बागमती र सुदूरपश्चिम बाहेक अन्य प्रदेशको बजेट घट्यो, कुनको कति ? (पूर्णपाठसहित)

काठमाडौँ । शनिबार सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गरेका छन् । संघ सरकारले जेठ १६ गते तथा प्रदेश सरकारले असार १ गते र स्थानीय तहको बजेट असार १० गते सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार...


बीमा दोकानले इएमआई मार्फत बीमा गर्ने, यस्तो छ प्रक्रिया

काठमाडौं । बीमा दोकानले नेपालमा नै पहिलो पटक (इएमआई) मा बीमा गर्न सकिने व्यवस्था ल्याएको छ । संस्थाले साना तथा मझौला व्यापारीहरुलाई बीमा सरल र सहज पहुँच बनाउने उदेश्यका साथ इएमआई अवधारणा ल्याएको हो । हाललाई उक्त व्यवस्था काठमाडौं,...


आजदेखि काठमाडौँका यी क्षेत्रमा एक साता विद्युत् सेवा अवरुद्ध हुने (सूचीसहित)

काठमाडौँ । आज अर्थात् असार २ गतेदेखि असार ८ गतेसम्म काठमाडौँका विभिन्न स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार प्राधिकरणको कीर्तिपुर, कुलेश्वर, बानेश्वर र जोरपाटी वितरण केन्द्र अन्तर्गतका विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि...


ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एकैदिन एक हजार ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार ८०० रुपैयाँ र तेजावी सुन...


पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो, अब प्रतिलिटर कति ?

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आय कर्पोरेसनबाट प्राप्त नयाँ खरिदमूल्य अनुसार शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले आइतबार बिहान १ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल...


नेपालका पवित्र धार्मिकस्थलहरुको दर्शन गर्न पूर्वमन्त्री महतको आव्हान

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले हिन्दु धर्मावलम्बीहरूका आस्थाका केन्द्र पशुपतिनाथ, मुक्तिनाथ र बौद्ध धर्माबलम्बीहरूको उद्गमस्थल लुम्बिनीको दर्शन गर्न आव्हान गरेका छन् । भारतीय वर्किङ जर्नालिस्ट युनियनले शुक्रबार काठमाडौंमा आयोजना गरेको सेमिनारमा...


१०० दिनमा गृहमन्त्री लामिछानेले के के गरे काम ?

काठमाडौँ । रवि लामिछाने दोस्रो पटक गृहमन्त्री बनेको एक सय दिन पुगेको छ । गृहमन्त्री लामिछानेले पत्रकार सम्मेलन गर्दै एक सय दिनमा मुख्य कामको सूची सार्वजनिक गरेका छन् । उनले आफ्नो १ सय दिनमा गृह मन्त्रालयको प्रस्तावमा नेपाल सरकारबाट...


४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसनको उद्घाटन

काठमाडौं । देशभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङमा ४०० केभी हेटौंडा सबस्टेसनको उद्घाटन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार नेपालको तेस्रो ठूलो ४००÷२२०÷१३२÷११ केभी हेटौंडा सबस्टेसन उद्घाटन गरेका...


निओ मनि ट्रान्सफर र ट्रान्स्फर रेपिडबीच सहकार्य, रोमानियाबाट सहजै रेमिट्यान्स् पठाउन सकिने

काठमाडौँ । निओ मनि ट्रान्सफर र रोमानियाको ट्रान्स्फर रेपिडबीच सहकार्य भएको छ । सहकार्यसँगै अबदेखि रोमानियामा बसिरहनु भएका नेपाली दाजुभाई दिदी बहिनीहरुले आफ्ना प्रियजनहरूलाई सुरक्षित र सहज रुपमा पैसा पठाउन सक्नेछन् । निओ मनि ट्रान्सफर पछिल्लो समय नेपालमा स्थापित...


बजेट वारे इप्पानको धारणा: लाइसेन्स अवधिभरका लागि दिएका सुविधा बीचमै कटाउन पाइँदैन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले जलविद्युत आयोजनाको अनुमति दिंदा कायम सेवा र सर्तहरु अनुमतिपत्रको अवधिभर कायम हुनुपर्ने आवाज उठाएको छ । यहि जेठ १५ गते संसदमा प्रस्तुत बजेटवारे आधिकारिक धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा...


नेपालले खेल्ने विश्वकपको समूह चरणको बाँकी २ खेल अघि डिशहोम फाइबरनेटको ७२ घण्टे नयाँ अफर

काठमाडौँ । आईसीसी पुरुष टि २० विश्वकपमा नेपालले समूह चरण अन्तर्गत भोली शनिबार बिहान ५स्१५ बजे साउथ अफ्रिकासँग आफ्नो तेस्रो खेल खेल्दै छ र असाढ ३ गते बिहान ५ः१५ बजे बाङ्लादेशसँग आफ्नो चौथो खेल खेल्ने भएको छ । यी...


