नागढुंगा सुरुङमार्ग छिर्ने वित्तिकै पैसा लाग्ने, बसलाई २६० र कारलाई ६५ रुपैयाँ, अन्य कुनलाई कति ?

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले नागढुंगा सुरुङ मार्ग छिर्दा लाग्ने दस्तुर पारित गरेको छ । मन्त्रिपरिषद्को गत साउन २६ गते बसेको बैठकको निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सो जानकारी दिएका हुन्...


मन्त्रिपरिषद् बैठकले गर्‍यो यी १८ निर्णयहरु

काठमाडौं । सरकारको साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १८ वटा निर्णय गरेको छ । सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ नीति स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा...


म:ममा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइए पछि २ लाख रुपैयाँ जरिवाना तोकिएको छ । महानगरको नियमित अनुगमनका क्रममा उक्त व्यवसायले बिक्री–वितरणका लागि तयार गरेको मममा धातुको औँठी फेला परेको र खाद्य...


पाँचपोखरी थाङ्पालमा ८४ फिटको बुद्ध प्रतिमा अर्को वर्षसम्ममा निर्माण सम्पन्न हुने

काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालमा  गौतम बुद्धको विशाल प्रतिमा निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ। थाङपाल गाउँपालिका ७ भोटेनाम्लाङस्थित युङ्बा दोङ (ठूलो ढुंगा) मा निर्माणाधीन बुद्धको प्रतिमा तीव्रता पाएको हो । गाउँपालिका अध्यक्ष टाशी लामाले पालिकाको गौरवको योजनाका...


पर्यटन विभागका निर्देशक यादवमाथि ९७ लाखको अवैध सम्पत्ति मुद्दा, पत्नीसमेत प्रतिवादी

काठमाडौँ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन विभाग भृकुटीमण्डप काठमाडौँका निर्देशक (सि.डि.ई.) सचिन्द्र कुमार यादवविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन प्रकरणमा विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार २०६६ साल जेठ २४...


कन्सल्टेन्सीको छानविन गर्दा बाणिज्य विभागको महानिर्देशकको सरुवा

काठमाडौं । देशमा दलाल, बिचौलिया र माफियाहरुले कसरी शासन चलाउँछन् भनेर हेर्न मन लागे बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालको सरुवा भएको छ । बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको विभागले पछिल्लो समय कन्सल्टेन्सीमाथि कडा...


सम्पत्ति शुद्धीकरण विभागमा सचिव उदयबहादर मगरलाई लैजाने सरकारको तयारी

काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा सचिव उदयबहादुर मगरलाई लैजाने तयारी गरेको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा कार्यरत रहेका मगरलाई सम्पत्ति शुद्धीकरण विभागमा लैजाने रणनीति अनुरुप हाल प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको हो । संघीय मन्त्रिपरिषद्को...


कालिमाटी खोला किनारामा महानगरले डोजर लगाएर १०० मिटरभित्रका संरचना भत्कायो

काठमाडौं । कालीमाटी क्षेत्रमा बग्ने खोलामाथी बनेका स्वीकृति बेगरका पक्की पुलसमेत डोजर र ब्रेकर लगाएर काठमाडौं महानगरपालिकाले भत्काएको छ । कालीमाटीबाट बल्खु जाने सडकको १०० मिटरभित्रका संरचना भत्काइएको हो। उक्त संरचनाहरु काठमाडौं महानगरपालिकाको स्वीकृति बिनै बनाएका थिए ।  जसले...


बुटवल पावरको मुनाफा २२ करोड ६१ लाख, कस्ता छन् अन्य सूचक ?

काठमाडौँ । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८१।०८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा वृद्धि भएको हो। अघिल्लो आर्थिक वर्षको अन्त्यमा १९ करोड ३९ लाख...


भारत भ्रमणअघि चीन जाने तयारीमा प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दुई सातापछि चीन भ्रमणमा जाने भएका छन्। चीनमा हुन लागेको संघाइ सहयोग संस्था (एससिओ) को शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली चीन जान लागेका हुन् । दुईदिने भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिङपिङसँग...


बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा १०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी...


हिमालयन डिष्टिलरी मुनाफा १६१ ले बढ्यो, प्रतिशेयर आम्दानीसहित कस्ता छन् अन्य सूचक ?

काठमाडौँ । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्ष २२०८१।०८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार कम्पनीको वित्तीय प्रदर्शन उल्लेख्य रूपमा सुधारिएको देखिएको छ। गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले ९५ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन...


प्रम ओलीको निर्देशनपछि एक्सनमा उत्रिय मन्त्री भण्डारी, रासायनिक मल आपूर्ति वितरकसँग छलफल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले रासायनिक मल आपूर्ति, वितरण तथा नेपालमै उत्पादनका विषयमा जिम्मेवार निकायहरूसँग छलफल गरेका छन् । मन्त्री भण्डारीले सम्बन्धित सरकारी र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिमा भएको सो बैठकमा रासायनिक मलको आपूर्ति र...


