राष्ट्रपतिबाट जनसेवाश्री पदकद्वारा पत्रकार गिरिजा अधिकारी बिभुषित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई दशकदेखि पत्रकारिता क्षेत्रमा कार्यरत रही समाज सेवामा समर्पित पत्रकार तथा साहित्यकार गिरिजा प्रसाद अधिकारीलाई जनसेवाश्री पदकबाट बिभुषित गर्नु भएको छ । पर्साको प्रतिक दैनिकबाट पत्रकारिता यात्रा सुरु गरेका अधिकारीले राजधानीका मूलधारका नयाँ पत्रिका...


जम्बुलिङ फिल्मस प्रा. लि.ले मनाइयो १० औं वार्षिक उत्सव

काठमाडौँ । जम्बुलिङ फिल्मस प्रा. लि. ले १० औं वार्षिक उत्सव को अवसरमा नव वर्ष २०७९ को शुभकामाना अदानप्रदान तथा वृहत सांस्कृतिक कार्यक्रम र जम्बुलिङ ईन्टरनेशनल अवार्ड २०२२ को घोषणा कार्यक्रम सम्पन्न भएको छ । गत चैत्र २६ गते...


काठमाडौं उपत्यकामा आजदेखि बढ्यो सवारी साधनको भाडादर

काठमाडौं । काठमाडौं उपत्यकासहित बाग्मती प्रदेशमा सार्वजनिक यातायातको भाडा वृद्धि भएको छ । बागमति प्रदेश श्रम, रोजगार तथा यातायात ब्यवस्था मन्त्रालयले आगामि आज (बैशाख १ गते) देखि लागू हुने गरी प्रदेशभित्र संचालन हुने सार्वजनिक सवारी साधनको भाडादर बढाएको हो...


१५ औं दरवारमार्ग महोत्सव बैशाख ३ गते सचांलन हुने, आन्तरिक उत्पादन र पर्यटन प्रवद्र्धनमा जोड

काठमाडौं । नेपाली नयाँ वर्ष २०७९ को अवसरमा वैशाख ३ गते, शनिवार काठमाडौंको दरवारमार्गमा आयोजना हुन गईरहेको १५ औं दरवारमार्ग महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग...


सुन प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य आकाशिएको छ । सुन तोलामा ६ सय रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ र तेजावी सुनको...


नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाको बाटोमा छैन्, चाँडै समाधान हुन्छ : पूर्व गभर्नर नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.चिरञ्जीवी नेपालले नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाको बाटोमा नरहेको स्पष्ट पारेका छन् । डा. नेपालले नेपालको अर्थतन्त्रमा देखिएको अहिलेको समस्या छिट्टै समाधान हुनेपनि विश्वास दिलाए । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको...


विप्रेषण आप्रवाह घटेर ६ खर्बमा सीमित

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको आठ महिनाको वित्तीय सूचाङ्क सार्वजनिक गरेको छ । उक्त सार्वजनिक सूचाङ्कअनुसार समिक्षा अवधिमा विप्रेषण आप्रवाह घट्न पुगेको छ । आज प्रकाशित तथ्याङ्कअनुसार विप्रेषण आप्रवाह १.७ प्रतिशतले कमी आई ६ खर्ब ३१...


नेपाल टेलिकमको नयाँ वर्ष २०७९ को अफर सार्वजनिक

काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०७९ को अवसरमा आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले चैत २९ गतेदेखि बैशाख ३ गते लागू हुने गरी अनलिमिटेड डाटा र भ्यावससहितको नयाँ अफर उपलब्ध गराएको हो । यो अफरअन्तर्गत २४ घण्टासम्म...


सुन तोलामा ८ सय रुपैयाँले वृद्धि, प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य उकालो लागेको छ । सुन तोलामा ८ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला...


एनआईसी एशिया बैंकको नयाँ वर्ष योजना : अनलाइन सपिङ्ग प्ल्याटफर्ममा आकर्षक छुट

काठमाडौ । एनआईसी एशिया बैंकले नयाँ वर्ष २०७९ को अवसरमा विभिन्न अफरहरु सार्वजनिक गरेको छ । आफ्ना ग्राहकहरुलाई नयाँ आशा, भरोसा एवं उमंग प्रदान गरोस् भन्ने उद्देश्यका साथ बैंकले विभिन्न ई–कमर्शहरूबाट सामग्रीहरू किनमेल गरी डेबिट तथा क्रेडिट कार्ड मार्फत...