वर्ल्डलिंकको आम्दानीमा नयाँ उछाल, एक वर्षमा १० अर्ब ३३ करोडको व्यापार

काठमाडौँ । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले व्यापारमा निरन्तर नयाँ फड्को हान्दै गएको छ । कम्पनीले सन् २०२३ मा १० अर्ब ३३ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । जुन व्यापार सन् २०२२...


एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, आज बोर्ड बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गर्ने अन्तिम तयारी भएको छ । नतिजा सार्वजनिक निर्णयका लागि बोर्डको बैठक आज बस्दैछ । प्राविधिक कार्य नसकिएकाले आज नतिजा आउने सम्भावना नरहेको बोर्डले जनाएको छ ।...


घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार सुन तोलामा ७०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला...


एसईईको नतिजा भोलि सार्वजनिक हुने

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोलि (बिहीबार) सार्वजनिक गर्ने तयारी गरेको छ । एसईई बोर्डको अन्तिम बैठक बस्न बाँकी रहेकाले भोलि बिहान बैठक बसेर नतिजा प्रकाशन गर्ने निर्णय भएको अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका...


जस्तापाता उत्पादन गर्ने हुलास स्टिलले एक वर्षमा गर्यो साढे १२ अर्बको व्यापार

काठमाडौँ । हुलास स्टील्स इन्डस्ट्रिज लिमिटेडले एक वर्षमा साढे १२ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा १२ अर्ब ४४ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले गरेको व्यापार सन् २०२२ को तुलनामा भने २०.४७...


व्यावसायिक कारोबार गरेको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने

काठमाडौँ । व्यावसायिक कारोबार गरेको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने भएको छ । आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा नपाउने बताएको हो । कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त...


अर्थ मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी हेरफेर, बजेट महाशाखा प्रमुखमा नरेन्द्र राना

काठमाडौं । अर्थ मन्त्रालयले सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले मंगलबार सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो । मन्त्रालयले प्रशासन महाशाखा प्रमुखमा रामप्रसाद आचार्यलाई सरुवा गरेको छ । बजेट तथा कार्यक्रम महाशाखा प्रमुखमा नरेन्द्र राना तोकिएका छन् । सुशीला...


आयकर ऐनको दफा ५७ मा गम्भीर हेरफेर भएको छः पूर्वअर्थमन्त्री महत

काठमाडौँ । पूर्वअर्थमन्त्री प्रकाशशरण महतले आर्थिक विद्येयकको आयकर ऐनको दफा ५७ मा गम्भीर हेरफेर भएको बताएका छन् । आज बसेको प्रतिनिधि सभा बैंठकमा बोल्दै पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् । ‘आर्थिक विद्येयकको आयकर ऐनको कुरा...


लिट्मस इन्डस्ट्रिजद्वारा क्षमता विस्तारका लागि अवसर इक्विटी डाइभर्सिफाइड फण्ड मार्फत लगानी सुरक्षित

काठमाडौँ । नेपालमा विद्युतीय तार, केबल तथा कन्डक्टरको अग्रणी उत्पादक लिट्मस इन्डस्ट्रिज लिमिटेड र नेपालको पहिलो घरेलु निजी इक्विटी फन्ड अवसर इक्विटी डाइभर्सिफाइड फण्डबीच लगानीमा सहकार्य गर्ने रणनैतिक साझेदारी भएको छ । परासी जिल्लामा अत्याधुनिक उद्योग स्थापना गरेर आफ्नो...


आगामी आर्थिक वर्षको बजेट संसदबाट पारित

काठमाडौँ । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष २०८१।८२ को बजेट (विनियोजन विधेयक) पारित भएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकबाट बजेट बहुमतले पारित भएको हो । अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।...


एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने, कसरी हेर्ने ?

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा बिहीबार (असार १३ गते) सम्म सार्वजनिक गर्ने तयारी गरेको छ । उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको हो...


तुलनात्मकरुपमा सन्तुलित, समन्यायिक र नतिजामूलक बजेट आएको छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट तुलनात्मकरुपमा सन्तुलित, समन्यायिक र नतिजामूलक आएको बताएका छन् । विनियोजन विधेयकको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विनियोजनका सम्बन्धमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । आर्थिक...


लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितका भूमि नेपालकै हुन् भन्ने कुरामा कुनै दुई मत छैनः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितका भूमि नेपालकै हुन् भन्ने कुरामा कुनै दुई मत नरहेको बताएका छन् । प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा परराष्ट्र मन्त्रालयको मन्त्रालयगत बजेटबारे सांसदहरूका प्रश्नको जवाफ दिँदै उनले यस्तो...


सावाँ र ब्याज बुझाउन ऋणीहरुलाई सञ्चय कोषको आग्रह

काठमाडौँ । धितोमा कर्जा लिएका सञ्चयकर्ता ऋणीलाई चालू आर्थिक वर्षमा कोषलाई भुक्तानी गर्नुपर्ने सावाँ तथा ब्याज बुझाउन कर्मचारी सञ्चय कोषले आग्रह गरेको छ । कोषले विभिन्न शाखा कार्यालयबाट घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल चक्र कर्जा सापटी...


अब दुई पांग्रे राइड सेयरिङ चलाउनेले प्रतिमहिना १०० रुपैयाँ तिर्नुपर्ने

काठमाडौँ । अब दुई पांग्रे राइड सेयरिङ चलाउनेले काठमाडौँ महानगरलाई प्रतिमहिना १०० रुपैयाँ तिर्नुपर्ने भएको छ । महानगरपालिकाले सोमबार प्रस्तुत गरेको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८१ मा महानगरले सवारी साधन कर शीर्षकमा यस्तो कर उठाउने...


लुम्बिनी प्रदेशमा कृषि सहकारी तथा लघु बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम

काठमाडौं । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले कृषि सहकारी संस्थाहरुसंग कृषि तथा लघु बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणले लुम्बिनी प्रदेशमा रहेका लघु तथा कृषि बीमा सम्बन्धि समस्या समाधान गर्ने उद्देश्यले उक्त अन्तरक्रिया कार्यक्रम गरेको...


मंगलबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ? 

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सोमबार बढेको सुनको मूल्य मंगलबार भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार ३०० रुपैयाँ र तेजावी...


भरतपुर महानगरपालिकाले ल्यायो ६ अर्ब ५५ करोड रुपैयाँको बजेट

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रूपैयाँको बजेट पेश गरेको छ । महानगरपालिकाको नगरसभा तथा १५ औं अधिवेशनमा उपप्रमुख चित्रसेन अधिकारीले बजेट पेश गर्नुभएको हो ।...


नेपालमा उत्पादन भएको हुण्डाई भेन्यू किन्दा ६.९९ प्रतिशत ब्याजदरमा कर्जा पाइने

काठमाडौँ । नेपालमै हुण्डाई कम्पनीका गाडी उत्पादन थालेको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले मूल्य निर्धारण गरी बिक्री गर्न थालेको छ । ‘हुण्डाई नेपालः मेड फर योर जर्नी’ नाम दिएर ल्याएको स्कीममा नेपालमा एसेम्बल भएको भेन्यू किन्ने ग्राहकले ६.९९ प्रतिशत ब्याजदरमा कर्जा...


चुलिँदै वैदेशिक व्यापार घाटाः ४२ मुलुकसँग मात्रै नाफा

काठमाडौँ । नेपालको बैदेशिक व्यापार घाटा निरन्तर चुलिँदै गएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालले ११३ मुलुकसँग व्यापार घाटा बेहोर्दा ४२ मुलुकसँगको व्यापार मात्र नाफामा रहेको हो । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा नेपालले १३ खर्ब...