सुजुकीको पहिलो विद्युतीय कार ‘ई भिटारा’ सार्वजनिक हुँदै, ५०० किलोमिटरको रेन्जसहित उत्कृष्ट फीचर

काठमाडौँ । नेपालका लागि मारुती सुजुकीको आधिकारिक वितरक सिजी मोटोकर्पले आफ्नो पहिलो इलेक्ट्रिक सवारीसाधन ईभी ‘ई-भिटारा’ आगामी शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ। यो मोडल पहिलोपटक जनवरी २०२४ मा सम्पन्न ‘भारत मोबिलिटी ग्लोबल एक्स्पो’ मा प्रदर्शन गरिएको थियो। ई-भिटारामा...


त्रिभुवन विमानस्थलमा अवतरण हुन नसक्दा आधा दर्जन जहाज आकाशमा नै होल्ड

काठमाडौँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसक्दा आज आधा दर्जन जहाज आकाशमै होल्ड हुन पुगेका छन्। कमजोर भिजिबिलिटीका कारण पाइलटहरूले जहाज अवतरण गर्न असमर्थ भएका हुन्। हाल काठमाडौँ उपत्यकामा लगातार भारी वर्षा भइरहेको छ जसका कारण विमानस्थलमा जहाज...


याडिया स्कुटर खरिद हुनै छोडेः ग्राहक लोभ्याउन बिक्रेताको छुट रणनीति

काठमाडौँ ।ग्राहक गुमाउँदै गएपछि याडिया ई८एस प्रो स्कुटर भारी छुटमा बेच्दै आएको याडियाको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले पुनः अर्का स्कुटरमा भारी छुट योजना ल्याएको छ । पछिल्लो समय नेपाली अटो बजारमा याडियाका स्कुटर बिक्री हुनै छोडेपछि...


एमएडब्लु ल्याउँदै दिपल एस ०५: अत्याधुनिक प्रविधिसहितको नयाँ इलेक्ट्रिक एसयूभी

काठमाडौँ । एमएडब्लु वृद्धिले यसै साताभित्र नेपाली बजारमा नयाँ विलासी इलेक्ट्रिक एसयूभी ‘दिपल एस ०५’ सार्वजनिक गर्ने भएको छ। कम्पनीका अनुसार यो मोडेल दिपल एस ०७ को सफलतापछि ल्याइँदैछ र कम्प्याक्ट एसयूभी सेग्मेन्टमा अझ परिष्कृत र आधुनिक विकल्पका रूपमा...


डिशहोम र सिद्धार्थ हस्पिटालिटीको साझेदारी: भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष छुटको सुविधा

काठमाडौँ । डिशहोमले नेपालको अग्रणी हस्पिटालिटी समूहमध्ये एक सिद्धार्थ हस्पिटालिटीसँग आधिकारिक सम्झौता गर्दै डिशहोमका सबै सक्रिय ग्राहकहरूलाई भर्चुअल प्रिभिलेज कार्ड मार्फत विशेष छुट र सुविधा प्रदान गर्ने भएको छ। यस साझेदारी अन्तर्गत, डिशहोमका ग्राहकहरूले सिद्धार्थ हस्पिटालिटीका होटल, रिसोर्ट, कटेज,...


चिनियाँ ब्रान्ड जिलीको नयाँ इलेक्ट्रिक एसयूभी ‘ग्यालेक्सी ईएक्स५’ नेपालमा प्रवेश

काठमाडौं । चिनियाँ ब्रान्ड जिलीको नयाँ इलेक्ट्रिक एसयूभी ‘ग्यालेक्सी ईएक्स५’ नेपाली बजारमा आइपुगेको छ। एलआरआर मोटर्सले नेपाली ग्राहकका लागि यस गाडी उपलब्ध गराएको हो। कम्पनीका अनुसार यो गाडी आगामी भदौ ३ गतेदेखि सुरु हुने १७औँ नाडा अटो शोमा पहिलोपटक...


‘शिखर-७ मा सीसीटीभी र ई-हाजिरी, सेवाग्राहीलाई सहज र पारदर्शी सेवा सुनिश्चित’

काठमाडौँ । डोटीको शिखर नगरपालिका वडा नम्बर ७ ले आफ्नो कामकाजमा पारदर्शिता र चुस्तता बढाउने उद्देश्यसहित एक नयाँ पहल अघि सारेको छ। वडामा अब सेवाग्राहीको आगमन, कर्मचारीको उपस्थिती र सेवा प्रक्रिया निगरानी गर्न सीसीटीभी क्यामरा र इलेक्ट्रोनिक हाजिरी प्रणाली...