चेम्बरद्धारा अष्ट्रेलियालाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि अष्ट्रेलिया समक्ष आग्रह गरेको छ । नेपालका लागि अष्टे«लियन राजदूत फेलीसिटी वोल्कसंग काठमाडौंको जमलस्थित चेम्बर भवनमा भएको भेटवार्तामा चेम्बरका पदाधिकारीले जलविद्युत, बन, पर्यटन, कृषि एवं साना उद्योगमा लगानीका लागि आग्रह...


निजि सवारी साधनलाई इन्धन बिक्रीमा प्रतिबन्ध लगाउने श्रीलंकाको निर्णय

काठमाडौं । आर्थिक संकट चुलिँदै गएपछि श्रीलंकाले अत्यावश्यक बाहेकका सवारीसाधनलाई पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्ने भएको छ । श्रीलंका सरकारले आगामी दुई हप्तासम्म सार्वजनिक यातायात, रेलका साथै औषधि र खाद्यान्न ढुवानी गर्ने गाडीलाई मात्रै इ्रन्धन वितरण गर्ने निर्णय गरेको...


महिन्द्राद्धारा नयाँ लोगोसहित ‘अल–न्यु स्कार्पियो–एन’ नेपालमा सार्वजनिक, यस्ता छन् फिचर्स

काठमाडौं । महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडले एसयुभी सेग्मेन्टको ‘अल–न्यु स्कार्पियो एन’ नेपालमा सार्वजनिक गरेको छ । सोमबार सोल्टी होटल काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कम्पनीले महिन्द्राले चर्चित स्कर्पियोको नयाँ अवतार ‘अल–न्यू–स्कार्पियो–एनलाई अनावरण गरेको हो । कार्यदक्षता, प्रविधि, क्षमता र नवीन...


विद्यार्थी सफलता हासिल गर्न महत्वपूर्ण दक्षताहरूको पहिचानः डा. सञ्जीव पी. साहनी

काठमाडौँ, जुन २६, २०२२ः भारतका प्रसिद्ध व्यवहार वैज्ञानिक प्रोफेसर अफ एमिनेन्स (डा.) सञ्जीव पी. साहनीले “विद्यार्थीहरू माझ व्यवहारजन्य दक्षता र कार्यसम्पादन अभिवृद्धि गरेर उनीहरूको सम्भावित क्षमतालाई अधिकतम बनाउने“ कुरामा जोड दिएका छन् । आइतबार काठमाडौं स्थित होटल मेरियटमा आयोजित...


भिभो वाई ५५ नेपाली बजारमा, क्वालकम स्न्यापड्रेगन ६८० लगायत आकर्षक विशेषता

काठमाडौं । भिभो, एक अग्रणी स्मार्टफोन ब्रान्डले आज प्रिमियम डिजाइन, स्मुद अनुभव, उत्कृष्ट प्रविधि र सर्वोत्कृष्ट क्यामेरा विशेषता भएको वाई५५ स्मार्टफोन सार्वजनिक गरेको छ । वाई सिरिज अन्तर्गतको यूवाउन्मूखी अत्याधुनिक वाई५५ मा उत्कृष्ट फोटोग्राफी अनुभवका लागि ५० एमपी एचडी...


सार्वजनिक यातायातको भाडादर घट्यो, कुन रुटमा कति ? (सूचीसहित)

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक सवारीको भाडादर घटेको छ । शनिबार आयल निगमले पेट्रोलिम पदार्थको मूल्य घटाएसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा घटाएको हो । विभागका अनुसार यात्रुवाहक सवारी साधनमा ५.४१...


अन्ततः इन्धनको मूल्य घटाउने सरकारको घोषणा, झुठा मूल्य देखाएर अर्बौ घोटालामा संलग्नमाथि कारवाही हुने कि नहुने ?

काठमाडौं । सरकारले झुठा मूल्य जनतालाई देखाएर इन्धनको मूल्य झण्डै दोब्बर मूल्य असुल्ने निर्णयबाट आंशिक रुपमा पछाडि फर्कने निर्णय गरेको छ । विगत तीन महिनादेखि आईओसी र नेपाल आयल निगमका बीचमा झूठा मूल्य राखेर इन्धन कारोबार गरी नेपाली जनतामाथि...


बिएस–भिआई मोडलको नयाँ टिभिएस अपाचे नेपाली बजारमा, यस्ता छन् फिचर्स

काठमाडौं । जगदम्बा मोटर्सले असार ९ गते पर्पल हेज रक बारमा आयोजित औपचारिक समारोह मार्फत BS-VI मोडलको नयाँ TVS Apache RTR 160 4V RTFI सार्वजनिक गरेको छ। विभिन्न सञ्चारकर्मी, सेलिब्रेटी, नेपाली मोटो भ्लगर र जगदम्बा मोटर्सका प्रतिनिधिहरुको माझमा गरिएको...


गठबन्धन सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने, साँढे १२ बजे पत्रकार सम्मेलन आयोजना गर्दै

  गठबन्धन सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा नेपालमा निरन्तर बढिरहेको पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकार सहमत भएको जानकारी दिएको छ । यससम्बन्धी घोषणा गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद...


नेपालमा आफ्नो पोर्टफोलियो विस्तार गर्दै शाओमी, विभिन्न सामानका विशेषता र मूल्यसहित

काठमाडौं । शीर्ष स्मार्टफोन ब्रान्डहरूको कुरा गर्द शाओमी एउटा यस्तो ब्रान्ड हो जसको नाम आजको समयमा लगभग सबैले सुन्नु भएको छ । विश्वकै चौथो ठूलो स्मार्टफोन ब्रान्ड, शाओमी नेपालको शीर्ष ब्रान्डहरू मध्ये एक हो । स्मार्टफोन निर्मातामा मात्र सिमित...


