संघीयता सफल बनाउन तल्ला सरकार वित्तीय रुपमा सक्षम हुनुपर्नेमा सरोकारवालाको जोड

काठमाडौं । संघीयता सफल बनाउन तल्ला सरकार (प्रदेश र स्थानीय तह) वित्तीय रुपमा सक्षम हुनुपर्ने सरोकारवालाले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शुक्रबार आयोजना गरेको ‘नेपालमा संघीयता ः वित्तीय दृष्टिकोण’ विषयक कार्यक्रममा सहभागीले अहिलेको अवस्थामा संघीयता बलियो...


टेस्लाको ब्याट्री आपूर्तिकर्ता सिएटिल प्लान्टमा आगलागी

काठमाडौँ । टेस्लाको ब्याट्री आपूर्तिकर्ता सिएटिल प्लान्टमा आगलागी भएको छ । प्लान्टमा सन् २०२४ सेप्टेम्बर २९ मा अचानक आगलागी भएको हो । यो कारखाना २०२० मा निर्माण गरिएको थियो र यसले टेस्ला र चीनका अन्य गाडी निर्माता कम्पनीलाई ब्याट्री...


पूर्वराजा शाहले सर्वसाधारणलाई दशैंमा टीका लगाई दिने

काठमाडौँ । हरेक वर्षझैं यसपालि पनि दशैंको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका लगाइदिएका छन् । असोज २६ गते विजय दशमीको शाह र कोमल राज्य लक्ष्मी देवी शाहले सर्वसाधारणलाई टीका लगाउने भएका हुन् । निर्मल निवासमा अपरान्ह ४ बजे...


माउण्टेन इनर्जीले भन्यो, ‘मिष्ट्री खोला र तादीखोला जलविद्युत् आयोजनामा क्षति भएको छैन’

काठमाडौँ । माउण्टेन इनर्जी नेपाल लिमिटेडले हालै आएको भारी वर्षाका कारण आएको बाढीपहिरोबाट आफ्नो जलविद्युत् आयोजना मिष्ट्री खोला (४२ मेगावाट) र तादीखोला (५ मेगावाट) मा कुनै क्षति नभएको जानकारी दिएको छ। कम्पनीले यस विषयमा सेयरधनीहरूको जिज्ञासालाई ध्यानमा राख्दै यस्तो...


क्यानद्वारा आयोजित एआईसम्बन्धी अवधारणा–पत्रमा सरोकारवालासँगको छलफल कार्यक्रम सम्पन्न

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी अवधारणा–पत्र’का विभिन्न पक्षहरूमा सरोकारवाला निकायका प्रतिनिधिहरू र विज्ञहरूबीचको अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । कम्प्युटर एसोसिएशन नेपाल (क्यान महासंघ) ले आयोजना गरेको उक्त कार्यक्रममा वक्ताहरूले अवधारणा–पत्रको स्वागत गरे पनि...


प्रधानन्यायाधीशमाथिको ‘लेनदेन’आरोप पुष्टी हुने सम्भावना बढ्यो, सर्वोच्चका उपरजिष्ट्रारलाई समेत अवहेलना लगाउन माग

काठमाडौं । न्यायपालिका एवं सर्वोच्च न्यायालय मै भ्रष्टाचार मौलाएको बार पदाधिकारीको आरोप पुष्टी हुने सम्भावना बढेर गएको छ । हालै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपाकृष्ण घिमिरेले ‘लेनदेन’का आधारमा न्याय परिषद् अध्यक्षले न्यायाधीश सिफारिस गरेको भनी अभिव्यक्ति दिनु भएको थियो...


सुनको नयाँ रेकर्डः शुक्रबार हालसम्मकै उच्च, प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बन्न पुगेको छ । सुन आज तोलामा ४०० रुपैयाँले बढेर उच्च रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार...


पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन गर्ने व्यवस्था मिलाउनुपर्ने बताएका छन् । माओवादी केन्द्रको प्राकृतिक प्रकोप तथा विपत् व्यवस्थापन विभागले विज्ञहरूको टोलीसहित विपत् प्रभावित क्षेत्रको स्थलगत अध्ययनपछि तयार...


दुई हेलिकप्टर आकाशमा ठोक्किनबाट जोगिए

काठमाडौं । दुई हेलिकप्टर आकाशमा ठोक्किनबाट जोगिएका छन् । बुधबार विहान सवा ७ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० माइल (करिक ३६ किलोमिटर) पूर्वतर्फ धुलिखेलको आकाशमाथि मनाङ एयरको हेलिकप्टर र तारा एयरको विमान ठोक्किनबाट जोगिएका हुन् । बुधबार विहान...


नेपालमा बनेको हुन्डाई ‘भेन्यु ई’ को बिक्री वितरण सुरु, अब कति पर्छ मूल्य ?

काठमाडौँ । नेपालमा हुन्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेसनले ‘भेन्यू ई’ भेरियन्टको बिक्री वितरण सुरु गरेको छ । कर्पोरेसनले २०२४ मेदेखि भेन्यू एस र एसएक्स उत्पादन सुरु गरेको थियो । लक्ष्मी मोटर कर्पोरेसन, नेपालका लागि हुन्डाई गाडीको आधिकारिक...


