लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले युनिटेक हाइड्रोपावरमा लगानी गर्ने सम्झौता
काठमाडौं । लक्ष्मी क्यापिटल कोष प्रवर्द्धक रहेको लक्ष्मी सस्टेनेबल एनर्जी फण्डले यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडमा रणनीतिक लगानीको सुरुवातसँगै दिगो ऊर्जा पहलप्रतिको निरन्तर प्रतिबद्धतामा एउटा महत्वपूर्ण कदम चँल्नका साथै आफले संचालन गरेको प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्डको पहिलो लगानीको...
महाप्रसाद अधिकारीसँग गभर्नर हुने शैक्षिक योग्यता नरहेको भन्दै सर्वोच्चमा रिट दायर, शुक्रबार पेशी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता दिपकराज जोशी, दामोदर तिम्सिनासहित ४ जनाले सर्वोच्चमा दर्ता गरेको रिटको पेशी शुक्रबारलाई तोकिएको छ । अधिकारी गभर्नर पदमा रहन...
रातो पासपोर्ट दुरुपयोगको मुद्दा ६० न्यायाधीशपछि घुम्दै प्रधानन्यायाधीश श्रेष्ठको बेन्चमा
काठमाडौं । तत्कालीन संविधान सभाका सदस्य (सभासद)को हैसियतमा प्राप्त भएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) दुरुपयोगको मुद्दामा पेशी तोकिएको छ । सर्वोच्चमा यो मुद्दाको पेशी प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठसम्मिलित इजलासमा परेको छ । गोलाप्रथामार्फत प्रधानन्यायाधीश श्रेष्ठ र न्यायाधीश महेश शर्मा पौडेलको...
विराटनगरमा हप्तादिन नपुग्दै फेरि समातियो २० लाख ‘हुण्डी’
काठमाडौं । विराटनगरबाट प्रहरीले स्रोत नखुलेको झण्डै २० लाखसहित एक जनालाई पक्राउ गरेको छ । विराटनगर–६ केशलिया मार्गमा को ७ प ५२२१ नम्बरको मोटरसाइकलमा सवार सुनसरीको देवानगन्ज–५ का ४९ वर्षीय सुरेन्द्रप्रसाद साहबाट प्रहरीले १९ लाख ९० हजार रुपैयाँ बरामद...
शैक्षिक प्रमाणपत्र विवादमा परेका उपरथी थापा बढुवाका लागि सिफारिस
काठमाडौं । नेपाली सेनाले रिक्त रथी पदमा उपरथी निर्मल थापाको नाम सिफारिस भएको छ । रथी सिताराम खड्का पुस ३ मा सेवानिवृत्तसँगै सेनाको बढुवा समितिले उनको ठाउंमा वरीयतामा अघि रहेका उपरथी थापाको नाम सिफारिस गर्दै सात दिने सूचना प्रकाशित...
पशुपतिनाथको गेटबाट अपहरणमा परेकी बालिकाको भक्तपुरबाट सकुशल उद्धार
काठमाडौँ । काठमाडौंको गौशालाबाट अपहरणमा परेकी दुई वर्षीया बालिकाको प्रहरीले भक्तपुरबाट सकुशसल उद्धार गरेको छ । पशुपतिनाथ मन्दिरको १ नम्बर गेटबाट मंगलबार साँझ ती बालिका हराएकी थिइन् । ती बालिकालाई भक्तपुरस्थित सूर्यविनायक नगरपालिकास्थित दधिकोटबाटबाट अपहरण मुक्त गरिएको उपत्यका अपराध...
गभर्नर अधिकारीको शैक्षिक योग्यता नपुगेको सम्बन्धी रिट सर्वोच्चमा दर्ता हुँदै, रजिष्ट्रारबाट दर्ताको अनुमति
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यता नपुगेको सम्बन्धको रिट सर्वोच्चमा दर्ता हुने भएको छ । अधिवक्ता दिपकराज जोशी, दामोदर तिम्सिनासहित ४ जनाले सर्वोच्चमा कार्तिक ३ गते पेश गरेको रिट बिहीबार दर्ता हुन लागेको हो ।...
विदेश जाने श्रमिकलाई निःशुल्क तालिम दिन कसैले गरेनन् मन्त्रालयमा सूची दर्ता, मन्त्री भण्डारी कमाउ धन्दामा
काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकले लिनुपर्ने तालिमको शुल्क चार गुणाले बढाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निःशुल्क तालिम सञ्चालन गर्ने संस्थाहरुलाई सूचीकृत हुन आउने सम्बन्धी सूचना दोस्रो पल्ट प्रकाशित गर्नु परेको छ । मन्त्रालयले यसअघि मंसिर २५...
शान्ति सेना, अध्ययन तथा रोजगारीमा जानेले तीन दिनभित्रै लाइसेन्स पाउने
काठमाडौं । यातायात व्यवस्था विभागले अध्ययन तथा रोजगारीका लागि विदेश जानेहरूलाई तीन दिनभित्रै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिने भएको छ। यसबाहेक विभागले शान्ति सेना मिसनका लागि विदेश जाने नेपाली सेना र प्रहरीहरूका लागि पनि तीन दिनभित्र लाइसेन्स दिने बताएको...
