भक्तपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौँ । भक्तपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७२ वर्षीया केकई मग्रराती मगर रहेकी छन् । चाँगुनारायण नगरपालिका वडा नम्बर–३ कोल्पाकोटस्थित व्यासीबाट झौखेलतर्फ जाँदै गरेको प्रदेश ३–०१–००३ क ४६३७ नम्बरको निशान गाडीले सोही...


ऊर्जा क्षेत्रका तीनवटा समस्या लिएर प्रचण्ड निवास पुगे इप्पान प्रतिनिधि ‘अध्यादेशमार्फत गरेका सुधार अदालतले उल्ट्याइदियो’

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको स‌ंस्था, नेपाल (इप्पान)का पदाधिकारीहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । शुक्रवार प्रचण्ड निवास खुमलटारमा भएको भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले तीनवटा विषयमा प्रचण्डको ध्यानाकर्षण गराएका छन् । कार्यपालिकाको अधिकारक्षेत्रमाथि...


चौँरीपालनबाट समृद्धिः वार्षिक २० लाखभन्दा बढी आम्दानी

काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ का पासाङ तामाङ चौँरीपालन व्यवसायबाटै वार्षिक २० लाखभन्दा बढी आम्दानी गरिरहेका छन् । उनले सन् २०१४ (२०७१ साल) मा ‘पोम्पोला च्यावाचेत चौँरी फर्म’ दर्ता गरी व्यवसायिक रूपमा चौँरीपालन सुरु गरेका थिए । सुरुवातमा १२...


राष्ट्रिय एआई नीति २०८१ मस्यौदा छलफल कार्यक्रम सम्पन्न, के छन् सरोकारवालाका सुझाव ?

काठमाडौँ । नेपाल इन्जिनियर्स एसोसिएसन (एनईए) ले राष्ट्रिय कृत्रिम बुद्धिमत्ता (एआई) नीति २०८१ मस्यौदामा उच्चस्तरीय छलफल कार्यक्रम सम्पन्न गरेको छ। जसले प्रमुख सरोकारवालाहरू, विज्ञहरू र नीति निर्माताहरूलाई एकसाथ ल्याएको थियो । कार्यक्रम बुधबार दिउँसो २ः०० देखि ५ः०० बजेसम्म भएको...


इनड्राइभ यात्रु र चालकको सुरक्षा लागि बीमा सुरुवात, दुर्घटनामा मृत्यु वा अशक्ततामा ८ लाख क्षतिपूर्ति

काठमाडौँ । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा दुर्घटना बीमा सुरुवात गरेको छ । यस पहलले चालक र यात्रुहरूलाई अप्रत्याशित दुर्घटनाका घटनाहरूमा वित्तीय सुरक्षासहितको सुरक्षित यात्रा सुनिश्चित गर्ने उद्देश्य राखेको छ ।...


फेरी बढ्यो सुनको मूल्य, प्रतितोला एक लाख ७० हजार माथि

काठमाडौँ। नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...


त्रिवि केन्द्रिय क्याम्पसको स्ववियु सभापतिमा उज्ज्वल खड्काले स्वतन्त्र उम्मेदवारी दिने

काठमाडौँ। आगामि चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पसको स्ववियु सभापतिमा उज्ज्वल खड्काले स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरेका छन्। राजनीतिक पूर्वाग्रहभन्दा बाहिर रही विद्यार्थी मुद्दाहरूमा केन्द्रित रहेर काम गर्ने उद्देश्यका साथ खड्काले उम्मेदवारी दिन लागेका...


के डिभी प्रोग्राम खारेज हुन लागेको हो ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार सम्हालेको पहिलो हप्तामै आप्रवासनसम्बन्धी नौ कार्यकारी आदेशमा हस्ताक्षर गरी आप्रवासन नीतिमा ठूलो परिवर्तन गरेका छन्। ट्रम्पले सीमापार सुरक्षा, जन्मसिद्ध नागरिकता र सामूहिक निर्वासनको विषयमा कठोर नीति अपनाए पनि ‘डिभर्सिटी भिसा लटरी’ अन्त्य...


शिखर नगरपालिकाद्वारा न्यूनतम रोजगारीका लागि निवेदन दिन आह्वान

काठमाडौँ । शिखर नगरपालिकाले आर्थिक वर्ष २०८२।०८३ का लागि न्यूनतम रोजगारीमा संलग्न हुन चाहने बेरोजगार व्यक्तिहरूबाट निवेदन आह्वान गरेको छ। नगरपालिकाले रोजगारीको हक सम्बन्धि ऐन, २०७५ को दफा ११, नियमावली, २०७५ को नियम ७ र प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन...


९४५ वटा सवारी जाँच गर्दा ५१५ वटा प्रदुषण मापदण्ड विपरित, के हुन्छ कारबाही ?

काठमाडौँ । अहिलेसम्म काठमाडौँ महानगरपालिकाले प्रदुषण जाँच गरेका ९४५ वटा सवारी साधनमध्ये ५१५ वटा (५४ प्रतिशत) प्रदुषण मापदण्ड विपरीत भेटिएका छन् । सडकमा गुडिरहेका सवारी साधनहरुको परीक्षण गरिएको हो । यसमा २४९ वटा पेट्रोलबाट चल्ने गाडीको परीक्षण गर्दा ४४...


