चौधरी ग्रुपको सम्राट सिमेन्टले करिब ६ करोड रुपैयाँ विद्युत महशुल नतिरेपछि बिजुली काटियो

काठमाडौँ । बिजुली महशुल नबुझाएपछि सम्राट सिमेन्टमा विधुत काटिएको छ । उद्योगले करिब ६ करोड रुपैयाँ विद्युत महशुल बुझाउन बाँकी रहेको थियो । चौधरी ग्रुपको ५१ प्रतिशत शेयर रहेको दाङको सिमेन्टले बिजुली महशुल नबुझाएपछि लाइन काटिएको हो । सम्राट...


सुदूरपश्चिममा नेपाल टेलिकमको सेवा अवरुद्ध

काठमाडौँ । सुदूरपश्चिममा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । आज दिउँसोबाट टेलिकमका सबै सेवाहरू प्रभावित भएका हुन् । नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय अत्तरियाका अनुसार बर्दियाको भुरिगाउँमा फाइबर काटिएको बताइएको छ । फाइबर काटिनुको कारण नखुलेको र टेलिकमको प्राविधिक...


तीन अर्ब लागतमा रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह बन्दै

काठमाडौँ । करिब तीन अर्ब लागतमा नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ । रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा तटबन्ध निर्माण र जमीन पुर्ने कार्यको थालनी...


भिषण बर्षापछि दुबईमा अर्बौको क्षति, विश्वभरका पुनर्बीमा कम्पनीहरु दवावमा

एजेन्सीहरु । संसारकै चमत्कारिक विकास गरेको दुबई यतिबेला भिषण बाढीको चपेटामा परेको छ । सरकारले दुबईमा खतराको सूचक रातो एलर्ट जारी गरेको छ । कैयौं पसलहरु पानीले डुबेका छन् भने सडक पार्किङमा राखिएका सवारी साधन समेत पानीमा डुबेर क्षति...


कर संकलनका लागि ८/९ वर्ष पुराना फाइल खोतल्दै आन्तरिक राजस्व कार्यालय, कम्पनीहरु मार्कामा

काठमाडौँ । राजस्व कम उठेपछि आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरले स–साना कम्पनीका पुराना फाइल खोतल्दै गएको छ । विभिन्न ३० वटा कम्पनीहरुसँग ८/९ वर्ष पुराना फाइल माग्दै झमेलामा पार्ने थालेको हो । मंगलबार राजस्व कार्यालयले ३० कम्पनीलाई पत्र पठाउँदै कर...


दाङबाट रुकुमकोट जाँदै गरेको बस सल्यानमा दुर्घटना

काठमाडौं । सल्यानको थारमारेमा बस दुर्घटना भएको छ। घोराहीदेखि रुकुमकोट जाँदै गरेको रा १ ख २०८५ नम्बरको यात्रुबाहक बस सल्यान बागचौर नगरपालिका वडा नं.२ थारमारे ठिनवाङ खोला पुल नजिकै दुर्घटना भएको हो। दुर्घटनामा परी केही यात्रु घाइते भएका छ्न्।...


उपत्यकाका यी क्षेत्रमा आजदेखि शनिबारसम्म ६ घण्टा बिजुली जाने

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म बिजुली अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार आजबाट चार दिन अर्थात् वैशाख ८ गतेसम्म दैनिक ६ घण्टा बिजुली कटौती हुन लागेको हो ।...


बुधबार एक तोला सुन किन्न एक लाख ३९ हजार २०० रुपैयाँ चाहिने

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुन हालसम्मकै उच्च मूल्यमा स्थिर रहेको हो । बुधबार छापावाला सुनको मूल्य एक लाख ३९ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३८ हजार ५५० रुपैयाँमा...


लुयानका विद्युतीय स्कुटर किन्दा २५ हजारसम्म छुट

काठमाडौँ । लुयानका विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकले २५ हजार रुपैयाँसम्म छुट पाउने भएका छन् । कम्पनीले नयाँ वर्षलाई लक्षित गरी उक्त योजना सार्वजनिक गरेको हो । यो अफर यहि चैत्र २६ गते देखि आगामी २०८१ बैशाख ३१ गते...


हुन्डाईका गाडी गुणस्तरहीन!, विर्तामोड सडकमा आफै बल्यो भेन्यू्

काठमाडौँ । कोरियाली बहुराष्ट्रिय गाडी निर्माता कम्पनी हुन्डाईको नेपालमा बिक्री वितरण भइरहेका गाडीहरु गुणस्तरहीन रहेको तथ्यले औल्याएको छ । सोमबार पूर्वी नेपालको बिर्तामोडमा बीच सडकमै हुन्डाई कम्पनीको भेन्यू ब्राण्डको गाडी आफै आगो लागेर जेलर ध्वस्त भएको छ । सडकमा...