काठमाडौं महानगरपालिकाद्धारा साढे २५ अर्बको बजेट प्रस्तुत

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९।८० का लागि २५ अर्ब ४२ करोड ९६ लाख ९६ हजारको बजेट सार्वजनिक गरेको छ । शुक्रबारका दिन काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नगरसभाको अधिवेशनमा बजेट पेश गरेकी हुन् । जसमा कार्यालय...


एफएनसीसीआई ५० बिजनेश।५० लगानीकर्ता कार्यक्रम : मुरारका समूहद्धारा रासन टेकमा लगानी गर्ने घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अगाडि सारेको ५० विजनेश।५० लगानीकर्ता कार्यक्रम अन्तरगत सम्भावित लगानीकर्ताहरू समक्ष २० युवा उद्यमीले आफ्नो नविनतम उद्यमको बारेमा प्रस्तुती गरेका छन् । महासंघको यस कार्यक्रम अन्तर्गत मुरारका समूहले रासन टेकमा लगानी गर्ने घोषणा समेत...


मासिक १० अर्बबढि घोटालामा आयल निगम र आईओसी दुवैको मिलिभगत, हेरौं अर्बौ सेटिङको प्रमाण

काठमाडौं । नेपाली जनतालाई निकै महंगो इन्धनको भार थोपर्ने कार्यमा नेपालस्थित आयल निगम र भारतस्थित भारतीय आयल कर्पोरेशन दुवैले मिलिभगत गरेको तथ्याङ्क फेला पारेको छ । एकातिर नेपालसँग सन्धी गर्दा उत्पादन लागतमा इन्धन दिने भनेर एकाधिकार गर्ने र अर्कोतर्फ...


आईओसीद्धारा भारत र नेपालका लागि फरक फरक मूल्य, सम्झौताविपरित नेपाललाई अत्याधिक महंगो दररेट

काठमाडौं । भारतीय आल कर्पोरेशन (आईओसी) ले नेपाल भारतबीचको सम्झौता विपरित उत्पादन लागतभन्दा निकै महंगोमा इन्धन बिक्री गरिरहेको फेला परेको छ । बीमापोष्टले आईओसीबाट प्राप्त गरेको कागजातमा नेपाल आउने इन्धन र भारतमा बिक्री हुने इन्धनमा दुई थरी मूल्य कायम...


सय मेगावाटको हाइड्रोजन प्लान्टको गृहकार्य गर्नु आवश्यक छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले १०० मेगावाटको हाइड्रोजन प्लान्टको गृहकार्य अघि बढाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । अर्थमन्त्रालयमा हाइड्रोजन इन्धन उत्पादनको सभ्यताबारे भएको छलफलमा मन्त्री शर्माले यस्तो बताएका हुन् । अर्थमन्त्री शर्माको नेतृत्वमा काठमाडौं विश्वविद्यालय (केयू) अन्तर्गतको ग्रीन हाइड्रोजन...


लागत बढेको भन्ने नेपाल आयल निगमको दावी झूठा, आईओसीसँगको नक्कली खरिद मूल्य देखाई जनता झुक्याइदै

काठमाडौं । सर्वसाधारण जनताले धान्नै नसक्ने गरी पेट्रोल, डिजेलको मूल्यबृद्धि गर्दा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेर लागत बृद्धि भएको भन्ने नेपाल आयल निगमको दावी झुठा भएको प्राप्त तथ्याङ्कहरुले देखाएको छ । निगमले आईओसीबाट प्राप्त खरिद मूल्य नै झुठो देखाएर...


वाई सिरिजअन्तर्गत भिभोको वाई५५ नेपाली बजारमा

काडमाडौं । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले वाई सिरिजअन्तर्गत पछिल्लो संस्करण वाई५५ गत जेठ ११ गते सार्वजनिक गरेको थियो । यस उपकरणमा प्रयोगकर्ताहरूले अपेक्षा गर्न सक्ने केही विशेषताहरूको जानकारी पनि ब्रान्डले दिएको छ । यसको पूर्ववर्ती जस्तै, वाई५५ पनि...


आजैदेखि बढ्यो सार्वजनिक यातायातको भाडादर, कहाँको भाडादर कति ? (सूचिसहित)

काठमाडौं । सरकारले आजदेखि सार्वजनिक यातायात र ढुवानीका साधानहरुको भाडादर उच्च दरले बृद्धि गर्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभागका अनुसार बढेको भाडादर आजैदेखि लागू हुनेछ । सरकारले इन्धनको मूल्यमा भारी बृद्धि गरेसँगै आजैदेखि लागू हुने गरी सार्वजनिक...


दुबईमा पाँच सय डाक्टर पढाउने मेडिकल कलेज खोल्ने दुर्गा प्रसाईको घोषणा

काठमाडौं । प्रस्तावित बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले संयुक्त अरब इमिरेट्स (दुबई)मा पाँच सय डाक्टर पढाउने मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेका छन् । आइतबार बिएण्डसी अस्पतालमा आयोजित एक कार्यक्रममा प्रसाईंले पाँच सय डाक्टर पढाउने मेडिकल कलेज र...


युएईका राजकुमारले ल्याएको लौरो सुन भेटिएन, भन्सार कार्यालयमा देखिएको थिएन सुन

काठमाडौं । युएईबाट नेपाल भ्रमणमा आएका राजकुमार शेख मोहम्मद विन मोक्तोउम जुमाला विन मक्तोउमले बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई दिएको भनिएको लौरो सुनको नभएको हुनसक्ने देखिएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार उक्त लौरो सुनको भएको कुनै...