पाँच वर्षमा कृषि मन्त्रालयबाट १ खर्ब ७ अर्ब ६६ करोड बढी अनुदान प्रवाह
काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्रालयले पछिल्लो ५ वर्षमा कृषकहरूलाई १ खर्ब ७ अर्ब ६६ करोड बढी अनुदान प्रवाह गरेको छ । मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार ५ वर्षमा अनुदानमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख...
नेबि संघ प्रदेश सभा ‘क’ बझाङको अध्यक्षमा कठायत, सचिवमा शेखर रोकाया
काठमाडौँ । नेपाल विद्यार्थी संघ प्रदेश सभा ‘क’ बझाङले नयाँ कार्यसमिति विस्तार गरेको छ। संघको विधान २०२७ को सातौं संशोधन २०७५ अनुसार अध्यक्ष विनोद कठायतको नेतृत्वमा समितिको विस्तार गरिएको हो। विस्तारित कार्यसमितिमा छ जना उप–सभापति रहेका छन् । पशुपति...
मध्यराति दर्जन बढि सचिवहरुको सरुवा गर्ने प्रधानमन्त्रीको निर्णय, को-को कहाँ पुगे ?
काठमाडौं । गत शुक्रबार झण्डै चार घण्टा चलेको मन्त्रिपरिषदको बैठकले करिब एक दर्जन सचिवहरुको सरुवा गरेको छ । कर्मचारी प्रशासनले प्रधानमन्त्री र मन्त्रीहरुलाई असहयोग गरेको भन्दै आक्रोसत व्यक्त गर्दै आएको सरकारले गत शुक्रबार ठूलो संख्यामा सचिवहरुको सरुवा गरेको छ...
निरन्तर बढ्दै सुनको मूल्य, आइतबार प्रतितोला कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ६०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो...
नेपाल माइक्रो इन्स्योरेन्सले माघ ८ गतेदेखि आइपीओ निष्कासन गर्ने
काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले माघ ८ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ जारी गर्ने लागेको हो । कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड...
दुम्कीबासमा पुल भाँचियो, यातायात अवरुद्ध
काठमाडौँ । नवलपरासी पूर्वको दुम्किबास क्षेत्रमा पुल भत्किनुका कारण बुटवल –नारायणगढ सडक खण्डमा यातायात अवरुद्ध भएको छ। पुलको भत्कनले दुईतर्फी यातायातको मार्ग अवरुद्ध भएको हो । मार्ग अवरुद्ध हुँदा यात्रु र मालवहक सवारीसाधनलाई निकै समस्या भइ रहेको छ। अत्यधिक...
कुमारी बैंक र एनसीएचएबीच अन्तरदेशीय भुक्तानी सहकार्य
काठमाडौँ। कुमारी बैंक लिमिटेडले नयाँ डिजिटल सेवाको थालनी गरेको छ । बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एचसीएचएल)सँगको साझेदारीमा अलिपे प्लस नेटवर्कमा आबद्ध प्रयोगकर्ताहरुका लागि नेपालपे क्यूआरमार्फत भुक्तानी गर्न सक्ने सुविधा ल्याएको हो । यो सेवामार्फत अलिपे प्लस प्रयोगकर्ताले कुमारी...
नेपाल राष्ट्र बैंकको रिपोर्ट : महँगीदर १४ महिनायताकै उच्च,
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को मंसिर मसान्तसम्ममा वार्षिक उपभोक्ता मुद्रास्फीति १४ महिनायताकै उच्च पुगेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार २०८१ मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.०५ प्रतिशत रहेको छ ।...
अर्थमन्त्रीले भने, ‘निर्माण व्यवसायीलाई २२ अर्ब भन्दा बढी रुपैयाँ भुक्तानी भइसकेको छ’
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको सदासयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेको छ । नेपाल निर्माण उद्योग परिषद्को प्रतिनिधिसँगको भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले अघिल्लो वर्ष सिर्जित दायित्वको भुक्तानीलाई प्राथमिकता दिएको र हालसम्म २२ अर्ब भन्दा...
विद्युतीय उपकरण प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
काठमाडौं । आगो बाल्दा वा हिटर तथा गिजरलगायत उपकरण प्रयोग गर्दा सावधानी अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी जाडो याममा शरीर र कोठालाई न्यानो राख्न आगो ताप्ने, हिटर बाल्ने र...
कुलमानले बुझाए आफ्नो कार्यसम्पादन मूल्यांकन, ९८.९९ प्रतिशत अंक दाबी
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आर्थिक वर्ष २०८०/८१ मा आफ्नो कार्यसम्पादनको मूल्याङ्कन ९८.९९ प्रतिशत रहेको दाबी गरेका छन्। उनले बिहीबार कार्यसम्पादनका मुख्य सूचकाङ्कसहितको प्रतिवेदन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेश गरेका हुन्। घिसिङलाई मन्त्रिपरिषद्ले २०७८...
