मेयर बलायरको विवादास्पद कदमः एकै विद्यालयको दुई पटक उद्घाटन, कार्यप्रवृत्तिमा गम्भीर प्रश्न
काठमाडौँ । संघिय र प्रदेशको निर्देशिकालाई नै धज्जी उडाइरहेको डोटि जिल्लाको शिखर नगरपालिकाले उद्घाटन भइसकेको विद्यालय भवन पुनः उद्घाटन गरेको खुलासा भएको छ । नगरपालिका मेयर दिर्घ बलायरले वडा न. ४ मा रहेको शारदा माविलाई दोस्रो पटक उद्घाटन गरेका...
शारडा र राठी समूहको मदिरा कम्पनी प्रिमियर अर्ग्यानिक्सको व्यापार बढ्यो, वर्षदिनमा १.१६ करोडको आम्दानी
काठमाडौँ । शारडा र राठी समूहको मदिरा बनाउने प्रिमियर अर्ग्यानिक्स कम्पनीको कारोबार बढेको छ । कम्पनीले सन् २०२३ मा १ अर्ब१६ करोड ८० रुपैयाँको व्यापार गरेको हो । मदिरा बिक्री बढेकाले कम्पनीको व्यापार बढेको हो। पल पल, द हिमालयन...
सीजी हस्पिटालिटी होल्डिङ्सका प्रबन्ध निर्देशक राहुल चौधरी पाँचौं पटक ‘होटेलियर पावर लिस्ट’ मा
काठमाडौँ । सीजी हस्पिटालिटी होल्डिङ्सका प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत राहुल चौधरी लगातार पाँचौं वर्ष प्रतिष्ठित ‘होटेलियर पावर लिस्ट २०२४’ मा सूचीकृत भएका छन् । होटेलियर इन्डियाले हालै सार्वजनिक गरेको यो सूचीमा विश्वका अग्रणी होटल चेनका नेतृत्वकर्ताहरू समावेश...
सहकारी छानबिन विशेष समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)
काठमाडौँ । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । सूर्य थापा नेतृत्वमा रहेको समितिले पूर्ण प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो । उक्त प्रतिवेदन भदौ ३१ गते सोमबार प्रतिनिधिसभाको बैठकमा पेस गरिएको...
गंगादेव गाउँपालिकाको नाम र केन्द्र परिवर्तको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय
काठमाडौं । सरकारले रोल्पाको गंगादेव गाउँपालिकाको नाम र केन्द्र परिवर्तनको सूचनालाई नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै राजपत्रमा सूचना प्रकाशन गर्ने निर्णय गरेको हो...
नेपाल उद्योग वाणिज्य महासंघद्धारा विजनेस इन्टेलिजेन्स सिस्टम संचालनमा
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले मंगलबारदेखि विजनेस इन्टेलिजेन्स सिस्टम (बीआईएस) को औपचारिक सुरुवात गरेको छ । महासंघका सदस्यहरुको डटावेस, अध्ययन अनुसन्धान र कार्यालय व्यवस्थापनमा यसको प्रयोग गरिनेछ । यस प्रणालीमा महासंघका सदस्यहरुले समेत प्रयोग गर्न सक्ने गरि सम्पूर्ण...
नेपाल पत्रकार महासंघ नेतृत्वविहीन
काठमाडौँ । नेपाल पत्रकार महासंघ हाल नेतृत्वविहीन बनेको छ। महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएपछि महासंघ नेतृत्वविहीन भएको हो। महासंघको सदस्यता शुद्धीकरणसम्बन्धी जटिलताका कारण निर्वाचन सम्पन्न गर्न नसकिएपछि विष्टले राजीनामा दिएका हुन्। विष्टले महासंघका उपाध्यक्ष बाला अधिकारी र...
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गरेका छन् । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दैै प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन आज संयुक्त राज्य अमेरिका प्रस्थान भएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज...
ब्यवसायीमा सकारात्मक माहोल बन्यो, लगानी गर्ने सही समय यहि होः अध्यक्ष ढकाल
काठमाडौँ । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय भएको बताएका छन् । शुक्रवार ललितपुर उद्योग वाािण्ज्य संघको ४५ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले इमान्दार हिसावले...
दशैँमा सिजीका घरायसी सामाग्री खरिद गर्दा १० सुनको सिक्का जित्न सकिने
काठमाडौँ । सिजी स्मार्ट डोमेस्टिक एप्लायन्स (एस डि ए) ले दशैँ, तिहार र छठको रमाइलो पर्वलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “दशैँमा १० अफर” ल्याएको छ । यस अभियान अन्तर्गत दश भाग्यशाली ग्राहकहरुले १० – १० ग्रामका १० सुनका...
