शुक्रबार सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाल बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज हालसम्मकै उच्च मूल्यमा पुगेको हो । शुक्रबार सुन तोलामा ७०० रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य एक लाख ३९ हजार ३०० रुपैयाँ र तेजावी...
इरानमाथि इजरायलको सैन्य हमला, भयानक युद्धमा होमियो मध्यपूर्व
काठमाडौं । इजरायलले इरानमाथि आज विहानै सैन्य हमला गरेको छ । गत अप्रिल १४ गते इरानले इजरायलमाथि गरेको भिषण सैन्य हमलाको बदलामा इजरायलले पनि आज विहान जवाफी सैन्य आक्रमण गरेको हो । इजरायलले सैन्य आक्रमण गरे लगत्तै क्रेडिट रेटिङ...
पोलिसी एडको अन्तरबीमा कम्पनी फुट्सल प्रतियोगिता भव्य रुपमा सुरु
काठमाडौं । पोलिसी एड प्राइभेट लिमिटेडले ‘पोलिसी एड इन्स्योरेन्स कप फुट्सल टुर्नामेन्ट २०८१’ भव्य रुपमा सुरु भएको छ । संस्थाले विभिन्न १२ वटा बीमा कम्पनीको सहकार्यमा आयोजना गरेको उक्त टुर्नामेन्टको सुरुवात भएको हो । फुटसल प्रतियोगिता आज र भोलि...
नेपाली ईभी बजारमा आयो ६२० किमी रेन्ज दिने प्रिमियम एसयूभी, हेर्नुहोस् यी १६ तस्बिर
काठमाडौं । स्काईवेल गाडीको नेपालका लागि आधिकारिक बिक्रेता जी मोटर्स प्रालिले प्रिमियम लक्जरी ईभी एसयूभी गाडी नेपाली ईभी बजारमा सार्वजनिक गरेको छ । बिहीबार अर्थात् बैशाख ६ गते एक कार्यक्रमको आयोजना गर्दै ५ स्टार सेफ्टी रेटिङ्ग प्राप्त रियल ईभी...
बोरामा बेवारिसे भेटियो ‘अनेम संघ’
काठमाडौं । बजारमा अहिले पत्रकार तथा लेखक अखण्ड भण्डारी लिखित उपन्यास ‘बोरा’को चर्चा छ । समाचार बनाइनु पर्ने ‘आमालाई ज्यूँदै बोरामा हालेर फालेको घटना’लाई भण्डारीले उपन्यास बनाए । ४७२ पृष्ठको उपन्यास बोरामा फालिएकी आमा हाँसेसँगै टुंगिएको जिकिर गरेका छन्,...
मोन्सान्टोको ‘घातक’ बीउ बेचेरे नेपाली किसानलाई चौपट पार्दै चौधरी ग्रुप, अनुसन्धानमा सरकार र संसद दुबैको बेवास्ता
काठमाडौं । बढी उत्पादन दिने ‘हाइब्रिड’ बीउ भन्दै झुक्याएर अर्वपति व्यापारी विनोद चौधरीको सीजी ग्रुपले संसारभर विवादित बहुराष्ट्रिय कम्पनी मोन्सान्टोको जेनेटिकल्ली मोडिफाइड अर्गानिज्म्स (जीएमओ)बीउ बेचेर नेपाली किसानलाई चौपट पारिरहेको तथ्य भेटिएको छ । सीजी ग्रुपले खुलेआम यो धन्दा गरिरहेको...
नवनियुक्त महालेखा परीक्षक रायाले लिए शपथ
काठमाडौं । नवनियुक्त महालेखा परीक्षक तोयम रायाले शपथ ग्रहण गरेका छन् । बिहीबार उनलाई प्रधानन्यायाधीश विशम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । रायालाई राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबारै महालेखा परीक्षक नियुक्त गरेका थिए । संवैधानिक परिषद्ले रायालाई महालेखा...
पोलिसी एडको अन्तरबीमा कम्पनी फुट्सल प्रतियोगिता भोलि, १२ समुहको सहभागिता
काठमाडौं । पोलिसी एड प्राइभेट लिमिटेडले ‘पोलिसी एड इन्स्योरेन्स कप फुट्सल टुर्नामेन्ट २०८१’ आयोजना गरेको छ । संस्थाले विभिन्न १२ वटा बीमा कम्पनीको सहकार्यमा उक्त टुर्नामेन्ट आयोजना गर्न लागेको हो । फुटसल प्रतियोगिता यही बैंशाख ७ र ८ गते...
