आइएफसीले नेपालमा लगानी विस्तार गर्ने
काठमाडौँ । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपालमा लगानी विस्तार गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा आइएफसीका दक्षिण एशियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीले आइएफसीले नेपालमा लगानी विस्तार गर्ने जानाकरी दिनु भएको...
सञ्चयकर्तालाई आकर्षित पार्नेगरी काम गर्न कोषलाई अर्थमन्त्रीको निर्देशन
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्मचारी सञ्चय कोषले उपलब्धीको कोणबाट सञ्चयकर्तालाई आकर्षित पार्नेगरी काम गर्ने निर्देशन दिएका छन् । मंगलवार कर्मचारी सञ्चय कोषसँगको छलफलमा अर्थमन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन् । अर्थमन्त्री पौडेलले कोषले सञ्चयकर्तालाई नोक्शानीको आधारमा...
गोल्यान समूहको प्योर इनर्जीको ऋण र ब्याज जोखिममा, जलवायु चुनौती र सौर्य ऊर्जा सकारात्मक दृष्टिकोण
काठमाडौँ । प्योर इनर्जी लिमिटेड आगामी केही वर्षका लागि उच्च ऋणको अवस्थामा रहेको छ । केयर रेटिङ नेपालका अनुसार कम्पनीको ब्याजदर अस्थिर फ्लोटिङ्ग दरमा आधारित छ, जसमा आधार दरमा प्रिमियम थप गरिन्छ र यो दर हरेक महिना परिवर्तन हुनेछ...
गुणस्तरहीन तेल बिक्री गर्ने क्वालिटी आयल रिफाइनरीको एक अर्ब ३९ करोडको व्यापार गायब
काठमाडौँ । कब्रा जी समूहको स्वामित्वमा रहेको क्वालिटी आयल रिफाइनरी प्रालिले एक वर्षमा १ अर्ब ३९ करोड ८० लाख रुपैयाँको व्यापार गुमाएको छ। सन् २०२३ मा कम्पनीको कुल व्यापार ५ अर्ब ११ करोड रुपैयाँमा खुम्चिएको छ, जुन सन् २०२२...
धनुषाको ढल्केवरमा खानेपानीको समस्या समाधान गर्ने मन्त्री यादवको प्रतिबद्धता
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले धनुषाको मिथिला नगरपालिकामा देखिएको खानेपानी समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । मिथिला नगरपालिका–७ का वासिन्दा लिलाबहादुर बस्नेतले आज (मंगलबार) भैंसेपाटीस्थित् मन्त्रीक्वार्टरमा भेटेर मन्त्री यादवसँग खानेपानीको उचित प्रवन्धको लागि आग्रह गरेका थिए । यस्तै,...
स्वास्थ्य बीमाको सिलिङ ५ लाख पु-याउन सरकार अलमलमा छः स्वास्थ्य मन्त्री पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको सिलिङ पाँच लाख पु¥याउन सरकार अलमलमा रहेको बताएका छन् । मंगलवार शिक्षण अस्पतालमा राष्ट्रिय खेलाडीहरुको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने सम्झौता कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री पौडेलले एक...
सेगवे नेपालको मनसुन अफरः एनआइसि एशिया बैंकको मोबाइल बैंकिङ प्रयोग गरी ४० हजारसम्मको छुट
काठमाडौँ । सेगवे नेपालका स्कुटर खरिद गर्दा ४० हजार रुपैयाँसम्म छुट पाइने भएको छ । कम्पनीका स्कुटर खरिद गर्ने चाहने ग्राहकहरुले एनआइसि एशिया बैंकको मोबाइल बैंकिङ वा डेबिट/क्रेडिट कार्डको प्रयोग गरि छुट पाउन सक्नेछन् । यो विशेष अफर ग्राहकहरूलाई...
बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...
अमेरिकामा निर्यात बढाउन भन्सार रहित सुविधाको निरन्तरता महत्वपूर्ण रहेको छः अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकामा निर्यात कायम राखि आगामी दिनमा बढाउनका लागि भन्सार रहित सुविधाको निरन्तरता महत्वपूर्ण रहेको बताएका छन् । महासंघ, तयारी पोशाक संघ, नेपाल अमेरिका चेम्बर अफ कमर्श, युएसएड र निर्यात महासंघले...
दशैमा सुजुकी मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ७ हजारसम्म छुट, अन्य अफर के–के छन् ?