सीटीईभीटीले २५ सय भन्दा बढीलाई निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम दिने
काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले २५ सय भन्दा बढीलाई निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम दिने भएको छ । परिषद्ले आज एक सूचना प्रकाशित गर्दै यस्तो जनाएको हो । प्रि–डिप्लोमा तहको २४ महिना अवधिको निःशुल्क प्रशिक्षणका...
राहुघाट जलविद्युत आयोजनाको निर्माण ८० प्रतिशत सकियो, आगामी असारभित्र निर्माण सक्ने लक्ष्य
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लि.ले निर्माण गरिरहेको ४० मेगावाटको राहुघाट जलविद्युत आयोजनाको काम ८० प्रतिशत सकिएको छ । नेपाल सरकार तथा प्राधिकरणको लगानी र निर्यात आयात (एक्जिम) बैंक, भारतको लाइन अफ क्रेडिटबाट प्राप्त सहुलितपूर्ण...
अप्पर तामाकोशीका जिल्लाबासी कर्मचारीद्वारा शान्तिपूर्ण आन्दोलनको घोषणा
काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडमा कार्यरत दोलखाबासी करार कर्मचारीहरूले कम्पनी व्यवस्थापनविरुद्ध शान्तिपूर्ण संघर्षका कार्यक्रम घोषणा गरेका छन्। व्यवस्थापनले विगत २ वर्षदेखि दोलखाबासी कर्मचारीहरूलाई विभेद गर्दै आएको र यसबारेमा बारम्बार ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको आरोप उनीहरूको छ। दोलखाबासी...
महङ्गीयो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । तीन दिन लगातार ओरालो लागेको सुन आज तोलामा एक हजार ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँमा...
प्रधानन्यायाधीशमा सिफारिस राउत र राजदूत प्रस्तावित दुई चर्चित नाममाथि उजुरी माग
काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतबारे उजुरी आह्वान गरेको छ । समितिले सार्वजनिक सूचना प्रकाशित गरेर १० दिनभित्र समितिको कार्यालय सिंहदरबार आइपुग्ने गरी उजुरी दिन आह्वान गरेको हो ।...
इजरायल प्यालेस्टाइनी भू-भागबाट हट्नुपर्ने प्रस्ताव राष्ट्र संघको महासभाबाट पारित
काठमाडौं । इजरायल प्यालेस्टाइनी भूभागबाट हट्नुपर्ने पर्ने प्रस्ताव संयुक्त राष्ट्र संघको महासभाबाट पारित भएको छ ।प्यालेस्टाइनले गरेको यो प्रस्तावको पक्षमा रुस, चीन, फ्रान्स, बंगलादेश, भुटान, श्रीलंका, पाकिस्तान, माल्दिभ्स सहित १२४ देश उभिए । अमेरिकासहितका १४ देशले भने विपक्षमा मतदान...
६ महिनादेखि ठप्प मलेसिया रोजगारी खुल्यो, रोमानिया पनि व्यवस्थित बनाइँदै
काठमाडौं । पछिल्लो ६ महिनादेखि रोकिएको मलेसिया रोजगारी फेरी खुल्ने भएको छ । मलेसिया सरकारले केही निश्चित क्षेत्रमा वाह्य कामदार लिने अनुमति दिएसँगै नेपालसहिनत अन्य श्रमिक स्रोत देशबाट कामदार लैजान फेरि सुरु हुने भएको हो । नेपाल वैदेशिक रोजगार...
फोनपेले “सुपर यात्रा” अभियानको घोषणा
काठमाडौँ । नेपालको प्रमुख डिजिटल भुक्तानी नेटवर्क फोनपेले “सुपर यात्रा” अभियानको घोषणा गरेको छ। चाडपर्व लक्षित यस अभियानमा हवाई टिकटकोखरिदमा आकर्षक क्यासब्याक पुरस्कार हुने कम्पनीले जनाएको छ। कम्पनीकाअनुसार पहिलो हवाई टिकट बुकिङमा तीन सय क्यासब्याक प्राप्त गर्न सक्नेछन ३००...
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
काठमाडौं । बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ एकको खरिदर एक सय...
स्काइवर्थको दशैं-तिहार अफर: बम्परमा एमजी कमेट ईभी कार जित्ने मौका
काठमाडौँ । केएल दुगड ग्रुप अन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रा.लि. ले यस चाडपर्वको अवसरलाई अझ रोमाञ्चक बनाउन “स्काइवर्थ सपना सा कार ” दशैं तिहारको बहार बम्परमा कार उपहार अफर ल्याएको छ । यो...




