‘डिशहोम मिसन ८१’ सार्वजनिक, ३ हजार रुपैयाँमै वार्षिक रिचार्ज गर्न सकिने
काठमाडौं । नयाँ वर्ष २०८१ को सुरुवात संगै डिशहोमले आफ्ना ग्राहकहरुको लागि मिसन ८१ योजना लिएर आएको छ । यस योजनामा सहभागी ग्राहकहरुले डिशहोमको एक वर्षको रिचार्ज गर्दा तुरुन्तै लक्की ड्र मार्फत १ महिना देखी १२ महिनासम्म थप बोनस...
६२० किमी रेन्ज दिने प्रिमियम ईभी एसयूभी नेपाली बजारमा, यस्ता छन् फिचर
काठमाडौं । विगत ७ बर्ष देखी नेपालमा बिभिन्न ब्राण्डका सवारी साधन बिक्री गर्दै आएको जी मोटर्स प्रालिले आधिकारिक वितरकको रुपमा चाईनाको विश्व प्रख्यात ब्रान्ड स्काईवेल प्रीमियम लक्जरी ईभी एसयूभी नेपालमा सार्वजनिक गरेको छ। ६२० किमी रेन्ज दिने, ५ स्टार...
लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता
काठमाडौंं । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ । सिउरी न्यादीले निष्कासन गर्न लागेको सेयरको कोषले प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता बिहीबार भएको हो । सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की...
ताप्लेजुङको तमोर नदीमै १६ हाइड्रोपावर निर्माणाधीन
काठमाडौं । ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ । यहाँको मुख्य नदी तमोरमा १६ वटा आयोजना निर्माणाधीन छन् । विद्युत् विभागका अनुसार तमोर नदीमा निर्माण हुने आयोजना १६ मध्ये १४ वटा फक्ताङलुङ गाउँपालिकामा निर्माणाधीन छन्। ती आयोजनाबाट...
महालेखा परीक्षकमा तोयम राया नियुक्त
काठमाडौँ । महालेखा परीक्षकमा तोयम राया नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार रायालाई महालेखा परीक्षक पदमा नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले संवैधानिक परिषद्को सिफारिसमा नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम पदमा नियुक्त गरेको हुन्...
दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति दक्षिण एसियाली क्षेत्रमा स्वच्छ र नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि महत्वपूर्ण रहेको बताएका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अमेरिकामा रहेका मन्त्री पुनले...
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सीइओका लागि दरखास्त माग
काठमाडौँ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीइओ) का लागि आवेदन माग गरेको छ । कम्पनीले उक्त रहेको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त माग गरेको हो । कम्पनीले...
घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन आज तोलामा ६०० रुपैयाँले घटेको हो । बिहिबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार...
बाँकेको बाहुबली हर्बल उद्योगमा भीषण आगलागी
काठमाडौं । बाँकेमा रहेको एक जडीबुटी प्रशोधन केन्द्रमा आगलागी भएको छ । जिल्लाको जानकी गाउँपालिका वडा नं ६, पिप्रहवास्थित जडीबुटी प्रशोधन केन्द्रमा बिहीबार बिहानदेखि आगलागी सुरु भएको हो । जडीबुटी प्रशोधन गर्ने बाहुबली हर्बल उद्योग प्रालिको परिसरमा राखिएका सल्लाको...
काठमाडौं महानगरमा २४२ सहकारीविरुद्ध उजुरी
काठमाडौँ । काठमाडौं महानगरपालिकामा २४२ सहकारीविरुद्ध उजुरी दर्ता भएका छन् । यी सहकारीले बचतकर्ताको करिब एक खर्ब रकम फिर्ता गर्न बाँकी रहेको भन्दै ६ हजार उजुरी परेका हुन् । उजुरी सहकारी सञ्चालकले बचतकर्ता र ऋणीविरुद्ध पनि दर्ता गरेका छन् । बचतकर्ताले...
जलवायु परिवर्तनमा हाम्रो योगदान छैन्, विकसित देशले क्षतिपूर्ति दिनुपर्छः अर्थमन्त्री पुन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले जलवायु परिवर्तनको प्रभावका कारण खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका छन् । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन संयुक्त बैठकमा सहभागी हुन अमेरिका पुगेका पुनले वासिङटनडिसीमा आयोजित...
टेक्सास कलेजमा साईबर सेक्युरिटी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । राजधानी काठमाडौंको चाबहिल मित्रपार्कमा रहेको टेक्सास कलेजमा विद्यार्थीहरुलाई लक्षित गरेर साईबर सेक्युरिटी सम्बन्धी कार्यक्रम यही अप्रिल १६ गते सम्पन्न भएको छ । आईसिटी फ्रेम म्यागेजिनले आयोजना गरेको कार्यक्रममा कलेजमा दर्जनौं विद्यार्थीहरुले सहभागिता जनाएका थिए । म्यागेजिनकी सम्पादक...



















