याडिया स्कुटर खरिद हुनै छोडेः ग्राहक लोभ्याउन बिक्रेताको छुट रणनीति
काठमाडौँ ।ग्राहक गुमाउँदै गएपछि याडिया ई८एस प्रो स्कुटर भारी छुटमा बेच्दै आएको याडियाको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले पुनः अर्का स्कुटरमा भारी छुट योजना ल्याएको छ । पछिल्लो समय नेपाली अटो बजारमा याडियाका स्कुटर बिक्री हुनै छोडेपछि...
एमएडब्लु ल्याउँदै दिपल एस ०५: अत्याधुनिक प्रविधिसहितको नयाँ इलेक्ट्रिक एसयूभी
काठमाडौँ । एमएडब्लु वृद्धिले यसै साताभित्र नेपाली बजारमा नयाँ विलासी इलेक्ट्रिक एसयूभी ‘दिपल एस ०५’ सार्वजनिक गर्ने भएको छ। कम्पनीका अनुसार यो मोडेल दिपल एस ०७ को सफलतापछि ल्याइँदैछ र कम्प्याक्ट एसयूभी सेग्मेन्टमा अझ परिष्कृत र आधुनिक विकल्पका रूपमा...
डिशहोम र सिद्धार्थ हस्पिटालिटीको साझेदारी: भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष छुटको सुविधा
काठमाडौँ । डिशहोमले नेपालको अग्रणी हस्पिटालिटी समूहमध्ये एक सिद्धार्थ हस्पिटालिटीसँग आधिकारिक सम्झौता गर्दै डिशहोमका सबै सक्रिय ग्राहकहरूलाई भर्चुअल प्रिभिलेज कार्ड मार्फत विशेष छुट र सुविधा प्रदान गर्ने भएको छ। यस साझेदारी अन्तर्गत, डिशहोमका ग्राहकहरूले सिद्धार्थ हस्पिटालिटीका होटल, रिसोर्ट, कटेज,...
चिनियाँ ब्रान्ड जिलीको नयाँ इलेक्ट्रिक एसयूभी ‘ग्यालेक्सी ईएक्स५’ नेपालमा प्रवेश
काठमाडौं । चिनियाँ ब्रान्ड जिलीको नयाँ इलेक्ट्रिक एसयूभी ‘ग्यालेक्सी ईएक्स५’ नेपाली बजारमा आइपुगेको छ। एलआरआर मोटर्सले नेपाली ग्राहकका लागि यस गाडी उपलब्ध गराएको हो। कम्पनीका अनुसार यो गाडी आगामी भदौ ३ गतेदेखि सुरु हुने १७औँ नाडा अटो शोमा पहिलोपटक...
‘शिखर-७ मा सीसीटीभी र ई-हाजिरी, सेवाग्राहीलाई सहज र पारदर्शी सेवा सुनिश्चित’
काठमाडौँ । डोटीको शिखर नगरपालिका वडा नम्बर ७ ले आफ्नो कामकाजमा पारदर्शिता र चुस्तता बढाउने उद्देश्यसहित एक नयाँ पहल अघि सारेको छ। वडामा अब सेवाग्राहीको आगमन, कर्मचारीको उपस्थिती र सेवा प्रक्रिया निगरानी गर्न सीसीटीभी क्यामरा र इलेक्ट्रोनिक हाजिरी प्रणाली...
लयमा फर्किंदै यति एयरलाइन्सः ९ महिनामा चार अर्बको व्यापार, ६ अर्ब ३६ करोड कर्जाका लागि रेटिङ
काठमाडौँ । १५ जनवरी २०२३ मा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नजिकै यतिको एक विमान दुर्घटनामा परेपछि केही समयका लागि वित्तीक रुपमा खुम्चिएको यति एयरलाइन्स अहिले पुनः लयमा फर्किरहेको छ । सन् २००२ मा स्थापना भएको यो कम्पनीले नेपालको आन्तरिक हवाई...
अपी पावरको ठूलो छलाङ् : मर्स्याङ्दी बेसी जलविद्युत् हातमा, उत्पादन क्षमता ११२ मेगावाट पुग्ने
काठमाडौं । सर्वसाधारणको लगानी रहेको अपी पावर कम्पनी लिमिटेडले ऊर्जामा लगानी विस्तार गर्ने क्रममा ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ। कम्पनीले लमजुङमा अवस्थित र दिव्य ज्योति हाइड्रोपावरले प्रवर्द्धन गरिरहेको उक्त आयोजना प्राप्त गर्ने निर्णय...
३६२% ले बढ्यो मुक्तिनाथ कृषि कम्पनी मुनाफाः अधिकांश सूचकमा चमक, कुन कति अब्बल ?
काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको मुनाफामा चमक देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण अनुसार अधिकांश सूचकमा लोभलाग्दो ग्रोथ गरेको हो । गत आर्थिक वर्षमा कम्पनीले १० करोड ५ लाख २३ हजार...
बुधबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो...
माउन्टेन इनर्जीको लोभलाग्दो प्रगति, १३३.९५%ले बढ्यो खुद नाफा, १ अर्ब ३० करोड आम्दानी
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८१–८२ मा को खुद नाफा १३३.९५ प्रतिशतले बढेको छ। कम्पनीले आज सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले आर्थिक वर्ष २०८१–८२ मा ६२ करोड ९० लाख ७५ हजार रुपैयाँ खुद नाफा...
शिवम् सिमेन्ट्सको मुनाफामा उछालः ईपीएससहित अधिकांश सूचकमा लोभलाग्दो ग्रोथ, कुन कति मजबूत ?
काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेड थप अब्बल बन्दै गएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण अनुसार कम्पनीका अधिकांश सूचकमा उल्लेख्य सुधार देखिएको हो । गत आर्थिक वर्षमा कम्पनीले ७९ करोड ४१ लाख रुपैयाँ...
गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टीन हिरो २०२५: नेपालका २० अन्डर २० युवा नायकहरूको सूची सार्वजनिक
काठमाडौं । नेपालको प्रतिष्ठित ग्लोकल टीन हिरो २०२५ को आयोजक ग्लोकल प्रा.लि ले यस वर्षका ग्लोकल २० अन्डर २० को सूची सार्वजनिक गरेको छ । यस वर्षको छनोट नेपालभरका युवाहरूको असाधारण प्रतिभा, दूरदृष्टि र नेतृत्व क्षमता प्रदर्शन गर्ने उत्कृष्ट...
वाणिज्य विभागद्वारा भाटभटेनी सुपर मार्केटलाई कारबाही
काठमाडौँ । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं महानगरपालिका–०५ स्थित भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रा. लिलाई उपभोक्ता संरक्षण ऐन, २०७४ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम निर्देशन दिएको छ। मंगलबार साउन २७ गतेका दिन गरिएको अनुगमन...
नेपालको आईआरजीडीडी र स्पेनी चेम्बर अफ कमर्सबीच लगानी र व्यापार प्रवद्र्धनमा छलफल
काठमाडौं । नेपालको इन्टरनेशनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) र स्पेनी चेम्बर अफ कमर्स बीच दुई देशबीच विभिन्न क्षेत्रमा पारस्परिक लाभ प्रवद्र्धन गर्ने विषयमा छलफल भएको छ । आईआरजीडीडीकी अध्यक्ष डा. शर्मिला पराजुली ढकाल मंगलबार विशालनगरस्थित आईआरजीडीडीको कार्यालयमा...
तानाशाही प्रवृत्ति र गुटबन्दीविरुद्ध विद्युत प्राधिकरण कर्मचारी संघका ११ सदस्यको सामूहिक राजीनामा
काठमाडौँ । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघका ११ जना सदस्यले सामूहिक रूपमा साधारण सदस्यतासमेत नहरने गरी राजीनामा दिएका छन्। उनीहरूले संघको नेतृत्वमा तानाशाही प्रवृत्ति हावी भएको, गुटबन्दी र व्यक्तिगत स्वार्थका लागि संगठन प्रयोग गरिएको, कर्मचारीका हक–अधिकार र हितका मुद्दामा...
राज्य व्यवस्था सुशासन समितिका सभापति खतिवडाले दिए राजीनामा
काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् । उनले मंगलबार संसदमा बोल्दै राजीनामाको घोषणा गरेका हुन् । उनले छानबिन समितिले समेत आफूलाई दोषी नठहराए पनि उच्च राजनीतिक संस्कार देखाउँदै राजीनामा दिएको...
भारतले नेपालबाट थप २०० मेगावाट बिजुली किन्ने सहमति
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका अनुसार भारत सरकारले नेपालबाट थप २०० मेगावाट विद्युत् खरिदका लागि अनुमति दिएको छ । यस अन्तर्गत पाँच जलविद्युत् आयोजना—लिखु–२, लिखु खोला ए, लोअर सोलु, ठुलो खोला, सुपर काबेली खोला ए र सुपर काबेली खोलाबाट...
भिडियो काण्डपछि उद्योगमन्त्रीद्वारा स्वकीयलाई बर्खास्त
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आफ्ना स्वकीय अधिकृत लोकबहादुर भण्डारीलाई पदबाट बर्खास्त गरेका छन्। जनै पूर्णिमाको दिन साउन २४ गते डिस्को पुगेका अधिकृत भण्डारीले युवतीसँग गरेको अस्वभनिय व्यवहारको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनी विवादमा...
कालिका पावरको आम्दानीसँगै मुनाफामा सामान्य बृद्धि
काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफासँगै बिद्युत बिक्री आम्दानी पनि बढेको हो । कम्पनीले गत आवको चौथो त्रैमाससम्म नौ करोड ४१ लाख रुपैयाँ...
निरन्तर घट्दै सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबारको...



















