इन्धनमा हरित कर लगाउने सरकारको घोषणा, पेट्रोल डिजेल थप महंगो हुने
काठमाडौं । सरकारले इन्धनमा हरितकर लगाउने घोषणा गरेको छ । आगामी आवको बजेट बक्तव्यमार्फत सरकारले पेट्रोल, डिजेल, ग्याँसलगायतका इन्धनमा वायु प्रदुषण सम्बन्धी थप कर लिने घोषणा गरेकोे हो । हरितकर नाम दिइएको सो करको दर अहिले नै अर्थमन्त्रीले सार्वजनिक...
सूचना प्रविधि बारे के–के बोले अर्थमन्त्री
काठमाडौं । सरकारले नेपाललाई सूचना प्रविधिको हबका रुपमा विकास गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसद्को यंयुक्त बैठकमा आर्थिक वर्ष २०८१।८२ को बजेट प्रस्तुत गर्दै सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ३० खर्बको निर्यात गर्ने लक्ष्य राखिएको...
न्यून आय भएका वर्ग र सीमान्तकृत समुदायलाई लघुबीमामा आवद्ध गराउँदै लगिने
काठमाडौं । सरकारले लघुबीमा कार्यक्रमलाई उच्च प्राथमिकता दिएको छ । न्युन आय भएका तथा विपन्न परिवारहरुलाई बीमा सेवामा समावेश गराउने उदेश्यले लघुबीमा कार्यक्रमलाई प्राथमिकता दिएको हो । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेट भाषण गर्दै उनले...
ऊर्जामा ठूला आयोजनामा जोड, आगामी वर्ष ९ सय मेगावाट थपिने
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष राष्ट्रिय प्रणालीमा चार हजार पाँच सय मेगावाट विद्युत थप हुने बताएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक...
सूचना प्राविधि सरकारको उच्च प्राथमिकतामा, डिल्लीबजारमा भव्य भवन बनाइने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सूचना प्रविाधि क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ । सरकारले आगामी वर्षमा सूचना प्रविधि पार्कहरु निर्माण गरेर सूचना प्रविधि सम्बन्धी उद्योगहरुलाई निःशुल्क सरकारी र निजि वनहरु उपयोग गर्न दिने घोषणा गरेको छ । अर्थमन्त्री...
डोटीको सिलगढीलाई सांस्कृतिक सहरको रुपमा विकास गरिने
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले डोटीको सिलगढी सहरलाई सांस्कृतिक सहरको रुपमा विकास गरिने बताएका छन् । सिलगढी सहर नेपालको कान्छो तथा अर्को काठमाडौंको रुपमा पनि परिचित रहेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेट भाषण...
सरकारले बढाएन वृद्धभत्ता
काठमाडौं । सरकारले वृद्धभत्ता लगायतका सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन्। सामाजिक सुरक्षा भत्ताका लागि एक खर्ब १६ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको अर्थमन्त्री पुनले बताए...
सरकारले सातै प्रदेशमा सुविधा सम्पन्न वृद्धाश्रम स्थापना गर्ने
काठमाडौँ । सरकारले सातै प्रदेशमा सुविधा सम्पन्न वृद्धाश्रम स्थापना गर्ने भएको छ । हाम्रा बा आमा हाम्रो जिम्मेवारी अभियान सञ्चालन गरिने भएको हो । स्थानीय तहमा जेष्ठ नागरिक मिलन केन्द्र बनाउने र सातै प्रदेशमा सुविधा सम्पन्न वृद्धाश्रम स्थापना गरिनेछ...
पूर्वपश्चिम राजमार्गमा गलैंचा र जुम्लामा मार्सी धान करिडोर
काठमाडौँ । सरकारले निजगढदेखि ढल्केवरसम्मको पूर्वपश्चिम राजमार्ग आसापासका क्षेत्रलाई नेपाली गलैँचा करिडोरका रुपमा विकास गर्ने योजना बनाएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१।८२ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा...
