बजेटले देशको अर्थनीति स्थीरताको धज्जी उडायो, पोलिसी क्रप्ट भयो: अन्जन श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले हिजो अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको बजेटले देशको आर्थिक नीतिको धज्जी उडाएको आरोप लगाएका छन् । नेपाल फलामे छड उत्पादक संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै निजि क्षेत्रको छाता संगठनका...


बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाल बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला एक लाख ३८ हजार २ सय रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३७ हजार...


युनिलिभर नेपालद्धारा अधिकृत पूँजी वृद्धि

काठमाडौँ । युनिलिभर नेपाल लिमिटेडले अधिकृत पूँजी वृद्धि गरेको छ । कम्पनीले आफ्नो अधिकृत पूँजी ३० करोडबाट बढाएर २ अर्ब १४ करोड पुर्‍याएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरमा २ करोड १४ लाख थान शेयरमा विभाजित गरेको छ...


सरकारले पेट्रोलियम पदार्थमा लगायो हरित कर

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले पेट्रोलियम पदार्थ र कोइलाजन्य पदार्थमा कर थपेका छन् । मंगलबार आर्थिक विधेयक २०८१ मार्फत सरकारले हरित कर थपेको हो । यससँगै कोइला र कोइलाजन्य पदार्थमा प्रतिकेजी ५० पैसाका दरले हरित कर लाग्ने भएको छ...


सरकारले आर्थिक विधेयक मार्फत भ्याट र प्यानमा दियो छुटै–छुट, कुनमा कति ?

काठमाडौं । सरकारले करको दायरा विस्तार गरी राजश्व संकलन बढाउने उदेश्यले भ्याट र प्यानमा विभिन्न प्रकारका छुट प्रदान गर्ने घोषणा गरेको छ । सरकारले आज सार्वजनिक गरेको आर्थिक विधेयकमा उक्त प्रदान गरिने छुटहरु उल्लेख गरेको हो । सरकारले करको...


बजेट बारे निजी क्षेत्रको मिश्रित प्रतिक्रिया, सबैको चिन्ता ऋणमा

काठमाडौँ । पछिल्लो समय सरकार निजी क्षेत्रको मनोबल उच्च बनाउन लागि परेको छ । देशमा लगानीयोग्य वातावरण सिर्जना गर्ने सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न खोजी रहेको छ । आर्थिक वर्ष २०८१।८२ को बजेट मार्फत सरकाले निजी क्षेत्रलाई...


सरकारको नजर उर्जा क्षेत्रमा, आयोजनाका पार्टपुर्जामा कर छुट

काठमाडौँ । सरकारले उर्जाले क्षेत्रलाई प्राथमिकता दिदै आइरहेको छ । आर्थिक विधेयक २०८१ मार्फत अर्थमन्त्री वर्षमान पुनले उर्जा आयोजनामा आवश्यक पार्टपूर्जामा कर छुट दिने जनाएको हो । विधेयक मार्फत उर्जा क्षेत्रमा आवश्यक उपकरणमा मूल्य अभिवृद्धि कर छु दिने भएको...


विद्यार्थी बोक्ने बसलाई कर छुट, १० वर्षसम्म बिक्री तथा हस्तान्तरण गर्न नपाइने

काठमाडौं । सामुदायिक शिक्षण संस्थाले विद्यार्थीहरु ओसारपसार गर्ने प्रयोजनका लागि खरिद गर्ने बसलाई मुल्य अभिवृद्धि कर छुट प्रदान गरिएको छ । सोही प्रयोजनको लागी कुनै शैक्षिक संस्थाले दुई वटा वष खरिद गरेमा अन्तः शुल्कमा पनि छुट दिने भएको छ...


विद्युतीय सवारीमा सरकारले बढायो कर, कुन किलावाट कति ?

काठमाडौं । सरकारले विद्युतीय सवारी (ईभी)मा करका दर हेरफेर गरेको छ । आर्थिक विधेयक २०८१ मार्फत अर्थमन्त्री वर्षमान पुनले ईभीमा करका दर बढाएका हुन् । आगामी आर्थिक वर्षका लागि सरकारले शुन्यदेखि ५० किलोवाटसम्मका गाडीमा भन्सार शुल्क १५ प्रतिशत र...


४ महिनासम्म भ्याट विवरण नबुझाए करदाताको खाता रोक्का

काठमाडौं । व्यवसायीहरुले भ्याट विवरण तोकिएको समयसम्म नबुझाए त्यस्तो करदाताको खाता रोक्का गरिने भएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक विधेयकले मूल्य अभिवृद्धि कर ऐन २०५२ लाई संसोधन गर्दै उक्त व्यवस्था गरिएको हो । ‘(३) यस दफा बमोजिम कर...


