद्युत उपभोग गरेको ट्रंक तथा डेडिकेटेड लाइनबापतको बक्यौता नबुझाउने ३४ वटा उद्योगको लाइन काटेपछि उर्जामन्त्री दीपक खड्काले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएका छन् । मन्त्री खड्काले लाल...
एभरेष्ट कलरले आइपीओ निष्कासन गर्ने
काठमाडौँ । एभरेष्ट कलर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि मंसिर १ गते शनिबारका दिन साधारण सभा बोलाएको हो । सभा वाईट प्यालेस बैंकेट, मध्यपुर ठिमी ३, भक्तपुर बिहान ११ बजेबाट सुरु हुनेछ ।...
शुक्रबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । बिहिबार तोलामा ७०० रुपैयाँले घटेको सुनको मूल्य आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा एक लाख ६६ हजार रुपैयाँमा...
मध्यरातमा ३४ उद्योगको लाइन काटियो, व्यापारीको भागाभाग, कुलमान पछि नहट्ने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले चरम लोडसेडिङका बेला २४सै घण्टा विद्युत उपभोग गरेर लामो समयदेखि बक्यौता नतिर्ने उद्योगको लाइन काटिदिएपछि उद्योगी व्यापारीको भागाभाग भएको छ । उद्योगीहरु हारगुहार गर्दै शक्ति केन्द्र धाउन थालेका छन् भने...
कस्तो छ आजको मौसम ?
काठमाडौं । देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै कोशी प्रदेशमा बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’ को आंशिक प्रभाव समेत रहेको छ। हाल कोशी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली...
रविलाई पक्राउ गर्न रुपन्देही अदालतबाट समेत अनुमति
काठमाडौं । सहकारी ठगीको अनुसन्धानका क्रममा पक्राउ परी पोखरा प्रहरीको हिरासतमा रहेका पूर्व गृहमन्त्री रवि लामिछानेसहित गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई, उपाध्यक्ष छविलाल बञ्जाडे जोशीलाई पक्राउ गरी संगठित अपराधमा अनुसन्धान गर्न रुपन्देही जिल्ला अदालतले समेत अनुमति...
ईभीको आयातमा उच्च वृद्धि, तीन महिनामै २५ सयभन्दा बढी गाडी भित्रिए
काठमाडौं । नेपालमा इलेक्ट्रिक सवारी साधन (ईभी) को प्रयोग तीव्र रूपमा बढ्दै गएपछि यसको आयातमा पनि उल्लेखनीय वृद्धि भएको देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१।०८२ को असोजसम्म मात्र २५ सय १८ वटा ईभी गाडी...
संघीय अस्पतालमा रेडियालोजी रिपोर्ट डिजिटल गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई वार्षिक एक अर्ब बराबरको खर्चभार कम गर्ने गरी संघीय अस्पतालमा रेडियोलोजी फिल्म प्रयोग हटाउने निर्णय गरेका छन् । फिल्ममा हुने खर्च कटाएर एक्सरे, एमआरआइ तथा सीटीस्क्यानको शुल्क समेत नागरिकका लागि...
विरामीको मृत्युपछि पाँच करोड क्षतिपूर्ति माग्दै मेडिसिटी हस्पिटलविरुद्ध पर्यो मुद्दा
काठमाडौं । मुटुको उपचार र मिर्गौलाको डायलासिसका लागि अस्पताल भर्ना भएका व्यक्तिको मृत्यु भएपछि ललितपुरको भैंसेँपाटीस्थित नेपाल मेडिसिटी अस्पतालविरुद्ध पाँच करोड क्षतिपूर्ति माग गर्दै अदालतमा मुद्दा दायर भएको छ । अमेरिका बसोबास गर्ने ज्ञानप्रसाद रिमाल नेपाल आएका बेला मुटुको...
मीनबहादुरको दानविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाई, एमाले संगठित सदस्यले फिर्ता माग्न थाले लेबी
काठमाडौं । सत्ताधारी एमालेको केन्द्रीय पार्टी कार्यालय निर्माणका लागि झण्डै डेढ अर्बको जग्गा दान गर्ने व्यापारी मीनबहादुर गुरुङ समेतलाई विपक्षी बनाई सर्वोच्चमा दर्ता रिटमाथि आज सुनुवाई हुने भएको छ । सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलेले दिएको आदेशले दरपीठ भएको...
चितवनमा दुई ट्रक र एक ट्याङ्कर ठोक्किँदा एक जनाको निधन, दुई जना घाइते
काठमाडौं । चितवनमा दुई वटा ट्रक र एउटा ट्याङ्कर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका–९ टिकौली जंगलमा गएराति दुई वटा ट्रक र एउटा ट्याङ्कर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।...
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा १०० दिने उपलब्धि सार्वजनिक (पूर्णपाठसहित)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनको सय दिन पुगेको अवसरमा बुधवार सिंहदरबारबाट सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले यस अवधिमा सरकारले गरेका कामकारबाहीको प्रगति विवरण सार्वजनिक गरेका छन् । उनले १०० दिनको अवधिमा महत्त्वपूर्ण उपलब्धिहरू...
काठमाडौँ महानगरले माग्यो १०८ जना कर्मचारी
काठमाडौँ । काठमाडौं महानगरपालिकाले विभिन्न पदहरूमा १०८ जना करार कर्मचारीको माग गरेको छ। महानगरले आज एक सूचना जारी गर्दै मेडिकल अधिकृतदेखि कार्यालय सहयोगीसम्मका पदका लागि करारमा कर्मचारीहरू आवश्यक भएको जानकारी दिएको हो। महानगरले लोकसेवा आयोगबाट सिफारिस भएर कर्मचारी नआउँदासम्मका...
४९ उद्योगले विद्युत् महसुल बुझाउने समय २ दिन मात्रै बाँकी, लाइन काट्ने तयारीमा कुलमान
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ४९ वटा उद्योगलाई डेडिकेटेड फिडर र ट्रंकलाइनको प्रिमियम महसुल तिर्न दुई दिनको अन्तिम समय दिएको छ। प्राधिकरणले असोज २४ गते सार्वजनिक सूचना जारी गर्दै कार्तिक ८ गतेसम्मको समय दिएको थियो, जसअनुसार उद्योगहरूले बिहीबारसम्म बक्यौता...
दिल्लीबाट काठमाडौं आएको भिस्तारा जहाजमा बम राखेको हल्लापछि सर्च गर्दै नेपाली सेना
काठमाडौँ । भारतको नयाँ दिल्लीबाट काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको भिस्तारा एवरवेजको जहाजमा बम राखेको सूचना आएपछि नेपाली सेनाले बम खोजि गरिरहेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलाा आज अपराह्न साढे ४ बजेतिर भिस्तारा एयरवेजको जहाजले अवतरण गरेको थियो...




