दशैंमा मनकामना केबलकार दुई दिन बन्द हुने

काठमाडौँ । मनकामना केबलकार सेवा यो दशैंमा दुई दिन बन्द हुने भएको छ । असोज २६ गते शनिबार (विजया दशमी) र २७ गते आइतबार (एकादशी) को दिन बन्द रहने मनकामना दर्शन प्रालिले जानकारी दिएको छ । मनकामना दर्शन प्रालिका...


नेपाल–बंगलादेश र भारतबीचको त्रिपक्षीय सम्झौता उर्जा क्षेत्रका लागि कोशेढुङ्गाः उर्जामन्त्री खड्का

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल–बंगलादेश र भारतबीचको त्रिपक्षीय उर्जा सम्झौता नेपालको उर्जा क्षेत्रका लागि कोशेढुङ्गा सावित भएको बताएका छन् । नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट वोर्ड र एनटिपिसि विद्युत व्यापार निगम भारतबीच भएको त्रिपक्षीय...


‘किया ईभी-९’ भारतमा १.३ करोडमा लन्चः एक पटकको चार्जमा ५६१ किलोमिटर दूरी तय, यस्ता छन् विशेषता

काठमाडौँ । किया इंडियाले आज भारतको बजारमा आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी किआ ईभी-९ लाई आधिकारिक रूपमा लन्च गरेको छ । कम्पनीले आफ्नो प्रख्यात एमपीभी किया कर्णिवलको चौथो पुस्ताको मोडेल पनि प्रस्तुत गरेको हो । किया ईभी ९ को कन्सेप्ट...


दशैं अगाडि खुल्दैन वीपी राजमार्ग

काठमाडौँ । भौतिक पूर्वाधार मन्त्रालयले दशैं अगाडि वीपी राजमार्ग पुनः सञ्चालन गर्न नसकिने स्पष्ट गरेको छ। रोशी खोलाको बाढीले सडकको अधिकांश भागमा क्षति पुर्‍याएको हुँदा दशैंअघि राजमार्गलाई खुलाउन सम्भव नहुने मन्त्रालयले जनाएको हो। गत बिहीबारदेखि परेको अविरल वर्षाले भकुण्डे–नेपालथोक...


भारतले १५ अर्ब लागतमा पेट्रोलियम पाइपलाइन बनाइदिने, एनओसी र आइओसीबीच सम्झौता

काठमाडौं ।  भारत सरकारले भारतको सिलिगुडीदेखि नेपालको झापा चारआली र अमलेखगन्जदेखि लोथरसम्म पेट्रोलियम पाइपलाइन निमार्ण गरिदिने भएको छ । करिब १५ अर्ब रुपैयाँ लागत रहेको पाइपलाइन निर्माणका लागि बिहीबार नेपाल आयल निगम (एनओसी) र इन्डियन आयल कर्पोरेसन (आइओसी) बीच...


होन्डा मोटरसाइकलमा गम्भीर समस्याः ब्रेक लाइट र बैंक एङ्गल सेन्सर काम नलाग्ने बाइक धमाधम बिक्री गरिदैं

काठमाडौँ । भारतमा बिक्री भइरहेका होन्डा हाइनेस सीबी ३५० र सीबी ३५० आरएसमा गम्भिर समस्या देखिएको छ । कम्पनीले उत्पादन गरि रहेको बाइकहरूको ब्रेक लाइट र बैंक एङ्गल सेन्सरमा समस्या देखिएको हो । होन्डाले ब्रेक लाइट स्विचका रबरका भागहरूको...


नेपालमा अवसर खोज्दै कतारका लगानीकर्ता

काठमाडौँ । श्रमिक गन्तव्यको रुपमा मात्रै नभइ कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर पनि खोजिरहेको वताएका छन् । नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक वित्तिय संस्था सम्बद्ध सेवाहरु, जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा कतारका लगानीकर्ताहरुको रुची देखिएको छ । ‘यहाँका लगानीकर्ता...


बाजुरामा गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार

काठमाडौँ । जिल्ला अस्पताल बाजुरामा प्रसूति सेवाका लागि आएकी एक किशोरीको हेलिकोप्टरबाट उद्धार गरिएको छ । १५ वर्षीया ती किशोरीलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी रूपक मण्डलका अनुसार गर्भवतीको स्वास्थ्यस्थिति जटिल भएपछि जिल्ला...


दुर्गा प्रसाईंका अभियान्ताले नै घुस खाएपछि …………

काठमाडौँ । नेपालमा कर्मचारी प्रशासन र राजनीतिक नेतृत्व भ्रष्टाचारमा लिप्त रहेको भाषणा घन्काउँदै हिड्ने सामाजिक अभियान्ता तथा ब्यवसायी दुर्गा प्रसाईंका अभियान्ताले नै घुस खाएको खुलासा भएको छ । भ्रष्टाचारविरुद्धको कडा आवाज उठाउँदै आएका प्रसाईंको नेतृत्वमा रहेको नागरिक बचाउ महाअभियान...


बाढीले दक्षिणकाली मन्दिरमा ठूलो क्षति

काठमाडौं । गत शुक्रबार र शनिबार गएको भिषण बाढी पहिरोमा काठमाडौंस्थित दक्षिणकाली मन्दिरमा ठूलो क्षति पुगेको छ । स्थानीय दक्षिणकाली खोलामा आएको पहिरो मिश्रित बाढीका कारण मन्दिरको मात्रै सकुशल राखेर बाँकी धेरै संरचना भत्काएको छ । बाढीले मन्दिर परिसरमा...