सर्यो बजेट भाषणको समय
काठमाडौँ । प्रतिनिधि सभाको बैठकको समय सारिएको छ । आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकको समय पनि सारिएको हो । दिउँसो १ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेका लागि सारिएको छ ।...
महिनावारी हुँदा महिला ट्राफिकलाई चार दिन बिदा दिने गृहमन्त्रीको घोषणा
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिनावारी भएको बेला महिला ट्राफिकलाई बिदा दिने घोषणा गरेका छन्। गणतन्त्र दिवसको अवसर पारेर लामिछानेले सानो प्रयास भन्दै महिला ट्राफिकलाई रजस्वला हुँदा चार दिन बिदा दिने जानकारी दिएका हुन्। उनले लेखेका छन्,...
बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ३७ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख...
तीनै तहका सरकारका कार्यालयहरूको कुल सम्पत्ति २ खर्ब, ६७ हजार सवारी साधन
काठमाडौँ । तीनै तहका सरकारका कार्यालयहरूको कुल सम्पत्ति २ खर्ब बढी रहेको देखिएको छ । महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन अनुसार सङ्घीय, प्रदेश र स्थानीय गरी तीनै तहका कार्यालयहरूको कुल २ खर्ब १ अर्ब २६ करोड रुपैयाँको सम्पत्ति अभिलेख राखेको...
जगदम्बा मोटर्सले ल्यायो टिभीएस मोटरसाइकलमा अफरसहितको ‘च्याम्पियन्स एक्सचेन्ज’
काठमाडौँ। नेपालको लागि टिभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले आफ्ना ग्राहकहरूका लागि ‘च्याम्पियन्स एक्सचेन्ज’ अभियान सार्वजनिक गरेको छ । ग्राहकहरूलाई असाधारण डिल र सवारी अपग्रेड गर्ने मौका प्रदान गर्दै यो अभियान जेठ १४ देखि जेठ १९ गतेसम्म चल्ने बताइएको...
सानिमा रिलायन्स लाइफद्वारा घरमै पुगेर घातक रोग बापतको बीमा दावी भुक्तानी
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग बीमा दाबि भुक्तानी गरेको छ । कम्पनीले बीमित अमृता सुनारको २ लाखको जीवन बीमा गरे बापत दुबै मृर्गौला फेल भई निरन्तर डाईलोसिस गर्नु पर्ने भएपछि २ लाख घातक रोग बीमा...
‘आईसीटी एक्सिलेन्स अवार्ड २०२४’ बाट क्यान महासचिव तथा आईटी प्रशिक्षक चिरञ्जीवी अधिकारी सम्मानित
काठमाडौं । नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा गरेको महत्वपूर्ण योगदानको कदर गर्दै कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घका महासचिव चिरञ्जीवी अधिकारीलाई उक्त प्रतिष्ठित अवार्ड प्रदान गरिएको छ । चन्द्रलोक फाउन्डेसनले देशमा आईसीटीको विकास र विस्तारमा अधिकारीको व्यापक प्रयासको...
चन्द्रलोक प्रतिष्ठानद्वारा आयोजित साँस्कृतिक कार्यक्रम सम्पन्न, विभिन्न विधाका उत्कृष्ठ व्यक्तित्व सम्मानित
काठमाडौं । चन्द्रलोक प्रतिष्ठानद्वारा आयोजित विशेष साँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । १७औं गणतन्त्र दिवसको अवसरमा आयोजित उक्त कार्यक्रम काठमाडौंको कमलपोखरीमा रहेको रसियन हायसमा नागरिकहरुको बाक्लो उपस्थितीमा सम्पन्न भएको हो । ‘संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि...
मन्त्री भण्डारीद्वारा उद्योग परिषरको छड्के अनुगमन
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले त्रिपुरेश्वरस्थित उद्योग परिषरमा आज छड्के अनुगमन गरेका छन् । मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेसहित परिषर पुगेका मन्त्री भण्डारीले उद्योग विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, विशेष आर्थिक क्षेत्र प्राधिकरण, गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँलगायतका...
भिषा नदिएपछि सन्दीपको भावुक स्टाटसः मेरो सपना पुरा नभएपनि देशको सपना पुरा भएको छ
काठमाडौँ । क्रिकेटर सन्दिप लामिछानेले अमेरिकाले भिषा नदिएपछि फेरि भावुक स्टाटस लेखेका छन् । उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्–‘अनेस्ट्ली, मेरो सपना पुरा नभए पनि म के कुरामा खुशी छु भने मेरो देशको सपना पुरा भएको छ ।’ केहीदिन...