काठमाडौँ । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भीजी अटोमोबामाइल्स प्रालिले दशैं–तिहार लक्षित गरी ‘दशैं आयो क्याश पायो’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा एसएमएस गरी न्युनतम...
संरचना बनेको वर्षौसम्म गेटाले पाएन एमबिबिएसको अनुमति, राज्यले भारतिय मेडिकल माफिया अघि घुँडा टेकेको हो ?
काठमाडौँ । कैलालीको गेटा मेडिकल कलेजले संरचना निर्माण गरेको दुई वर्षभन्दा बढी भइसक्दा पनि एमबिबिएस कार्यक्रम सञ्चालनको अनुमति नपाउनु सुदूरपश्चिम प्रदेशका लागि ठूलो निराशाको विषय बनेको छ। यस विषयमा जनस्तरबाट चौतर्फी विरोध भइरहेको छ र कतिपयले सरकार भारतीय मेडिकल...
बैंकिङ कसुर तथा सजाय विधेयक २०८१ अर्थ समितिबाट पारित
काठमाडौँ । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ अर्थ समितिबाट पारित भएको छ । १० करोड भन्दा बढी चेक अनादर प्रमाणित भए ४ वर्षसम्म कैद सजाय हुने प्रावधानसहित सोमवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिबाट पारित भएको हो...
डिजिटल भुक्तानी गर्दा सरकारले १०% कर फिर्ता दिने, यस्ता छन् सर्त
काठमाडौँ । सरकारले विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्न १० प्रतिशत कर फिर्ता दिने व्यवस्था गरेको छ। आन्तरिक राजस्व विभागले सोमबार जारी गरेको सूचनाअनुसार यो सुविधा विशेषतः केही वस्तु तथा सेवामा खर्च गर्दा उपलब्ध हुनेछ। ‘मूल्य अभिवृद्धि कर ऐन, २०५२’ अनुसार...
आर्थिक सुधारको आधार तयार हुँदैछः ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देश मा आर्थिक सुधारको आधार तयार हुँदै गरेको बताएका छन् । ढकालले सो कुरा सोमबार महासंघको सचिवालयमा अन्तर्राष्ट्रिय वित्त निगमका दक्षिण एशियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीसँगको भेटघाटका क्रममा भएका...
सरकार र सहकारी पीडितबीच ८ बुँदे सम्झौता, अनसन र धर्ना स्थगित
काठमाडौँ । सरकार र सहकारी पीडितबीच ८ बुँदे सम्झौता भएको छ । सम्झौतासँगै १ सय ८ दिनदेखि रत्नपार्कमा जारी पीडितहरुको अनसन तथा धर्ना स्थगित भएको छ । आइतवार (आज) साँझ सरकार र सहकारी पीडितबीच सहकारी बचत अपचलनका विषयमा छानबिन...
सिट्रोनका गाडी किन्दा चार वर्ष निःशुल्क पेट्रोल, बीमा सुुविधासहित के के छन् दशै अफर ?
काठमाडौँ । नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्सले सिट्रोन सी३ र ईसी३ मा चाडपर्व लक्षित अफर ल्याएको छ । दशैँ र तिहार नजिकिँदै गर्दा सिट्रोनले आफ्ना ग्राहकलाई थप सन्तोषजनक र आरामदायी अनुभव प्रदान गर्न नयाँ स्किम ल्याएको...
इथानोलको मूल्य एकमहिना भित्र तोक्छौंः मन्त्री भण्डारी
काठमाडौँ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पेट्रोलियम पदार्थमा इथानोल मिश्रको नीतिमा धेरै अघि बढिसकेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार राजधानीमा आयोजना गरेका ‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रको वृहत बहस’ कार्यक्रममा प्रमुख अतिथिको रुपमा...
टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाखसम्म जित्ने मौका
काठमाडौँ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै “नयाँ युगको आरम्भ” नामको विशेष योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाख सम्म जित्ने मौका प्राप्त...
नीति बनाउने तर कार्यान्वयन नगर्ने नेपालको समस्या होः पौड्याल
काठमाडौँ । पेट्रोलियम पदार्थमा इथानोलाको प्रयोगमा बहस चलिरहेपनि सम्भावना र प्रयोगलाई ख्याल गर्नुपर्ने कियान केमिकल विज्ञ दिनेश पौड्यालले धारणा राखेका छन् । २०६० सालमा नै नेपालले पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्न सकिने व्यवस्था गरेपनि यो बहसमा नै...
सोमबार बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा १०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...




















