विदेश पठाइदिन्छु भन्दै ठगेको आरोपमा दुईजना पक्राउ
काठमाडौं । विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा घर भएका २८ वर्षीय सुसन ताम्राकार र काठमाडौं महानगरपालिका–१५ घर भएका ५० वर्षीय योगेन्द्र घले छन् । उनीहरूलाई काठमाडौंबाट पक्राउ गरिएको उपत्यका अपराध...
हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा, कोइला व्यवस्थापनपछि आजदेखि उत्पादन शुरु
काठमाडौँ । लामो समयदेखि बन्द रहेको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग आजदेखि पुनः उत्पादनमा फर्किएको छ । उद्योगका निमित्त महाप्रबन्धक इञ्जिनियर रामबाबु साहका अनुसार, मेशिन मर्मत र आवश्यक कोइलाको व्यवस्था भएपछि उत्पादन प्रक्रिया पुनः सुरु गरिएको हो । गत...
बढ्यो सुनको मूल्य, हरितालिका तीजको दिन प्रतितोला कति ?
काठमाडौँ । हरितालिका तीजको दिन सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ५०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।...
इसेवाले सार्वजनिक गर्यो ‘इसेवा बिजनेस लिंक’, एउटै एपमा व्यक्तिगत र व्यवसायिक खाता व्यवस्थापन गर्न सकिने
काठमाडौं । नेपालकै पहिलो र अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा लिमिटेडले नयाँ सुविधा ‘इसेवा बिजनेस लिंक’ सार्वजनिक गरेको छ । व्यवसायी, व्यापारी र उद्यमशील युवालाई लक्षित यो सुविधा मार्फत अब एउटै इसेवा एप प्रयोग गरी व्यक्तिगत र व्यवसायिक...
दशैंमा होन्डा कार किन्ने मौका : ४ लाखसम्म नगद छुट, फ्री सर्भिसिङ र इन्स्योरेन्ससहित
काठमाडौंः नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले हिन्दूहरूको महान् चाड दशैंको अवसर पारेर आफ्ना ग्राहकहरूका लागि आकर्षक योजना चंगा उड्छ फरर, होन्डा कारमा सरर सार्वजनिक गरेको छ । यो दशैं बेष्ट भ्यालु रोज्नुहोस्...
नाडा अटो शोमा टाटाको धमाकाः ८ सय गाडी बुकिङ गर्दै ईभी बजारमा वर्चस्व
काठमाडौँ । यस वर्षको नाडा अटो शो २०२५ मा भारतीय अटो ब्रान्ड टाटा मोटर्सले नेपाली बजारमा आफ्नो उल्लेखनीय प्रभाव देखाएको छ । नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङका अनुसार अटो शोमा ८ सय गाडी बुकिङ भएको हो। ६...
नेपालले सुरु गर्यो सोभरेन क्रेडिट रेटिङको गृहकार्य, फिचको टोली नेपाल आउने
काठमाडौं । नेपालले यो वर्षको सोभरेन क्रेडिट रेटिङको गृहकार्य सुरु गरेको छ । क्रेडिट रेटिङको तयारीका लागि आज अर्थ मन्त्रालयमा बसेको बैठकमा तयारी राम्रोसँग गर्ने र नेपालले हासिल गरेका उपलब्धिहरुलाई व्यवस्थित रुपमा प्रस्तुत गर्ने निर्णय गरेको छ । बैठकमा उपप्रधानमन्त्री...
नाडा अटो शो–२०२५: ‘स्काइवेल’का १३१ गाडी बुकिङ
काठमाडौं । आइतबार सम्पन्न ‘नाडा अटो शो–२०२५’ मा प्रिमियम इलेक्ट्रिक कार स्काइवेलमा दर्शकहरूको उल्लेखनीय आकर्षण देखियो। नेपालको आधिकारिक विक्रेता जी मोटर्स प्रालिका अनुसार, प्रदर्शनी अवधिमा १३१ स्काइवेल गाडी बुक भएका छन्। प्रदर्शनीका दिनभर अवलोकनकर्ताहरू स्काइवेलको स्टलमा घण्टौँ समय विताएका...
बिना प्रमाणित औषधि बालबालिकामा खुवाउँदै मन्त्री पौडेल, स्वास्थ्यमा गम्भीर खेलवाड
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले भदौ ५ गते सुरु गरेको ‘स्वर्ण विन्दु प्राशन’ कार्यक्रम देशभर विवादमा परेको छ। मन्त्रीले वैज्ञानिक परीक्षण, औषधि दर्ता वा प्रभाव प्रमाणित नगरी ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई सुन मिश्रित औषधि खुवाउन सुरु...
