काठमाडौंमा २२ हजार मात्रै मत गणना बाँकी, बालेन साहले ५४ हजार पुग्दा सिर्जनाको ३४ हजार
काठमाडौं । गत बैशाख ३१ गतेदेखि जारी काठमाडौं महानगरपालिकाको मत गणना अब लगभग अन्तिम चरणमा पुगेको छ । आजबाट बालेन साहले जित सुनिश्चित हुने भएको छ । कूल खसेको एक लाख ९० हजार भोट मध्ये एक लाख ६८ हजार...
विद्युत प्राधिकरण र ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्यूटबीच सम्झौता
काठमाडौं । नेपाल विद्युत प्राधिकरण र संसारभर हरित हाइड्रोजनलगायतका क्षेत्रमा काम गर्दै आएको ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्यूट, कोरियाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालको उपस्थितिमा मंगलबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र इन्स्टिच्यूटका...
पेट्रोलियम पदार्थको मूल्यबृद्धि न्यूनिकरण गर्न उपभोक्ता मञ्चको माग
काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले पेट्रोलियम पदार्थको मूल्यबृद्धि न्यूनिकरण गर्न सरकारसमक्ष माग गरेको छ । मञ्चले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई एक निवेदन पेश गर्दैै पछिल्लो सयम बढेको पेट्रोलियम पदार्थको मूल्य बृद्धि न्युनिकरण गर्दै आम जनतालाई राहत दिलाउन माग...
खानीखोलाको पहिलो निर्णय : दलित र अल्पसंख्यक समुदायका विद्यार्थीलाई छात्रवृत्ति
काठमाडौं । खानीखोला गाउँपालिकाले एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने दलित र अल्पसंख्यक समुदायका छात्रा र छात्रलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नवनिर्वाचित अध्यक्ष इन्द्रबहादुर थिङ छिन्ताङले पदभार ग्रहण गर्ने क्रममा पहिलो निर्णय गर्दै स्नातक तहसम्मको अध्ययनका लागि एसईई...
स्वास्थ्य उपचारको क्रममा हुने मृत्युको अडिट गर्ने सरकारको घोषणा
काठमाडौं । सरकारले नेपालमा नयाँ प्रयोगको रुपमा स्वास्थ्य संस्थामा हुने मृत्युको अडिट गर्ने घोषणा गरेको छ । सरकारले आज संसदमार्फत सार्वजनिक गरेको नीति तथा कार्यक्रममार्फत हरेक स्वास्थ्य संस्थामा स्वास्थ्य उपचारको क्रममा हुने मृत्युको अडिट गरिने घोषणा गरेको छ ।...
सवारी चालक अनुमति पत्र शीघ्र वितरण गरिने सरकारको घोषणा
काठमाडौं । सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणमा सहज बनाउने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवि भण्डारीले आज संसदमा आगामी आर्थिक वर्षको बजेटका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् । सवारी चालक अनुमति पत्र सरल...
एक घर एक धारा पुर्याउने घोषणा
काठमाडौं । सरकारले जनतालाई खानेपानी उपलब्ध गराउन एक घर एक धारा उपलब्ध गराउन सुरु गर्ने घोषणा गरेको छ । आज संसदमार्फत सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची आयोजनाको खानेपानी वितरण...
आगामी आर्थिक बर्षमा निगजढ विमानस्थको लगानी तथा निर्माणको ढाँचा टुंगो लगाईने
काठमाडौं । सरकारले निगजढ विमानस्थल आगामी आर्थिक बर्ष २०७९÷८० मा लगानी तथा निर्माणको ढाँचा टुंगो लगाउने भएको छ। आज संसद्मा राष्ट्रपति विद्यादेवि भण्डारीले निति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएको हो । उनका अनुसार यस आवमा निर्माण सम्पन्न...
कृषि बीमाको पहुँच बृद्धि गर्ने, लघुबीमालाई दुर्गम बस्तीहरुमा पुर्याइने
काठमाडौं । सरकारले किसान राहत दिन देशैभरि कृषि बीमाको पहुँच बृद्धि गर्ने घोषणा गरेको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सम्बोधन गर्दै कृषकको संरक्षण गर्ने घोषणा गर्नु भएको छ । राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै...
स्वदेशी उत्पादनलाई प्रर्बद्धन गर्ने सरकारको घोषणा
काठमाडौं । सरकारले नेपालमा उत्पादित वस्तु तथा सेवालाई प्रबर्द्धन गर्ने घोषणा गरेको छ । आज सरकारको नीति तथा कार्यक्रममा बोल्दै राष्ट्रपति विद्यादेवि भण्डारीले नेपालमा उत्पादन भएका बस्तुलाई निर्यात गर्नमा जोड दिने घोषणा गरेकी हुन् । ‘मेक इन नेपाल’ र...