वन मन्त्रालयमै आगलागी, कर्मचारीको भागाभाग
काठमाडौं । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै वन तथा वातावरण मन्त्रालयमा विद्युत् शर्ट भएर आगलागी भएपछि बुधबार दिउँसो एकछिन् कर्मचारीको भागदौड मच्चियो । दिउँसो साढे २ बजेतिर वन मन्त्रालयमा आगलागीले खैलाबैला मच्चाएको हो । चौथो तलामा रहेका प्राविधिक उपसचिव परशुराम...
टेरामक्स खरिद प्रक्रियामा भ्रष्टाचार भएको लेखा समितिको ठहर, छानविनका लागि अख्तियारलाई निर्देशन
काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धान गर्न निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकले टेरामक्स खरिदमा कानूनी प्रक्रिया मिच्नेदेखि राज्यलाई...
चुनढुङ्गा उत्खननमा चरम भ्रष्टाचार गरेका सिमेन्ट उद्योगीहरु कुलमानलाई टर्चर दिँदै
काठमाडौं । चुनढुङ्गा उत्खनन् गर्दा चरम भ्रष्टाचार गरेको अभियोग खेपिरहेका उद्योगीहरु डेटिकेडेट र ट्रंकलाइन प्रयोग गरे बापतको विद्युत महशुल तिर्नुको साटो विद्युत प्राधिकरणलाई आर्थिक रुपमा टाट पल्टाउने रणनीतिमा लागेका छन् । विदेशबाट लिथियम व्याट्री एवं व्याकप ल्याएर बेच्ने ध्याउन्नमा...
सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख घुस खाने पराजुली कार्यकक्षबाटै पक्राउ
काठमाडौं । एक करोड २५ लाख रुपैयाँ घुस लिने पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यकक्षबाटै पक्राउ परेका छन् । सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीको रजिष्ट्रार हुँदा उनले १ करोड २५ लाख रुपैयाँ घुस लिएको भेटिएकाले पक्राउ गरिएको...
इमर्जिङ्ग नेपालको सञ्चालकमा अर्थका सहसचिव बराल नियुक्त
काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको सञ्चालकमा नेपाल सरकार, अर्थ मन्त्रालयका सहसचिव भूपाल बराल नियुक्त भएका छन् । नेपाल सरकार, अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा सञ्चालक पदमा रहेका ढुण्डी प्रसाद निरौलाको स्थानमा बराललाई नियुक्त गरिएको कम्पनीले जनाएको छ । साथै, उनले...
भिजिट भिसामा मानव तस्करी गर्ने वायुसेवा निगम र नेपाल एयरलाइन्सका कर्मचारीसहित १० जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । नक्कली कागजात बनाएर भिजिट भिसाको आवरणमा मानव तस्करी गर्ने गिरोहलाई सघाउने नेपाल वायुसेवा निगमका कर्मचारी र नेपाल एयरलाइन्सका कर्मचारीसहित १० जनाविरुद्ध मुद्दा दर्ता भएको छ । वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा थप १० जनाविरुद्ध लिखतसम्बन्धी कसुरमा...
थ्रीस्टार हाइड्रोपावरको अध्यक्षमा उद्धवराज शिवाकोटी मनोनित
काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको अध्यक्षमा उद्धवराज शिवाकोटी मनोनित भएका छन् । कम्पनी सञ्चालक समितिका अध्यक्ष कुमार खरेलले आफ्नो पदबाट पुस ५ गते दिएको राजिनामा स्वीकृत भएसँगै शिवाकोटीलाई नयाँ अध्यक्षमा नियुक्त गरेको हो । कम्पनी सञ्चालक समितिको पुस ९...
नारायणगढ–बुटवल सडकखण्डः १८ किलोमिटर कालोपत्र
काठमाडौं । राष्ट्रिय महत्त्वको आयोजनाका रूपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ । आयोजनाको पूर्वीखण्डमा पर्ने गैंडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटर सडकमध्ये १८ दशमलव पाँच किलोमिटर खण्डमा कालोपत्र गरिएको छ । चाइना स्टेट कन्स्ट्रक्सन...
राष्ट्रिय सहकारी बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)
काठमाडौं । राष्ट्रिय सहकारी बैंकले प्रमुख वित्त अधिकृतदेखि कनिष्ठ सहायकसम्म ठूलो संख्यामा कर्मचारी मागेको छ । सहकारी बैंकले सार्वजनिक सूचना नै जारी गरेर व्यवस्थापकीय, अधिकृत र सहायक श्रेणीका कर्मचारी माग गरेको हो । पुस २५ गतेभित्र कैंकको आधिकारिक वेबसाइटबाट...
५ जनामा को बन्ला नागरिक लगानी कोषको कार्यकारी निर्देशक ?
काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा आवेदन दिएकामध्ये पाँच जना अन्तर्वार्ताका लागि छनोट भएका छन् । अन्तर्वार्ताका लागि पर्वतकुमार कार्की, राजेन्द्र पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र डा.शिवहरी श्रेष्ठ छनोट भएका हुन् । उनीहरुलाई पुस १७ गते...
सम्पर्कविहीन २१ जना प्रहरीलाई ७ दिनभित्र हाजिर हुन प्रहरी हेडक्वार्टरको निर्देशन, नत्र जागिर जाने (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीले गैरहाजिर भएका आफ्ना २१ जना कर्मचारीलाई सात दिनभित्र लिखित स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गरेर बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारणसहित कार्यालयमा हाजिर हुन...



