राज्य व्यवस्था समिति सभापतिको निर्वाचन ११ गते
काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचन भदौ ११ गते हुने भएको छ । सभामुख देवराज घिमिरेले सोमबार निर्वाचन तालिका सार्वजनिक गर्दै उक्त मिति तय गरेका हुन् । समितिको सभापति चयनका लागि आवश्यक प्रक्रिया पूरा गर्न...
विद्यालय शिक्षा विधेयकमा सहमति कार्यान्वयन नभएको भन्दै शिक्षक महासंघ आजदेखि आन्दोलनमा
काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक २०८० ले आफ्ना माग र अधिकारलाई सम्बोधन नगरेको भन्दै आज (भदौ ९) देखि देशव्यापी आन्दोलन सुरु गर्ने भएको छ । गत वैशाखमा एक महिनासम्म चलेको शिक्षक आन्दोलन सरकारसँग भएको ९ बुँदे...
घट्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...
१ लाख ७६ हजार दर्शकले अवलोकन गरेको नाडा अटो शो २०२५ ऐतिहासिक रुपमा सम्पन्न
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा आइतबार नाडा अटो शो २०२५ को समापन कार्यक्रम भृकुटीमण्डप परिसरमा भव्यताकासाथ सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट शुभारम्भ भएकोे यस १७ औं संस्करणको नाडा अटो शो २०२५ मा...
सरकारी ठेक्का लिएर गतिलो काम नगर्ने ११ कम्पनी कालोसूचीमा (सूचीसहित)
काठमाडौं । सरकार योजना तथा ठेक्का लिएर समयसीमाभित्र काम नगर्ने ११ कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ ।प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सार्वजनिक सूचना जारी गरी ११ कम्पनीलाई कालो सूचीमा राखेको जानकारी दिएको हो । कालोसूचीमा परेका...
गुरुङको भाटभटेनी सुपर स्टोरलाई कारबाही, विभागले तिरायो २ लाख जरिवाना
काठमाडौँ । मीनबहादुर गुरुङको भाटभटेनी सुपर स्टोर कारबाहीमा परेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार हानेको छापामा भाटभटेनीलाई नगदसहितको जरिवाना तिराएको हो । विभागका अनुसार अनुगमनको क्रममा काठमाडौं महानगरपालिका–१४ मा सञ्चालनमा रहेको भाटभटेनी सुपर स्टोरलाई दुई...
अटो शो २०२५ ऐतिहासिक बन्यो, नयाँ नाडा बनाउन कसैले सक्दैन: अध्यक्ष चौधरी
काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले नाडा अटो शो २०२५ लाई ऐतिहासिक अटो शो भएको बताएका छन्। आइतबार सम्पन्न समापन कार्यक्रममा सम्बोधन गर्दै उनले यो पटकको अटो शोले नयाँ कीर्तिमान बनाएको र यसलाई आफ्नो ठूलो...
विदेशी विनिमय सञ्चिति २६ खर्ब ७७ अर्ब, १५ महिनाको आयाता धान्ने
काठमाण्डौ । देशको कुल विदेशी विनिमय सञ्चिति ३१.२ प्रतिशतले वृद्धि भई २०८२ असार मसान्तमा रु.२६७७ अर्ब ६८ करोड पुगेको छ । २०८१ असार मसान्तमा विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोडबराबर रहेको थियो । अमेरिकी डलरमा यस्तो...
सवा १७ खर्ब रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा उत्साह, एकै वर्षमा १९ प्रतिशतको वृद्धि
काठमाडौं। आर्थिक वर्ष २०८१/८२ मा नेपाल भित्रिने रेमिट्यान्समा उल्लेखनीय वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित तथ्याङ्कअनुसार गत वर्ष असार मसान्तसम्म कुल १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा १९.२ प्रतिशत बढी...
साउन महिनामा वैदेशिक व्यापारमा उछाल: निर्यातमा ९५% भन्दा बढी वृद्धि
काठमाडौँ । नेपालको वैदेशिक व्यापारमा पहिलो महिनामा ठूलो वृद्धि देखिएको छ । चालु आर्थिक वर्ष २०८२।०८३ को साउन महिनामा आयात करिब १ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ जुन गत वर्षको सोही महिनाको तुलनामा ११.४२ प्रतिशतले बढेको हो। त्यसैगरी,...
अनुदान भुक्तानीको माग गर्दै उखु किसान आन्दोलित
काठमाडौं । अनुदान भुक्तानीको माग गर्दै देशका विभिन्न स्थानका किसानहरु आन्दोलित बनेका छन् । गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानीको माग गर्दै उखु किसानले काठमाडौं केन्द्रीत आन्दोलन सुरू गरेका हुन्। उखु उत्पादक महासंघ, उखु उत्पादक कृषक समितिलगायतले गत आर्थिक...



