आर्थिक समुन्नतीको आधार तयार पार्ने
काठमाडौं । सरकारले आर्थिक समुन्नतीको आधार तयार पार्ने भएको छ । आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले आर्थिक समुन्तीको आधार तयार पार्ने घोषणा गरेकी हुन् । स्थानीय आर्थिक गतिविधिलाई राष्ट्रिय आर्थिक गतिविधिसँग सम्बद्ध गरी आर्थिक...
दुई दिने बिदा हटाउने सरकारको तयारी
काठमाडौं । नेपाल सरकारले परीक्षणको रुपमा सातामा दुई दिन सार्वजनिक बिदा दिने हटाउने तयारी गरेको छ। सरकारले दुई दिने बिदा खारेज गरेर शनिबार मात्रै कायम गर्ने तयारी सुरू गरेको छ । परिक्षणको रूपमा रहेको दु दिने बिदा असफल भएपछि...
विशेष सुविधाहरूसहित यामाहाको नयाँ बाइक ‘आर १५ एम’ अब नेपाली बजारमा, कति छ बजार मूल्य ?
काठमाडौँ । यामाहाको सुविधासम्पन्न बाइक R15 M आजबाट आधिकारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमडब्लू इन्टरप्राइजेजले भृकुटीमण्डपस्थित कम्पनीद्वारा वैशाख १५–२१ सम्म आयोजित ‘महा एक्सचेञ्ज मेला’ को अवसर पारी उक्त बाइक सार्वजनिक गरेको...
काठमाडौंको मेयरमा बालेन साहको जित निश्चित, ५० हजार भोट कटाए
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साह बिजयी हुने निश्चित भएको छ । बालेन साहले आज विहान १० बजेसम्म ५० हजार भोट कटाएका छन् । प्राप्त विवरण अनुसार बालेन साहले ५०,४६२ मत प्राप्त गरेका छन् । मत परिणाम अनुसार...
भरतपुर महानगरमा रेणु दाहाल अत्याधिक बहुमतले विजयी
काठमाडौं । भरतपुर महानगरपालिकाकी निवर्तमान मेयर रेनु दाहाल अत्याधिक बहुमतसहित आज दोस्रो कार्यकालका लागि पुननिर्वाचित भएकी छिन् । आज विहान सम्पन्न भएको मत गणनामा दाहाल अत्याधिक बहुमतले बिजयी भएकी हुन् । बैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा दाहालले ५२...
काठमाडौं महानगरको पछिल्लो अपडेटः सिर्जनाले ३० हजार कटाउँदा बालेनको ४९ हजार पुग्यो
काठमाडौं । काठमाडौं महानगरपालिकाको मत गणना उत्तराद्र्धमा पुगेका छ । आज विहानसम्मको पछिल्लो विवरण अनुसार बालेन साहले ४८,९२२ मत प्राप्त गरेका छन् । उनका निकटम् प्रतिद्धन्दी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३०,०२५ मत प्राप्त गरेकी छिन् । अघिल्लो निर्वाचनमा काठमाडौं...
देशैभर इन्धन अभाव, खुलेका पम्पहरुमा पनि बाक्लो भीड
काठमाडौं । आयल निगमले इन्धन बिक्री कटौती गरेपछि देशैभर इन्धन अभाव देखिएको छ । काठमाडौं उपत्यकाका कयौं पम्पहरुले डिजेल पेट्राल नभएको सूचना टाँसेका छन भने खुलेका पम्पहरुमा पनि बाक्लो भीड देखिएको छ । निगमले हिजो राति सबैख खाले इन्धनको...
काठमाडौंमा ९ मध्ये पाँच वडामा बालेनको अग्रता, कुन क्षेत्रमा कस्ले कति ल्याए ?
काठमाडौं । काठमाडौंको मत गणना जारी नै रहेको छ । काठमाडौंमा अहिले नौ वटा वडाको मत गणना जारी छ। वडा ९, १०, १३, १४, १५, २०, २१, २२, २६ मा मत गणना भइरहेको छ। जारी मत गणनामा स्वतन्त्र उम्मेदवार...
चन्द्रकोट गाउँपालिकामा स्थानीय सरकारले स्वास्थ्य बीमामा ५०% छुट दिने
काठमाडौं । गुल्मीको चन्द्रकोट गाउँपालिकाले विपन्न नागरिकको लागि स्वास्थ्य बीमामा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । गत शुक्रबार पदभार ग्रहण गरेका १० पालिकाका जनप्रतिनिधिले स्वास्थ्य बीमामा ५०% सम्म छुट दिने निर्णय गरेको हो । साथै स्वास्थ्य बीमा...
काठमाडौं महानगरपालिकामा पुनः मतगणना गर्न माग
काठमाडौं । काठमाडौं महानगरपालिकामा पुनः मतगणना गर्न माग गर्दै निवेदन परेको छ ।काठमाडौं महानगरपालिकाका उपमेयर पदका उम्मेदवार एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले आज निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन् । काठमाडौँ महानगरपालिकामा कलम चिह्नबाहेक आफूले उपमेयर पदमा र रुख चिह्न...



