अब विदेशमा अध्ययन गर्न जाने विद्यार्थी पनि करको दायरामा

काठमाडौँ । अब विदेशमा अध्ययन गर्न जाने विद्यार्थी कर तिर्नु पर्ने भएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक बिद्येयकमा सो कुरा उल्लेख गरीएको हो । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षणा शुल्क बापत विदेशी मुद्राको सटही सुविधा दिँदा त्यस्तो...


अभिकर्ता उत्प्रेरित गराउन नेशनल लाइफ गाईघाटद्वारा ‘मोटिभेशनल कार्यक्रम’

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा गाईघाटले ‘मोटिभेसनल कार्यक्रम संचालन गरेको छ । अभिकर्तालाई व्यवसायप्रति उत्प्रेरित गराउने उद्धेश्यले नेपालका चर्चित ‘मोटिभेशनल स्पीकर’ शौनक भट्टद्धारा एक दिवसीय उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको हो । मंगलबार सदरमुकाम गाईघाटस्थित रत्न रिसोर्टको...


अन्ततः रबि लामिछानेमाथी बन्यो संसदीय छानबिन समिति

काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न विशेष संसदीय समिति बनेको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले समिति गठन गरेको हो । प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले समिति गठन तथा समितिका सभापति र सदस्यहरूको नाम प्रस्ताव गरेका थिए ।...


आश्वासन समेत नभएको रित्तो बजेट, पाँच खर्ब ऋण थपेर देश नै टाट उल्टाउने परम्परागत भाषण

समाचार विश्लेषण काठमाडौं । सरकारले आगामी आबको बजेट आज सार्वजनिक गरेको छ । संघीय संसदमा सार्वजनि गरेको बजेटमा जनतालाई छर्ने आश्वासन समेत केही नभएपछि अर्थमन्त्री वर्षमान पुनको कार्यक्षमतामाथि गम्भिर प्रश्न उठाएका छन् । अर्थमन्त्री वर्षमान पुनले एक घण्टा ४७...


साहसिक खेल पर्यटनको लागि बन्द रहेका १८ विमानस्थललाई प्रयोग गरिने

काठमाडौं । देशभरका ५५ विमानस्थलमध्ये वन्द १८ वटा विमानस्थललाई सरकारले साहसिक खेल पर्यटनमा प्रयोग गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१।८२ मा सञ्चालनमा नरहेका बाग्लुङको बलेवा, खोटाङको लामीडाडा, मनाङ, ओखलढुंगाको रुम्जाटार, बैतडी लगायतका वन्द विमानस्थलमा निजी...


सरकारले २६० कारागारलाई सुधार गृहको रूपमा विकास गर्ने

काठमाडौं । सरकारले २६० कारागारलाई सुधार गृहको रूपमा विकास गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय सांसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१।८२ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् । २६० कारागारलाई सुधार गृहको...


आलु–प्याजको भ्याट हटाइयो, भारतीय व्यापारीसँगको सेटिङको आशंका

काठमाडौं । सरकारले विदेशबाट आयात हुने आलु प्याज तथा स्याऊमा लगाइएको भ्याट हटाउने निर्णय गरेको छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न र किसानलाई राहत दिन भारत तथा विदेशबाट आयात हुने आलु तथा प्याज लगायतका फलफूलमा यसअघि लगाएको भ्याट हटाएको...


अपाङ्गले चढ्ने स्कुटरसहित यी सामाग्रीमा पाइनेछ कर छुट

काठमाडौं । सरकारले स्वदेशी प्रवर्धनलाई प्राथमिकता दिदै विभिन्न शिर्षकमा कर छुट प्रदान गरेको छ । अपाङ्गहरुले प्रयोग गर्ने स्कुटरमा लाग्ने करलाई भन्सारमै कर छुट दिने व्यवस्था मिलाइएको अर्थमन्त्री पुनले बताए । बजेटमा औषधि, इन्डक्सन चुल्हो, धागो, हेल्मेट, अगरबत्ती, सेनिटरी...


१८ खर्ब ६० अर्ब ३० करोडको बजेटमा के-के छन् ? (बजेटको पूर्णपाठ)

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले कूल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट आज सार्वजनिक गरेका छन् । आज बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको बजेटमा जनताले तत्काल राहत पाउने कुनै छुट वा राहत...


आगामी आर्थिक वर्षमा १२ खर्ब ६० अर्ब राजस्व संकलन गर्ने सरकारको लक्ष्य

काठमाडौँ । सरकारले आर्थिक वर्षका लागि कुल खर्च १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन गरेको छ । अर्थमन्त्री वर्षममान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हु्न । उनले कुल विनियोजन मध्य चालु तर्फ ११ खर्ब...