यस वर्षको लागि पर्याप्त रासायनिक मल उपलब्ध गराउन सरकार प्रतिबद्धः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको लागि आवश्यक पर्ने रासायनिक मल र उन्नत बीउ समयमै उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँगको ब्रिफिङपछि सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै प्रधानमन्त्री ओलीले खेतीको समयमा मलखादको...


बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युतका तार भूमिगत गर्नका लागि ‘होरीजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सुरु गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलका अनुसार...


नेपालमा लघुवित्तको भविष्य: प्रविधिमैत्री मोडेलको आवश्यकता

नेपालमा लघुवित्त कार्यक्रमहरूले गरिबी न्यूनीकरण र वित्तीय समावेशीकरणमा महत्वपूर्ण भूमिका खेलेका छन्। तर, समयको परिवर्तनसँगै यी कार्यक्रमहरूमा पनि सुधारको खाँचो छ। विशेषगरी, प्रविधिको विकास र वित्तीय सेवाको बढ्दो मागलाई ध्यानमा राख्दै यी कार्यक्रमहरूलाई थप प्रभावकारी र समावेशी बनाउनु आवश्यक...


पशुपति क्षेत्रको जग्गामा बालुवाखानी सञ्चालनमा भ्रष्टाचारः एमाले नेतासहित ९ जना दोषी ठहर

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिएको ठेक्कामा भ्रष्टाचार गरेको अभियोगमा एमाले नेता निर्मल कुइँकेलसहित नौ जनालाई सर्वोच्च अदालतले दोषी ठहर गरेको छ । विशेष अदालतको निर्णय उल्टाउँदै न्यायाधीश कुमार रेग्मी र अब्दुल अजीज मुसलमानको...


उचालियो सुनको मूल्य, अब एक तोला किन्न कति चाहिन्छ ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागि रहेको छ । सुन आज एकैदिन तोलामा दुई हजार ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको...


चाबहिलको सत्यसाई एसएस विद्यालयको बिद्यार्थी चढेको बस, साँखुमा दुर्घटनाग्रस्त, तीन जना विद्यार्थीको निधन

Update: भर्खरै प्राप्त विवरण अनुसार साँखुमा भएको विद्यालय बस दुर्घटनामा तीन जना विद्यार्थीको निधन भएको छ । घटनामा ४० जना घाइते छन् । घाइते मध्ये ३ जनाको साखुमा उपचार भइरहेको छ भने बाँकीको पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको...


यस्ता छन् मन्त्री परिषद् बैठकका १३ निर्णय

काठमाडौँ । सरकारले बिमा नियमावली, २०८१ स्वीकृत गरेको छ । माघ २८ गते बसेको मन्त्रीपरिषद्को बैठकले बिमा नियमावली, २०८१ स्वीकृत गरेको हो । त्यस्तै सरकारले एसियाली विकास बैंकको एसिया प्यासिफिक डिजास्टर रेस्पोन्स फण्डबाट २०२४ फ्लड्स एण्ड ल्ण्डा्सलाइड्स इमर्जेन्सी रेस्पोन्स...


मेलम्चीको पाइप फुटेर निस्किएको पानीले बस्ती डुबायो

काठमाडौँ । काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि बस्ती जलमग्न भएको छ। वन परिसर पछाडि रहेको बस्तीका घरहरूमा पानी पसेको छ भने डुबानका कारण पसलहरूमा पनि क्षति पुगेको छ। स्थानीय बासिन्दालाई उद्धार गर्न सेनासहितका सुरक्षाकर्मीहरू खटिएका छन्। पानीको...


मेलम्ची पाइप फुट्दा बबरमहल जलमग्न, पूर्वाधारको गुणस्तरमाथि गम्भीर प्रश्न

काठमाडौँ । काठमाडौँको बबरमहल क्षेत्र आज मेलम्ची खानेपानीको मुख्य पाइप फुटेपछि जलमग्न भएको छ । काठमाडौँ जिल्ला अदालत नजिकै रहेको मुख्य पाइप फुट्दा बन परिसर, विशेष अदालत र काठमाडौँ जिल्ला अदालतलगायतका सरकारी कार्यालय डुबानमा परेका छन् । सो पाइप...


९ अर्ब युआनको लगानीसहित एक्स्पेङको ठूलो फड्को, स्मार्ट ईभी क्षेत्रमा अग्रणी बन्ने योजना

काठमाडौँ । चिनियाँ स्मार्ट इलेक्ट्रिक भेहिकल (ईभी) निर्माता एक्स्पेङ मोटर्सले अनुसन्धान र विकास (आर एन्ड डी) मा ९ अर्ब युआनभन्दा बढी लगानी गर्ने योजना घोषणा गर्दै स्मार्ट ईभी क्षेत्रमा आफ्नो नेतृत्वलाई थप मजबुत बनाउने योजना अघि सारेको छ ।...