प्रतिबन्धित औषधी नबेच्न औषधी व्यवस्था विभागको चेतावनी
काठमाडौँ । औषधी व्यवस्था विभागले प्रतिबन्धित औषधी बिक्री वितरण भैरहेको पाइएको भन्दै त्यस्ता औषधी बिक्री नगर्न चेतावनीयुक्त सूचना जारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले औषधी बिक्री वितरणमा देखिएका बेथिति रोक्न अनुगमन तथा कारबाही प्रक्रियामा कडाइ...
डोङफेङ नामीको अत्याधुनिक शोरुम नागपोखरीमा उद्घाटन, नयाँ मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा
काठमाडौँ। एमएडब्ल्यू वृद्धि मोटर्स प्रालिद्वारा आयातित डोङफेङ नामीले काठमाडौंको नागपोखरीमा आफ्नो अत्याधुनिक शोरुमको भव्य उद्घाटन गरेको छ। उद्घाटन समारोहमा डोङफेङ मोटर्सका कन्ट्री म्यानेजर फान झियुआन, एमएडब्ल्यू वृद्धि समूहका अध्यक्ष विष्णु कुमार अग्रवाल, एमएडब्ल्यू वृद्धिका एमडी विवेक सिकरिया र एमएडब्ल्यू...
व्यवसायिक सफलता तर्फ लुम्बिनी केवलकार, वर्षदिनमा १३ करोडको व्यापार
काठमाडौँ । नेपालको व्यवसायिक क्षेत्रमा परिचित आईएमई ग्रुपको नेतृत्वमा संचालनमा आएको लुम्बिनी केवलकारले सुरुवातको छोटो अवधिमा नै उल्लेखनीय व्यावसायिक सफलता हासिल गरेको छ । सन् २०२४ मा मात्र कम्पनीले १३ करोड ३० लाख रुपैयाँको व्यापार गर्न सफल भएको हो...
ज्योतिर्विद डा.सुनील सिटौलाद्धारा लिखित पुस्तक ‘भाग्यचक्र’ को विमोचन
काठमाडौं । चर्चित ज्योतिर्विद डा.सुनील सिटौलाद्धारा लिखित पुस्तक ‘भाग्यचक्र’ को विमोचन गरिएको छ । नेपाल ज्योतिष परिषद्को २७ औं वार्षिकोत्सव समारोहका अवसरमा बुधबार पशुपतिनाथ मन्दिरका मुलभट्टले पुस्तकको विमोचन गरेका हुन् । लामो समयदेखि ज्योतिष शास्त्रको अध्ययन अनुसन्धान एवम् प्रचार...
अरुण तेस्रो आयोजनाबाट ४ सय परिवारले मुआब्जा पाउने
काठमाडौँ । सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झन्डै ८० प्रतिशत सकिएपछि करिब चार सय परिवारले छुट जमिनको मुआब्जा पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले २०७९ चैत २३ गते प्रकाशन...
टीकापुर जग्गा हिनामिना प्रकरणः विशेष अदालतद्वारा ८७ जना दोषी ठहर
काठमाडौँ । विशेष अदालत काठमाडौंले टीकापुर जग्गा अनियमितता प्रकरणमा ८७ जनालाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायणसिंह राई तथा रितेन्द्र थापाको इजलासले यो फैसला गरेको हो। टीकापुर नगर...
शुक्रबार पनि बढ्यो सुनको मूल्य, अब एक तोला किन्न कति चाहिन्छ ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । पछिल्लो समय सुन निरन्तर उकालो लागि रहेको हो । आज सुन तोलामा ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५४...
अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन
काठमाडौ । पेशागत पत्रकारहरूको स्वतन्त्र, साझा, र छाता सङ्गठनका रूपमा अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिको स्थापना भएको छ । अमेरिकी कानुन अनुसार हालै अमेरिकामा दर्ता भएको महासंघले पत्रकार र पत्रकारिता क्षेत्रका लागि स्वतन्त्र र निष्पक्ष ढङ्गले काम गर्ने उद्देश्य लिएको...
एलओडी २०२५ को लागि पुनः डिजे म्यागको नोमिनेशनमा
काठमाडौँ । ‘एलओडी’ क्लब ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२५ को लागि एलओडी क्लब नोमिनेसनमा पुनः परेको हो । म्यागमा विश्वरका सय उत्कृष्ट डिजे क्लब रहने गर्छन् । डिजे...



