गणतन्त्र दिवसमा नेपाल टेलिकमको नयाँ अफर
काठमाडौँ । गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि रिपब्लिक डे अफर उपलब्ध गराउने भएको छ । जेठ १५ मा मनाउन लागिएको उक्त दिवसका लागि टेलिकमले विभिन्न अफर सार्वजनिक गरेको हो । अफर सोमबार (जेठ १४) देखि प्रारम्भ...
गृहमन्त्री लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता अनुपम भट्टराईले सहकारी ठगीमा जोडिएका गृहमन्त्री लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका हुन् । गृहमन्त्री लामिछाने...
चार हवाई कम्पनीद्धारा साढे २५ करोड रुपैयाँ कर छलि, ब्याजसहित असुल गर्न महालेखाको निर्देशन
काठमाडौँ । महालेखा परिक्षक कार्यालयले चार हवाई कम्पनीले साढे २५ करोड रुपैयाँ कर छलि गरेको निष्कर्ष निकालेको छ । महालेखाले आइतबार सार्वजनिक गरेको ६१औं प्रतिवेदनमा चार हवाई कम्पनीले २५ करोड ६५ लाख ८१ हजार रुपैयाँ कर छलि गरेको जनाएकोे...
रात्रीकालीन व्यवसायीले भनेः ‘५ प्रतिशत मनोरञ्जन कर तिर्नुपर्ने व्यवसाय बन्द गर्छौ’
काठमाडौँ । बागमती प्रदेशका रात्रिकालीन व्यवसायीहरूले पाँच प्रतिशत कर तिर्नुपरेमा सम्पूर्ण व्यवसाय बन्द गर्ने चेतावनी दिएका छन् । आइतवार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मर कट्टेललाई विज्ञप्ति बुझाउँदै व्यवसायीले पाँच प्रतिशत मनोरञ्जन कर तिर्दा भारी हुने र व्यवसायीलाई भार पर्ने...
सोमबार बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सुुनको मूल्य बढेको छ । आइतबार स्थिर रहेको सुन आज भने तोलामा ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ३७ हजार २०० रुपैयाँ र...
३३ अर्बको ट्रेजरी बिल जारी गर्दै सरकार
काठमाडौँ । अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । कार्यालयले एक सुचना जारी गर्दै जेठ १६ गते ३३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणा गर्न लागेको हो। कार्यालयले ९१ दिनको...
सामाजिक सुरक्षा खर्च करिव ३ खर्ब, ३८ लाख नेपालीले खान्छन् भत्ता
काठमाडौं । सामाजिक सुरक्षामा आवद्ध नेपालीको संख्यामा वृद्धि हुँदै गएको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८० । ०८१ को आर्थिक सर्वेक्षण अनुसार सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको संख्यामा पछिल्लो एक वर्षमा...
नेपालमा ८ सय ४९ विदेशी नर्स कार्यरत
काठमाडौँ । नेपालमा ८ सय ४९ विदेशी नर्स कार्यरत रहेको तथ्याङ्कले देखाएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा उक्त तथ्याङ्क उल्लेख गरिएको छ । २०८० फागुनसम्म...
ट्रङ्क तथा डेडिकेटेड लाइनको विद्युत महसुल २१ अर्ब ८८ करोड रुपैयाँ असुल गर्न महालेखाको निर्देशन
काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले ट्रङ्क तथा डेडिकेटेड लाइनको विद्युत महसुल असुल गर्न निर्देशन गरेको छ । आइतबार ६१औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो बताएको हो । महालेखाले ट्रंक तथा डेडिकेटेड लाइनतर्फको ६२ ग्राहकबाट असुल हुनु पर्ने २१ अर्ब...
धितोपत्र बोर्डलाई बीमा व्यवसायीको सुझाव
काठमाडौं । नेपालमा सञ्चालनमा रहेको निर्जीवन बीमा कम्पनीका लगानीकर्ताहरुको छाता संगठन नेपाल निर्जीवन बीमा व्यवसायी संघले आज आइतबार नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीसंग भेटगरी संघको तर्फबाट सुझावहरु प्रस्तुत गरेको छ । संघका पदाधिकारीहरुबाट हाल सञ्चालकहरुको शेयर...




