सरकारले ५ लाख भूमिहीन परिवारलाई लालपूर्जा दिने घोषणा
काठमाडौँ । सरकारले ५ लाख भूमिहीन परिवारलाई लालपूर्जा दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । सरकारले भूमि प्रशासनलाई डिजिटलाइज्ड गर्ने घोषणा गरेको छ । मालपोत कार्यालयमा जग्गाको रोक्का...
स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार गरिने, नागरिकको पहुँचलाई सहज बनाइने
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आम नागरिकहरुको स्वास्थ्य सेवालाई सरल र सहज बनाउन स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार गरिने बताएका छन् । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेट भाषण गर्दै उनले स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार गरी नागरिकको...
भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना
काठमाडौँ । सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका...
सम्झौतित कोषहरूको रकम प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटलमा लगानी गर्ने व्यवस्था मिलाउने
काठमाडौँ । विभिन्न सम्झौतित कोषहरूको रकम प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटलमा लगानी गर्ने व्यवस्था मिलाउने घोषणा सरकारले गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने...
विद्यार्थीहरुको दिवा खाजाको लागि ८ अर्ब बजेट विनियोजन
काठमाडौं । सरकारले विद्यार्थीहरुलाइ दिवा खाजा वितरणको लागि ८ अर्ब रुपैयाँ बिनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेट भाषण गर्दै उनले पाँच कक्षासम्मका करिव ३० लाख विद्यार्थीहरुको लागि उक्त बजेट विनियोजन गरेको बताए...
आगामी वर्षको बजेटः पाँच उद्देश्य, पाँच प्राथमिकता र पाँच रणनीति
काठमाडौँ । सरकारले अर्थतन्त्रको संरचनागत सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव कार्यदल गठन गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दै बजेटका पाँच उद्देश्य, पाँच...
उपभोक्ता अदालत स्थापना गर्न बजेटको व्यवस्था
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत उपभोक्ता अदालत स्थापना गर्ने घोषणा गरेका छन् । नेपालमा पहिलो पटक उपभोक्ता अदालत स्थापना गर्ने घोषणा गरिएको हो । लामो समयदेखि उपभोक्ता अदालत स्थापनाको माग उठ्दै आएपनि सरकारले चासो देखाएको थिएन । आगामी...
स्थानीय तहको सहकार्यमा बजार अनुगमनलाई कडाई गरिने
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले स्थानीय तहसँगको सहकार्यमा बजार अनुगमनलाई कडाईका साथ अगाडी बढाइने बताएका छन् । अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षमा बजारमा हुने कालोबजारी, खाद्य, अन्न लगायतका कुराहरुलाई अनुगमन गरी दोषीलाई सजाय दिने कार्यलाई तीव्र रुपले सञ्चालन गर्ने...
सरकारी कार्यालयमा विदेशी गलैंचा प्रयोगमा रोक
काठमाडौँ । सरकारी कार्यालयहरुमा अबदेखि विदेशी गलैंचा प्रयोग गर्न नपाइने भएको छ । संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारी कार्यालयहरुमा स्वदेशी गलैंचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको बताए ।
प्रदेश र स्थानीय तहलाई ५ खर्ब ६७ अर्ब रुपैयाँ दिने सरकारको घोषणा
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तहलाई ५ खर्ब ६७ अर्ब रुपैयाँ दिने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । उनले प्रदेश र स्थानीय तहलाई...
तराई मधेश समृद्धि–हिमाली क्षेत्र समृद्धि विकास परियोजना चलाइने
काठमाडौं । सरकारले आगामी आवमा तराई मधेश तथा हिमाली क्षेत्रको आर्थिक समृद्धिका लागि छुट्टाछुट्टै दुई आयोजना सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले एक अर्बको १ अर्ब तराई मधेश समृद्धिका लागि बजेट बिनियोजना गरिएको जनाएका छन् । त्यस्तै,...










