बीमा प्राधिकरणद्वारा बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण सम्बन्धी निर्देशन जारी, के आयो नयाँ ब्यवस्था?

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले सम्पूर्ण इजाजतपत्र प्राप्त बीमकहरुलाई बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण गर्न नयाँ निर्देशन जारी गरेको छ। प्राधिकरणको मंसिर १५ गते बसेको बैठकले बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण सम्बन्धी निर्देशन जारी गरेको हो । निर्देशनअनुसार जीवन बीमा अभिकर्ताले...


ओमोडा र जेको ब्रान्डका ईभी बेचेर एसपीजी अटोमोबाइल्सले वर्षदिनमा कमायो साढे ३ अर्ब, ‘ओमाडा ई-५’ को माग उच्च

काठमाडौँ । नेपाली अटो बजारमा ओमोडा र जेको ब्रान्डका विद्युतीय (ईभी) सवारी साधनको दबदबा लगातार बढिरहेको छ । उपभोक्ताहरुको उच्च मागका कारण यी ब्रान्डका सवारी साधन सर्वाधिक बिक्री वितरण भइरहेको हो । ओमाडा र जेकोको नेपालका लागि आधिकारिक वितरकको...


घट्यो सुनको मूल्य, मंगलबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार सुन तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५३ हजार ३०० रुपैयाँ पुगेको छ । यता, चाँदीको मूल्य...


५२ करोड ७० लाखको इनरुवा–कप्ताङगञ्ज सडक ठेक्का रद्द, १६ करोड जमानत जफत गरिँदै

काठमाडौँ । हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा–कप्ताङगञ्ज २२.६६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का अन्ततः तोडिएको छ। हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सार्वजनिक सूचना जारी गर्दै गौरीपार्वती–देव एण्ड सायर–भूमि संयुक्त उपक्रम (जेभी), विराटनगरसँगको ठेक्का सम्झौता रद्द गरिएको जानकारी दिएको...


‘ग्रेटेस्ट अफर अल टाइम’: टाटा टियागो ईभी किन्दा बाली यात्रा, आइफोन १७ प्रो म्याक्स र नगद छुट

काठमाडौँ । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा टियागो ईभीका लागि ‘ग्रेटेस्ट अफर अल टाइम’ सार्वजनिक गरेको छ । यसअघि कहिल्यै नदिएको आकर्षक योजना ल्याउँदै कम्पनीले टियागो ईभी खरिद गर्ने ग्राहकलाई ठूलो नगद छुटदेखि प्रिमियम...


नरहरिनाथ गाउँपालिकाको कुलो निर्माणमा साढे १९ लाख भ्रष्टाचार

काठमाडौं । कालिकोटको नरहरिनाथ गाउँपालिका–७ स्थित ओगडेनी–आडिखोला सिंचाइ कुलो निर्माणमा साढे १९ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ जना विरुद्ध मुद्दा चलाएको छ। मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष ०७७/०७८ का लागि उक्त योजनामा ४२...


नेपाल लाइफद्धारा पूर्वाधार पुर्ननिर्माण कोषमा साढे १ करोड सहयोग

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नेपाल सरकारले स्थापना गरेका भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा एक करोड ५० लाखको सहयोग गरेको छ। सोमबार अर्थ मन्त्रालयमा आयोजित एक विशेष समारोहबीच कम्पनीका संचालक समितिका अध्यक्ष गोविन्द लाल संघई, संचालक कमलेश कुमार अग्रवाल र...


महासंघका रुपान्तरण हुँदै नाडा, बोलायो साधारण सभा

काठमाडौँ। नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) आफ्नो ४९औँ वार्षिक साधारण सभा पुष ९ गते बोलाउने भएको छ। एशोसिएशनका अध्यक्ष करण चौधरीको अध्यक्षतामा भदौं १९ गते बसेको नाडाको २२ औं र मंसिर १५ गते बसेको नाडाको २४ औं केन्द्रीय...


भूमि आयोग खारेज गर्ने सरकारको निर्णय सर्वोच्च अदालतद्वारा बदर

काठमाडौँ । भूमि आयोग खारेज गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । सरकारको निर्णयविरुद्ध परेको रिटमा फैसला गर्दै सर्वोच्च अदालतले बदर गरेको हो । सर्वोच्चका न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले निर्णय विरूद्धको निवेदनमा रिट...


राजनीतिक अस्थिरताले विकास रोकेको स्वीकार, ‘अब आत्मसमीक्षा अपरिहार्य’: अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर प्रसाद खनालले मुलुकमा अपेक्षित आर्थिक वृद्धि हासिल गर्न नसक्नुको कारणबारे गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २९औँ वार्षिकोत्सव तथा अवार्ड वितरण समारोहका अवसरमा आयोजित कार्यक्रममा उनले विगतका वर्षहरूमा...


