सुनको मूल्यले एकपछि अर्का नयाँ रेकर्ड, मंगलबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले एकपछि अर्का नयाँ रेकर्ड बनाइरहेको छ । सुन आज हालसम्मकै उच्च मूल्यमा पुगेको हो । सोमबारको हालसम्मकै उच्च रेकर्डलाई मंगलबार तोडिएको छ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल...


त्रिविमा २०५८ देखि परीक्षा दिन छुटेकाहरुलाई मौका, एआई प्रयोग गर्न नपाइने

काठमाडौं । समय सीमा कटेका कारण परीक्षा दिन नपाएकाहरुलाई त्रिभुवन विश्वविद्यालयले यो पल्ट मौका परीक्षा दिन पाउने अवसर दिएको छ । त्रिवि परीक्षा सुधार समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्राध्यापक डा. खड्ग केसीको अध्यक्षतामा सोमबार बसेको बैठकले वार्षीक प्रणाली अन्तर्गत...


प्रहरीभित्रै मौलाउँदो अपराध, युवालाई २ दिन थुनेर परिवारसँग ५० लाख असुली

काठमाडौं । प्रहरी कै संलग्नतामा वित्तीय अपराध बढ्दै गएको दृष्टान्तहरु देखिन थालेका छन् । गोप्य सुराकको गलत उपयोग गर्दै प्रहरीले व्यक्ति तथा संस्थामाथि धरपकड गरेर पेशेबर रुपमै रकम असुली गर्न थालेको दृष्यहरु देखिन थालेका हुन् । जिल्ला प्रहरी परीसर...


लेबनानमा इजरायली आक्रमणमा परी ४९२ जनाको मृत्यु

बेरुत । लेबनानमा इजरायली आक्रमणमा परी मर्नेहरुको संख्या चार सय ९२ जना पुगेको छ । बेलायती समाचार संस्था बीबीसीका अनुसार मृतकमध्ये ३५ बालबालिका र ५८ महिला रहेको र १ हजार ६ सय ४५ जना घाइते भएका छन् । यो...


यस्तो छ आजको विनिमय दर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ३९ पैसा र बिक्री दर एक सय ३३ रुपैयाँ ९९ पैसा कायम भएको...


नेपालको पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना छः ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा प्रस्तुत गर्दै पर्यटन पूर्वाधारमा थप लगानीको आवश्यकता औंल्याएका छन् । सोमबार बैंककमा आयोजित ३७औं एशियन ट्रेड प्रमोशन फोरममा बोल्दै ढकालले विदेशी लगानीकर्ताहरुलाई होटल, थीम...


‘अटो शो’ व्यवसायीका लागि फलदायीः दुई महिनामा एक हजार ६०२ वटा ईभी आयात, कुन किलोवाटका कति ?

काठमाडौँ । भदौमा संचालन भएको नाडा अटो शो २०२४ अटो ब्यवसायीहरुका लागि फलदायी भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१।०८२ को २ महिनामा मात्रै ३ अर्ब ८२ करोड ७४ लाख ९१ हजार रुपैयाँका एक हजार ६०२...


२ महिनामा साढे २ खर्ब आयात हुँदा २५ अर्बको निर्यात, ब्यापार घाटा कति ?

काठमाडौँ । चालु आर्थिक वर्षको २ महिनामा २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख २६ हजार रुपैयाँ बराबरको समान आयात भएको छ । भन्सार विभागको तथ्याङ अनुसार यस्तो देखाएको हो । चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको आयात गत...


दशैं-तिहार अफरः गाडी किन्दा बीमा सुविधादेखि उपहारसम्म, ५ देखि १५ लाख छुट सुविधा

काठमाडौँ । दशैंको चहलपहल सुरु भएसँगै अटोमोबाइल बजारमा पनि विशेष चहलपहल देखिएको छ । हरेक वर्षको जस्तै यसपटक पनि अटोमोबाइल कम्पनीहरूले चाडपर्वलाई लक्षित गर्दै ग्राहकहरूका लागि आकर्षक अफरहरू सार्वजनिक गरेका छन् । नयाँ गाडी किन्न चाहने उपभोक्ताहरूका लागि यो...


साना तथा मझौला उद्योगमा लगानी बढाउँदै क्रियटिभ इकोनोमीको विकासमा साझेदारी गर्न आह्वान

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकहरूमा साना र मझौला उद्यमहरू अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेकाले लगानी बढाउन र निर्यात बजारमा थप सहुलियतका लागि आह्वान गर्नु भएको छ । एसियाली व्यापार प्रवर्द्धन फोरम एटीपीएफको...