२८ हजार मेगावाट उत्पादन लक्ष्यसहितको ऊर्जा विकास मार्गचित्रबारे बजेटमा कतैपनि उल्लेख भएनः अध्यक्ष कार्की

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले २८ हजार मेगावाट उत्पादन लक्ष्यसहितको ऊर्जा विकास मार्गचित्रबारे बजेटमा कतैपनि उल्लेख नभएको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले भने,...


इप्पानमा कार्कीको नेतृत्वले पछिल्लो एक वर्षमा के–के गर्यो काम ?, यस्ता छन् भावि योजना

काठमाडौं । नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको प्रवेशसँगै स्थापना भएको इप्पान आज २५ औ वर्षमा हिन्दै गर्दा संस्थामा आवद्ध सदस्य कम्पनीहरुको संख्या ५०० भन्दा धेरै पुगेको छ । छिमेकी राष्ट्रबाट विद्युत आयात गर्ने देश निजी क्षेत्रले उत्पादनमा मारेको...


बजेटमार्फत अर्थमन्त्रीको सुधारः अवैध व्यापार रोक्न बिजकमा एसएस कोड अनिवार्य

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले भन्सार छली गरी अवैध मार्गबाट भित्रिने वस्तुको व्यापार नियन्त्रण गर्न आगामी आर्थिक वर्षको बजेटमा नयाँ व्यवस्था ल्याएका छन् । पुनले मूल्य अभिवृद्धिकर नियमावलीमा संशोधनमार्फत भ्याट बिल जारी गर्दा ‘हार्मोनाइज्ड’ (एसएस) कोड अनिवार्य गरेका हुन्...


हुण्डाईको नयाँ मूल्य सार्वजनिक, भेन्यू एसएक्समको साढे ४ लाख रुपैयाँसम्म घट्यो

काठमाडौँ । नेपालमै हुण्डाई कम्पनीका गाडी उत्पादन थालेको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले मूल्य निर्धारण गरी सार्वजनिक गरेको छ । स्वदेशमै गाडी उत्पादन गर्न थालेपछि कम्पनीले नयाँ मूल्य निर्धारण गरी बिक्री मूल्य सार्वजनिक गरेको हो । कम्पनीले भेन्यू एफएल १.२ एसको...


विद्युत् प्राधिकरणले सुदूरपश्चिमले महसुल नबुझाउने ३ हजार बढीको लाइन काट्यो

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिममा लामो समयदेखि विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन विच्छेद गर्न थालेको छ । प्राधिकरणले चालु आर्थिक वर्षमा महसुल बुझाउन अटेर गर्ने ग्राहकको विद्युत् लाइन विच्छेद गर्न थालेको हो । प्राधिकरणले चालु आर्थिक वर्षको...


उदयपुर सिमेन्टको भ्रष्टाचार मुद्दामा तत्कालीन महाप्रबन्धक पौडेलसहित ८ जनाले पाए सफाइ

काठमाडौं । उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित आठ जनालाई विशेष अदालतले सफाइ दिने निर्णय गरेको छ । भ्रष्टाचार अभियोग लागेका आठ जनालाई विशेष अदालतले सफाइ दिएको हो । उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक पौडेलसहित नायब महाप्रबन्धक नवल...


शुक्रबार घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४१ हजार २ सय रुपैयाँ र तेजावी सुन प्रतितोला एक...


आगामी सोमबार देशभर सार्वजनिक बिदा

काठमाडौँ । असार ३ गते अर्थात् आगामी सोमबार देशभर सार्वजनिक बिदा हुने भएको छ । २०८० माघ २९ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व बक्र ईद (उल–अजहा) का दिन सार्वजनिक बिदा हुने भएको हो । सार्वजनिक...


निर्देशिकाको धज्जी उडाउँदै शिखर नगरपालिका, एक वर्षमा खाना खाजामा ३३ लाख रुपैयाँ स्वाहा

काठमाडौँ । डोटी जिल्लाको शिखर नगरपालिकाले एक वर्षको अवधिमा खाना खाजामा करिब ३३ लाख रुपैयाँ खर्च गरेको छ । महालेखा परीक्षकको प्रतिवेदन २०८० अनुसार नगरपालिकाले खाना र खाजा लगायतमा ३२ लाख ९५ हजार ११४ रुपैयाँ स्वाहा पारेको हो ।...