रामेछाप बस दुर्घटना अपडेटः ज्यान गुमाउनेको संख्या १२ पुग्यो
काठमाडौँ । रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। सो दुर्घटनामा बसका चालकसहित ८ जना घाइते भएका छन् । काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको बागमती प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस रामेछाप मन्थली...
सौर्य एयरलाइन्सलाई पुनः उडान अनुमति
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सौर्य एयरलाइन्सलाई पुनः उडान अनुमति दिएको छ । कम्पनीले हाल सम्पन्न सेफ्टी अडिटमा ६५ प्रतिशतभन्दा बढी अंक प्राप्त गरेसँगै क्यानले उडान अनुमति प्रदान गरेको हो। यसअघि २०८१ साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट...
रामेछापमा बस दुर्घटनाः ६ जनाको मृत्यु!
काठमाडौँ । रामेछापमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। काठमाडौंबाट ओखलढुंगाको पोल्थलीतर्फ जाँदै गरेको अरनिको यातायातको ९९७५ नम्बरको बस त्रिवेणी (मन्थली) नजिकै दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको हो । ५ जना घाइतेको उद्धार भएको छ।...
बजारमा सर्वोत्तमको दबदबाः वर्षदिनमा बेच्यो ९ अर्ब ५४ करोडको सिमेन्ट, नाफा समेत अर्ब क्लबमा
काठमाडौँ । वर्षदिनको अवधिमा सर्वोत्तम सिमेन्टको नाफा अर्ब क्लबमा पुगेको छ । कम्पनीले सन् २०२५ मा कम्पनीले १ अर्ब २ करोड ८० लाख रुपैयाँ नाफा कमाएको हो । जुन नाफा सन् २०२४ को तुलनामा ५८९.९३ प्रतिशतले बढी हो ।...
काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको यात्रुबस तामाकोशीमा खस्यो
काठमाडौं । काठमाडौंबाट रामेछाप हुँदै ओखलढुङ्गाका लागि छुटेको एक यात्रुबाहक बस करीब १०० मिटर तल तामाकोशी नदीमा खसेको छ। उक्त बस रामेछापको मचानेटारबाट नदीमा खसेको हो। प्रदेश ३ ०१–००५ ख ९९७५ नम्बरको बस दुर्घटनामा परेको बताइएको छ। बसमा सवार...
चन्द्रागिरी हिल्स ४ करोड ७० लाख घाटामा, अन्य वित्तीय सूचक समेत दर्दनाक
काठमाडौँ । चन्द्रागिरी हिल्स लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा घाटामा पुगेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद नतिजा ४ करोड ७० लाख रुपैयाँले ऋणात्मक देखिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने कम्पनीले ६...
उकालो यात्रामा सुनको मूल्य, मंगलबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ९०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । यता, चाँदीको मूल्य...
खानेतेल र ग्यासको कृत्रिम अभाव बढेपछि बजारमा विभागको कडा अनुगमन
काठमाडौँ । बजारमा खानेतेल, खाना पकाउने ग्यासलगायत अत्यावश्यक उपभोग्य वस्तुको कृत्रिम अभाव देखिन थालेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीका विभिन्न स्थानमा स्थलगत अनुगमन तथा निरीक्षणलाई तीव्रता दिएको छ। विभागका अनुसार उपभोक्तालाई दैनिक आवश्यक वस्तुको सहज आपूर्ति सुनिश्चित...
इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा मात्र प्रयोग गर्ने निर्णय रोक्न अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा मात्र प्रयोग गर्ने सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले उक्त निर्णय हालका लागि...
जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद २५ दिन थप गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय
काठमाडौँ । सरकारले जेनजी आन्दोलनको क्रममा भएको घटनाको छानविनका लागि गठन गरिएको जाँचबुझ आयोगको म्याद तेस्रो पटक थप गरेको छ। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले आयोगको समयावधि थप २५ दिन बढाउने निर्णय गरेको हो। यसअघि...
विदेश पठाइदिने प्रलोभनमा ६८ लाख ठगी, कन्सल्टेन्सी सञ्चालक पक्राउ
काठमाडौं । वैदेशिक रोजगारी तथा अध्ययनका लागि विदेश पठाइदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एक कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन्। प्रहरीले ३२ वर्षीय बद्री सिलवाललाई विभिन्न व्यक्तिबाट करिब ६८ लाख रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ गरेको हो।...
सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय राष्ट्रिय सभाबाट पारित
काठमाडौं। राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ । सभाको सोमबारको बैठकमा राष्ट्रिय सभामा विचाराधीन सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता भएको छ । सभाका अध्यक्ष नारायण दाहालले उक्त विधेयकमाथि निर्णयार्थ प्रस्तुत गर्दै विधेयक...
नेपाल–कतार आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा उच्चस्तरीय छलफल, हवाई उडान विस्तारमा जोड
काठमाडौं । नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा र नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बिन मोहम्मद अलि अल अन्सारीबीच भएको भेटघाटमा नेपाल–कतार...
प्रविधिसँगै भ्रष्टाचारका प्रवृत्ति जटिल बन्दै गए: प्रमुख आयुक्त राई
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको प्रमुख दायित्व भएको बताएका छन्। आयोगको ३५औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित पुरस्कार तथा प्रशंसापत्र वितरण कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए। सुशासन...
नेपाल टेलिकमको प्रिपेड ग्राहकले अब अनलाइनमै केवाईसी अपडेट गर्न सक्ने
काठमाडौं । नेपाल टेलिकमका जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकहरुले अब आफ्ना व्यक्तिगत विवरण (केवाईसी) अनलाइनमार्फत सहजै अपडेट गर्न सक्ने भएका छन्। कम्पनीले ग्राहकको सुविधा बढाउन यस्तो व्यवस्था गरेको जनाएको छ। टेलिकमका अनुसार, यस सुविधा परीक्षण गत पुस २२ गते...
दाङमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु
काठमाडौं। दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान दाङको घोराही उपमहानगरपालिका–१६ सेवाखोलामा घोराहीबाट तुलसीपुर जाँदै गरेको लुप्र ०२–००१ प ११०२ मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका सूचना...
वीरगञ्जको अवैध गोदाममा छापा हान्दा सशस्त्र प्रहरीमाथि आक्रमण
काठमाडौँ । वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित एक घरमा अवैध गोदाम सञ्चालन गरेको आरोपमा सशस्त्र प्रहरीले छापा हानेको क्रममा झडप भएको छ। झडपमा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन्। मदन प्रसाद गुप्ताको घरमा अवैध रूपमा भण्डार गरिएको कपडा बरामद गर्ने...
सामसङ नेपालले टि२० विश्वकप सिजनका लागि आफ्ना एआई टिभिहरूमा आकर्षक छुट अफर
काठमाडौँ । सामसङ नेपालले टि २० विश्वकप सिजनलाई अझ बढी रमाइलो बनाउनकालागि आफ्ना विभिन्न टेलिभिजनहरूमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ। यस योजना अन्तर्गत प्रिमियम QLED टीभीदेखि एचडि टीभीका मोडेलहरूमा आकर्षक २१ प्रतिशतसम्मको क्यासब्याक तथा सात...
जुम्ला यातायात कार्यालयमा भ्रष्टाचार, विदेशमा भएकादेखि फेल भएका र परीक्षामै नभएकालाई लाइसेन्स
काठमाडौं । जुम्लास्थित यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रियामा व्यापक भ्रष्टाचार हुने गरेको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस सम्बन्धी दुई वटा भ्रष्टाचारका मुद्दा चलाएको छ। वि.स २०७५ मा वर्ग ‘ए’ र ‘के’ को लाइसेन्सका...
सुबिसुको २५औँ वार्षिकोत्सवमा माईपेको धमाकेदार अफर, बिल तिर्दा एनटर्क स्कुटर जित्ने मौका
काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक माईपे वालेटले सुबिसु इन्टरनेटको २५औँ वार्षिकोत्सवको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ। माईपे वालेटमार्फत सुबिसु इन्टरनेटको बिल भुक्तानी गर्ने प्रयोगकर्तामध्ये एक जनाले बम्पर पुरस्कारस्वरूप टिभिएस एनटर्क १२५ स्कुटर जित्ने अवसर पाउनेछन्। यस्तै, अफर...




