बीमा प्राधिकरणमा धर्नामा बसे बीमा अभिकर्ता

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा बीमा अभिककर्ताहरु धर्नामा बसेका छन् । बीमा नियमावलीप्रति असमति जनाउँदै अभिकर्ताहरु धर्नामा बसेका हुन् । प्राधिकरणमा नेपाल लाइफ र एलआइसी लाइफ बीमक संघ अन्तर्गतका अभिकर्ताहरु केन्द्रिय कार्यालयमा पुगेको हुन् । बीमा...


मुक्तिनाथ कृषि कम्पनी र आकास टेकबीच सम्झौता, ग्राहक संचारमा सुधार आउने

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनीले आकास टेक प्रालिसँग सहकार्य गर्दै उन्नत बल्क एसएमएस र एपीआई सेवा उपलब्ध गराउने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। यस सम्झौताले कम्पनीको ग्राहक र सरोकारवालाहरूसँगको संचारलाई थप प्रभावकारी र सुचारु बनाउने अपेक्षा गरिएको छ।...


सिप्रदीको षडयन्त्रमा बन्द भएको हेटौंडा-टेकु रज्जुमार्गले पुुर्नजीवन पाउँदै

काठमाडौं । मुलुकमा द्वन्द्वकालीन अवस्थाको मौका छोपेर टाटाको विक्रेता कम्पनी सिप्रदी ट्रेडिङको डिजाइनमा बन्द भएको हेटौंडा–टेकु रज्नुमार्ग (रोपवे)ले पुर्नजीवन पाउने भएको छ । बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रममा परेसँगै हेटौंडा-टेकु रोपवेले पुर्नजीवन पाउने सम्भावना बढेको हो । बागमती...


दुर्गा प्रसाईंका समर्थकले तीनवटा भारतीय ट्रकमा आगो लगाए, देशभरको माहोल अशान्त

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा उत्रिएका समर्थकले झापामा तीन भारतीय ट्रकमा आगो लगाइदिएका छन् । प्रहरीले आइतबार झापास्थित बी एन्ड सी अस्पतालका सञ्चालक प्रसाईंलाई प्रहरीले भक्तपुरको घरबाट पक्राउ गरेकोको विरोधमा समर्थकले झापाका छुट्टा–छुट्टै ठाउँमा भारतीय...


आजपनि सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज हालसम्मकै उच्च बन्न पुगेको हो । सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक...


नयाँ राजनीतिक परिदृष्यको रेखा कोरिँदै

काठमाडौं । टिप्पणीकार सिके लालले भने झैं ‘नेपाल फेरि राजनीतिक अवस्था र व्यवस्था परिवर्तनको संघारमा’ आइपुगेको छ । नेपालको संविधान २०७२ जारी भएको तीन वर्ष पुग्दा नपुग्दै उनले टिप्पणी गरेका थिए, ‘नेपालमा १०-१० वर्षको अन्तरालमा व्यवस्था परिवर्तनको खराब इतिहास...


रास्वपा कार्यकर्ताले कालोझण्डा देखाउने भनेपछि न्यूयोर्कमा प्रधानमन्त्रीको सम्मान कार्यक्रम रद्द

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणाको सम्मानमा आइतबार अमेरिकाको न्यूयोर्कमा आयोजना गरिएको स्वागत तथा अन्तरक्रिया कार्यक्रम रद्द भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका विदेश विभाग र न्यूयोर्कमा रहेका नेपाली पहिचानवादी विदेश विभागका संघ संगठनले...


बालेनलाई ‘बालुवाटार’बाट चुनौति : विद्यालयको ९ रोपनी जग्गामा व्यापारिक भवन ठड्याउन सुरु

काठमाडौं । काठमाडौं महानगरपालिका-४ स्थित धुम्रबराह माध्यमिक विद्यालयको नौ रोपनी ६ आना जग्गामा भूमाफियाको पञ्जा परेको छ । उनीहरुले विद्यालयको जग्गामा पाटी पुनःनिर्माणका नाममा कब्जाको योजना बनाएका भेटिएको छ । २०७६ साल जेठमा ‘बालमैत्री विद्यालय’ घोषणा गरिएको विद्यालयमा हाल...


दुर्गा प्रसाईंलाई थुनाउने रास्वपा केन्द्रीय सदस्य, गाली खाने केपी ओली

काठमाडौं । साइबर अपराधको आरोपमा घरैबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रसाईंविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी...


यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिद...