भारतले थप २५१ मेगावाट विद्युत् खरिद गर्ने, प्रति युनिट बिक्री दर ८ रुपैयाँ ७२ पैसा
काठमाडौँ । नेपालले द्धिपक्षीय सम्झौतमा बमोजिम भारतका बिहार र हरियाण राज्यलाई थप २५१ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले हरियाण राज्यलाई थप १२५.८९ मेगावाट र बिहारलाई १२५ मेगावाट मध्यकालीन सम्झौता बमोजिम निर्यात...
भारतले नेपालको थप २५१ मेगावाट बिजुली किन्ने
काठमाडौँ । नेपालले थप २ सय ५१ मेगावाट बिजुली निर्यात गर्न भारतको विद्युत् मन्त्रालयबाट स्वीकृति पाएको छ । भारतको विद्युतसँग सम्बन्धित प्राधिकरणले १२ वटा जलविद्युत परियोजनाबाट थप २५१ मेगावाट बिजुली आयातको स्वीकृति दिएको हो । योसँगै नेपालका २८ वटा...
ललितपुरको कुम्भेश्ररमा भएको आगलागी नियन्त्रण
काठमाडौँ । ललितपुरको कुम्भेश्ररस्थित कोदाहालको एक घरमा आज बिहान ९ बजे आललागी भएको छ । ललितपुर महानगरपालिका–१६ कुम्भेश्ररका अजरमान शाक्यको घरमा आगलागी भएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आगलागी बिहान ९ बजेतिर सुरू भएको थियो। घरको माथिल्लो...
लगानी अभिवृद्धि गर्न वातावरण निर्माण नगरेसम्म परिवर्तन सम्भव छैनः अर्थमन्त्री पौडेल
काठमाडौँ । उप प्रधानमन्त्री एवं अर्थमन्त्री बिष्णु पौडेलले लगानी अभिवृद्धि गर्न वातावरण निर्माण गरेसम्म परिवर्तन सम्भव नरहको बताएका छन् । उद्योग वाणिज्य महासंघले राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अर्थमन्त्री पौडेलले वर्तमान सरकार बनेयता अर्थतन्त्रका...
घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार भने...
‘निजि क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हो, लगानीकर्तालाई सरकारले प्रोत्साहन गर्नुपर्छ’
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको यस कार्यक्रममा यहाँहरुको उपस्थितिका लागि हार्दिक आभार व्यक्त गर्दै स्वागत गर्दछु । यहाँहरुले निजी क्षेत्रका बिषयमा देखाउनु भएको रुचिले हामीलाई आड भरोसा मिलेको छ । किनभने माननीयहरुलाई अवगत नै छ विगत दुइ बर्षदेखि...
शंकास्पद विवरण राखेर आइपीओ जारी गर्न खोज्ने मारुती सिमेन्टको व्यवसायमा गिरावट
काठमाडौँ । नेपाली धितोपत्र बजारमा वित्तीय सूचक नाजुक भएका कम्पनीहरु आइपीओ निष्कासन प्रक्रियामा जाने परम्परा जस्तै बनि सकेको अवस्था छ । प्रतिशेयर आम्दानीसँगै नाफा पनि ऋणात्मक भएका कम्पनीहरु चलखेलमा प्रिमियममा आइपीओ निष्कासन गर्ने उदारहण प्रसस्त छन् । धितोपत्र बजारको...
बालबालिकाका लागि राष्ट्रिय स्तरको कोडिङ कम्पिटिसन हुँदै, यसरी हुनुहोस् सहभागी
काठमाडौं । डिस्कभरी एजुकेसन नेटवर्क यूके र एडुटेकको सहयोगमा नेपालमा पनि बालबालिकाका लागि राष्ट्रियस्तरको कोडिङ कम्पिटिसन ‘Discovery Education, Edutech Coding Competition 2024’ हुने भएको छ । यो कोडिङ कम्पिटिसनका लागि नेपालको ट्रेनिङ पार्टनरमा आईटी ट्रेनिङ प्रोभाइडर दूरशिक्षा रहेको छ...
पर्यटन मन्त्रीले सीएनआईसँग भने, ‘पर्यटन क्षेत्रको समस्या समाधानका लागी कामको प्राथमिकता हेरेर अघि बढ्छु’
काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई) अन्तर्गतको पर्यटन समितिले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेसँग छलफल गरेको छ । आज आईतबार मन्त्रीलाई बधाइ तथा शुभकामना दिदै समितिले पर्यटन क्षेत्रको विकास र सुधारका लागि युरोपसँगको सिधा हवाई...
सामाजिक सञ्जालको दुरुपयोग नगर्न साइबर ब्यूरोको अनुरोध
काठमाडौँ । साइबर ब्यूरोले समाजिक सञ्जाल मार्फत कसैको चरित्र हत्या नगर्न आग्रह गरेको छ । ब्यूरोले आज एक सूचना जारी गर्दै समाजिक, पारिवारिक तथा राजनैतिक चरित्र हत्या नगर्न अनुरोध गरेको हो । पछिल्लो समय सामाजिक सञ्जाल, अन्य डिजिटल प्लेटफर्म...
एनईएको निर्वाचनः बिष्टको नेतृत्वमा प्रगतिशील गठबन्धन सुदूरपश्चिम कार्यकारिणी समितिमा भिड्दै
काठमाडौँ । इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एशोसिएशन (एनईए) का लागि प्रगतिशील गठबन्धनका तर्फबाट सुदूरपश्चिम प्रदेश तेस्रो कार्यकारिणी समितिमा ई. कौशिल विष्टको नेतृत्वमा उम्मेदवार टुंगो लागेको छ । भदौ २८ गते ३४औं कार्यकारिणी समिति र तेस्रो प्रादेशिक कार्यकारिणी समितिका...
एनआरएन नेपाल डेभलपमेन्ट फण्डलाई कार्यान्वयनमा ल्याउने तयारी
काठमाडौँ । एनआरएन नेपाल डेभलभमेन्ट फण्डलाई कार्यान्वयनमा ल्याउने तयारी भएको छ । यसैक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसी, संस्थापक अध्यक्ष डा उपेन्द्र महतो लगायतबीच अर्थ मन्त्रालयमा छलफल भएको हो । सो अवसरमा...
सरकारसँग कति छ नगद मौज्दात ?
काठमाडौं । नेपाल सरकारसँग गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा ९९ अर्ब २७ करोड रुपैयाँ नगद मौज्दात रहेको छ । केन्द्रिय बैंकले आइतबार सार्वजनिक गरेको देशको बर्तमान आर्थिक अवस्थाको विवरण अनुसार सरकारका विभिन्न खाताहरुमो उक्त रकम नगद मौज्दात रहेको...
रामप्रसाद आचार्यलाई आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी
काठमाडौँ । अर्थ मन्त्रालय अन्तर्गतका महत्त्वपूर्ण विभागका महानिर्देशकहरू फेरिएका छन् । अर्थ मन्त्रालयले आन्तरिक राजश्व विभागको महानिर्देशकमा रामप्रसाद आर्चायलाई पठाएको हो । यसैगरी रमेश अर्याललाई ठुला करदाता कार्यालयको प्रमुख कर प्रशासकमा पठाइएको छ भने पार्वती शर्माले मध्यम स्तरीय करदाता...
भन्सार विभागको महानिर्देशकमा हरिशरण पुडासैनी
काठमाडौँ । भन्सार विभागको महानिर्देशकको जिम्मेवारी हरिशरण पुडासैनीलाई दिएको छ । अर्थमन्त्रालयले आज जिम्मेवारी बाँडफाँट गर्दैै भन्सार विभागमा पुडासैनीलाई पठाएको हो । यसअघि उनी बाग्मतीको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयमा रहेका थिए ।
अर्थ मन्त्रालय आएका सहसचिवहरुको जिम्मेवारी तोकियो, को कहाँ ?
काठमाडौँ । अर्थ मन्त्रालय आएका सहसचिवहरुको जिम्मेवारी तोकिएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार सरुवा भइ अर्थ मन्त्रालय आएका सहसचिवहरुको जिम्मेवारी तोकिनुका साथै केही सहसचिवको जिम्मेवारी हेरफेर गरिएको हो । दीपक लामिछानेलाई विरगञ्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक, कविता रेग्मीलाई...
३ करोड लागतमा गोसाईकुण्डमा पहिलो पटक पुग्यो राष्ट्रिय ग्रिडको बिजुली
काठमाडौँ । रसुवास्थित प्रसिद्ध तीर्थस्थल गोसाईकुण्डमा पहिलो पटक राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट ४ हजार ३ सय ८० मिटर उचाइमा रहेको गोसाईकुण्डमा शुक्रबार ग्रिडको विद्युत् पुर्याएको छ । वत्ति पुगेसँगै गोसाईकुण्ड क्षेत्र...
६० करोडको लगानीमा अंशुभराको लेकसाइडमा ३१ एभिन्यु आउँदै
काठमाडौँ । अंशुभरा ग्रुपले पोखराको पर्यटकीय स्थल लेकसाइडमा नयाँ प्रोजेक्ट सुरु गर्ने भएको छ । पोखरा महानगरपालिका ६ को बाराही चोकमा अंशुभराले मिक्सड युज ब्लिडिङ बनाउन लागेको हो । अंशुभराका प्रबन्ध निर्देशक सौगात थापाले केही महिनामै प्रोजेक्ट सम्पन्न भएर...
डिजिटल पूर्वाधार जोगाउन साइबर सुरक्षा योजना बनाउनुपर्नेमा सरोकारवालाको जोड
काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई सुदृढ गर्न दीर्घकालीन रुपमा साइबर सुरक्षा योजनाहरू बनाउनु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । टेक्सस कलेज अफ म्यानेजमेन्ट एण्ड आईटीको सहयोगमा राष्ट्रिय साइबर सुरक्षा नीति २०८०को छलफलमा सरोकारवालाहरूले यस्तो बताएका हुन् । कार्यक्रममा इनफर्मेसन...
सुनको मूल्यले बनायो नयाँ रेडर्क, अब एक तोला किन्न कति चाहिन्छ ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार सुन हालसम्मकै उच्च बन्न पुगेको हो । आज मात्र सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार यसदिन सुनको मूल्य प्रतितोला...



