लगानी प्रवर्द्धनमा सफलता चाहनुहुन्छ भने सुरक्षा प्रत्याभूति चाहिन्छः चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुुमार अग्रवालले निजी क्षेत्रको मनोबल उकास्नका लागि लगानी प्रवद्र्धन तथा सुुरक्षाको प्रत्याभूूति नीति आवश्यक रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज सेजनको २९औं वार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै अध्यक्ष अग्रवालले लामो...


डोटीमा एमाले महाधिवेशन प्रतिनिधि छनोटमा भाडभैलो, ओली–पोखरेल समूहबीच टक्राब

काठमाडौँ । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनका लागि डोटीमा प्रतिनिधि छनोट प्रक्रिया विवादित बनेको छ। जिल्ला नेतृत्वलाई पूर्ण अधिकार दिइएको यस प्रक्रियामा अध्यक्ष केपी शर्मा ओली समूह र नेता ईश्वर पोखरेल समूहबीच छुट्टाछुट्टै प्यानल बनाएर महाधिवेशन प्रतिनिधि चयन गरिएको...


एयरबस ए-३२०मा सफ्टवेयर समस्या, विश्वभर उडान अवरुद्ध

काठमाडौँ । एयरबसले आफ्नो ए–३२० परिवारअन्तर्गतका करिब छ हजार विमानमा तत्काल सफ्टवेयर परिवर्तन आवश्यक परेको चेतावनी जारी गरेपछि विश्वभरका एयरलाइन्सहरूले उडान रद्द तथा ढिलाइको घोषणा गरेका छन्। अक्टोबर महिनामा जेटब्लूको एक ए–३२० उडानमा देखिएको प्राविधिक खराबीको मूल्याङ्कनपछि एयरबसले आफ्ना ग्राहकहरूलाई ‘तत्काल...


वैदेशिक रोजगारी पठाइदिने भन्दै १४ लाख ठगी गर्ने हेटौँडाका शम्भु अग्रवाल पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। ललितपुर महानगरपालिका–४ बस्ने मकवानपुर हेटौँडा उपमहानगरपालिका–४ घर भएका ५२ वर्षीय शम्भु दयाल अग्रवाललाई आइतबार प्रहरीले पक्राउ गरेको हो। शम्भुले विभिन्न देश...


मेयर बालेन साहलाई पितृ शोक, बुवा रामनारायण साहको निधन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक परेको छ। उनका बुवा रामनारायण शाहको सोमबार मध्याह्नमा निधन भएको हो। उनी आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका थिए । रामनारायणलाई पिसाबसम्बन्धी संक्रमण देखा परेको थियो जसको असर मस्तिष्कमा...


राष्ट्र बैंकको मौद्रिक नीतिको समीक्षाः सुस्त अटो बजारलाई छुन सकेन

काठमाडौँ । भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनपछि अटो बजार सुस्त बनेको छ। गाडी बिक्री हुनै सकस परिरहेको अवस्थामा व्यवसायीहरू चिन्तित बनेका थिए। व्यवसायीहरूले राष्ट्र बैंकले सार्वजनिक गर्ने चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा मार्फत बजारमा...


निरन्तर महङ्गीदै सुनको मूल्य, सोमबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ४०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।...


१५ वर्षको लापरवाहीलाई पूर्णविराम: जाजरकोट–सुर्खेतका स्वास्थ्य भवन ठेक्का रद्द

काठमाडौँ ।  जाजरकोट र सुर्खेतमा डेढ दशकसम्म अधुरै छाडिएका स्वास्थ्य भवन निर्माणका परियोजनाहरूमा अख्तियारको कठोर कदम पुगेको छ। संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय, सुर्खेतले करिब १४–१५ वर्षसम्म पनि काम सम्पन्न नगर्ने दुई निर्माण कम्पनीसँगको ठेक्का सम्झौता अन्त्य...


मायादेवी गाउँपालिकामा ४६ लाख रुपैयाँ भ्रष्टाचार, ७ जना कर्मचारी विरुद्ध मुद्दा

काठमाडौं । कपिलवस्तुको मायाँदेवी गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको नाममा ४६ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ। अख्तियारले गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, प्रमेश्वर यादव र कृष्ण प्रसाद तिमिल्सिना, लेखा अधिकृत प्रकाश गौतम,...


एनआरएनए कोरियाका पूर्व अध्यक्ष पुनलाई मानार्थ नागरिकता

सिओल ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरिया शाखाका पूर्व अध्यक्ष तथा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य दीपक पुनलाई कोरियाको सिओल महानगरपालिकाले मानार्थ नागरिकता प्रदान गरेको छ। केही दिनअघि सिओल सिटीहलमा आयोजित विशेष समारोहमा सिओलका मेयर ओ से–हुनले उनलाई सिओलवासीहरूको...