काठमाण्डौं महानगरले ‘सीप मेला’का लागि तालिम तथा रोजगार व्यवसायी महासङ्घसँग सहकार्य गर्ने

काठमाण्डौं । काठमाण्डौ महानगरपालिकाले वैशाख १९ गतेदेखि टुँडिखेलमा आयोजना गर्ने एक महिने सीप मेलाका लागि नेपाल तालिम तथा रोजगारी व्यवसायी महासङ्घसँग सहकार्य गर्ने भएको छ । तालिम सञ्चालन र व्यवस्थापनमा महासङ्घले काम गर्ने गरी सामाजिक विकास विभाग र महासङ्घबीच...


३४ जना शाखा अधिकृतको उपसचिवमा बढुवा (सूचीसहित)

काठमाडौँ । ३४ जना शाखा अधिकृतको उपसचिवमा बढुवा भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यक्षमता मूल्यांकनका आधारमा नेपाल प्रशासन सेवा र सामान्य प्रशासनतर्फबाट ३४ जनालाई उपसचिवमा बढुवा गरेको हो । बढुवा भएका उपसचिवहरूलाई ५ दिने अभिमुखीकरण...


स्वास्थ्य बीमा कार्ड नागरिक एपमा लिङ्क गर्न मिल्ने, डिजिटल फोटोलाई अस्पतालले मान्यता नदिए कारबाही हुने

काठमाडौं । आमनागरिकलाई डिजिटल माध्यमबाट सेवा प्रवाह गर्नको लागि ‘नागरिक एप’ सञ्चालनमा ल्याएको सरकारले स्वास्थ्य बीमा बोर्डलाई समेत डिजिटल सेवामा जोडेको छ । नागरिक एपले स्वास्थ्य बीमा कार्डलाई नागरिक एपमा समावेश गरेसँगै आम नागरिकलाई सेवा लिन सहज भएको छ...


भोलि देशभर सार्वजनिक बिदा

काठमाडौँ । सरकारले भोलि अर्थात बैशाख ५ गते देशभर सार्वजनिक बिदा दिने भएको छ । राम नवमीको अवसरमा बुधबार सार्वजनिक बिदा हुने भएको हो । बिदासँगै सबै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र शेयर बजार समेत बन्द हुनेछ...


सर्वोत्तम सिमेन्ट ९ महिनामा करोडौं रुपैयाँ घाटामा, वित्तिय विवरण लुकाएर साधारणसभा गरिँदै

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा घुस सेटिङमा बुक बिल्डिङमा आईपिओ निष्काशन गरेको सर्वोत्तम सिमेन्टको पछिल्लो आर्थिक अवस्था अन्योलग्रस्त रहेको पाइएको छ । कम्पनीले तीन त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छैन । सर्वोत्तम सिमेन्टले गत असार मसान्तसम्मको वित्तीय विवरण गत...


मंगलबार सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको हो । आज मात्र सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले बढेको हो । मंगलबार छापावाला सुनको मूल्य एक लाख ३९ हजार २०० रुपैयाँ...


नेपाल वायुसेवा निगमद्धारा चैत्र मसान्तसम्मको जहाजको ५३ करोड ऋण भुक्तानी

काठमाडौं । नेपाल वायुसेवा निगमले जहाज खरिद गर्दा लिएको ऋणवापतको चैत मसान्तसम्मको रकम भुक्तानी गरेको छ । निगमले ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ रकम भुक्तानी गरेको हो । निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई...


सह–सचिव रितेश शाक्य बने नेपाल धितोपत्र बोर्डको अध्यक्ष, अध्यक्ष छनौट समिति नै माफियाको फन्दामा !

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट समिति नै माफियाको फन्दामा परेको देखिएको छ । गत चैत्र ३० गते राष्ट्रपतिबाट स्वीकृत भएको सम्पत्ति शुद्धिकरण सम्बन्धी केही ऐन संशोधन गर्न बनेको विधेयकबाट अर्थमन्त्रालयका सह-सचिव रितेश कुमार शाक्य स्वतः बोर्डको अध्यक्ष...


डिश मिडियाको सीइओमा तारा मानन्धर नियुक्त

काठमाडौँ । डिश मिडिया नेटवर्कले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा तारा मानन्धर नियुक्त गरेको छ । आज अर्थात बैशाख ३ गतेदेखि कार्यभार सम्हाले गरी उनलाई सीइओ जिम्मेवारी दिएको हो । २५ वर्ष भन्दा वढी समय बैंकिङ क्षेत्रमा नेतृत्वदायी भूमिका...


केटीएम ३९० ड्यूकको बुकिङ खुला, १ लाख घट्यो मूल्य

काठमाडौं । केटीएम ३९० ड्यूकको मूल्य १ लाख रुपैयाँले घटेर आउने भएको छ । केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले मूल्य घटाउँदै बुकिङ खुला गरेको हो । कम्पनीले ८ लाख ९९ हजार रुपैयाँ तोकेर थर्ड जेनेरेशन ३९० ड्यूकको...